siddhartha

​अमेरिकालाई निशाना लगाउन सक्ने हतियार बनाउदै उत्तर कोरिया


Thursday, 12 Jan, 2017 11:34 AM



२८ पुस ।
दक्षिण कोरियाका अनुसार उत्तर कोरियासँग १० ओटा परमाणु बम बनाउने जति प्लुटोनियम बाँकी छ ।  दक्षिण कोरियाको यस भनाइमा करिब १ हप्ता पहिले उत्तर कोरियाका नेता किमजोङ उनले भनेका थिए उनको देश एक लामो दुरीको ब्यालेष्टिक मिसाइल परिक्षणको नजिक छ ।

अहिलेसम्म पाँच परमाणु र कैयौ मिसाइल प्रक्षेपण गरेको भनिएको उत्तर कोरिया २०१७ मा अमेरिकालाई निशाना लगाउन सक्ने एक हतियार प्रणाली विकसित गरेर आप्नो परमाणु क्षमता बढाउने योजना बनाइरहेको छ । 

तर विश्लेषकहरु यस कुरालाई लिएर एकमत छैन की प्योंगयाङ आफ्नो परमाणु महत्वकाँक्षा पुरा गर्न जति नजिक छ तर यो कुरामा विश्लेषकहरुको एक मत छ की २०११ मा आफ्नो पिता किम जोङ उन व्दितियको निधनलाई  लिएर किमले सत्ता सम्हालेपछि परमाणु क्षमतामा भने भारी बृद्धि भएको छ । 
 सोलको रक्षा मन्त्रालयले भनेको छ उत्तर कोरियासँग २०१६को अन्तसम्म हतियार बनाउने ५० किलोग्राम प्लुटोनियम थियो जो ठुलो हतियार बनाउन सक्षम हुन्छ । यो विगत ८ बर्षको तुलनामा ४० किलोग्राम अधिक छ । 



paicho

nepal life

bussewa

राजनीति

​कांग्रेसले चुनाव हारे लोकतन्त्र कमजोर हुन्छः नेत्री कोइराला

११ असार, विराटनगर । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले स्थानीय तह निर्वाचनमा  कांग्रेस पराजित भए लोकतन्त्र कमजोर हुने बताएकी छन् ।विराटनगरस्थित आफ्नै निवासमा आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालले शान्ति, सम्बृद्धि, लोकतन्त्र र प्रजातन्त्रको विकासका लागि कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नै  पर्ने बताइन् ।

​नेता महताको निधनमा एमालेबाट दुःख व्यक्त

११ असार, काठमाडौं । नेकपा(एमाले)ले डडेल्धुरा जिल्ला, पर्शुराम नगर कमिटीका अध्यक्ष बहादुर महताको स्थानीय तहको निर्वाचनका क्रममा यही असार ८ गते पर्शुराम–११ मा आयोजित आमसभालाई सम्बोधन गर्दै गर्दा हृदयाघातबाट निधन भएकामा दुःख व्यक्त गरेको छ । वि सं २०२८ मङ्सिर २५ गते जन्मिएका नेता महताले यसअघि तीन कार्यकाल साबिकको

​मधेसी–जनजातिका माग सम्बोधन गर्न आवश्यकः नेता गुरुङ

११ असार, पाँचथर । नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले हिमाल पहाड–तराई सबैलाई गोलबन्द बनाएर मधेसी, जनजाति, आदिवासी र अल्पसङ्ख्यकका मागलाई सम्बोधन गर्न आवश्यक रहेको बताउका छन् । सदरमुकाम फिदिममा आज बिहान प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको अवस्थामा राज्यले सबै दल 

अन्तर्राष्ट्रिय

पाकिस्तानमा तेल ट्यांकरमा आगलागी, १२३ भन्दा बढीको मृत्यु, कैयौं घाइते

११ असार, काठमाडौं । पाकिस्तानको पञ्जाव प्रान्तको सूवे स्थित बहावलपुर शहरमा एक तेल ट्यांकरमा आगलागी हुँदा एकसय जना भन्दा बढीको मृत्यु भएको छ । 

​बङ्गलादेशमा ट्रक दुर्घटनामा परी १६ जनाको मृत्यु

११ असार, ढाका । बङ्गलादेशको उत्तरी क्षेत्रमा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् । उत्तरी राङ्पुर जिल्लामा सडकबाट चिप्लिएर ट्रक दुर्घटना भएको हो । 

​इदको पूर्वसन्ध्यामा करिब सात सय सिरियाली कैदी रिहा

११ असार, सिरिया । सिरियाली सरकारले मुस्लिम धार्मिक पर्व इद उल फित्रका अवसरमा ६ सय ७२ जनालाई कैद मिनाह गर्दै रिहा गरेको छ ।राष्ट्रपति बसर अल असदविरुद्धको विद्रोहमा सघाएका केही लडाकुसहित अन्य कैदीबन्दीलाई रिहा गरिएको हो ।

विचार / ब्लग

​राजपाको आन्दोलन : बहिस्कार गरेर बैद्य माओवादी बन्ने या तराईको पहिलो शक्ति ?

राष्ट्रिय जनता पार्टी राजपाले आइतबार निर्बाचनमा भाग नलिने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्यो । राजपाको आन्दोलनका कार्यक्रम यस्ता छन् कि आफुले बहिस्कार मात्र होइन, जनताले भोट हाल्न पनि नपाउन् भन्ने उद्देश्यले गरिएको आमहड्तालसहित । सरकारले पटक पटक लचिलो ढंगले प्रस्तुत भएर निर्वाचनको मिति सार्दा पनि राजपा सहमत हुन सकेन ।

सुदुरपश्चिमले कर्तव्यको भारी मात्रै कहिलेसम्म बोकिरहने ? सुदुरका समस्या,सम्भावना र सपनाहरु

अभाव, अशिक्षा, गरिबी, बेरोजगारी, जातीय छुवाछुत, महिला हिंसा, छाउपडी, देउकी प्रथा, कमलहरी, हलिया, कमैया, सुकुम्बासी लगायतका शब्दले दिइने सुदूरपश्चिमको परिचय फेरिदै गएको छ । ‘सुदूरपश्चिम’ को सट्टा अब ‘सुन्दर सुदूरपश्चिम’ भन्न थालिएको छ । सुदूरपश्चिम बाहिरबाट आउनेहरुका आँखामा अभावै अभाव र समस्यै समस्याको सुदूरपश्चिम भएपनि सुदूरपश्चिमेली भने ‘सुन्दर सुदूरपश्चिम’ देख्न थालेका छन् । 
Top