esewa

चीनबाट तेल आए प्रचण्डलाई कमिसन, भारतबाट आए महतोलाई


Sunday, 15 Nov, 2015 1:32 PM
२८, कात्तिक काठमाडौँ । 
हङ्कङ र चीनसँग शंकास्पद सम्बन्ध रहेको भनिएका प्रचण्डको योजनामा चिनियाँ व्यापारीका माध्यमबाट नेपालमा इन्धन भित्र्याउने तयारी भएको छ । यही योजनाका लागि प्रचण्डका निकट व्यक्ति गणेशमान पुन आपूर्तिमन्त्रीलाई प्रचण्डले सुटुक्क हङकङ पठाएका छन् । पेट्रोलियम तस्करीको विभिन्न योजना बनिरहेका बेला प्रचण्डले आफूलाई ठूलो कमिसन प्राप्त हुने गरी चीनबाट इन्धन भित्र्याउने योजना बनाइरहेको गोप्य स्रोत बताउँछ । भारतले इन्धन नदिएको समयमा चीनबाट इन्धन ल्याउँदा प्रशंसा पनि पाइने र कमिसन पनि पाइने भएकोले प्रचण्डले व्यापारीहरुसँग कुरा मिलाउन आपूर्तिमन्त्रीलाई हङकङ पठाएका हुन् । कर्मचारीले चीनबाट तेल ल्याउन नदिएर षडयन्त्र गरेको भन्ने वाहनामा आपूर्तिमन्त्री सुटुक्क हङकङ गएका हुन् ।



आपूर्तिमन्त्री सुटुक्क हङकङ गएपछि भारतबाट कमिसन खाइरहेका आयल निगमका कर्मचारी र मन्त्रालयकै अधिकारी छटपटाउन थालेका छन् । अनेक षडयन्त्र र प्रचञ्च गरेर भारतीय पक्षको रकम खाइरहेका मन्त्रालयका कर्मचारी र निगमका कर्मचारीले भारतबाट खप्की खानुपर्ने र रकम समेत खोसिने भएको छटपटाउन थालेका हुन् । उनीहरुले यतिवेला मन्त्रीमाथि नै प्रश्न उठाउँदै नेपाल आउन लागेको चीनियाँ टोलीलाई छल्नका लागि मन्त्री हङकङ गएको आरोप लगाउन थालेका छन् । नेपालमा इन्धन आपूर्तिबारे छलफल गर्न चिनियाँ टोली स्वयम् नेपाल आउँदैछ । नेपाल सरकारले नै १५ नोभेम्बरदेखि २० नोभेम्बरको बीचमा नेपाल आउन चिनियाँ टोलीलाई निम्तो दिएको छ ।
आपूर्ति मन्त्रालयका उच्च अधिकारीलाई समेत जानकारी नदिई झण्डै भूमीगत शैलीमा मन्त्री पुन  हङकङ उडेपछि उनको भ्रमणबारे यतिबेला कर्मचारीले शंका उब्जाएका छन् ।

उनी आफु निकट सहयोगी र प्रचण्ड निकट ब्यापारीका साथ हङकङ पुगेका हुन् । धेरैपल्ट आपूर्ति मन्त्री बनेर आयल निगम डुबाएका राजेन्द्र महतोले अहिलेसम्म पनि भारतीय पक्षबाट तेलको कमिसन पाउने गरेको स्रोत बताउँछ । उनले भर्ना गरेका कर्मचारी र व्यापारिक समझदारीका कारण महतोले अहिलेसम्म पनि आइओसीबाट कमिसन पाउने गरेको भारतीय दूतावास स्रोत बताउँछ । तर अब यो सम्बन्ध तोडिने र चीनबाट इन्धन आए प्रचण्डलाई निरन्तर कमिसन आउने योजना बन्न लागेकोप्रति केही जानकारहरु चिन्ता व्यक्त गर्दछन् ।


