syangyong
nlic

के पोर्न स्टार क्यामेराका अगाडी सेक्समा चरम आनन्द लिन्छन् ?


Monday, 22 Jan, 2018 4:34 PM
हामीमध्ये धेरैजसो मानिसहरु पोर्न फिल्म हेर्न मन पराउँछौँ । यसमा लजाउनुपर्ने कुनै कुरा छैन । यो कुनै अनौठो काम हैन । कतिपय मानिस एकान्तमा बसेर फिल्म हेर्ने पनि गर्छन् । तर पोर्न फिल्म हेर्दै गर्दा कतिपय मानिसको दिमागमा धेरै कुरा घुम्ने गर्छन् । पोर्नस्टार सेक्समा धेरै आनन्द लिन्छन् किनकी पोर्न उनीहरुको दिनचर्याको एक भाग बनेको छ । यस्ता कैयौ प्रश्नहरु छन्, जुन पोर्न स्टारलाई लिएर हाम्रो दिमागमा घुमिरहेका हुन्छन् । आफ्नो वास्तविक जिन्दगीमा यी स्टारहरु कसरी रहन्छन् होला ?

यस्ता कैयौँ प्रश्नहरु पोर्न फिल्म हेर्ने मानिसको दिमागमा घुमिरहन्छन् । यदि तपाईको दिमागमा यस्ता प्रश्नहरु आउँछन् भने यहाँ तपाईका जिज्ञासा मेट्ने केही तथ्यहरू रहेका छन् । 

पोर्नहबले गरायो सर्बेक्षण

पोर्न स्टारसँग जोडिएका प्रश्नहरुको जबाफ जान्नको लागी संसारको सबैभन्दा ठुलो पोर्न वेबसाइट पोर्नहबले एक सर्बे गरेको थियो । जसमा अचम्मलाग्दो तथ्य आयो । यस सर्बेपछि सेक्स अनी रिलेशनसिपका विभिन्न बिषयहरुमा रिसर्च गर्ने मनोवैज्ञानिक ‘जस्टिन जे लेमिल्लर’ले यस सर्बेलाई आफ्नो तरिकाबाट प्रस्तुत गरे । पोर्न स्टारसँग जोडिएका कैयौँ मिथक वास्तविकता गलत भए । जान्नुहोस् यससँग जोडिएका केहि कुराहरुको बारेमा ।

यस्तो दिनुपर्ने थियो जबाफ 

यस सर्बेमा पोर्न स्टारको लाइफसँग जोडिएका प्रश्नहरु संकलन गरियो । यसमध्ये एक सर्वेमा केहि प्रश्न महिला पोर्न स्टार त कुनै पुरुषलाई सोधियो । यी दुबैलाई प्रत्येक प्रश्नको जबाफ १ देखि लिएर १० बीचको नम्बरमा दिनुपर्ने थियो । यी नम्बरको बिचमा रहेर जवाफ दिनुपर्ने थियो । 

६९ प्रतिशत महिला पोर्नस्टारले भने...


जब पोर्नस्टारसँग सोधियो की उनी क्यामेराको अगाडी सेक्समा इन्जोए गर्छन् ? १७७ मध्ये ६९ महिला पोर्नस्टारले १० नम्बर दिएका थिए । जसको मतलब थियो, उनी आफ्नो काममा पुर्ण रुपमा इन्जोए गर्छन् । त्यहि प्रश्न पूरुष पोर्नस्टारलाई सोधिएकोमा औषत ८.४ अंक निस्कियो । 

इन्जोए गर्छन् पोर्नस्टार

ओभरडोजका कारण पोर्नस्टार क्यामराको अगाडी खुलेर सेक्स इन्जोए गर्दैनन् भन्ने कुरा सोँच्ने मानिसको लागी यस सर्बेले छर्लङ्ग पारिदिएको छ । मानिसको त्यो सोँचाइ गलत सावित भएको छ । 

फेक चरमोत्कर्ष 

सर्बेमा यो कुरा पनि मानिएको छैन की हुनसक्छ पोर्न कलाकार चरम उत्कर्षमा पुगेको कुरामा भने बढि नाटक गर्छन् । तर यसपछि पनि सर्बेमा यो कुरा अगाडी आयो की कलाकार यस काममा धेरै इन्जोए गर्छन् । 

कुन उमेरमा पोर्नस्टार आफ्नो कुमारित्व गुमाउँछन् ?

लेमिल्लरले केवल सेक्समा इन्जोए गर्ने कुराको बारेमा मात्र डाटा एकत्रित गरेनन् । उनले यो पनि जाने की यस उद्योगमा आएपछि कुन उमेरमा उनीहरुले आफ्नो कुमारित्व गुमाए । धेरैजसो पोर्नस्टारले १५ बर्षको उमेरमा आफ्नो कुमारित्व गुमाए । 

अफ स्क्रिनमा पर्फमेन्स

यस सर्वेमा डा. लेमिललरले एक अन्य कुरालाई अगाडी ल्याए । के अफस्क्रिनमा यी पोर्नस्टार आफ्नो सेक्सुअल पार्टनरसँग सेक्समा इन्जोए गर्छन् ? यी कलाकारले अलग मापदण्डहरुको आधारमा बताए अनुसार अहिलेसम्म ७४.८ प्रतिशत सम्म अनी पछिल्लो साल ९.६ प्रतिशत सेक्स लाइफमा इन्जोए गरेका छन् । 

