siddhartha

६ वर्षदेखि आफ्नै पिसाब पिइरहेका छन् डेव, आखिर किन ?


Wednesday, 1 Nov, 2017 2:06 PM
विश्वमा कतिपय यस्ता व्यक्ति छन् जसका गतिबिधीबाट आम मान्छेहरु आश्चर्यमा पर्छन् । कोही केबल चर्चामा आउन अनौठा काम गर्न तयार हुन्छन् भने कोही आफ्नो व्यक्तिगत सन्तुष्टी र स्वास्थ्य लाभका लागि । हामी आज डेव मर्फी नामका व्यक्तिको अनौठो गतिबिधीबारे जानकारी दिन खोज्दै छौं । 

डेव बेलायती हुन् । उनी नियमित आफ्नै पिसाब पिउँछन् । तर, पानी भने पिउँदैनन् । सुन्दा दुनियाँ छक पर्ने यो गतिबिधी डेव किन गरिरहेछन् ? आफ्नै पिसाब पिउने, तर पानी नपिउने उनको ‘लाइफस्टाइल’ पछाडिको रहस्य के छ ? 

डेव आफ्नै पिसाब पिउनुलाई एक प्रकारको थेरापी मान्छन् । यसले उनलाई निकै फाइदा पनि पुगेको छ । ‘पिसाब पिउन सुरु गरेपछि, मेरा कयौं रोग निको भएको छ,’ उनले जवाफ दिने गरेका छन् विगत ६ वर्षदेखि निरन्तर आफ्नै पिसाब पिउँदै आएका पनि उनी बताउँछन् । 

रोग निको हुहन्छ भन्दैमा उनको कुरा कसरी पत्याउने ? तर, यस्ता व्यक्तिलाई डेवले आफ्नो रोगबारे बताइदिने गरेका पनि छन् । आफू विगतमा दमको रोगी भएको र पिसाब पिउन सुरु गरेपछि समस्या धेरै हदसम्म नियन्त्रण हुँदै गएको र अहिले ठीक भएको बताउँछन् । ‘आफ्नै पिसाब पिउन थालेपछि मेरो दमरोग निको भएको छ । दमको समस्या भएकाहरुलाई पिसाब पिउन सल्लाह पनि दिन्छु,’ डेव भन्छन् । 

पिसाब सेवनपछि दम निको पार्न मात्रै सफल भएनन् । उनकाअनुसार यो निरन्तरताकै कारण ५० किलो तौल पनि कम भएको छ । पहिले निकै बढी तौलका उनले ६ वर्षको अन्तरालमा ५० किलोसम्म तौल घटाएको दाबी गरेका छन् । 

डेव पिसाब पिउनेमात्रै होइन, पिसाबले नै नुहाउने पनि गर्छन् । पिसाबको यस्तो प्रयोग उनले सन् २०११ देखि गर्दै आएका हुन् ।  एजेन्सी

 


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

चुनावको मुखैमा एमाले अध्यक्ष केपी ओलीले किन लेखे यस्तो पत्र ?

 उनले लेखेका छन्, ‘अन्त्यमा यहाँहरू सबैलाई पुनः भन्न चाहन्छु, राजनीतिक स्थिरता र मुलुकको समृद्धिको पक्षमा मतदान गर्नुहोस् र समृद्धिको महायात्रामा सहभागी बन्नुहोस् । यति भन्दै आजका लागि यहीँ कलम बन्द गर्दछु । बाँकी कुरा भेटमै गरौँला । धन्यवाद । उही तपाईंको केपी शर्मा ओली ।’

आज धनगढीको चुनावी सभालाई ओली र प्रचण्डले संवोधन गर्ने

८ मंसिर,कैलाली । संयुक्त चुनावी सभालाई संवोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन् ।आज  आज मध्यान्न १२ बजे धनगढी स्थित कर्भड हलमा हुने चुनावी सभालार्इ ओली र प्रचण्डले संवोधन गर्नेछन् । 

