syangyong

माइन्ड चेक : सही उत्तर दिनुहोस्, रू एक हजारको रिचार्जकार्ड जित्नुहोस्


Thursday, 11 Jan, 2018 3:19 PM
न्यूजसेवा डट कमले आम पाठकलाई मनोरञ्जन प्रदान गर्न तथा दिमागी खेलको सकारात्मक प्रतिश्पर्धा गराउन पुरस्कारसहितको ‘माइन्ड चेक’ स्तम्भ पुन: सुरु गरेको छ । प्राविधिक कारणले केही समय रोकिएको यो स्तम्भ यसै हप्तादेखि सुरु गरिएको छ । अब हरेक हप्ता बिहीबार सार्वजनिक गरिने प्रश्नको सही उत्तर दिने प्रतिश्पर्धामा तपाईं पनि सहभागी हुन सक्नुहुन्छ ।

प्रश्न : जो करोडपति बन्न चाहँदैनन् । अब भन्नुहोस्, ती व्यक्ति को होलान् ?

पुस २७ गते बिहीबार यो प्रश्न सार्वजनिक गरिएको छ । तपाईंका लागि उत्तर दिने समय जम्मा ६ दिन अर्थात् माघ २ गते मंगलबारसम्म रहनेछ । सही उत्तर दिनेमध्ये गोलाप्रथाबाट एकजना बिजेताको नाम माघ ३ गते बुधबार दिउँसो २ः०० बजे घोषणा गर्नेछौं । बिजेता घोषणाका सम्पूर्ण दृश्य न्यूजसेवाको आधिकारिक फेसबुक पेज  https://www.facebook.com/newssewa/ मार्फत् लाइभ गर्नेछौं । 

शर्तहरु
१. तपाईले हेर्दै गर्नुभएको यहि पेजको तलपट्टी रहेको कमेन्ट बक्समा गएर आफूलाई लागेको उत्तर लेख्नुहोस् । कमेन्ट बक्सभन्दा बाहिरबाट आएका जवाफ प्रतिश्पर्धाका लागि मान्य हुने छैनन् ।

२. सही जवाफ दिनेमध्ये गोलाप्रथाबाट छानिएका एकजनालाई मात्रै बिजेता घोषित गरिनेछ ।

३. बिजेताले रु १००० मूल्य बराबरको रिचार्ज कार्ड पाउनेछन् । स्वयं बिजेताले प्रस्ताव गरेको नमस्ते, एनसेल र सिडिएमएका प्रिपेड र पोस्पेड मोबाइल नम्बरमा ई–सेवामार्फत् सो पुरस्कार रकम पठाइने छ । 

४. पुरस्कार घोषणा भइसकेपछि न्यूजसेवाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टबाट बिजेताको फेसबुक अकाउन्टको इनबक्समा म्यासेज गर्नेछौं । बिजेता स्वयंमले पनि गर्न सक्ने छन् । इनबक्सबाट बिजेताले मोबाइल नम्बर उपलब्ध गराएपछि पुरस्कारसहितको रकम पठाइने छ । 

नोट  : पुरस्कार घोषणाको सम्पूर्ण आधिकारिकता न्यूजसेवामा निहीत रहनेछ ।  

माइन्ड चेकमा सहभागी भएर यसअघि झापाका सुरज रोय, काठमाडौकी केसी श्रृष्टीलगायतले पुरस्कार जितिसक्नु भएको छ । 

 


Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

​अनधिकृत कर बढाउने स्थानीय निकायलाई कारवाही हुन्छ : मुख्यमन्त्री पौडेल

१ भदौ, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनधिकृतरुपमा कर बढाउने स्थानीय निकायलाई कारवाही हुने बताएका छन् । मुख्यमन्त्री कार्यालयको आयोजनामा आज यहाँ आयोजित देवानी तथा फौजदारी संहिता कार्यान्वयन विषयक कार्यक्रममा उनले २० वर्षपछि बढेको न्यूनतम करलाई बढाइचढाई जनतामा त्रास सिर्जना गर्ने काम गरेकोले त्यसो नगर्न पनि अनुरोध गरे। उनले भने, “११९ वटा स्थानीय निकायले कायम गरेको करको विवरण मगाएकाले

महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत

१ भदौ, धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताएका छन्। दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले कुनै पनि बहानामा महिलालाई उपेक्षित गर्न नमिल्ने बताएका हुन् । महिलाको महत्वलाई बुझेर प्रदेश सरकारले क्रमबद्धरुपमा ‘बेटी पढाउ बेटी बचाउ’ लगायतका महिलामैत्री कार्यक्रम 

निरपेक्ष गरिबी अन्त्य गर्ने अभियानमा सरकार : अर्थमन्त्री

१ भदौ, काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले तीन/चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् ।लघुवित्त संघ नेपालले आज आयोजना गरेको ‘लघुवित्त कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उनले सरकारले गरिबीलाई उत्पादनसँग जोडेर निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका हुन् ।“कर्जाको आकार बढाएर गरिबीलाई उत्पादन र सीपलाई जोड्न गइरहेका छौँ”, उनले भने, “हामी समृद्धिको यात्रामा रहेकाले 

अन्तर्राष्ट्रिय

​चीनमा नेपालमाभन्दा कडा कर : बच्चा नजन्माए कर तिर्नुपर्ने भनेपछि हंगामा !

२ भदौ, बेइजिङ । चीनका दुईजना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुईभन्दा कम 

​एक कप कफीको मूल्य २० लाख !

२ भदौ, काठमाडौं । लगभग बुझ्न नसकिने स्तरको मुद्रास्फीति भोगिरहेको भेनेजुयलाले बुधबार ३२,७१४ प्रतिशतको मुद्रास्फीति भोग्यो । भेनेजुयलाका अधिकारीहरुले यस विकराल समस्या समाधानको लागि एक प्रस्ताव अघि सारेका छन् । अधिकारीहरुले देशको मुद्राको रङ्ग र तिनको मूल्याङ्कन बढाएर समाधानको आस गरेका छन् । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top