siddhartha
pradhikaran

​नेकोको २० प्रतिशत बोनस सेयर पारित ,पुँजी बृद्धिका लागि हकप्रद निष्काशन गर्ने


Thursday, 12 Jan, 2017 4:05 PM
२८ पुस,काठमाडौँ । नेको इन्स्योरेन्सले आफ्ना  लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ०५ प्रतिशतका दरले नगद लाभांश  दिने भएको छ ।  इन्स्योरेन्सको  २१ औ बार्षिक साधारणसभाले सो निर्णय पारित गरेको हो ।  त्यस्तै सो सभाले कम्पनीको चुक्तापूँजी वृद्धिका लागि बोनस शेयर वितरण पश्चात कायम चुक्तापूँजीमा एक बराबर एक को अनुपातमा हकप्रद दिने प्रस्ताव पनि पारित  गरेको छ । 

कम्पनीले आव २०७१÷०७२ मा जम्मा ५३ करोड ११  लाख ९९ हजार ९ सय ९८ बिमा शुल्क आर्जन गरेकोमा आव  ०७२/०७३ मा ९० करोड ७७ लाख ६३ हजार ७ सय १५ बिमा शुल्क आजन गरेको छ । अघल्लो बर्षको तुलनामा गत बर्ष  ७०.३४ प्रतिशतले बृद्धि हो । 

कम्पनीले चालु आव २०७३/०७४ पुस १० गतेसम्म ८३.३२ प्रतिशतले बिमा शुल्क आर्जनमा बृद्धि गरेको छ ।  त्यस्तै कम्पनीको पुर्नबिमा कमिसन आम्दानी पनि  ४६.६० प्रतिशतले बृद्धि भएको छ । गत आवमा ९ करोड २१ लाख ८३ हजार ७ सय १  खुद नाफा कमाएको कम्पनीले यस आवमा १२ करोड १५ लाख ७४  हजार ३ सय ९४ खुद नाफा गरेको छ । 

हाल चुक्ता पूँजी ३२ करोड ४० रहेको कम्पनीले हकप्रद र बोनस जारी पछि चुक्ता पूँजी ७० करोड माथि पुग्ने छ ।


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​भट्टराईको नेतृत्वमा संमृद्धि आउँदैन : नेता श्रेष्ठ

६ कात्तिक, गोरखा । गोरखा २ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको नेतृत्वमा देशमा संमृद्धि नआउने दाबी गरेका छन् । श्रेष्ठ र भट्टराई गोरखा २ बाट चुनावी प्रतिष्पर्धामा छन् । गोरखा २ वामपन्थी क्रान्तिकारीको किल्ला भएको, संगठन राम्रो भएको, वाम गठबन्धनले गर्दा

ओखलढुंगामा ९ दलको उम्मेदवारी दर्ता, कांग्रेसका बागी उम्मेदवार

६ कात्तिक, ओखलढुंगा । पहिलो चरण अन्तरगत आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ओखलढुंगामा ९ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् ।

​निर्वाचन आचारसंहितामा कडाई : टोपी, टी–शर्ट, गम्छा उत्पादन, प्रयोग र प्रदर्शन गर्न निषेध

५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिह्नअंकित टोपी, स्टीकर, टि–शर्ट, झोला ट्याटु, गम्छाजस्ता सांकेतिक सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई निषेध गरेको छ । 

अन्तर्राष्ट्रिय

​दुई पूर्व राष्ट्रपति बुश र ओबामा परम्परा तोड्दै ट्रम्प विरुद्ध

५ कात्तिक, वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपतिहरुले आफ्ना उत्तराधिकारीहरुलाई आलोचना नगर्ने परम्परा तोड्दै नाम नखुलाइकन राष्ट्रपति डोनाल्ड ट्रम्प, ह्वाइट हाउस र सेना प्रमुखको तीक्ष्ण आलोचना गरेका छन् । त्यसै दिनका टिप्पणीमा पूर्र्व राष्ट्रपतिहरू जर्ज डब्लुबुस र बाराक ओवामाले राष्ट्रपति ट्रम्प र उनको नीति

क्याटलोनिया विवाद केन्द्र सरकारले प्रजातान्त्रिक ढंगले समाधान गर्ने स्पेनका राजाको भनाइ

स्पेन । स्पेनका राजा फेलिपे छैठौंले क्याटलोनिया देशको महत्वपूर्ण भाग रहेको र रहिरहने प्रष्ट पारेका छन् । देशको उत्तरी शहर ओविएदोमा भएको एक समारोहमा राजा फेलिपेले क्याटलोनिया सरकारले सिर्जना गरेको समस्यालाई केन्द्र

​अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा उच्च सैनिक सतर्कता

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक सैनिक पोष्टमा बिहीबार तालिबानको आक्रमणबाट दर्जनौँ सैनिक मारिएपछि सो क्षेत्रमा शुक्रबार उच्च सैनिक सतर्कता अपनाइएको समाचार छ । दक्षिणी कान्दाहार प्रान्तको मेयान्द जिल्लामा अवस्थित अफगान सैनिक पोष्टमा तालिबान सशस्त्र हतियारधारीहरुले बिहीबार हमला गरेका थिए । सो आक्रमणमा परी ४३ जना सैनिक मारिएका थिए । 

विचार / ब्लग

तिहारको टिका, माला र भाइमसला छिमेकीमा निर्भर

नेपालको दोस्रो ठुलो पर्वको रुपमा मनाउँदै आईएको तिहारका लागि चाहिने ९० प्रतिशत सरसमान भारत र चीनबाट आएको छ । तिहारमा दाजु भाइलाई दिदी बहिनीले सप्तरङगी टिका सहित खेतवारी तथा घरदैलो अगाडि उत्पादन भएको मखमली गुर्दाउली फूलको माला लगाई दिदी बहिनी दाजुभाई बीचको पे्रेम सम्वन्ध बलियो बनाउने मौलिकता हराउदै गएको छ ।

अप्ठ्यारो मोडमा ‘अस्थिर’ बाबुराम

नजिकबाट संगत गर्नेहरु भन्छन्– बाबुराम भट्टराई स्वभावत निकै अस्थिर छन् । आफू अप्ठ्यारोमा पर्दा साथ माग्ने, तर आफूलाई फाइदा मिल्दा साथमा रहेकाहरुलाई पनि बेमतलव गर्ने ‘राजनीतिक अवगुण’ बाबुराममा छ । तर, बाबुराम आफ्नो स्वभावमाथि फरक टिप्पणी गर्छन् । ‘विज्ञानलाई विश्वास गर्ने बाबुराम संसार गतिशिल छ भन्ने ठान्छ र सँधै गतिशिल रहन्छ,’ उनी तर्क गर्छन् ।

केआई सिंहका बडीगार्डको स्मरण : सिंहदरबार कब्जादेखि चीन निर्वासनसम्मको भित्री कथा

केआई सिंह अर्थात् कुँवर इन्द्रजीत सिंह । विद्रोही नेता तथा नेपालका पूर्वप्रधानमन्त्री । उनी होमियोप्याथी डाक्टर थिए । २००७ सालको क्रान्तिमा पश्चिम तराईबाट सक्रीय सिंह दिल्ली सम्झौतालाई धोका भन्दै आन्दोलन नछाडेका व्यक्ति हुन् । आन्दोलनकै क्रममा उनी पक्राउ परे र काठमाडौं ल्याइए । सिंहदरबारभित्रै कैद गरियो । तर, पछि त्यहाँ कार्यरत सिपाहीहरूलाई नै प्रभावमा लिई सिंहदरवार नै नियन्त्रण गरे सिंहले ।
Top