siddhartha
chunaav bises

​ल्यापटप किन्ने सोँचमा हुनुहुन्छ, यी कुरामा ध्यान दिनुहोस्


Wednesday, 29 Nov, 2017 3:01 PM
अहिलेको युग प्रविधिको युग हो । अहिले हरेक व्यक्तिलाई ल्यापटप अनि नै उपयोगी बन्न थालेको छ । चाहे तपाईं त्रैमासिक परिक्षामा सामिल भइराख्नु भएको छ वा कसैलाई पढाउँदै हुनुहुन्छ वा अनुशन्धानात्मक परियोजनाको अयोजना गर्र्दै हुनुहुन्छ या त यत्तिकै नेटको उपयोग गर्दै हुनुहुन्छ, तपाईं जहिले पनि आफ्नो आवश्यकता र बजेटको अनुसार नै ल्यापटप छानुहुन्छ । तर पहिलो नजरमा ल्यापटप खरिद गर्ने प्रक्रियामा भ्रामक पनि हुन सकिन्छ । बजारमा विभिन्न मोडलका विभिन्न आकारका कम्तीमा ३ प्रकारमा अलग अलग अपरेटिंग सिस्टम भएका विभिन्न मूल्यका ल्यापटपहरु पाइन्छ । 
तपाईंको आवश्यकता र बजेटमा खरिद गर्न सकिने ल्यापटप छान्नकालागि यी ६ वटा टिप्स तपार्इंका लागि उपयोगी हुन सक्छन् । 
१. एउटा सानो स्क्रीन भन्नु नै हलुका र बोक्न सकिने : प्राय सबै ल्यापटहरु ११ देखि १७ इन्चको स्क्रिन भएका हुन्छन् । पूरै सिस्टम उक्त आकारमा आउने गरेर फिट गरिएको हुन्छ । यसको अर्थ सानो नोटबुक हल्का र कम्फरटेबल हुन्छ । तर ठूला ल्यापटप निकै नै भद्धा र गह्रौँ खालका हुन्छन् । यदि तपाईं ल्यापटप धेरै प्रयोग गर्नुहुँदैन भने तपाईंलाई १५ इंच मोडलको ल्यापटप राम्रो हुनेछ तर यदि तपाईंलाई ल्यापटपको प्रयोग जहाँकहि पनि गनुपर्ने भएकाले साथैमा बोक्नुपर्ने भएको खण्डमा तपार्इंको लागि १३ वा १४ इचको ल्यापटप निकै राम्रो हुनेछ । डेल को XPS 13 क्रिन स्पेशिङ्ग र पोर्टेबिलिटी भएको राम्रो ल्यापटप हो । 

२. कम्तिमा १०८० पी को रेजुलेशन लिनुहोस् : यदि तपाईँले एउटा ल्यापटपको खर्च व्यहोर्न सक्नुहुन्छ भने कम्तिमा पनि १९२०*१०८० स्क्रिन रिजुलेशने भएको जसलाई ‘फुल एचडी’ पनि भन्ने गरिन्छ यस्तोखाले ल्यापटप छान्न्ुहोस् । पिक्सेलहरुको उक्त संख्याले स्क्रोलिङ बिना नै वेब पेज पढ्न सजिलो बनाउँछ र बहुसञ्जालको लागि दुई विन्डो स्ट्याक गर्न सकिन्छ ।

३. कम्तीमा पनि ८ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप छान्नुहोस्ः यदि तपाईं कुनै पनि काम आफ्नो ल्यापटपबाट धेरै काम गर्नुपर्नेहुन्छ भने ९ घण्टा ब्याट्री लाइफ भएको Asus ZenBook UX330UA  किन्न सक्नुहुन्छ ।

४. क्रोमबुकहरू बच्चाहरुका लागि राम्रो मानिन्छ, तर विन्डोज वा म्याकस सबैको लागि उपयुक्त हुन्छन् : गुगल क्रोमकोे ओएस प्राय स्कूलहरुमा निकै नै लोकप्रिय छन् किनकी यसलाई बच्चाहरुले सजिलै प्रयोग गर्न सक्छन् र तिनीहरु मालवेयरबाट संक्रमण गर्न गाह्रो हुन्छ । पैसाको लागि उत्तम क्रोमबुक अब एसस क्रमबुक फ्लिप C302CA.। हो तर सबै व्यक्तिका लागि विन्डोज १० वा म्याकबुक भएको ल्यापटपले नै धेरै काम दिन्छ । 
यदि तपाईं विन्डोज र म्याकस बीच निर्णय लिन सकिरहनुभएको छैन भने विन्डोज नै राम्रो विकल्प हुनेछ । किनकी यस्तो ल्यापटप टच स्क्रिन पनि हुन्छ ।
५.यदि तपार्इंलाई टच स्क्रिन ल्यापटप चाहिएको भए २ इन १ नै राम्रो : आज धेरै ल्यापटपहरु २ इन १ नै हुन्छन् । यदि तपाईं टच स्क्रिन ल्यापटप नै किन्न चहानुहुन्छ भने लेनोभो योगा ९२० नै राम्रो विकल्प हो ।
 