पुरुष पोर्नस्टार गर्छन् धेरै इन्जोए 

यहि सन्दर्भमा पुरुष पोर्नस्टार अफ स्क्रिनमा आफ्नो सेक्स पार्टनरसँग सेक्स लाइफ बाँचिरहेको बताउँछन् । सर्वे अनुसार अहिलेसम्म १७०.१ प्रतिशत सम्म अनी पछिल्लो समय ८.१ को औषतमा सेक्सुअल लाइफमा इन्जोए गरिरहेका छन् । 

अध्यात्ममा गर्छन् धेरै इन्जोए

यस सर्वेमा एक अन्य कुरा अगाडी आयो की पोर्न कलाकारीतामा नियमित रुपमा काम गरिरहेका महिलाहरुको आत्मसम्मान अनी आत्मविश्वासको स्तर उच्च थियो । उनी सामान्य महिलाको तुलनामा बढी अध्यात्ममा जोड दिन्छन् । जुन कुराले तपाईलाई अचम्ममा पार्न सक्छ । यो सर्वेको डाटा १७७ महिला अनी १०१ पुरुष पोर्न स्टारमा आधारीत थियो । 


Ruslan

machha bank

ime

samajik surachhya

राजनीति

समावेशी विकासले आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न सकिन्छः उपराष्ट्रपति पुन

२ पुस, काठमाडौं । संविधानप्रदत्त महिला अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । राजनीतिक नेतृत्वमा महिला सहभागिता वृद्धि भए पनि नीतिनिर्माण तहमा अझै महिला सहभागिता कम भएको गुनासो गर्दै आर्थिक समृद्धि हासिल गर्न समावेशी विकासलाई अगाडि बढाउनुपर्ने सुझाव पनि दिइएको छ । नेपाल मुस्लिम महिलाकल्याण समाज र विश्व मुस्लिम समुदाय परिषदद्धारा संयुक्त रुपमा ‘नेपालको समावेशी विकासमा 

सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त : राप्रपा अध्यक्ष थापा

२ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालजस्तो देशका निमित्त सङ्घीयताभन्दा सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त हुन्छ भन्ने पार्टीको मान्यता रहेको बताएका छन् । धनगढीमा आज आयोजित पत्रकार भेटघाटमा उनले नेपालको भू– राजनीतिक परिवेश, धार्मिक, सामाजिक, सांस्कृतिक अवस्था र समकालीन राजनीतिक पृष्ठभूमिमा राजसंस्थासहितको प्रजातन्त्र, धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र र एकात्मक राज्य प्रणालीअन्तर्गत सृदृढ, बलियो 

सन् २०२२ मा बीस लाख पर्यटक भित्रिने निश्चित : मन्त्री लम्साल

२ पुस, काठमाडौं । एकै वर्षमा अपेक्षाभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएको भन्दै गण्डकी प्रदेश सरकारले केक काटेर खुसीयाली मनाइएको छ । नेपालमा सबैभन्दा बढी (डिसेम्बर महीनाको गणना नगर्दै) १० लाखभन्दा बढी पर्यटक भित्रिएको उपलक्ष्यमा आइतबार आयोजना गरिएको खुसीयाली उत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले केक काटेर उद्घाटन गरेका हुन् । सन् २०१८ मा १० लाख एक हजार तिन सय बाह्य पर्यटक भित्रिएका हुन् । यसअघि 

अन्तर्राष्ट्रिय

साप्पोरोमा भएको विस्फोटका बारेमा प्रहरी छानबिन शुरु

२ पुस, टोकियो । जापान प्रहरीले आइतबार राति साप्पोरोस्थित एक रेष्टुराँमा भएको शक्तिशाली विस्फोटको छानबिन थालेको जनाएको छ । उक्त विस्फोटबाट ४२ जना घाइते हुनुका साथै वरिपरिका केही भवनमा क्षति भएको थियो । स्थानीय अधिकारीहरुले साप्पोरोस्थित एक रेष्टुराँमा रातिपख आगो सल्किएको र त्यसलगत्तै भएको विस्फोटबाट आसपासका केही घरमा क्षति पुगेको बताएका छन् । उनीहरुले दर्जनौं स्थानीयबासीलाई अस्थायी टेन्टमा राखिएको छ । प्रहरीले उक्त विस्फोटको 

अमेरिकी नाकाबन्दीप्रति उत्तर कोरियाको चेतावनी

२ पुस, सोल । उत्तर कोरियाले अमेरिकाद्धारा हालै जारी गरिएको नाकाबन्दीप्रति आपत्ति जनाएको छ । उत्तर कोरियाले अमेरिकाले गराएको सो नाकाबन्दीका कारण उत्तर कोरियामा निशस्त्रीकरणसम्बन्धी कार्यक्रमलाई सदाका लागि बन्द गर्नसक्ने भनी चेतावनी दिएको हो । यस वर्ष गएको जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्तापछि उत्तर कोरियामा निशस्त्रीकरणको विषयमा सहमति भएको थियो । तर पनि 

कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद

१ पुस, नोहपेन्ह । कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २ टन भन्दा बढी हात्तीको दाह्रा बरामद भएको जनाएका छन् । कम्बोडियामा बरामद गरिएको अफ्रिकी हात्तीको दाह्रा आजसम्मकै यो सबैभन्दा बढी हो । नोमपेन्ह स्वायत्त बन्दरगाहमा बिहीबार एक हजार २६ थान हात्तीका दाह्रा फेला परेका थिए । विगत केही समयदेखि नै कम्बोडियालाई अर्बौं डलरको वन्यजन्तुको अबैध चोरीशिकारी 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top