syangyong
nlic

सलमान खानको ‘रेस ३’ हिट कि फ्लप ?


Wednesday, 4 Jul, 2018 5:18 PM
बलिउड स्टार सलाम खानको ‘रेस ३’ गत ईदमा रिलिज भएको थियो । प्रद्धर्शन भएको पहिलो सप्ताहमा फिल्मले राम्रो दर्शक पायो । फिल्ममा प्रतिक्रिया उत्साहजनक नहुँदा दोस्रो हप्तामा भने फिल्म हेर्न आउनेको संख्या औँलामा  गन्न सक्ने अवस्था सिर्जना भयो । फिल्मको जम्मा कमाई १ सय ६५ करोड भयो । कसैले पनि सोचेका थिएनन् कि सलमान खानको रेस ३ यतीमा मात्र सिमित हुनेछ । कारण थियो कि फिल्म धेरै नै खराब छ । रेमो डिसुजाले यती धेरै बजेट र स्टारडमलाई सम्हाल्नसकेनन् । रेस रिलिजको यो सब भन्दा ठूलो कमजोरी छ । सोशल मिडियामा पनि मान्छेहरूले रिस पोखे । 

प्रमुख प्रश्न : फिल्म हिट, औसत या त फ्लप छ ? 

निर्माताको लागि यो फिल्म सुपर हिट छ । सलमान खान र रमेश तौरानी मिलेर यो फिल्मको निर्माण गरेका हुन् । सबै अधिकार वितरण गरेका  उनीहरुले १०० करोड कमाए । 
वितरक र सिनेमाहरूको मालिकका लागि यो फिल्म भने फ्लप रह्योे । किनभने उनीहरुले यो फिल्मबाट नोक्सान पाए । उनीहरु बढी रकम दिएर आफ्नो सिनेमाका  लागि कुक गराए तर त्यती रकम उठाउन सकेनन् । 
रेस ३ को व्यावसाय सलमान खानको इज्जत विपरित भयो । जरुरी छैन कि सालमान खानको हरेक फिल्म १०० करोड भन्दा बढी कमाउँछ । लागतको तुलनामा व्यवसाय गर्न जरूरी देखिन्छ । जब बढी रकम लिएर फिल्म बेच्नु हुन्छ तब जरुरी हुन्छ कि फिल्ममा लागेका सबैलाई फाईदा होस । 

फिल्मबाट प्राय जस्तो मान्छेहरुले घाटा व्योहोरेका छन । त्यसैले रेस ३ फ्लप फिल्म हो ।


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​निर्वाध यातायात चल्ने वातावरण बनाउन माग

७ असोज, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्नु हुँदै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।सांसद दिलकुमारी रावलले बडादशैँको मुखमा यातायात सञ्चालनमा समस्या आएकाले निर्वाध चल्ने वातावरण मिलाउन सरकारसँग माग गरेकी छिन्।सांसद नैनकला भट्टराई र प्रकाश पन्थले अपाङ्गता भएकालाई परिचयपत्र उपलब्ध गराउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले छिटो पहल गर्नुपर्ने

​लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नुपर्छ : वरिष्ठ नेता पौडेल

५ असोज, लिस्बन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक सङ्घर्षबाट प्राप्त भएका उपलब्धिहरु लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नु पर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलले बिहीबार लिस्बनमा आयोजना गरेको नेपालमा सङ्घीयताको कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै नेता पौडेलले काङ्ग्रेस कमजोर भए प्राप्त उपलब्धि र लोकतन्त्र खतरामा पर्ने विचार व्यक्त गरेका

​प्रेस सङ्कुचन हुने कानूनी प्रावधान संशोधन हुने

४ असोज, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङकुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताएका छन् ।​नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आज आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रा’ विषयक विचार गोष्ठीमा उनले गत भदौ १ गतेदेखि लागू भएको मुलुकी संहितामा स्वतन्त्र प्रेसमाथि बाधा पुग्नसक्ने प्रावधान संशोधन गरिने उल्लेख गरे। विगतमा सूचनाको हकसम्बन्धी कानूनमा पनि सरोकार 

अन्तर्राष्ट्रिय

माल्दिभ्सको राष्ट्रपति चुनावमाविपक्षी नेता सोलिहद्वारा जीतको दावी

माल्दिभ्स । माल्दिभ्समा भएको राष्ट्रपति चुनावमा विपक्षी नेता इब्राहिम मोहम्मद सोलिहले आफ्नो जितको दावी गरेका छन्। स्थानीय सञ्चार माध्यमका अनुसार सोलिह वर्तमान राष्ट्रपति अब्दुला यामीनभन्दा अगाडि छन् । ‘माल्दिभ्स इन्डिपेन्डेट’ वेबसाइटका अनुसार कुल४ सय ७२ ब्यालेट बाकस मध्ये ४ सय ३७ बाकसको मतगनणा भइसकेको छ । 

​तान्जानियाको भिक्टोरिया तालमा पल्टेको डुङ्गाको व्यवस्थापकलाई पक्राउ गर्न आदेश

तान्जानिया । तान्जानियाका राष्ट्रपति जन मागुफुलीले तान्जानियाको भिक्टोरिया तालमा पल्टेको डुङ्गाको व्यवस्थापनमा संलग्न सबैलाई पक्राउ गर्न आदेश दिनुभएको छ । एमभी न्यरी नाम गरेको त्यो डुङ्गा पल्टिँदा अहिलेसम्म कम्तीमा २ सय ७ जनाको मृत्यु भएको छ । एउटा टेलिभिजन कार्यक्रममा बोल्दै मागुफुलीले लापरवाही र क्षमताभन्दा बढी यात्रु बोकेका कारण सन्तुलन गुमाएपछि एमभी न्यरीको दुर्घटना भएको बताउनु भएको हो । 

​चीनमाथि अमेरिकाको सैन्य प्रतिबन्ध, प्रतिबन्ध हटाउन चीनको कडा चेतावनी

न्युयोर्क । अमेरिकाले चीनमाथि सैन्य प्रतिबन्ध लगाएको छ । चीनले रुससँग लडाकु जेट विमान खरिद गरेपछि अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाएको हो । चीनले भने अमेरिकालाई प्रतिबन्ध तत्काल नहटाए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले निकै कडा भाषामा चीन आवश्यक परे जवाफी कदम के हुन्छ भन्नेमा निकै प्रष्ट रहेको जनाएका छन् ।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top