syangyong

वलिउडका ब्लकबस्टर सलमान खान, यी हुन् उनका १० सफल फिल्म


Saturday, 19 May, 2018 9:47 AM
यतिखेर सलमानखानको ‘रेस थ्रि’ नामक फिल्मको टेलर सार्बजनिक भएको छ । निकै आशा गरिएको उक्त फिल्मको टेलर यतिबेला निकै रूचाइएको  छ । पछिल्ला सफल फिल्मका कारा अहिलेको समयमा सलमान खान  निर्विवाद रुपमा वलिउडका सबैभन्दा ठुला स्टार हुन् । उनको नामको कारण नै टिकट काउन्टरको अगाडी भिड लाग्छ । सय करोड क्लबमा उनका सबैभन्दा बढी फिल्म समाबेश छन् । जान्नुहोस् सलमान खानका उत्कृष्ट १० फिल्महरु 
१०. ट्युबलाईट (२०१७)
बक्स अफिस कलेक्शनः १२१.२५ करोड रुपैयाँ (भारु)
ईदमा रिलिज हुनुको बाबजुत यो फिल्म असफल भएको थियो । यसको असफलताले अचम्म पारेको थियो । असफल हुँदा पनि यस फिल्मले यती कलेक्शन गर्यो जती अन्य कैयौँ चर्चित फिल्मले गर्न सकेका थिएनन् । 
 
९. दबंग (२०१०) 
बक्स अफिस कलेक्शनः १३८.८८ करोड रुपैयाँ (भारु)
दबंगको सफलता पछि सलमान खानको लोकप्रियता धेरै बढ्यो । यस फिल्ममा सलमानको चुलबुल पाण्डे पात्र अती नै रूचाइएको थियो । फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो । 
 
८. बडीगार्ड (२०११)
बक्स अफिस कलेक्शनः १४२ करोड रुपैयाँ (भारु)
बडीगार्ड जस्तो कमजोर फिल्मलाई पनि सलमान खानको लोकप्रियताले सुपरहिट बनाइदियो । यस फिल्मको सफलता पछि यदि सलमानको अनुहार देखाइयो भने जस्तोसुकै फिल्म पनि हिट हुन्छ भन्ने कुरा मान्न थालियो । 
 
७. दबंग २ (२०१२)
बक्स अफिस कलेक्शनः १५८.५० करोड रुपैयाँ (भारु)
दबंगको तुलनामा यो फिल्म धेरै सफल रह्यो । र सलमानको खातामा एक अन्य हिट फिल्म जम्मा भयो ।

६. एक था टाइगर (२०१२)
बक्स अफिस कलेक्शनः १९८ करोड रुपैयाँ (भारु)
कबिर खानद्वारा निर्देशित ‘एक था टाइगर’को माध्यमबाट सलमान खानको सफलताले एक नयाँ कीर्तिमान रच्यो । 
 
५. प्रेम रतन धन पायो (२०१५) 
बक्स अफिस कलेक्शनः २०७.४० करोड रुपैयाँ (भारु)
एक पटक फेरी साबित गरे की जस्तोसुकै फिल्म भएपनि उनको लोकप्रियताले फिल्मलाई हिट हुन्छ । दिपावलीको समयमा रिलिज भएको यस फिल्मलाई दर्शकले खासै रुचाएनन् तरपनि यो फिल्म सुपरहिट बन्यो । 
 
४. किक (२०१४) 
बक्स अफिस कलेक्शनः २३३ करोड रुपैयाँ
सलमानको यस फिल्मलाई पनि खासै रुचाइएको थिएन । तरपनि यस फिल्मले ऐतिहासिक कलेक्शन गर्न सफल रह्यो । 

३. सुल्तान (२०१६)
बक्स अफिस कलेक्शनः ३००.४५ करोड रुपैयाँ 
सुल्तानको लागी सलमानले धेरै पसिना बगाए । एक पहलमानको भुमिका निभाउन उनले कुस्ति सिके । उनको मेहनत सफल भयो र फिल्म ब्लकबस्टर साबित भयो । 
 
२. बजरंगी भाईजान
बक्स अफिस कलेक्शनः ३२०.३४ करोड रुपैयाँ
सलमानको सर्वश्रेष्ठ फिल्म यसलाई भन्न सकिन्छ । बजरंगीको भक्त एवं सिधासाधा मानिसको रोलमा उनको अभिनय हेर्न लायक छ । फिल्म ब्लकबस्टर साबित भएको छ । 
 
१. टाइगर जिन्दा हे
बक्स अफिस कलेक्शनः ३३८. ७९ करोड
सलमानको करियरको सबैभन्दा हिट हो, टाइगर जिन्दा हे । यस फिल्ममा सलमानको एक्शन अवतार खुबै रुचाइएको थियो । 
 
 


Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

​अनधिकृत कर बढाउने स्थानीय निकायलाई कारवाही हुन्छ : मुख्यमन्त्री पौडेल

१ भदौ, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनधिकृतरुपमा कर बढाउने स्थानीय निकायलाई कारवाही हुने बताएका छन् । मुख्यमन्त्री कार्यालयको आयोजनामा आज यहाँ आयोजित देवानी तथा फौजदारी संहिता कार्यान्वयन विषयक कार्यक्रममा उनले २० वर्षपछि बढेको न्यूनतम करलाई बढाइचढाई जनतामा त्रास सिर्जना गर्ने काम गरेकोले त्यसो नगर्न पनि अनुरोध गरे। उनले भने, “११९ वटा स्थानीय निकायले कायम गरेको करको विवरण मगाएकाले

महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत

१ भदौ, धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताएका छन्। दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले कुनै पनि बहानामा महिलालाई उपेक्षित गर्न नमिल्ने बताएका हुन् । महिलाको महत्वलाई बुझेर प्रदेश सरकारले क्रमबद्धरुपमा ‘बेटी पढाउ बेटी बचाउ’ लगायतका महिलामैत्री कार्यक्रम 

निरपेक्ष गरिबी अन्त्य गर्ने अभियानमा सरकार : अर्थमन्त्री

१ भदौ, काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले तीन/चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् ।लघुवित्त संघ नेपालले आज आयोजना गरेको ‘लघुवित्त कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उनले सरकारले गरिबीलाई उत्पादनसँग जोडेर निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका हुन् ।“कर्जाको आकार बढाएर गरिबीलाई उत्पादन र सीपलाई जोड्न गइरहेका छौँ”, उनले भने, “हामी समृद्धिको यात्रामा रहेकाले 

अन्तर्राष्ट्रिय

​चीनमा नेपालमाभन्दा कडा कर : बच्चा नजन्माए कर तिर्नुपर्ने भनेपछि हंगामा !

२ भदौ, बेइजिङ । चीनका दुईजना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुईभन्दा कम 

​एक कप कफीको मूल्य २० लाख !

२ भदौ, काठमाडौं । लगभग बुझ्न नसकिने स्तरको मुद्रास्फीति भोगिरहेको भेनेजुयलाले बुधबार ३२,७१४ प्रतिशतको मुद्रास्फीति भोग्यो । भेनेजुयलाका अधिकारीहरुले यस विकराल समस्या समाधानको लागि एक प्रस्ताव अघि सारेका छन् । अधिकारीहरुले देशको मुद्राको रङ्ग र तिनको मूल्याङ्कन बढाएर समाधानको आस गरेका छन् । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top