siddhartha
pradhikaran

​तपाईलाई पाइल्स छ ? एक महिनामै ठिक हुन मुला खानुहोस्


Sunday, 29 May, 2016 3:54 PM
एजेन्सी । 
पाइल्स रोकथाममा पनि मुलाभन्दा उत्तम विकल्प अर्को छैन ।  मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्दछ । यसको सबैभन्दा ठुलो फाइदा यो हो कि मुलाको नियमित सेवनबाट पाइल्ससम्बन्धी समस्या बढ्दा पनि बढ्दैन ।

पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महशुस हुने गर्दछ । पाइल्सका रोगीका साथ सबैभन्दा ठुलो समस्या यस विषयमा डाक्टरलाई बताउनु हो । तर, यो गलत हो  । डाक्टरसँग सल्लाह लिएर यसको उपचार गर्नु आवश्यक छ। औषधिका साथसाथ घरेलु उपायबाट पनि केही दिनमा तपाई यो समस्याबाट मुक्ति पाउन सक्नु हुन्छ ।



पाइल्सका रोगीहरुलाई सामान्यतः मुला खान सल्लाह दिने गरिन्छ । यसको सबैभन्दा ठुलो कारण हो, मुलामा डाइट्री फाइबर्स पाइने गर्दछ । यसले स्टुललाई मुलायम गर्न सहयोग गर्दछ । यसबाट पाचन प्रक्रियापनि राम्रो हुन्छ । मुलामा कयौ यस्ता तत्व पाइन्छ, जुन पाइल्सका भएपछि हुने पीडा कम गर्न सहयोगीसिद्ध हुन्छ । यसका साथै मुलाले चिसो बनाउने काम पनि गर्दछ, जसबाट जलनमा पनि राहत प्राप्त हुन्छ ।
पाइल्स रोगीले काँचो मुला सेवन गर्नु उपयुक्त हुन्छ । तपाई चाहनु हुन्छ भने यसलाई पिँधेर पनि सेवन गर्न सक्नु हुन्छ । 

अझ तपाई मुलाको रस निकालेर पनि पिउन सक्नु हुन्छ । मुलाको रस सेवन गर्दा भने एकपटक चिकित्सकको सल्लाह आवश्य लिनुस् । तपाई मुलाको प्रयोग संक्रमित स्थानमा जलन शान्त पार्न लगाउन पनि सक्नु हुन्छ । अहिले त बजारमा मुलाको पाउडर पनि सहजै पाइन्छ । 


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​बैतडीमा दुई गठबन्धनबाट बर्तमान र पूर्वराज्यमन्त्री चुनावी मैदानमा

७ कात्तिक, बैतडी । पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा बर्तमान र पूर्व राज्यमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । अहिले शेरबहादुर देउवा सरकारमा वाणिज्य राज्यमन्त्री रहेका लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली काँग्रेसका नेता नरबहादुर चन्द

​बाम तालमेसँग कोहि डराउनु पर्दैन : नेता ज्ञवाली

७ असोज, गुल्मी । नेकपा एमालेका केन्द्रिय सचिव प्रदीप ज्ञवालीले वाम तालमेलसगँ नडराउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । सोमवार गुल्मीका संचारकर्मीहरुसँग कुरा गर्दै नेता ज्ञवालीले वाम तालमेलप्रति नडराउन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । अहिले वामपन्थी शक्तिहरु बिच चुनावी तालमेल मात्र नभएर पाटी एकताको प्रक्रृया अगाडि बढेकाले

​राप्रपा प्रजातान्त्रिकले निर्वाचनलाई केन्द्रित गरी प्रशिक्षण दिने

७ कात्तिक, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरी यही कात्तिक ९ गते काठमाडौमा उपत्यकास्तरीय प्रशिक्षण दिने भएको छ । काठमाडौ उपत्यकाका तीनै जिल्लाका संयोजक तथा पार्टीका जिल्ला तहका नेता र कार्यकर्तालाई दिइने प्रशिक्षणमा संगठन सुदृढीकरण सम्बन्धी ज्ञान सिकाइने छ । 