Ruslan

runner bike

ime

citizens bank

राजनीति

कर्मचारी संयन्त्रलाई राजनीतिक दलहरुले काम नलाग्ने बनाएको सांसद चौधरीको आरोप

२ साउन, काठमाडौं । उद्योगपति तथा कांग्रेस सांसद विनोद चौधरीले देशको कर्मचारी संयन्त्रलाई राजनीतिक दलहरुले नै काम नलाग्ने बनाएको आरोप लगाएका छन् । चौधरीले राजनीतिक दलहरुकै संरक्षणका कारण कर्मचारीहरु माथिल्लो ओहदामा पुग्ने गरेकाले उनीहरुले काम गर्न नसकेको तर्क पनि गरे । सांसद चौधरीले नेतृत्वसँगको सम्बन्धको आधारमा माथिल्लो ओहदामा कर्मचारी पुगेकाले उनीहरुले काम गर्न नसकेको पनि स्मरण गराए । बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको 

बुद्धका मूर्ति तोडफोड गर्नेलाई कारवाही गर्न काँग्रेसको माग

२ साउन, काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका विश्वशान्तिका अग्रदूत गौतम बुद्धका मूर्ति तोडफोड भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बिहीबार विज्ञप्ति जारी गर्दै विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान भएको बताएका छन् । ‘यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा 

​कार्यकर्तालाई बाढीपीडितको उद्धार र राहतमा जुट्न देउवाको आग्रह

२ साउन, महोत्तरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन् । महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास आइपुगेका सभापति देउवाले बिहीवार आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् । ‘अहिले बिपत्तिको समय छ, सबै आग्रह पूर्वाग्रह त्यागेर राहत तथा उद्धारमा जुट्नुहोस्,’ सभापति देउवाले कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘यस्तो समयमा आफ्नो, पराया भन्ने भावनाबाट मुक्त 

अन्तर्राष्ट्रिय

जापानको क्योटोमा रहेको एनिमेशन स्टुडियोमा आगजनी, १३ जनाको मृत्यु

२ साउन, काठमाडौं । जापानको क्योटो शहरमा रहेको एउटा एनिमेशन स्टुडियोमा गराइएको आगजनीमा परि १३ जनाको मृत्यु भएको छ ।क्योटो अग्नि नियन्त्रण विभागका अनुसार क्योटो एनिमेसन कम्पनीको भवनभित्र १३ जनाको शव भेटिएको छ । क्योटो प्रहरीका अनुसार एक जना व्यक्ति स्टुडियोमा छिरेर ‘पेट्रोलियम पदार्थ’ फ्याँकेका थिए । ४० को हाराहारीका उमेर रहेका ती व्यक्तिको परिचय खुलाइएको छैन । घाइते भएका उनलाई अस्पताल लगिएको छ । क्योटो अग्नि नियन्त्रण विभागका अनुसार आगलागीमा परि अन्य ३८ जना घाइते 

कारबाहीमा परी आठ तालिबान लडाकू मारिए

१ साउन, काठमाडौं । देशको दक्षिणी प्रान्त हेलमान्डमा अफगान सेनाले शुरु गरेको कारबाहीको क्रममा कम्तीमा आठ तालिबान लडाकू मारिएका सैनिक स्रोतले बुधबार जानकारी दिएको छ । हेलमान्ड प्रान्तको प्रायः अशान्त भइरहने जिल्ला कजाकीमा अफगान सेनाले गरेको हवाई र स्थलगत कारबाहीमा परी आठ लडाकू मारिनुको साथै कैयौ हातहतियार कब्जा गरिएको सेनाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । सो स्थानमा तालिाबान लडाकू लुकेर बसेका ३५ भन्दा बढी बासस्थान ध्वस्त भएको बताइएको छ ।  तर यस कारबाहीको क्रममा सर्वसाधारण नागरिकतर्फ 

मुम्बई आक्रमणका मुख्य योजनाकार पक्राउ

१ साउन, काठमाडौं । मुम्बई आक्रमणका मुख्य योजनाकार तथा जमात उद दावका प्रमुख हफिज सइड पक्राउ परेका छन्। मुख्य योजनाकार हाफिज सइदलाई पाकिस्तानको पन्जाब पुलिसले लाहोरबाट पक्राउ गरेको हो। उनलाई प्रहरीले गुजरनवाला जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो।हाफिजमाथि २३ वटा मुद्दा रहेको छन्। यसअघि पक्राउ पर्दा मुजबुत प्रमाण नहुदाँ उनी छुटेका थिए। मुम्बईमा भएको आक्रमणमा १० जना आतंककारीहरूले गोली हानी १ सय ६५ जनाको ज्यान लिएको थियो। प्रहरीले उनलाई कोट लखपत जेलमा लगेको छ। आतंक 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top