cg electronics
nlic

नागा साधुबाबाको रेकर्ड : आफ्नै लिंगले यसरी ताने ट्रक


Saturday, 6 Jan, 2018 6:45 PM
भारतको इलाहाबादमा सुरू भएको माघ मेला सुरू भएको छ । यस मेलामा नागा साधु बाबा छ्यापछ्याप्ती देखिन्छन् । यी साधुहरुको अलौकिक शक्तिको कारण भारतलाई साधुहरुको देश पनि भन्ने गरीन्छ । यस मेलामा संसारभरका साधुहरूको भिड लाग्ने गर्छ । जो आफ्नो बिशेष शक्ति अनी क्षमताको कारणबाट चिनिन्छन् । यस मेलामा धेरै यस्ता बाबाहरु देखिन्छन्, जो आफ्नो नयाँ रेकर्डको कारण पनि चिनिन्छन् । यस्ता रेकर्ड जसको कसैले कल्पना पनि गर्न सक्दैनन् । यस पटक एक बाबाले आनफ्नो लिंगले ट्रक तानेर सबैलाई अचम्ममा पारे ।  
आफ्नो लिंगले ताने ट्रक 
तपाई तस्विरमा देख्न सक्नुहुन्छ, यी नागा साधुले आफ्नो लिंकले एक गह्रौँ मिनि ट्रक तानेका छन् । यी बाबाले अचम्मको कुरा देखाएर सबैलाई अचम्ममा पारे । 
एक से एक शाहसिक 
यी सबै साहशिक कार्य इलाहबादको माघ मेलामा भएको हो । जहाँ प्रत्येक बर्ष यी नागा साधुका कैयौँ अद्भुत शक्ति देख्न सकिन्छ । मेलामा नागा साधु आफ्नो अलौकिक शक्तिको प्रदर्शन गर्छन् । 

यी रेकर्ड पनि बने
यस मेलामा नागा साधुहरुको एक से एक अद्भुत चमत्कार देख्न सकिन्छ । यस पटक यस मेलामा ए राधे श्याम प्रजापति नामका साधुले एक अद्भुत गिनीज वल्र्ड रेकर्ड बनाए । जसमा उनी करिब ८ घण्टा ५ मिनेट ५ सेकेण्ड सम्म पानीमा स्थिर उभिए । त्यसैगरी ११ घण्टा ५ मिनेट सम्म भित्तामा स्थिर उभिएर रेकर्ड बनाए । यस मेलामा कैयौँ साधुहरु यस्ता शक्तिको परिचय दिन्छन्, जसको बारेमा कसैले सोँचेकै छैन होला । 

माघ मेला
जुन मेलाको बारेमा यहाँ चर्चा भइरहेको छ त्यसलाई माघ मेला भनेर चिनिन्छ । प्रत्येक बर्ष इलाहाबादमा यो मेला हुन्छ । जुन ४५ दिनसम्म चलिरहन्छ । यति दिनसम्मद देशभरबाट जुटेका भक्त यहाँ तिथि अनी मूहूर्तका अनुसार गंगा, यमुना अनी सरस्वती नदिको पुजा गर्छन् । यहाँ प्रत्येक बर्ष नागा साधुहरुको भिड देखिन्छ । 


Ruslan

paicho

bussewa

राजनीति

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

१३ जेठ, काठमाडौ ।  राष्ट्रियसभाको बहुमतले आगामी आर्थिक वर्ष २०७५\७६को नीति तथा कार्यक्रम पारित गरेको छ । बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको राष्ट्रियसभा बैठकले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आवको नीति तथा कार्यक्रम पारित भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफपछि सदस्य राधेश्याम अधिकारी, वृषेशचन्द्र लाल, जीतेन्द्रनारायण देव, प्रमिला कुमारी र अनिता देवकोटाले प्रधानमन्त्रीले 

राष्ट्रियसभा बैठक शुरु

१३ जेठ, काठमाडौ । राष्ट्रियसभाको आजको बैठक शुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै छन् । प्रधानमन्त्री ओलीले यही जेठ १० गते राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव गरेका थिए । छलफलका क्रममा तीन संशोधनसहित राष्ट्रियसभा सदस्यले आफ्ना धारणा राखेका

​ट्रेड युनियन काँग्रेस प्रदेश–३ मा कार्की

१२ जेठ काठमाडौँ  । नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ का अध्यक्षमा विनोद कार्की निर्वाचित भएका छन् । ट्रेड युनियन काँग्रेस प्रदेश नं ३ को शुक्रबार राति सम्पन्न मतपरिणामानुुसार २६६ मत ल्याएर कार्की विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी गणेश भट्टराईले २५४ मत प्राप्त गरे । यस्तै उपाध्यक्ष (खुल्ला)मा गोविन्द डंगोल र घनश्याम चापागार्इं, उपाध्यक्ष )महिला)मा ईश्वरीदेवी लौडारी, उपाध्यक्ष )सेवा) मा लीलानाथ चौलागार्इं, उपाध्यक्ष (उत्पादन)मा वीरेन्द्रबहादुर लामा, 

अन्तर्राष्ट्रिय

ट्रम्प-किम बैठक रद्द हुनुमा को जिम्मेवार ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मे २४ मा उत्तर कोरियाली नेता किम जोन उनलाई पत्र पठाउँदै सिंगापुरमा जुन १२ का लागि प्रस्तावित शिखर बैठक रद्द गरेको जानकारी गराए। शिखर बैठक रद्द गरिएको खबर त्यतिबेला आयो जतिबेला उत्तर कोरियाले पुङ्गेरीस्थित आफ्नो पारमाणविक परीक्षणस्थललाई नष्ट पारिसकेको थियो। उत्तर कोरियाको त्यो कदमले धेरैलाई आश्चर्यमा पारेको थियो र पछिल्ला हप्ताहरूमा त्यसप्रति प्रतिक्रियाहरू आउने क्रम जारी थियो।

उत्तर कोरियाले दक्षिण र अमेरिकासँग सम्बन्ध सुधार्न गर्यो यस्तो ‘ब्रेक थ्रु’

१० जेठ, काठमाडौं । उत्तर कोरियाले आफ्नो एकमात्र परमाणु परीक्षण स्थलमा रहेको सुरुङलाई ध्वस्त बनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका खबरअनुसार उत्तर कोरियाले कोरियाई प्रायद्विपमा रहेको तनाव कम गर्न यो कदम उठाएको हो । परमाणु परीक्षण स्थलको नजिक उपस्थित कयौं विदेशी पत्रकारहरुले त्यसक्रममा एक ठूलो विस्फोट देखेको बताएका छन् । 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top