siddhartha
summy

नेपालको इतिहासका निकै नै दुर्लभ र लोभलाग्दा तस्बिरहरु


Tuesday, 23 Feb, 2016 6:21 PM

वागमति नदिको एक झलक


१९९० को भूकम्प अघिको भीमसेन स्तम्भ 


गिरिजाप्रसाद कोइराला श्रीमतीका साथ 



























डिल्लीबजार नाटक घरमा महाकवी लक्ष्मी प्रसाद देवकोटा 


बिस १९९३ मा न्युरोड


टिभीले ल्याएको खुसी



नेपाल बन्दको बिरोध​


नारायणहिटी दरबार मार्ग


सन् १९१५ मा सिंहदरबार


नेपालको इतिहास बोकेको धेरै नै पूरानो पोष्ट कार्ड​



नेपालको गौचरण विमानस्थल र त्यहाँ देखिएको चहलपहल​







लाजिम्पाटमा राखिएका गाडिको एक झलक


पृथ्वीनारायण शाहको पालाको नेपालको मोहर


दुई पैसा पर्ने नेपालको हुलाक टिकटः १९७४

१९७५ मा लमजुङ्मा लोक सेवा आयोगको परिक्षा दिदै बिद्यार्थीहरु 


होटलको मेनु



























 



ruslann

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​माओवादी केन्द्रद्वारा दलका सांसदको पारिश्रमिक प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण

७ भदौ, काठमाडौ । नेकपा माओवादी केन्द्रले आफ्नो दलका सांसदहरुको एक महिनाको पारिश्रमिक बाढी/पहिरोपीडितका लागि प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रु ३४ लाख ९९ हजार २६० हस्तान्तरण

प्रधानमन्त्री देउवा आज औपचारिक रुपमा भारत भ्रमणमा जाँदै

७ भदौ काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार राजकीय भ्रमणमा भारत जाँदै छन् । प्रधानमन्त्री देउवा बिहान १०ः३० बजे नेपाल एयरलायन्सको विमानबाट भारत प्रस्थान गर्नेछन् । देउवाले भारतीय प्रतिपक्षी एवं सत्तारुढ दलका नेतासँग बुधबार दिउँसो भेट्ने कार्यक्रम छ । 

राष्ट्रिय हितको पक्षमा कुरा राख्नुस्ः ओली

६ भदौ, काठमाडौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा तराई– मधेसको डुबान, ऊर्जा विकास, सन् १९५० सन्धि, सीमा क्षेत्रमा निर्माण गरिएको बाँध र सुपुर्दगी सन्धिलगायत समग्र राष्ट्रहितका पक्षमा कुरा राख्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । 

अन्तर्राष्ट्रिय

​‘ज्यानमारा रोबोट’को विकास रोक्न आग्रह

६ भदौ, काठमाडौ । सय जनाभन्दा बढी रोबोट विज्ञहरुले किलर रोबोट्स अर्थात् ज्यानमारा रोबोटहरुको विकास हुनबाट रोक्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । राष्ट्रसंघलाई एउटा पत्र लेख्दै अर्बपति एलोन मस्कसहित आर्टिफिसियल इन्टेलिजेन्सका सदस्यहरुले युद्धकलासम्बन्धी तेस्रो क्रान्तिको चेतावनी समेत दिएका छन् ।

​सिरिया शान्ति वार्ता स्थगित

६ भदौ, काठमाडौ । सिरियाको विषयमा हुने भनिएको शान्ति वार्ता स्थगित भएको काजकिस्तानले मङ्गलबार जानकारी दिएको छ । अगष्टको अन्त्यमा हुने भनिएको यो वार्ता स्थगित भएको काजकिस्तानले जानकारी दिएको समाचारमा जनाइएको छ । स्थगित भएको यो वार्ता काजकिस्तानको राजधानी अस्तानामा मध्य सेप्टेम्बरमा हुने

‘तीन तलाक प्रथा’लाई भारतीय सर्वोच्च अदालतद्वारा असंवैधानिक ठहर

६ भदौ, काठमाडौ । भारतको सर्वोच्च अदालतले मुस्लिम समुदायमा कायम रहेको ‘तीन तलाक’ अर्थात् छोडपत्र प्रथालाई असंवैधानिक ठहर गरेको छ । मंगलबार बसेको अदालतको पाँच सदस्यीय बेन्चको बहुमतले तीन तलाकलाई असंवैधानिक करार गरेको हो । बेन्चका तीन सदस्यले मुस्लिम समुदायमा रहेको छोडपत्रको प्रथालाई असंवैधानिक मान्दै कानुन बनाएर तत्काल अन्त्य गर्न सरकारलाई आदेश दिएका हुन् ।

विचार / ब्लग

के हाम्रो बुद्धि घुच्चुकमै छ ?

म पुरुषहरुमाथि मात्रै होइन, मैमाथि (अर्थात् महिलामाथि) प्रश्न गर्छु आजकाल । म मान्दछु, पुरुषप्रधान देशमा महिलामाथि ‘कथित पुरुषत्व’ लादिएको छ । तर म मान्दिन, एउटी महिलाले अर्की महिलामाथि ‘कथित नारित्व’ लादेकी छैन । 

राप्रपा विभाजन : दुई दिनको पिरती टुट्यो बरिलै...

जनआन्दोलनको सफलतापछि बनेको पहिलो संविधान सभामा अस्तित्व जोगाएका कमल थापाले दोस्रो संविधानसभामा भने अभूतपूर्व सफलता हासिल गर्दै चौंथो ठूलो पार्टी बन्न सफल भए । स्पष्ट वक्ता र कुटिल राजनीतिका खेलाडी थापा अहिले भने आफ्नै सहकर्मीहरुबाट खेदिएका छन् ।

मनकामनाका होटल कविहरू : खानाभन्दा कविता मिठो !

शुक्रबार नै काठमाडौंबाट गएर कुरिनटारमा बसियो । सपरिवार थियौं, पाँच जना । यो अघिल्लो शुक्रबार (साउन ७ गते)को प्रसंग हो । छोरी जन्मिँदा, अन्तिम क्षणमा मनकामना माईलाई स्मरण गरेकी थिएँ । त्यसैले, मेरै जोडमा यो यात्रा भएको थियो । र मेरा लागि यो नै मनकामनाको पहिलो यात्रा थियो । शनिबार बिहान झिसमिसेमै उठेर नुहाइधुवाई गरियो । कुरिनटारमै पूजाका सरदम तयार पारियो । मुखमा पानीसमेत हालिएको थिएन । अनि, केबलकारको पहिलो लटमै मनकामना मन्दिरका लागि हाम्रो यात्रा सुरु भयो ।
Top