मेसीको ह्याट्रिकमा बार्सिलोनाको सहज जित
Sunday, 10 Nov, 2019 10:36 AM
२४ कात्तिक, काठमाडौं । लियोनेल मेसीको ह्याट्रिकप्रेरित बार्सिलोना शनिबार राति भएको खेलमा सेल्टा भिगोलाई ४–१ ले पराजित गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलको २३औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मेसीले बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
. भ्रमणकारी टोली सेल्टा भिगो ४२औं मिनेटमा लुकास ओलाजाको गोलबाट बराबरीमा फर्किएको थियो । तर पहिलो हाफको इन्जुरी समयमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए ।
४८औं मिनेटमा मेसीले ह्याट्रिक पूरा गरेका थिए भने निर्धा्रित समयको खेल सकिन ५ मिनेट बाँकी रहँदा सर्जियो रोबर्टोले बार्सिलोनाका लागि चौथो गोल गरे। लिग लिडर बार्सिलोनाले जितसँगै १२ खेलमा २५ अंक जोडेको छ भने दोस्रो स्थानको रियाल मड्रिडको पनि समान खेलबाट समान २५ अंक छ ।

राजनीति
प्रदेश ५ को स्थायी राजधानी र नाम तोक्ने सिफारिस समितिका सांसदहरु विदेश भ्रमणमै मस्त

२७ मंसिर, बुटवल । सत्तारुढ दल नेकपाभित्रकै शक्ति संर्घषकै कारण प्रदेश ५ को नाम र स्थायी राजधानी तोक्न ढिलाइ भइरहँदा सिफारिस समितिका सांसदहरु भने विदेश भ्रमणमा निस्केका छन् । राजधानीको नाम र केन्द्रबारे प्रतिवेदन दिने समय पटक–पटक थपेपनि समितिको प्रतिवेदन बुझाउन छाडेर सांसदहरु भारत भ्रमणमा गएका हुन् । प्रदेश ५ संसद्ले २०७५ साल साउनमै नाम र राजधानी सिफारिस गर्न विशेष समिति गठन गरेको थियो । विशेष समितिले तीन महिनाभित्र नाम र स्थायी राजधानी सिफारिससहितको प्रतिवेदन पेस गर्ने समयसीमा पाए पनि समितिले पटक–पटक म्याद थप्दै आएको छ ।
चाबहिल–साँखु सडकखण्डको काम पाँच महिनामा सक्न माधव नेपालको निर्देशन

काठमाडौं, मंसिर २६ । पूर्वप्रधानमन्त्री एवं काठमाडौं क्षेत्र नम्बर–२ का सांसद माधवकुमार नेपालले चाबहिल–साँखु सडकखण्डको काम पाँच महिनाभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । चाबहिल–साँखु सडकको बिहीबार निरीक्षण गर्दै उनले विस्तारित सडकको काम पाँच महिनाभित्र सम्पन्न गर्नुपर्ने बताएका हुन् । विस्तारित सडकको काम चित्तबुझ्दो नभएको भन्दै नेता नेपालले खाल्डाखुल्डी पुर्न र गुणस्तरीय पिच गर्नुपर्ने बताए ।
सत्तारुढ दल नेकपाका नेतासमेत रहेका उनले कानुनी र आर्थिक समस्या भए आफूले समाधान गर्ने भन्दै अन्य समस्या देखाएर काममा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको स्पस्ट पारे ।
सत्तारुढ दल नेकपाका नेतासमेत रहेका उनले कानुनी र आर्थिक समस्या भए आफूले समाधान गर्ने भन्दै अन्य समस्या देखाएर काममा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको स्पस्ट पारे ।
सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर घोडाघोडीमा नेकपा र कांग्रेसबिच विवाद

