भिडियो स्क्यान्डलपछि कोही हिट, कोही गुमनाम


Thursday, 1 Oct, 2015 11:01 AM
१४, असोज काठमाडौं ।
नेपाली चलचित्र क्षेत्रका कलाकारहरु विवादमा आइरहन्छन् । विशेष गरेर महिला कलाकारहरु विवादमा आउँछन् । नेपाली चलचित्रमा विवादमा आउने महिला कलाकारहरुले छिटो प्रगति गरेका उदाहरण पनि प्रशस्त छन् । यतिबेला ती कलाकारहरु कै नेपाली चलचित्रमा बोलवाला पनि छ ।

कुनै समयमा मोडलिङमा दबदवा राखेकी नम्रता श्रेष्ठको सेक्स टेप सार्वजनिक भएपछि उनी विवादमा परिन् । त्यही बेला उनले खेलेको फिल्मलाई फाइदा पुग्यो । राम्रो कथावस्तु र प्राविधिक विषय नभएको त्यो फिल्मले राम्रै मुनाफा कमाएको निर्माण पक्षको भनाइ छ । 
म्युजिक भिडियोकी महँगी र सिनेमाकी ‘चुजी’ नायिका नम्रताको ‘मेरो एउटा साथी छ’ काठमाडौंका हलहरूमा प्रदर्शन भइरहेकै बेला उनको सेक्स टेप सार्वजनिक भएको थियो । उनको घमण्डलाई एकहदसम्म सेक्स टेपले भाँचिदिएको युनाईटेड पोष्ट साप्ताहिकले लेखेको छ ।

सोही सेक्स टेपका कारण नम्रता चर्चामा थिइन् । र उनलाई फिल्म क्षेत्रमा खोजतलास पनि हुन थाल्यो । उनका पक्षमा केही कलाकारहरु खुलेरै लागे । पछि उनले थुप्रै नेपाली चलचित्रमा काम पनि पाइन् । यतिसम्म की सेक्स टेप सार्वजनिक भएपछि नम्रतालाई केही संस्थाले सद्भावना दूत पनि बनाए ।
नम्रतालाई आफ्नो सेक्स टेपबाट कुनै पछुतो छैन । उनले त्यसलाई पचाइ सकेकी छिन् । नेपाली चलचित्र जगतले पनि पचाइ सकेको छ । उनी अहिले छाती फुलाएर फिल्म खेल्ने गरेकी छन् । तर, नेपाली चलचित्रका केही अभिनेत्रीको सेक्स टेप सार्वजनिक भएपछि उनीहरु गुमनाम हुँदै गए । 
पूजा लामाको सेक्ट टेप सार्वजनिक भएको थियो । मोडलिङ र नेपाली फिल्ममा नायिका बन्दै गरेकी पूजाले पनि आफ्नै प्रेमीसँग सेक्स भिडियो बनाएकी थिइन् । उनको भिडियो सबैका मोवाइल र ल्यापटपमा पुगे । उनी नेपाली चलचित्रबाट पलायन भइन् ।
गायक तथा अभिनेता प्रकाश ओझा र नायिका तथा कलाकार ज्योती खड्कासँगको भिडियो तथा मोडलहरु कला सुब्बा र जेनिसा मोक्तानको व्लु भिडियो पनि सार्वजनिक भएका थिए । नायिका श्रीषा कार्कीको नाङ्गो तस्वीर सार्वजनिक भएपछि उनले आत्महत्या गरेकी थिइन् ।

प्रकाशका गीतको मोडलसमेत रही सकेकी ज्योतिले आपसी सहमतिमै प्रकाशसँग यौन सम्बन्ध कायम गरेको बताइन्छ । तर दुबै जना चल्न भने सकेनन् । मोवाइलबाट रेकर्ड गरिएको यी दुईको क्रियाकलापको दृश्य मोवाइल हुनेहरुको हात हातमा थियो ।
सेक्स टेप बाहिर सार्वजनिक भएपछि प्रकाशले प्रहरीको खोरमा समेत जानु परेको थियो । ज्योतिले ठमेलको मसाज केन्द्रमा समेत काम गरेकी थिइन् । बाहिर सार्वजनिक नगर्ने आपसी सम्झौता बमोजिम खिचिएको दृश्यमा इटहरीकी अन्य एक युवती पनि देखिएकी थिइन् । मेमोरीकार्डमा राखिएको ती दृश्य अर्की युवतीकी आमाले हात पारेपछि सेक्स टेप सार्वजनिक भएको थियो । प्रकाशकै साथी शिशिर ढुंगानाले युवतीको आमालाई मेमोरीकार्ड दिएको चर्चा थियो ।

ज्योतिले नाम परिवर्तन गरेर जेसिका बनेर केही फिल्ममा पनि खेलिन । तर चलिनन् । उनी चलचित्र ‘जंगल क्वीन’ को मुख्य भूमिकामा देखिएकी थिएन् । सेक्स टेप सार्वजनिक भएकी ज्योतीले निर्मातालाई खुशी पारेर नै चलचित्रमा मुख्य भूमिका पाएको चलचित्र वृत्तमा हल्ला थियो ।

मिस नेपाल जेनिशा मोक्तान र उनका प्रेमीबीच खिचिएको यौन दृष्य पनि एक पटक धेरै नेपालीको मोवाइलमा पुगेको थियो । अश्लील हर्कतमा देखिएका यी दुईले पनि सहमतिमै मोवाइलमा दृश्य कैद गरेका थिए । ‘आई देउ घुम्टो ओढाई देऊ’ बोलको म्युजिक भिडियोमा मोडलको रुपमा देखिएकी जेनिशाको भिडियो मिस नेपालको प्रतियोगी हु“दा सार्वजनिक भएको थियो । प्रष्टसँग नचिनिने उक्त भिडियो सार्वजनिक भएपछि जेनिशालाई मिस नेपालमा प्रतियोगी हुन निक्कै कठिन भएको थियो । यद्यपि जेनिशाले भिडियो आफ्नो नभएको दावी गर्दै आएकी छन् ।
कला सुब्बालाई नेपालमा सबैभन्दा बोल्ड मोडलका रुपमा लिइन्छ । हिट्स एफएममा कार्यक्रम चलाउने कला सुब्बाको पनि एकताका ब्लु भिडियो बनेको चर्चा चलेको थियो । झण्डै दुई वर्षअघि एउटा साप्ताहिक पत्रिकाले कलाको ब्लु भिडियो सार्वजनिक भएको दावीसमेत गरेको थियो ।

यसबाहेक जापान भासिएकी नायिका रुपा राना उतैको ‘ब्लु’ फिल्ममा देखिएको हल्ला चलेको थियो । तर रुपा राना केही समय नेपाली फिल्ममा खेल्न भ्याइन् पनि । जापानबाट नेपाल फर्किएकी उनले नेपालमै पसल थापेर व्यापार समेत गर्न लागेको बताइन्छ ।


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top