​जानीराखौं हस्तमौथुन र संभोगविचको भिन्नता ?


Tuesday, 3 Jan, 2017 2:34 PM

पुस । मैथुन र सम्भोगबीच तात्विक भिन्नता छ । पर्यायवाची जस्तो लागे पनि वंशज निरन्तरताका क्रममा सहअस्तित्वमा आएका दम्पतीले एक–अर्काको गुण–अवगुणको समन्वय गरी आफ्नो पारिवारिक जीवन रसमय तरिकाले व्यतीत गर्ने तौरतरिका वा माध्यम हो– सहवास । सफल सम्भोगका लागि यौनेच्छा तथा यौन क्रियाकलापका बारेमा खुलेर एक–अर्कासँग कुरा गर्ने वातावरण हुनुपर्छ ।
सम्भोग हेराइबाट सुरुवात भै यौनजन्य वार्तालाप, संवेदनशील स्पर्श हुँदै अन्त्यमा सहवासमा विसर्जन हुन्छ । सम्भोगमा सही अर्थमा यौन सुख प्राप्त हुन्छ । यस दौरान चुम्बन, वैकल्पिक यौन कार्य (मुख मैथुन, गुद्ददार मैथुन) भए पनि सम्भोगबाट दुवै जनालाई असीम यौन आनन्द प्राप्त हुन्छ । जबकि हतारमा अर्थात् एक जनाले हृदयदेखि नचाहेको अवस्थामा वा दुवै जना मानसिक रूपले तयार नभएको अवस्थामा स्थापित यौन कार्य केवल भौतिक सुख, केवल एक जना मात्र तृप्त हुने कार्य हो– मैथुन । 
योनि लिंग मिलन अन्तिम गन्तव्य भए पनि सम्भोग अघि यौनालापका दौरान आपसी छेडखानी, चिमोट्ने कार्य तथा आसन परिवर्तनले सम्भोगलाई बढावा दिन्छ । मैथुनमा प्रेम र आकर्षण नहुन सक्छ, आवश्यकता नहुन पनि सक्छ । मैथुन एकपक्षीय कार्य हो । मैथुनमा स्खलन अन्तिम विन्दु हुन्छ ।

वंशज निरन्तरताका लागि मैथुन मात्र पर्याप्त भए पनि प्रेम जीवन प्रगाढ बनाउन सम्भोगको निकै ठूलो भूमिका हुन्छ । सम्भोगमा अर्को पक्षको सन्तुष्टिलाई पनि उत्तिकै महत्त्व दिइन्छ साथमा गोपनियता, गोप्य एवं सुरक्षित वातावरण हल्का मद्यपान वा अँध्यारो वातावरणको ख्याल राखिन्छ । मैथुनमा पुरुष पार्टनरको सक्रियता बढी हुन्छ । वीर्य स्खलनसँगै पुरुष पार्टनरमा शिथिलता आउँछ भने महिला पार्टनरको सन्तुष्टि मौन हुन्छ । पूर्वीय समाजमा महिलाहरू विवाहित नै भए पनि श्रीमान्ले उत्ताउली, छिल्लिएकी भन्लान् भनेर आफ्नो यौन इच्छा, आकांक्षा एवं सन्तुष्टि दबाएर राख्छन् ।

सम्भोगमा महिलाको इच्छाको पनि उचित कदर गरिने हुनाले सफल सम्भोगपछि महिला पार्टनर भविष्यमा पनि यौनसम्बन्ध राख्न उत्साहित हुन्छन् । व्यवसायिक यौनकर्मीसँग विविध कारणले मैथुन गरिन्छ भने वैवाहिक स्थितिमा भने सम्भोगमा 

जोड दिइन्छ । यौनसम्पर्कका बेला उत्तेजना आउने, स्खलित हुने र चरम सन्तुष्टि प्राप्त गर्ने कार्यमा महिला र पुरुषबीच भिन्नता हुन सक्छ । अतस् दुवैको समझदारीमा सम्भोग गर्नुको मज्जा बेग्लै हुन्छ ।

महिनावारीको मध्यतिर अर्थात् डिम्ब निष्कासन हुने समयताका महिलामा यौनसम्पर्कको अधिक इच्छा हुन्छ । यो तथ्य बुझेर सम्पर्क गरेको खण्डमा महिलाले चरम सन्तुष्टि प्राप्त गर्न सक्छन् । सम्भोगमा पुरुष महिलाले बराबर भोग र आनन्द प्राप्त गर्छन् । यसका लागि महिलालाई कुन आसन वा के गर्दा बढी सन्तुष्टि प्राप्त हुन्छ सोध्नुपर्छ ।

प्रायस् महिलाले यौनसम्पर्क लगत्तै पुरुषबाट आत्मीयता खोजे पनि पुरुष पार्टनरचाहिँ अर्कातिर फर्केर सुत्छन् तथा महिलाले चरम सन्तुष्टि प्राप्त गरे–नगरेको सोध्दैनन् । सम्भोगमा यस्तो मान्यता स्वीकार्य हुँदैन ।

