siddhartha
pradhikaran

हस्त मैथुन गर्नुहुन्छ ? जान्नुस यी ५ फाइदा


Saturday, 31 Dec, 2016 12:45 PM

मानिसले यौन सन्तृष्टिका लागि हस्तमैथुन गर्छन् । मानिसहरु हस्तमैथुन गर्ने गरेको स्वीकार भने गर्दैनन् । किन भने उनीहरुलाई नियमित हस्तमैथुन गर्‍यो भने के के घाटा होला भनेर मानसिकरुपमा दवावमा रहन्छन् । नियमित हस्त मैथुन गर्दा सेक्स लाइफ चौपट हुने कुरा पनि सोच्छन् ।  
तर बैज्ञानिक अनुसन्धानले भने हस्तमैथुन स्वास्थ्यका लागि खराव नभएको देखाएको छ । बरु हस्तमैथुन गर्दा स्वास्थ्यका लागि राम्रो हुने अनुसन्धानले देखाएको छ ।
बैज्ञानिक अनुसन्धानबाट पुष्टी भएका हस्तमैथुनका ५ फाइदा बारे चर्चा गरिएको छ ।

१ स्पर्म बढाउँछ

कैयौं अनुसन्धानहरुले हस्तमैथुनले पुरुषमा स्पर्मको मात्रा बढाउने पुष्टी गरेका छन् । हस्तमैथुन गर्दा स्खलित हुने स्मर्पको उत्पादनको मात्रा पनि बढ्ने पुष्टी भएको छ । हस्तमैथुन गर्ने ब्यक्तिको प्रजनन क्षमता बढी हुने समेत यो अध्यनको निष्कर्ष छ ।

२ तनाव हटाउँछ

हस्तमैथुनले केही दिँदैन तर यसकै कारण तनाव भने हट्छ । मानिसहरु तनावपूर्ण भएको समयमा हस्तमैथुन गरे भने शान्त हुन्छन् । यसले शरीरमा डोपामाइन र अक्सिटोसिनको मात्रा बढाउँछ र उत्तेजना पनि कायम राख्छ । अनि हस्तमैथुन पश्चात निद्रा पनि राम्रो लाग्छ ।

३ यौन संक्रमणको डर हुँदैन

हस्तमैथुनको सबै भन्दा राम्रो पक्ष यसबाट यौन संक्रमणबाट हुने कुनै रोग हुदैन । उत्तेजना कायम राख्नका लागि हस्तमैथुन सहायक भएपनि यौन तुष्टीका साथमा यसमा कुनै रोगको संक्रमणको खतरा कतै पनि हुँदैन ।

४ प्रोष्टेट क्यान्सरबाट छुटकारा
सन् २००३ मा अष्ट्रेलियामा गरिएको एक अध्यनले जुन पुरुष हप्तामा ५ पटक भन्दा कम स्खलित हुन्छ त्यस्ता पुरुषमा प्रोष्टेट क्यान्सरको खतरा बढी हुन्छ । बरु हस्तमैथुनबाट नियमित स्खलित हुने पुरुषमा यस्तो खतरा एकदमै कम हुन्छ किन भने स्खलनसँगै क्यान्सरका जिवाणू पनि बाहिरिन्छन् ।

५ शीघ्र स्खलनबाट मुक्ति

नियमित हस्तमैथुन गर्ने पुरुषलाई शीघ्र स्खलनको समस्या कम हुन्छ । हस्तमैथुनले शीघ्र स्खलनको समस्याबाट पूर्णरुपमा मुक्ति दिने समेत कतिपय अनुसन्धानकर्ताको दावी छ ।


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​नेमकिपालाई चुनावी तालमेलमा आउन एमालेको आह्वान

७ कात्तिक, भक्तपुर । नेकपा एमालेले वाम गठबन्धनमा नआए पनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्न नेपाल मजदुर किसान पार्टीलाई आह्वान गरेको छ । प्रेस चौतारी नेपाल भक्तपुरले यहाँ आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमालेले नेमकिपालाई भक्तपुर जिल्लामा मात्रै भए पनि तालमेल गरेर निर्वाचनमा जान आह्वान गरेको हो ।

निर्वाचनसम्बन्धी समाचार जिम्मेवारीपूर्वक सम्प्रेषण गर्न निर्वाचन आयोगको आग्रह

७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले स्वच्छ र सत्यतथ्य समाचार सम्प्रेषणबाटै लोकतन्त्र संस्थागत हुने भएकाले निर्वाचनसम्बन्धी समाचार जिम्मेवारीपूर्वक सम्प्रेषण गर्न आग्रह गरेको छ ।

