​राजनीतिक संक्रमणको अन्त्य हुन लाग्यो : प्रधानमन्त्री


Thursday, 12 Jan, 2017 1:38 PM

२८ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राजनीतिक संक्रमणको अन्त्य हुन लागेको जनाएका छन् ।  नेपाल, भारत, बंगलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रतिनिधिहरुसँग बिहीबार बिहान भएको सामूहिक भेटमा प्रचण्डले सो धारणा राखेका हुन् ।

नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रेस जगतको निकै ठूलो भूमिका रहेको भन्दै उनले प्रेस जगत लोकतन्त्र र सुशासनको आधारस्तम्भ भएको बताए ।

प्रधानमन्त्रीले  ‘नेपाल राजनीतिक संक्रमणको अन्त्यतिर आएको उल्लेख गरेका छन् । नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रेस जगतको निकै ठूलो भूमिका छ । प्रेसको सकारात्मक भूमिका नभएको भए मौलिक ढंगबाट शान्ति र संविधानको प्रक्रिया सफलतामा टुङ्गाउन सम्भव पनि थिएन ।

हामीले नयाँ संविधान निर्माण गरेका छौं, संविधानले पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था गरेको छ । प्रेस नै लोकतन्त्र र सुशासनको आधारस्तम्भ हो भन्नेमा सरकार स्पष्ट छ ।’



Nmc

bijuli

paicho

bussewa

राजनीति

​केपी ओलीले भने, ‘गृहमन्त्री निधिलाई सम्झाउन चाहेको हुँ’

१८ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री विमलेन्द्र निधिलाई आफूले सम्झाउन चाहेको बताएका छन् ।

स्ववियु निर्वाचनको कुनै तुक छैन : क्रान्तिकारी (वैद्य)

१८ फागुन काठमाडौ । बैद्य निकट नेकपा माओवादी निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारीले स्ववियु निर्वाचनको कुनै तुक नरहेको बताएको छ । क्रान्तिकारी बिद्यार्थीले बुधबार एक बिज्ञप्ती जारी गर्दै सिमित क्यापसमा मात्र निर्वाचन गराउनुको कुनै तुक 

​म्याग्दीका क्याम्पसमा स्ववियु निर्वाचनको मतदान सुरु

१८ फागुन,  म्याग्दी । त्रिभुवन विश्वविद्यालय मातहत रहेका म्याग्दीका दुई क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सूरु भएको छ । सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पस र बावियाचौरस्थित मंगला शिक्षा क्याम्पस स्ववियुको नयाँ नेतृत्व चयनका लागि 

प्रवास/अन्तर्राष्ट्रिय

​सोमालियामा खडेरीका कारण खाद्यान्न संकट, राष्ट्रिय विपदको घोषणा

१८ फागुन  । अफ्रिकी देश सोमालियामा राष्ट्रिय विपदको घोषणा गरिएको छ । लामो समयको खडेरीका कारण खाद्यान्न संकट उत्पन्न भएको भन्दै नयाँ सरकारले राष्ट्रिय विपत घोषणा गरेको हो । विश्व स्वास्थ्य संगठनले सोमालियामा भोकमरीको अवस्था आउन सक्ने चेतावनी दिए लगत्तै 

​९० दिन नपुग्दै इराकमाथिकोे प्रतिबन्ध किन हटाए ट्रंपले ?

​१८ फागुन । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रंपले इराकलाई प्रतिबन्धित देशको सुचिबाट हटाइ दिएको घोषणा गरेका छन् । समाचार सँस्था एपिका अनुसार अमेरीकी अधिकारीले भने की नयाँ इमिग्रेसन आदेशमा प्रतिबन्धित देशको सुचिबाट इराकलाई हटाइएको छ । 

​ओबामालाई दोष लगाए ट्रम्पले

१८ फागुन, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका गतिविधि चुहिनु र रिपब्लिकन सिनेटरका विरुद्ध प्रदर्शन हुनुका पछाडी निवर्तमान राष्ट्रपति बाराक ओबामाको हात रहेको आरोप लागाएको बिबिसीले जनाएको छ ।

बिचार

​स्मरण रहोस क्याम्पस युद्ध अभ्यास गर्ने अखडा होइन

एलिजा उप्रेती
विचार/टिप्पणी ।
 स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नजिकिदै गर्दा विभिन्न क्याम्पसहरुमा झडप, आगलागी जस्ता घटना हुनु समान्य जस्तै भइसकेको छ । एकअ हिसवाले क्याम्पसहरुमा आगो लगाउनु र विद्यार्थी संगठनका कार्यकर्ताहरुले एकआपसमा भिडन्त गर्नु 

​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म 

​शे–फोक्सुन्डो तालको जिल्ला डोल्पा तर किन सधै ओझेलमा ?

रामचन्द्र न्यौपाने / डोल्पा । डोल्पा भौगोलिक रुपमा विकट जिल्ला भए पनि प्राकृतिक सुन्दरताले काँडाबीचको गुलाबको फूल बनेको छ।विकास तथा प्रचारप्रसारको अभाव र सडक सञ्जाल नहुँदा डोल्पाका अधिकांश क्षेत्र पर्यटनका लागि प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको हो।

Top