पुरुष र महिला दुवै शारीरिक एवं भावनात्मक रूपमा एकाकार भए पनि मैथुन शब्दले शारीरिक पक्ष र सम्भोगले संवेगात्मक पक्षलाई महत्व दिएको छ । मैथुन शारीरिक क्रियामात्र हो । यो सन्तान उत्पादनका लागि पर्याप्त भए पनि सम्भोगमा दुवै जनाले चरम सुख प्राप्त गर्न दुवै जनाले मानसिक रूपमै सहभागिता जनाउनुपर्छ ।

शारीरिक सम्पर्कभन्दा सम्भोगले मानसिक तथा भावनात्मक सन्तुष्टि दिलाउन, तौल घटाउन, तनाव कम गर्न, मुटुको चाल एवं रक्तचाप नियन्त्रणमा राख्न तथा राम्रोसँग निद्रा पार्न मद्दत गर्छ । थकान, तनाव तथा अनिद्राले यौनको चाहनामा कमी ल्याउन सक्छ । महिला पार्टरनको स–साना कुरामा समेत पनि ध्यान दिई यौनसम्बन्ध राखे पूर्ण यौन सन्तुष्टि प्राप्त हुन्छ । साप्ताहिकबाट



Nmc

bijuli

paicho

bussewa

राजनीति

​केपी ओलीले भने, ‘गृहमन्त्री निधिलाई सम्झाउन चाहेको हुँ’

१८ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री विमलेन्द्र निधिलाई आफूले सम्झाउन चाहेको बताएका छन् ।

स्ववियु निर्वाचनको कुनै तुक छैन : क्रान्तिकारी (वैद्य)

१८ फागुन काठमाडौ । बैद्य निकट नेकपा माओवादी निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारीले स्ववियु निर्वाचनको कुनै तुक नरहेको बताएको छ । क्रान्तिकारी बिद्यार्थीले बुधबार एक बिज्ञप्ती जारी गर्दै सिमित क्यापसमा मात्र निर्वाचन गराउनुको कुनै तुक 

​म्याग्दीका क्याम्पसमा स्ववियु निर्वाचनको मतदान सुरु

१८ फागुन,  म्याग्दी । त्रिभुवन विश्वविद्यालय मातहत रहेका म्याग्दीका दुई क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सूरु भएको छ । सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पस र बावियाचौरस्थित मंगला शिक्षा क्याम्पस स्ववियुको नयाँ नेतृत्व चयनका लागि 

प्रवास/अन्तर्राष्ट्रिय

​सोमालियामा खडेरीका कारण खाद्यान्न संकट, राष्ट्रिय विपदको घोषणा

१८ फागुन  । अफ्रिकी देश सोमालियामा राष्ट्रिय विपदको घोषणा गरिएको छ । लामो समयको खडेरीका कारण खाद्यान्न संकट उत्पन्न भएको भन्दै नयाँ सरकारले राष्ट्रिय विपत घोषणा गरेको हो । विश्व स्वास्थ्य संगठनले सोमालियामा भोकमरीको अवस्था आउन सक्ने चेतावनी दिए लगत्तै 

​९० दिन नपुग्दै इराकमाथिकोे प्रतिबन्ध किन हटाए ट्रंपले ?

​१८ फागुन । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रंपले इराकलाई प्रतिबन्धित देशको सुचिबाट हटाइ दिएको घोषणा गरेका छन् । समाचार सँस्था एपिका अनुसार अमेरीकी अधिकारीले भने की नयाँ इमिग्रेसन आदेशमा प्रतिबन्धित देशको सुचिबाट इराकलाई हटाइएको छ । 

​ओबामालाई दोष लगाए ट्रम्पले

१८ फागुन, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका गतिविधि चुहिनु र रिपब्लिकन सिनेटरका विरुद्ध प्रदर्शन हुनुका पछाडी निवर्तमान राष्ट्रपति बाराक ओबामाको हात रहेको आरोप लागाएको बिबिसीले जनाएको छ ।

बिचार

​स्मरण रहोस क्याम्पस युद्ध अभ्यास गर्ने अखडा होइन

एलिजा उप्रेती
विचार/टिप्पणी ।
 स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नजिकिदै गर्दा विभिन्न क्याम्पसहरुमा झडप, आगलागी जस्ता घटना हुनु समान्य जस्तै भइसकेको छ । एकअ हिसवाले क्याम्पसहरुमा आगो लगाउनु र विद्यार्थी संगठनका कार्यकर्ताहरुले एकआपसमा भिडन्त गर्नु 

​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म 

​शे–फोक्सुन्डो तालको जिल्ला डोल्पा तर किन सधै ओझेलमा ?

रामचन्द्र न्यौपाने / डोल्पा । डोल्पा भौगोलिक रुपमा विकट जिल्ला भए पनि प्राकृतिक सुन्दरताले काँडाबीचको गुलाबको फूल बनेको छ।विकास तथा प्रचारप्रसारको अभाव र सडक सञ्जाल नहुँदा डोल्पाका अधिकांश क्षेत्र पर्यटनका लागि प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको हो।

Top