अन्तर्राष्ट्रिय

​स्पेनको संसद बैठकको एकदिनअगावै क्याटालान संसद आह्वान

स्पेनको केन्द्रीय संसदले क्याटालोनियाको क्षेत्रीय सरकारलाई दिएका केही अधिकारहरु फिर्ता लिनसक्ने जनाएको छ । सो विषयमा केन्द्र सरकारले प्रस्ताव पनि गरेको बताइएको छ । उक्त प्रस्तावलाई स्पेनको संसदको शुक्रबार बस्ने बैठकले अनुमोदन गर्नसक्ने अनुमान पनि गरिएको जनाइएको छ ।

अफगानिस्तानमा १२ तालिवान लडाकू मारिए

६ कात्तिक, अफगानिस्तान । अफगानिास्तानको उत्तरी प्रान्त कुन्दुज र छिमेकमा पर्ने प्रान्त बादख्शानमा अफगान प्रहरी र सेनाले गरेको तालिवानविरुद्धको कारबाहीको क्रममा कम्तीमा १२ जना तालिवान आतंककारी मारिएका छन् । अफगान सैनिक अधिकारीले सोमबार दिएको जानकारीअनुसार सो कुन्दुज

जापानमा आँधीबाट पाँचको मृत्यु, यातायात व्यवस्था ठप्प

६ कात्तिक, टोकियो  । मध्य जापानमा आएको आँधीबाट पाँच जनाको ज्यान गएको समाचार छ । आइतबारदेखि जापानका विभिन्न भागमा आँधीले प्रभाव पारेको छ । सोमबार बिहानसम्म यो आँधीबाट पाँच जनाको ज्यान गएको छ । यहाँको यातायात व्यवस्थामा नराम्ररी प्रभाव परेको छ ।

विचार / ब्लग

तिहारको टिका, माला र भाइमसला छिमेकीमा निर्भर

नेपालको दोस्रो ठुलो पर्वको रुपमा मनाउँदै आईएको तिहारका लागि चाहिने ९० प्रतिशत सरसमान भारत र चीनबाट आएको छ । तिहारमा दाजु भाइलाई दिदी बहिनीले सप्तरङगी टिका सहित खेतवारी तथा घरदैलो अगाडि उत्पादन भएको मखमली गुर्दाउली फूलको माला लगाई दिदी बहिनी दाजुभाई बीचको पे्रेम सम्वन्ध बलियो बनाउने मौलिकता हराउदै गएको छ ।

अप्ठ्यारो मोडमा ‘अस्थिर’ बाबुराम

नजिकबाट संगत गर्नेहरु भन्छन्– बाबुराम भट्टराई स्वभावत निकै अस्थिर छन् । आफू अप्ठ्यारोमा पर्दा साथ माग्ने, तर आफूलाई फाइदा मिल्दा साथमा रहेकाहरुलाई पनि बेमतलव गर्ने ‘राजनीतिक अवगुण’ बाबुराममा छ । तर, बाबुराम आफ्नो स्वभावमाथि फरक टिप्पणी गर्छन् । ‘विज्ञानलाई विश्वास गर्ने बाबुराम संसार गतिशिल छ भन्ने ठान्छ र सँधै गतिशिल रहन्छ,’ उनी तर्क गर्छन् ।

केआई सिंहका बडीगार्डको स्मरण : सिंहदरबार कब्जादेखि चीन निर्वासनसम्मको भित्री कथा

केआई सिंह अर्थात् कुँवर इन्द्रजीत सिंह । विद्रोही नेता तथा नेपालका पूर्वप्रधानमन्त्री । उनी होमियोप्याथी डाक्टर थिए । २००७ सालको क्रान्तिमा पश्चिम तराईबाट सक्रीय सिंह दिल्ली सम्झौतालाई धोका भन्दै आन्दोलन नछाडेका व्यक्ति हुन् । आन्दोलनकै क्रममा उनी पक्राउ परे र काठमाडौं ल्याइए । सिंहदरबारभित्रै कैद गरियो । तर, पछि त्यहाँ कार्यरत सिपाहीहरूलाई नै प्रभावमा लिई सिंहदरवार नै नियन्त्रण गरे सिंहले ।
Top