के गुगलले युद्धमा अमेरिकालाई मद्दत गर्छ ?


Sunday, 8 Apr, 2018 4:59 PM
वास्तवमा गुगल अमेरिकी रक्षा मन्त्रालयसँग एउटा यस्तो प्रोजेक्टमा काम गरिरहेको छ  जो अमेरिकी सेनालाई सट्रिक ड्रोन आक्रमणको जवाफ दिनका लागी सहयोग गर्न सक्छ । कहिल्यै ‘नराम्रो नबन’ वाक्यको उद्देश्य लिएको एक कम्पनीको लागी यो द्धिविधाको अवस्था हुन सक्छ । 
यहि कारण हो की करिब ३१०० गुगल कर्मचारिहरूले गुगल सिइओ सुन्दर पिचाईलाई पठाएको एक खुल्ला पत्रमा हस्ताक्षर गरेर उनीसँग माग गरेका छन् की मेवेन प्रोजेक्टबाट कम्पनीलाई अलग गरियोस् । 

‘युद्धसँग जोडिएका क्रियाकलापबाट अलग होस्’
यस चिठ्ठिमा कर्मचारीहरूले लेखेका छन्, ‘हामी मान्छौैँ की गुगल युद्धसँग जोडिएका कुराहरूमा गुगलले भाग लिनु हुँदैन । यसकारण हामी माग गर्छौँ, मेवेन पोजेक्टलाई रद्द गरियोस् । एवं लिखितमा एक नीति बनाएर त्यसलाई सार्वजनिक गरियोस् । त्यसलाई कार्यान्वयन गरियोस् की गुगल अनी त्यसको कुनै कर्मचारी युद्धमा प्रयोग हुने कुनै उपाय बनाउँदैन ।’
अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’का अनुसार यस चिठ्ठीलाई समर्थन गर्ने मध्येमा दर्जनौँ चिफ इञ्जिनियर पनि समाबेश छन् । अखबारले यो पनि लेखेको छ की गुगलका कर्मचारी पहिले पनि कम्पनीको शिर्ष व्यवस्थापनसँग नाराबाजी गरिसकेका छन् । गुगलमा संसारभर करिब ८८ हजार कर्मचारी कार्यरत छन् । 

भरोसा दाउमा 
यस चिठ्ठीमा यो भयपनि प्रस्तुत गरिएको की अमेरिकी रक्षा मन्त्रालयको प्रोजेक्टमा भाग लिनाले कम्पनीको छविमा असर पुग्छ । किनकी यसले कम्पनीले आफ्नो नैतिक जिम्मेवारी पुरा गर्न सक्दैन साथै आफ्ना उपभोक्ताको भसोसालाई पनि दाउमा लगाएको हुन्छ । 
चिठ्ठिमा थप लेखिएको छ, ‘गुगलको मूल्यले स्पष्टसँग देखाउँछ की उपभोक्ताले हामीलाई कत्ति विश्वास गर्छन् । जसलाई हामीले कहिल्यै जोखिममा राख्नुहुँदैन । त्यसैले यो प्रोजेक्ट गुगलको प्रतिष्ठाको लागी खतरा छ । यो हाम्रो मुलभुत मान्यताको वितरित छ । यो तरिकाले अमेरिकी सेनालाई सैन्य निगरानीमा सहयोग गर्छ । यसका घातक नतिजा हुन सक्छन्, जुन स्विकार्य छैन ।’ 
तर मेवेन प्रोजेक्टमा गुगल कम्पनी समाबेश हुनुको के अर्थ छ ? 

ज्यानमारा छैन ?
मार्चमा ‘गिज्मोडो’ वेबसाइटमा छापिएको एक शोध रिपोर्टमा जवाफ दिँदै गुगलले पुष्टि गरेको थियो की रक्षा मन्त्रालयलाई आफ्नो केहि तरिका एक सैन्य प्रोजेक्टमा प्रयोग गर्ने अनुमती दिएको छ । 
‘गिज्मोडो’का अनुसार मेवेन प्रोजेक्ट पछिल्लो बर्ष एक पाइलट कार्यक्रम अन्तर्गत सार्वजनिक भएको थियो । जसको उद्देश्य थियो, कृतिम उपायसँग जोडिएका नयाँ तरिकालाई सैन्य प्रयोगमा बढाउने नयाँ तरिकाको खोज गर्नु ।
यस कार्यक्रमको लक्ष्यहरुमा यो पनि समाबेश छ की गुगल ती भिडियो रेकर्डिङको प्रोसेस गर्नेछ जो अमेरिकी सेनाको ड्रोन एवं खोजी उपकरण दैनिक जुटाउँछ । 

गुगलको उत्तर 
यस सन्दर्भमा गुगलका प्रवत्ताले बिबिसीसँग भनेका छन्, ‘मेवेन रक्षा विभागको लागी गर्न लागीएको एक प्रोजेक्ट हो । साथै यसको बारेमा मानिसलाई थाहा छ । गुगलले यसको जुन भागमा काम गर्न गइरहेको छ त्यो अप्रिय छैन । त्यसको लागी यसले एक ओपन सोर्स सफ्टवेयरको प्रयोग गर्छ, जसलाई कुनै पनि गुगल क्लाउड ग्राहकले प्रयोग गर्न सक्छन् ।’ 

उनले भने, ‘ यो उपलब्ध जानकारीहरुमा आधारित छ । साथै यसको लागी तरिकाको प्रयोगबाट तस्बिरलाई पहिचान गरिन्छ । यसको एकमात्र उद्देश्य ज्यान बचाउनु र मानिसलाई धेरै थकान काम गर्नबाट रोक्नु हो ।’ आफ्ना कर्मचारीहरुले गरेको चिन्ता व्यक्तप्रती क्लाउड बिजनेस म्यानेजर डयान ग्रीनले भने, ‘जुन तरिकामा काम गरिँदैछ, त्यो हतियार वा ड्रोनलाई एक्टिभेट गर्नमा प्रयोग हुँदैन ।’


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top