siddhartha

बढ्यौलीमा यसरी बढाउन सकिन्छ यौनशक्ति


Monday, 4 Sep, 2017 8:24 AM

हालै गरिएको एउटा चिकित्सकीय शोध परीक्षणमा वैज्ञानिकहरुले निकै महत्वपूर्ण जानकारी प्राप्त भएको जनाएका छन् ।

शोधका अनुसार टेस्टोस्टेरोन थेरापीबाट पाका नागरिकहरुको यौन इच्छा मात्र बढाउँदैन, उनीहरुको हिडडुनल गर्ने क्षमता, ऊर्जास्टर र सम्पूर्ण स्वास्थ्यलाई पनि राम्रो बनाउने गर्दछ ।

शोधमा ६५ वर्षमाथिको उमेर समूहका पुरुषको जब टेस्टोस्टेरोनको उपचार गरियो, तब उनीहरुको दैनिक दिनचर्यामा नजर राखियो त्यसबाट उनीहरुको यौन क्रियाकलापको स्तरमा पनि सुधार देखियो । उनीहरुको मुड राम्रो भएको र डिप्रेशनजस्ता समस्याको लक्षण पनि हटेको पाइयो ।

जुन वृद्धलाई टेस्टोस्टेरोन थेरापी एक वर्षसम्म दिइयो, उनीहरुको यौन गतिविधि, यौन इच्छा र इरेक्टाइल कार्यप्रणालीमा गलत औषधि दिइने वृद्धहरुको तुलनामा सुधार देखियो । पेन्सिल्भेनिया विश्वविद्यालयका प्रोफेसर  तथा मुख्य शोधकर्ता पीटर जे सेन्टरले भने–टेस्टोस्टेरोन ट्रायलको परिणामबाट यो स्पष्ट भएको छ कि पाका नागरिकलाई यसबाट केही भए पनि लाभ हुनेछ ।

यो परीक्षण अमेरिकाको विभिन्न १२ स्थानमा गरिएको हो । यसअन्तर्गत शोधकर्ताहरुले ५१,०८५ जना पुरुषको परीक्षण गरेका थिए, जसमध्ये ७९० जनामा टेस्टोस्टेरोन चिकित्साको कुनै दुष्प्रभाव परेको देखिएन । पुरुषमा जसरी बढ्दै जान्छ, उनीहरुमा टेस्टोस्टेरोनको स्तर घट्दै जान्छ । जसबाट उनीहरु चाँडै थाक्छन् र यौन क्षमतामा कमी महशुस गर्दछन् ।

यसअघि टेस्टोस्टेरोन चिकित्सामा गरिएको शोधमा कुनै निर्णायक परिणाम सार्वजनिक भएको थिएन । यो चिकित्साको आलोचना पनि हुने गरेको छ। यो शोध न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित छ। एजेन्सी
 


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​चौतर्फी घेराबन्दीमा पनि एमालेको नतिजा सन्तोषजनकः नेता खनाल

८ असोज, भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेलाई चौतर्फी घेराबन्दीमा पारे पनि २ नं प्रदेशको स्थानीय तहको निर्वाचनमा एमालेले सन्तोषजनक नतिजा हासिल गरेको बताए । 

​महोत्तरीमा मतगणना सकियो, राजपा पहिलो

८ असोज, महोत्तरी । महोत्तरी जिल्लाको १५ वटै स्थानीय तहको मतगणना सकिएको छ । यस जिल्लामा स्थानीय तह निर्वाचनमा राजपा नेपालले सात स्थान हासिल गर्दै पहिलो भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए । 

राजपा सहमहामन्त्री मिर्जा एमाले प्रवेश, मधेसमा जनमत बढेको ओलीको दावी

८ असोज, काठमाडौं । २ नम्बर प्रदेशको स्थानीय तह चुनावमा दोस्रो पार्टी बन्न प्रयासरत राजपाका सहमहामन्त्री मिर्जा अल्साद बेग एमालेमा प्रवेश गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठक चलिरहेका बेला आइबार केन्द्रीय कार्यालय धुम्बाराहीमै बेग आफ्ना सहयोगी सहित एमाले प्रवेश गरेका हुन् ।

अन्तर्राष्ट्रिय

रहिनन् संसारकै धनी महिला

सौन्दर्य प्रसाधन बनाउने कम्पनी फ्रान्सीसी कम्पनी लरियलकी उत्तराधिकारी ललियन बेटनकोर्टको ९४ वर्षको उमेरमा निधन भएको छ । बेटनकोर्टको परिवारले यसको पुष्टि गरेको छ। लिलियन बेटनकोर्ट संसारको सबैभन्दा धनी महिला हुन् । सन् २०१७ मा उनको कुल सम्पत्ति ३३ बिलियन युरो आँकलन गरिएको थियो ।

मेक्सिकोमा भूकम्पमा परेर मर्नेको संख्या २ सय ४८ पुग्यो

मेक्सिको । मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ । भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । य

प्युर्टो रिकोमा ३५ लाख नागरिक बिजुली र पानीबिना अन्धकारमा

चक्रवातीय आँधी मारियाले क्यारेवयन टापु प्यूर्टो रिकोमा गम्भीर असर पारेको छ। आपतकालीन सेवासँग सम्बन्धित अधिकारीहरुले टापुमा बिजुली आपुर्तिसमेत बन्द भएको बताएका छन् ।

विचार / ब्लग

पूर्वनिर्वाचन आयुक्त गुरुङ भन्छन् – मधेशमा उमेद्वारले फकाउँछन्, धक्याउँछन, नमाने दन्काउँछन्

पहिले उनीहरुले फकाउँछन्, बोलाउँछन्, धम्क्याउँछन्, अनि तर्साउँछन्, भएन भने दन्काउँछन् । संविधानसभा निर्वाचनमा पनि जनकपुरमा ठूला–ठूला गेटहरु बनाए । त्यतिबेला आयोगले सारा गेटहरु भत्काइ दियो ।  दण्ड–जरिवाना गरियो । मोटरहरु ‘सिज’ गर्ने काम भयो । अब उनीहरुले खुल्लमखुल्ला आचारसंहिताको उल्लंघन गरिसकेका छन् । सबैको अगाडि, आफ्नै नाकमुनि त्यस्तो हर्कत हुँदा पनि मुख्य निर्वाचन अधिकृतले के ग-यो ? 

मैले आफैँ बलात्कार भएको मोबाइलमा रेकर्ड गरेँ

यो समयमा यस्तो लाग्थ्यो कि म एक ल्याबका लागि प्रयोग हुने मुसा हुँ । म गन्न सक्दिन, कतिपटक मैले डाक्टरलाई बलात्कारको कुरा भनेँ । एक पटक उनले बलात्कारको अन्तरंग विवरण नै मागे । उनले सोधे, ‘उसले तिम्रो स्कर्ट माथि सार्यो वा तल तान्यो । उसले यो साइडमा घोच्यो वा त्यो साइडमा ? मलाई यी प्रश्नहरुको आशा थिएन । म पागलजस्तै रोएकी थिएँ । 

के हाम्रो बुद्धि घुच्चुकमै छ ?

म पुरुषहरुमाथि मात्रै होइन, मैमाथि (अर्थात् महिलामाथि) प्रश्न गर्छु आजकाल । म मान्दछु, पुरुषप्रधान देशमा महिलामाथि ‘कथित पुरुषत्व’ लादिएको छ । तर म मान्दिन, एउटी महिलाले अर्की महिलामाथि ‘कथित नारित्व’ लादेकी छैन । 
Top