​बैतडीमा दुई गठबन्धनबाट बर्तमान र पूर्वराज्यमन्त्री चुनावी मैदानमा

७ कात्तिक, बैतडी । पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा बर्तमान र पूर्व राज्यमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । अहिले शेरबहादुर देउवा सरकारमा वाणिज्य राज्यमन्त्री रहेका लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली काँग्रेसका नेता नरबहादुर चन्द

अन्तर्राष्ट्रिय

​स्पेनको संसद बैठकको एकदिनअगावै क्याटालान संसद आह्वान

स्पेनको केन्द्रीय संसदले क्याटालोनियाको क्षेत्रीय सरकारलाई दिएका केही अधिकारहरु फिर्ता लिनसक्ने जनाएको छ । सो विषयमा केन्द्र सरकारले प्रस्ताव पनि गरेको बताइएको छ । उक्त प्रस्तावलाई स्पेनको संसदको शुक्रबार बस्ने बैठकले अनुमोदन गर्नसक्ने अनुमान पनि गरिएको जनाइएको छ ।

अफगानिस्तानमा १२ तालिवान लडाकू मारिए

६ कात्तिक, अफगानिस्तान । अफगानिास्तानको उत्तरी प्रान्त कुन्दुज र छिमेकमा पर्ने प्रान्त बादख्शानमा अफगान प्रहरी र सेनाले गरेको तालिवानविरुद्धको कारबाहीको क्रममा कम्तीमा १२ जना तालिवान आतंककारी मारिएका छन् । अफगान सैनिक अधिकारीले सोमबार दिएको जानकारीअनुसार सो कुन्दुज

जापानमा आँधीबाट पाँचको मृत्यु, यातायात व्यवस्था ठप्प

६ कात्तिक, टोकियो  । मध्य जापानमा आएको आँधीबाट पाँच जनाको ज्यान गएको समाचार छ । आइतबारदेखि जापानका विभिन्न भागमा आँधीले प्रभाव पारेको छ । सोमबार बिहानसम्म यो आँधीबाट पाँच जनाको ज्यान गएको छ । यहाँको यातायात व्यवस्थामा नराम्ररी प्रभाव परेको छ ।

विचार / ब्लग

तिहारको टिका, माला र भाइमसला छिमेकीमा निर्भर

नेपालको दोस्रो ठुलो पर्वको रुपमा मनाउँदै आईएको तिहारका लागि चाहिने ९० प्रतिशत सरसमान भारत र चीनबाट आएको छ । तिहारमा दाजु भाइलाई दिदी बहिनीले सप्तरङगी टिका सहित खेतवारी तथा घरदैलो अगाडि उत्पादन भएको मखमली गुर्दाउली फूलको माला लगाई दिदी बहिनी दाजुभाई बीचको पे्रेम सम्वन्ध बलियो बनाउने मौलिकता हराउदै गएको छ ।

अप्ठ्यारो मोडमा ‘अस्थिर’ बाबुराम

नजिकबाट संगत गर्नेहरु भन्छन्– बाबुराम भट्टराई स्वभावत निकै अस्थिर छन् । आफू अप्ठ्यारोमा पर्दा साथ माग्ने, तर आफूलाई फाइदा मिल्दा साथमा रहेकाहरुलाई पनि बेमतलव गर्ने ‘राजनीतिक अवगुण’ बाबुराममा छ । तर, बाबुराम आफ्नो स्वभावमाथि फरक टिप्पणी गर्छन् । ‘विज्ञानलाई विश्वास गर्ने बाबुराम संसार गतिशिल छ भन्ने ठान्छ र सँधै गतिशिल रहन्छ,’ उनी तर्क गर्छन् ।

केआई सिंहका बडीगार्डको स्मरण : सिंहदरबार कब्जादेखि चीन निर्वासनसम्मको भित्री कथा

केआई सिंह अर्थात् कुँवर इन्द्रजीत सिंह । विद्रोही नेता तथा नेपालका पूर्वप्रधानमन्त्री । उनी होमियोप्याथी डाक्टर थिए । २००७ सालको क्रान्तिमा पश्चिम तराईबाट सक्रीय सिंह दिल्ली सम्झौतालाई धोका भन्दै आन्दोलन नछाडेका व्यक्ति हुन् । आन्दोलनकै क्रममा उनी पक्राउ परे र काठमाडौं ल्याइए । सिंहदरबारभित्रै कैद गरियो । तर, पछि त्यहाँ कार्यरत सिपाहीहरूलाई नै प्रभावमा लिई सिंहदरवार नै नियन्त्रण गरे सिंहले ।
Top