अनलाइनबाट पहिलो पटक किनबेच भएको वस्तु हो ‘गाँजा’, जान्नुस् इन्टरनेटका बारेमा रोचक तथ्य


Sunday, 13 Jan, 2019 2:41 PM
टेलिफोनलाई पाँच करोड मानिसकाबिचमा पुग्न ७५ वर्ष, रेडियोलाई ३८ वर्ष, टेलिभिजनलाई १३ वर्ष लागेको थियो भने इन्टरनेट मात्र ४ वर्षमा पुग्न सफल भयो । अहिले तपाई हामीले यो पढ्न पाउनुको कारण पनि इन्टरनेट नै हो । 

१. जनवरी २०१८ को तथ्यांक अनुसार, ३ अर्व ८१ करोड २५ लाख ६४ हजार चार सय ५० डिवाइस इन्टरनेट संग जोडिएको छ । जसमा सबै भन्दा धेरै चीनमा रहेको छ । 

२. तपाईलाई यो सुनेर अचम्म लाग्न सक्छ कि ई मेल, www भन्दा पनि पुरानो हो । 

३. जनसंख्याका हिसाबले हेर्ने हो भने स्वीडेनका मानिसले धेरै इन्टरनेट चलाउछन् , लगभग ७५ प्रतिशत । 
 

४. सेप्टेम्वर १९९५ भन्दा अगाडि Domain निशुल्क रजिस्ट्रर हुन्थ्यो । 

५. १९९९ मा, इन्टरनेटमा सबैभन्दा धेरै खोजिएको दोस्रो नम्वरको चीज थियो Pokemon । पहिलो नम्वरमा त्यो बेला पनि Pornography नै थियो । 

६. प्रत्यक महिना १० लाख भन्दा धेरै Pornography रजिस्ट्रर  हुन्छ । जनवरी २०१८ सम्म विश्वमा करीब एक अर्व ३० करोड वेबसाइटहरु छन् । 


७. आज तपाई चाहे जुनसुकै ब्राउजर प्रयोग गर्नु तर १९९३ मा इन्टरनेटको पहिलो र प्रसिद्ध ब्राउजर Pornography थियो । 

८. इन्टरनेटमा रजिस्ट्रर  भएको पहिलो डोमेन www.symbolics.com थियो । यसलाई १५ मार्च १९८५ मा रजिस्ट्रर  गरिएको थियो । 

www.web.archive.org एउटा यस्तो वेभसाइट हो जसमा कुनैपनि वेभसाइटको url सो वेबसाइट बिगतमा कस्तो थियो भन्ने हेर्न सकिन्छ । उदाहरणको लागि आज भन्दा एक वर्ष अगाडि www.newssewa.com कस्तो थियो तपाई हेर्न सक्नु हुन्छ ।

१०. ब्राजिलमा एउटा सर्च इञ्जिन छ जसले आफ्नो कुल कमाईको ८० प्रतिशत रुख लगाउन दान गर्छ । 

११. आज भन्दा २५ वर्ष अगाडि, १९९३ मा इन्टरनेटमा जम्मा १३० वेबसाइट थिऐ र ईमेल एकाउन्ट बनाउनको लागि ISP बाट पैसा तिर्नु पथ्र्यो । ISP को मतलब Internet Service Provider हो । 

१२.कुनैपनि डोमेन नामको लागि सबैभन्दा लामो कानुनी लडाइँ PETA.org को लागि भएको छ । . People for the Ethical Treatment of Animals ले यो नाम प्राप्त गर्नका लागि People Eating Tasty Animal लाई मुद्धा दायर गरेको थियो । यो मुद्दा १९९५ दखि २००१ सम्म चल्यो र अन्त्यमा People Eating Tasty Animal  माथि यसले जित हात पार्यो । 

१३.  Hotwired जसलाई अहिले  Hotwired को नामले चिनिन्छ, पहिलो यस्तो वेबसाइट थियो जसले Banner Ad  लगाएको थियो । 

१४. प्रत्यकदिन पठाईने लगभग ८० प्रतिशत ईमेल स्पाम हुन्छ ।
 

१५ दुई साइनको प्रयोग इतिहासमा यूरोपको एउटा तौल नाप्ने एकाईको रुपमा हुन्थ्यो जसलाई arroba भनिन्थ्यो । जसको तौल २५ एलबिएस अर्थात् ११.३४ किलो बराबर हुन्थ्यो । 

