‘लुट २’ को ट्रेलर सार्वजनिक, यस्तो देखिए हाकु काले


Thursday, 5 Jan, 2017 5:53 PM

२१ पुस, काठमाडौं । चर्चित चलचित्र ‘लुट’ सिक्वेल ‘लुट २’को ट्रेलर सार्वजनिक भएको छ ।  बिहीबार दिउँसो राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । 
 
फिल्मको निर्माण सुरु नुहँदै ‘लुट २’ टिजर सार्वजनिक भइसकेको थियो । चलचित्रको ‘ठमेल बजार’ बोलका गीत भने यसअघि नै चर्चित भइसकेको छ । 

‘लुट २’ मा पनि  लुटका सबैजसो कलाकार दोहोरिएका छन् । दयाहाङ राई, सौगात मल्ल, प्रवीण खतिवडा, सुशीलराज पाण्डे, प्रतीकराज न्यौपाने, सिर्जना सुब्बा, ऋचा शर्माका अलावा विपिन कार्की नयाँ अनुहार हुन् । विपिन कार्की छड्के, पशुपतिप्रसाद, जात्राजस्ता फिल्ममा गरेको अभिनयबाट चर्चित भइसकेका अभिनेता हुन् । 

लुटका निर्माता माधव वाग्ले नै सिक्वेल निर्माण गरेका हुन् । निश्चल बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म आगामी फागुन १३ गते रिलिज हुनेछ ।
 



Nmc

bijuli

paicho

bussewa

राजनीति

​केपी ओलीले भने, ‘गृहमन्त्री निधिलाई सम्झाउन चाहेको हुँ’

१८ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री विमलेन्द्र निधिलाई आफूले सम्झाउन चाहेको बताएका छन् ।

स्ववियु निर्वाचनको कुनै तुक छैन : क्रान्तिकारी (वैद्य)

१८ फागुन काठमाडौ । बैद्य निकट नेकपा माओवादी निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारीले स्ववियु निर्वाचनको कुनै तुक नरहेको बताएको छ । क्रान्तिकारी बिद्यार्थीले बुधबार एक बिज्ञप्ती जारी गर्दै सिमित क्यापसमा मात्र निर्वाचन गराउनुको कुनै तुक 

​म्याग्दीका क्याम्पसमा स्ववियु निर्वाचनको मतदान सुरु

१८ फागुन,  म्याग्दी । त्रिभुवन विश्वविद्यालय मातहत रहेका म्याग्दीका दुई क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सूरु भएको छ । सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पस र बावियाचौरस्थित मंगला शिक्षा क्याम्पस स्ववियुको नयाँ नेतृत्व चयनका लागि 

प्रवास/अन्तर्राष्ट्रिय

​सोमालियामा खडेरीका कारण खाद्यान्न संकट, राष्ट्रिय विपदको घोषणा

१८ फागुन  । अफ्रिकी देश सोमालियामा राष्ट्रिय विपदको घोषणा गरिएको छ । लामो समयको खडेरीका कारण खाद्यान्न संकट उत्पन्न भएको भन्दै नयाँ सरकारले राष्ट्रिय विपत घोषणा गरेको हो । विश्व स्वास्थ्य संगठनले सोमालियामा भोकमरीको अवस्था आउन सक्ने चेतावनी दिए लगत्तै 

​९० दिन नपुग्दै इराकमाथिकोे प्रतिबन्ध किन हटाए ट्रंपले ?

​१८ फागुन । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रंपले इराकलाई प्रतिबन्धित देशको सुचिबाट हटाइ दिएको घोषणा गरेका छन् । समाचार सँस्था एपिका अनुसार अमेरीकी अधिकारीले भने की नयाँ इमिग्रेसन आदेशमा प्रतिबन्धित देशको सुचिबाट इराकलाई हटाइएको छ । 

​ओबामालाई दोष लगाए ट्रम्पले

१८ फागुन, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका गतिविधि चुहिनु र रिपब्लिकन सिनेटरका विरुद्ध प्रदर्शन हुनुका पछाडी निवर्तमान राष्ट्रपति बाराक ओबामाको हात रहेको आरोप लागाएको बिबिसीले जनाएको छ ।

बिचार

​स्मरण रहोस क्याम्पस युद्ध अभ्यास गर्ने अखडा होइन

एलिजा उप्रेती
विचार/टिप्पणी ।
 स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नजिकिदै गर्दा विभिन्न क्याम्पसहरुमा झडप, आगलागी जस्ता घटना हुनु समान्य जस्तै भइसकेको छ । एकअ हिसवाले क्याम्पसहरुमा आगो लगाउनु र विद्यार्थी संगठनका कार्यकर्ताहरुले एकआपसमा भिडन्त गर्नु 

​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म 

​शे–फोक्सुन्डो तालको जिल्ला डोल्पा तर किन सधै ओझेलमा ?

रामचन्द्र न्यौपाने / डोल्पा । डोल्पा भौगोलिक रुपमा विकट जिल्ला भए पनि प्राकृतिक सुन्दरताले काँडाबीचको गुलाबको फूल बनेको छ।विकास तथा प्रचारप्रसारको अभाव र सडक सञ्जाल नहुँदा डोल्पाका अधिकांश क्षेत्र पर्यटनका लागि प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको हो।

Top