२६ मंसिर, धनगढी । समाजिक सञ्जालमा नगर प्रमुख ममता प्रसाद चौधरी र घोडाघोडी पर्यटन बोर्डका उपाध्यक्ष दयाराम चौधरीको चरित्रहत्या गरेको भन्दै उद्योग वाणिज्य संघका पूर्व अध्यक्षलाई कारवाही गरिनुपर्ने उजुरी परेपछि कैलालीको घोडाघोडीमा नेकपा र नेपाली कांग्रेसबिच विवाद उत्पन्न भएको छ । नेकपा नगरकार्य समितिले पूर्व उपाध्यक्ष चन्द्र प्रकाश चौलागाई विरुद्ध कारवाहीको माग गर्दै इलाका प्रशासन कार्यालय सुख्खडमा उजुरी दिएको छ । यस्तै नेपाली कांग्रेसले नागरिक स्वतन्त्रताको अधिकारलाई कुण्ठित गर्न खोजेको भन्दै विरोध जनाएको छ ।
अन्तर्राष्ट्रिय
बेलायत चुनाव : ‘एक्जिट पोल’मा कन्जरभेटिभलाई बहुमत

२७ मंसिर, काठमाडौं । बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीले बहुमत ल्याउने मत सर्वेक्षण (एक्जिट पोल) सार्वजनिक भएको छ । बीबीसी, आईटीभी र स्काई न्युजले मतदातासँग गरेका सर्वेक्षणमा कन्जभेटिभ पार्टीले बहुमत ल्याउने देखिएको हो । बीबीसीका अनुसार, मतदान गरेर निस्किरहेका मतदाताहरूसँग गरिएका त्यस्ता अनौपचारिक प्रारम्भिक मत सर्वेक्षणका नतिजामा कन्जरभेटिभले ३ सय ६८ स्थानमा जित हासिल गर्ने देखाएको छ । एक्जिट पोलअनुरूप परिणाम आएमा कन्जभेटिभ सन् २०१७ मा भन्दा ५० बढी स्थानमा विजयी हुनेछ ।
साउदी महिलाहरुलाई होटल तथा रेष्टुराँ प्रवेशमा खुकुलो

२३ मंसिर, काठमाडौं । साउदी अरेबियाले सार्वजनिक होटल तथा रेष्टुराँहरुमा प्रवेशका लागि महिलामाथि गरिएको कडाइलाई खुकुलो पारेको छ । यसअघि सार्वजनिक होटल तथा रेष्टुराँमा परिवारका सदस्यसहित जाने महिलाहरुका लागि छुट्टै प्रवेशद्वारको व्यवस्था गरिएको थियो । तर अब भने अन्य सर्वसाधारण सरह महिलाले जुनसुकै ढोकाबाट होटल तथा रेष्टुराँमा प्रवेश गर्न पाउने भएका छन् । दशकौंदेखि महिलामाथि लगाइएको प्रतिवन्ध फुकुवा गरेको अधिकारीहरुले जनाएका छन् । यसअघि साउदीमा श्रीमान वा परिवारका सदस्यबाहेक अन्यसँग होटल तथा रेष्टुराँमा जान महिलालाई कडाइ गरिएको थियो ।
भारतमा आज नागरिकता विधेयक पेश गरिँदै, विपक्षीको चर्को विरोध

२३ मंसिर, काठमाडौं । भारतको तल्लो सदन लोकसभामा आज नागरिकता संशोधन विधेयक २०१९ पेश हुने भएको छ । भारतका गृहमन्त्री अमित शाहले आज पेश गर्ने विधेयकका लागि भारतीय जनता पार्टीले आज सोमबारदेखि बुधबारसम्म संसदमा उपस्थित हुन आफ्ना सांसदलाई व्हिप जारी गरेको छ । पार्टीको तर्फबाट यसलाई मुख्य प्राथमिकता दिइएको छ । यसलाई संसदमा पेश गरेपछि सबै सांसदलाई उपस्थित हुन आग्रह गरिएको छ । केन्द्रीय मन्त्रिमण्डलले यसलाई पहिला नै स्वीकृति दिइसकेको छ । यो विधेयकका बारेमा संसदमा निकै चर्को बहस हुने सम्भावना रहेको छ ।
विचार / ब्लग
सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन्