siddhartha
summy

हिंसाका कारण बन्द गरेको इटालीले फेरी लिबियामा राजदुतावास खोल्ने


Tuesday, 10 Jan, 2017 1:17 PM



२६ पुस ।
इटलीले फेरि लिबियामा आफ्नो दुतावास खोल्ने भएको छ । इटालीका गृहमन्त्री  मार्को मिनिटीले लिबियिामा आफ्नो दतावास खोल्ने घोषणा गरेका हुन् ।   लिबियामा हुने हिंसाका कारण विभिन्न देशले यहाँ रहेको दुतावास बन्द गरेका थिए ।  

लीबियाको  राजधानी त्रिपोलीमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्रीले भनेकी मंगलबार राजदुतले पदभार सम्हाल्नुभन्दा पहिला परिचयपत्र पेश गर्नेछन् ।   वर्ष २०१२ मा पुर्वी शहर बंगाजीमा अमेरिकी बाणिज्य दुतावासमा भएको हमलामा अमेरीकी राजदुत क्रिस स्टीवन्स सहित अन्य तीन जना कर्मचारीको हत्या भएको थियो ।   

लीबियामा पहिला इटाली उपनिवेश थियो ।  इटली दूतावास बंद गराउने अन्तिम पश्चिमी देशमा एक थियो ।  



ruslann

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​माओवादी केन्द्रद्वारा दलका सांसदको पारिश्रमिक प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण

७ भदौ, काठमाडौ । नेकपा माओवादी केन्द्रले आफ्नो दलका सांसदहरुको एक महिनाको पारिश्रमिक बाढी/पहिरोपीडितका लागि प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रु ३४ लाख ९९ हजार २६० हस्तान्तरण

प्रधानमन्त्री देउवा आज औपचारिक रुपमा भारत भ्रमणमा जाँदै

७ भदौ काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार राजकीय भ्रमणमा भारत जाँदै छन् । प्रधानमन्त्री देउवा बिहान १०ः३० बजे नेपाल एयरलायन्सको विमानबाट भारत प्रस्थान गर्नेछन् । देउवाले भारतीय प्रतिपक्षी एवं सत्तारुढ दलका नेतासँग बुधबार दिउँसो भेट्ने कार्यक्रम छ । 

राष्ट्रिय हितको पक्षमा कुरा राख्नुस्ः ओली

६ भदौ, काठमाडौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा तराई– मधेसको डुबान, ऊर्जा विकास, सन् १९५० सन्धि, सीमा क्षेत्रमा निर्माण गरिएको बाँध र सुपुर्दगी सन्धिलगायत समग्र राष्ट्रहितका पक्षमा कुरा राख्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । 

अन्तर्राष्ट्रिय

​‘ज्यानमारा रोबोट’को विकास रोक्न आग्रह

६ भदौ, काठमाडौ । सय जनाभन्दा बढी रोबोट विज्ञहरुले किलर रोबोट्स अर्थात् ज्यानमारा रोबोटहरुको विकास हुनबाट रोक्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । राष्ट्रसंघलाई एउटा पत्र लेख्दै अर्बपति एलोन मस्कसहित आर्टिफिसियल इन्टेलिजेन्सका सदस्यहरुले युद्धकलासम्बन्धी तेस्रो क्रान्तिको चेतावनी समेत दिएका छन् ।

​सिरिया शान्ति वार्ता स्थगित

६ भदौ, काठमाडौ । सिरियाको विषयमा हुने भनिएको शान्ति वार्ता स्थगित भएको काजकिस्तानले मङ्गलबार जानकारी दिएको छ । अगष्टको अन्त्यमा हुने भनिएको यो वार्ता स्थगित भएको काजकिस्तानले जानकारी दिएको समाचारमा जनाइएको छ । स्थगित भएको यो वार्ता काजकिस्तानको राजधानी अस्तानामा मध्य सेप्टेम्बरमा हुने

‘तीन तलाक प्रथा’लाई भारतीय सर्वोच्च अदालतद्वारा असंवैधानिक ठहर

६ भदौ, काठमाडौ । भारतको सर्वोच्च अदालतले मुस्लिम समुदायमा कायम रहेको ‘तीन तलाक’ अर्थात् छोडपत्र प्रथालाई असंवैधानिक ठहर गरेको छ । मंगलबार बसेको अदालतको पाँच सदस्यीय बेन्चको बहुमतले तीन तलाकलाई असंवैधानिक करार गरेको हो । बेन्चका तीन सदस्यले मुस्लिम समुदायमा रहेको छोडपत्रको प्रथालाई असंवैधानिक मान्दै कानुन बनाएर तत्काल अन्त्य गर्न सरकारलाई आदेश दिएका हुन् ।

विचार / ब्लग

के हाम्रो बुद्धि घुच्चुकमै छ ?

म पुरुषहरुमाथि मात्रै होइन, मैमाथि (अर्थात् महिलामाथि) प्रश्न गर्छु आजकाल । म मान्दछु, पुरुषप्रधान देशमा महिलामाथि ‘कथित पुरुषत्व’ लादिएको छ । तर म मान्दिन, एउटी महिलाले अर्की महिलामाथि ‘कथित नारित्व’ लादेकी छैन । 

राप्रपा विभाजन : दुई दिनको पिरती टुट्यो बरिलै...

जनआन्दोलनको सफलतापछि बनेको पहिलो संविधान सभामा अस्तित्व जोगाएका कमल थापाले दोस्रो संविधानसभामा भने अभूतपूर्व सफलता हासिल गर्दै चौंथो ठूलो पार्टी बन्न सफल भए । स्पष्ट वक्ता र कुटिल राजनीतिका खेलाडी थापा अहिले भने आफ्नै सहकर्मीहरुबाट खेदिएका छन् ।

मनकामनाका होटल कविहरू : खानाभन्दा कविता मिठो !

शुक्रबार नै काठमाडौंबाट गएर कुरिनटारमा बसियो । सपरिवार थियौं, पाँच जना । यो अघिल्लो शुक्रबार (साउन ७ गते)को प्रसंग हो । छोरी जन्मिँदा, अन्तिम क्षणमा मनकामना माईलाई स्मरण गरेकी थिएँ । त्यसैले, मेरै जोडमा यो यात्रा भएको थियो । र मेरा लागि यो नै मनकामनाको पहिलो यात्रा थियो । शनिबार बिहान झिसमिसेमै उठेर नुहाइधुवाई गरियो । कुरिनटारमै पूजाका सरदम तयार पारियो । मुखमा पानीसमेत हालिएको थिएन । अनि, केबलकारको पहिलो लटमै मनकामना मन्दिरका लागि हाम्रो यात्रा सुरु भयो ।
Top