१६. इन्टरनेटबाट पहिलो पटक किनबेच भएको वस्तु ‘गाँजा को एक झोला ’ थियो । 

१७. प्रत्येकदिन ३० हजार भन्दा धेरै वेबसाइट ह्याक हुन्छन् । 

१८. अमेरिकी राष्ट्रपति ‘बिल क्लिंटन’को जनवरि, १९९७ का उद्धघाटन इन्टरनेटको पहिलो वेबकास्ट थियो । 

१९. जब २१ अक्टोवर १९९४मा ह्वाइट हाउसमा पहिलो वेबसाइट लञ्च भयो तव संयोगले त्यो वेबसाइट एउटा पोर्न वेबसाइट संग लिंक भएको थियो । 

२०. Ethan Zukerman त्यो व्यक्ति हो, जसले पप अप विज्ञापनकोे उपाय दिएका थिए, तर उनलाई आज पनि यहि कुराको पश्चाताप छ कि उनले इन्टरनेटमा सबैभन्दा धेरै मन नपराइएको तरिकाको आविश्कार गरे । 

२१. नर्वेमा सबै कैदीलाई जेलभित्र इन्टरनेट चलाउन अनुमति छ । 

२२. साउथ कोरियामा एउटा कानुन छ, जस अनुसार १६ वर्ष भन्दा कम उमेरका बच्चाले राति १२ बजे देखि बिहान ६ बजे सम्म अनलाइन गेम खेल्न पाउदैनन् । यसलाई Shutdown Law  नाम दिइएको छ । 

२३. Anthony Greco  पहिलोे व्यक्ति हुन् जसलाई २००५ मा स्पाम म्यासेज पठाएको भएर गिरफ्तार गरिएको थियो । 


२४. एक व्यक्तिले एक वर्षमा इन्टरनेटमा एति ( टर्म्स र कन्डिसन्स (Terms and conditions) मन्जुर गर्छन् कि यदि त्यसलाई पढ्न लगाउने हो भने दिनको आठ घण्टा पढ्दा पनि ७६ दिन लाग्छ । 

२५. गूगलमा एक दिनमा ६ अर्व ५८ करोड ६० लाख १३ हजार पाँच सय ७४ वटा सर्च हुन्छ जसमा १५ प्रतिशत यस्तो हुन्छ जुन गुगललाई पनि थाँहा हुदैन ।
 

२६. Cars.com इन्टरनेटको अहिले सम्मकै सबै भन्दा महंगोमा बेचिएको डोमेन हो । यसको मूल्य ८ सय ७२ मिलियन अमेरिकी डलर रहेको छ ।
 

२७. गुगल यो भन्छ कि उसंग इन्टरनेटको कुल डाटा मध्ये जम्मा ०.००४ प्रतिशत छ बाँकि ९९.९९६ प्रतिशतलाई डिप वेब को नामले चिनिन्छ । 
 


global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

वामदेवविरूद्ध सर्वोच्च अदालतमा रिट, राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय बदर गर्न माग

५ असोज, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले  गौतमलाई राष्ट्रिय सभामा सदस्यका रूपमा काम गर्न रोक्नू भन्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।  पूर्वअर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले सिफारिस गरेको थियो। 

नेकपा सचिवालय बैठक स्थगित, मन्त्रिमण्डल पुनर्गठनबारे दुई अध्यक्षले थप गृहकार्य गर्ने

५ असोज, काठमाडौं । आज (सोमबार) दिउँसो १ बजे पेरिसडाँडामा बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । थप गृहकार्य गरेर बस्ने भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक स्थगित गरेका हुन् । ​हिजो बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनमा छलफल भएको थियो । 

अन्तर्राष्ट्रिय

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो, ७० लाख संक्रमित

६ असोज, काठमाडौँ । 
कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा दुई लाख बढी व्यक्तिको मृत्यु भएको छ । अमेरिकामा हालसम्म २ लाख ४ हजार ५ सय मानिसहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।  अमेरिकामा साढे ७० लाख ४६ हजार २१६ मानिस कोरोना भाइरसबाट संक्रमित बनेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले भने– बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ

३० भदौ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्तामा भने, ‘त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुन्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रूपमा नै देखाउनुपर्छ ।’

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top