Ruslan

paicho

bussewa

राजनीति

​सरकार गठन र पार्टी एकता सँगसँगै : महासचिव पोखरेल

२९ मंसिर, काठमाडौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियतअनुसार सरकार गठन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट गरे । 

निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै : रक्षामन्त्री प्रधान

२९ मंसिर, काठमाडौ । रक्षामन्त्री भीमसेनदास प्रधानले संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै गएको बताएका छन् । शहीद शुक्रराज शास्त्रीको १२४औँ जन्मजयन्तीका अवसरमा शहीद शुक्र माध्यमिक विद्यालयले आज यहाँ आयोजना गरेको ‘भवन उद्घाटन तथा शृंखला साहित्यिक मासिक

​तराई मधेसमा भएका विभिन्न आन्दोलनबारे गठित छानविन समितिले बुझायो प्रतिवेदन

२९ मंसिर, काठमाडौं ।  तराई, मधेश र थरुहटलगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनको क्रममा भएका हिंसा, हत्या र तोडफोडसम्बन्धि घटना छानविन गर्न गठित आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित ६ सदस्यीय आयोगले प्रधानमन्त्री

अन्तर्राष्ट्रिय

​वर्षेनी स्वासप्रस्वासजन्य रोगबाट साढे छ लाखको मृत्यु : विश्व स्वास्थ्य संगठन

२९ मंसिर, काठमाडौं ।  विश्व स्वास्थ्य संगठन, डब्लुएचओले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष साढे छ लाख नागरिकको स्वासप्रस्वासजन्य रोगबाट ज्यान जाने गरेको तथ्य सार्वजनिक गरेको छ । विश्व स्वास्थ्य संगठनले बिहीबार जेनेभामा सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष कम्तीमा पनि साढे छ लाख नागरिकको ज्यान जाने गरेको जनाइएको छ । 

​अष्ट्रेलियामा बाल यौन दुव्र्यवहारको कहालिलाग्दो अवस्था, सेना देखि धार्मिक संस्थासम्म बने अखड

२९ मंसिर, एजेन्सी । अष्ट्रेलियामा बाल यौन दुर्व्यवहार सम्बन्धी एउटा जाँचबुझ संयन्त्रले पाँच वर्ष लगाएर आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ । उक्त प्रतिवेदनमा बालबालिकको सुरक्षाका लागि एउटा अलग्गै राष्ट्रिय निकाय गठन गर्ने सहितका चारसयवटा सुझावहरु समेटिएका छन् । उक्त शाही जाँच आयोगको प्रतिवेदन १७ वटा खण्डमा बाँडिएको थियो ।

भारतको गुजरातमा फेरि भाजपाकै सरकार बन्ने सम्भावना : सर्वेक्षणहरु

२९ मंसिर,गुजरात । भारत गुजरातमा भएको निर्वाचनमा फेरि पनि प्रधानमन्त्री नरेन्द्र मोदीकै पार्टी भारतीय जनता पार्टी भाजपाको विजय हुने प्रारम्भीक चुनावी सर्वेक्षणहरुले देखाएको छ । २२ वर्षदेखि गुजरातको सत्तामा रहेको भाजपालाई सत्ताच्यूत गर्न कंग्रेस आईले यसपटक निकै शक्ति 

विचार / ब्लग

यसकारण खेर जान्छ विकाउ नारा दिएर भोट माग्ने साना दललाई दिएको भोट

नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान विजुक्छे सधै  सांसद बने तर कहिल्यै सरकारमा गएनन् । उनको दलले सधैं सरकारका खराब काममा खबरदारी गरी रह्यो । संसदमा सधैं निष्ठाको राजनीति गर्ने अर्का पात्र चित्र बहादुर के.सी. पनि जनताले भरोसा गर्न लायक नेता हुन् । एकपटक उपप्रधानमन्त्री भएका यी नेताले देशलाई बेथितिबाट मुक्त गर्न नखोजेका कहाँ हुन र ? स्वच्छ छविका, केही गरौं भन्ने भावना भएका एकदुई सिटे दलले संसदमा

कर्मकाण्डी चुनावी घोषणा पत्रमा भरिएका झुटा आश्वासन

नोपलमा आम मतदातामध्ये कतिले राजनीतिक दलका  चुनावी घोषणा पत्रलाई  आधार मानेर दल वा उमेद्वारलाई मत दिन्छन् होला ? यसको अनुमान सायद राजनीतिक दल र तिनका उमेरद्वारलाई पनि हेक्का छैन  होला । तर यो कुरा सबैलाई थाहा छ कि यदि मतदाताले स्वतन्त्र रुपमा मताधिकारको प्रयोग गर्न पाउँने हो भने उनिहरुको घोषणापत्र होइन उमेद्वारको इमान्दारिता, उसले विकासमा गरेको योगदान, समाज ससंगको घुलमेल

​लोग्ने मान्छे भएर रुनु हुँदैन ?

आइतबार प्रचण्डको मनमा पनि पक्कै पीडा उर्लिएको थियो, धर्ती छाडेर गएको छोरोको शवलाई अंगालो हालेर ग्वाँ–ग्वाँ रोऊँ । तर, उनी सम्हालिए । 
Top