प्रधानमन्त्रीले जब यसरी व्यंग गरे

८ मंसिर,काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीलगायत विकट र दुर्गम क्षेत्रको विकासलाई अब कसैले रोक्न नसक्ने बताउनुभएको छ ।  बिहीबार कालीकोट, रोल्पा, रुकुम लगायतका जिल्लामा सुरक्षा अवस्था

अन्तर्राष्ट्रिय

जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति

७ मंसिर । जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति बन्ने निश्चित भएको छ । जिम्बाबेका सभामुखले शुक्रवार एमर्सनलाई नयाँ राष्ट्रपतिको रुपमा सपथ दिलाइने बताएका छन् । सत्तारुढ जानु पीएफ पार्टीले मनाङ्गाग्वा अर्को वर्षको सेप्टेम्बरमा हुने चुनावसम्मका लागि राष्ट्रपतिको बाँकी कार्यकाल सम्हाल्ने जनाएको छ ।

जिम्बाबेका राष्ट्रपति मुगाबेले दिए राजीनामा

६ मंसिर ।  जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले राजीनामा दिएका छन् । ३७ वर्षदेखि सत्तामा रहेका मुगावेले मंगलबार राजीनामा दिएका हुन । उनको राजीनामासँगै देशका सडक तथा संसदमा खुशीयाली मनाइएको बिबिसीले जनाएको छ । मुगावेको राजीनामा सम्बन्धी पत्र संसदमा सभामुखले पढेर 

​जर्मनीको राजनीतिक संकट : गठबन्धन सरकार बनाउने वार्ता भङ्ग

५ मंसिर, काठमाडौं । जर्मन चान्सलर एंगेला मर्केलले अल्पसंख्यकको सरकार गठन गर्नुभन्दा आफूले ताजा चुनावको विकल्प रोज्ने बताएकी छन् । गठबन्धन सरकार बनाउने वार्ता भङ्ग भएपछि जर्मन राजनीतिक संकटमा फसेको छ । चान्सलर मर्केलले वार्ताहरु विफल भए पनि आफूले पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नदेखेको बताइन् ।

विचार / ब्लग

​लोग्ने मान्छे भएर रुनु हुँदैन ?

आइतबार प्रचण्डको मनमा पनि पक्कै पीडा उर्लिएको थियो, धर्ती छाडेर गएको छोरोको शवलाई अंगालो हालेर ग्वाँ–ग्वाँ रोऊँ । तर, उनी सम्हालिए । 

विप्लवको अराजनीतिक हर्कत, हिम्मत भए घोषणा गरेर युद्धमा जाउ, कायरता देखाएर आतंकित नपार

विष्णु पोखरेल
पछिल्लो समय निर्वाचनको माहोल नजिकिँदै जाँदा उमेद्वारहरूमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेका छन् । दैनिक तीनचारवटासम्म माइन विस्फोट भइरहेका छन् । हालसम्म कसैको मृत्यु भइनसकेको भएपनि आक्रमणको शैली कसैलाई तर्साउने हैन, घात लगाएर मार्ने उद्देश्यले नै आक्रमण गर्न खोजिएको देखिएको छ । पश्चिम रुकुममा माओवादी केन्द्रका उमेद्वार जनार्दन शर्मामाथि गरिएको बम आक्रमणबाट सुरु भएको यो सिलसिला रोल्पामा बर्षमान पुन,

‘जन्मभूमी’मा देउवाका पाँच गल्तीहरु : महाकाली सन्धिदेखि बस्ती विस्थापितसम्म !

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन । २०४८ सालदेखि हालसम्म उनले सुदुरपश्चिमबाट मात्रै चुनाव लडे । उनी कहिल्यै पराजित भएनन् । घाम पनि अस्तान मात्रै पश्चिम आउछ भन्ने नेपाली समाजका लागि डडेल्धुराजस्तो विकट पहाडी जिल्लाको व्याक्ति पटक–पटक प्रधानमन्त्री बन्नु सुदुरवासीका लागि गौरवकै विषय हो । 
Top