syangyong
cg

संसारका अचम्मलाग्दा यौन प्रथाहरू, ६ वर्षमै यौनसम्पर्क देखि लिंग चिरापार्नेसम्म


Friday, 2 Feb, 2018 4:42 PM
सेक्सलाई अहिलेको समयमा प्राकृतिक आवश्यकता अनी शारीरिक सन्तुष्टिको साधन भन्न सकिन्छ । तर संसारमा सेक्सलाई भिन्न तरिकाले देखिएको छ । संसारमा एक कुनामा यस्ता ठाँउहरु छन् जहाँ सेक्सलाई सामान्य तरिकाले स्विकार गरिन्छ । त्यसैगरी अर्को कुनामा यस चिजमा रोक छ । सेक्सलाई लिएर संसारमा अचम्ममा धारणाहरु छन् । 

जहाँ कुनै मानिस यसलाई पुरुषत्व त कुनै मानिसहरु यसलाई भगवानसँग जोडेर हेर्छन् । संसारभरमा अलग अलग ठाँउहरुमा सेक्सलाई लिएर कैयौ परम्पराहरु छन् । पुरानो जमानाको असामान्य सहवासको प्रथाहरु आज पनि कैयौँ जनजातीमा कायम छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । हामी तपाईलाई यस्तो परम्पराहरुको बारेमा बताउँछौ, जुन संसारका विभिन्न भागहरुमा सेक्सको अलग अलग अर्थ बताउँछन् । यसमध्ये केहि तपाईलाई बकबास पनि लाग्न सक्ला, तर यो सत्य हो  । 

वीर्य पिएर सावित गर्नुपर्छ पुरुषत्व 
सांबियान, पपुवा न्यू गिनीमा वास्तविक योद्धा बन्नको लागी ‘कबीले’(आफुबसेको स्थान) बाट युवाहरु आमाबाट अलग हुनु पर्छ । उनीहरुलाई कबीलेको सबैभन्दा ठुलो व्यक्तिसँग करिब १० बर्षसम्म बस्नुपर्छ । उनीहरुको ‘मानिस’ बन्ने यस परम्परामा उक्त ठुलो व्यक्तिको वीर्य पनि पिउनुपर्छ । 

पुरुषत्वको लागी लिंगमा लगाउनुपर्छ चिरा

अस्ट्रेलियाको एक जनजाती मार्डुडजारामा पुरुषत्व प्राप्त गर्नको लागी गुप्ताङ्ग काट्नुपर्ने हुन्छ । यो प्रथा बर्बर प्रथाहरुमध्ये एक हो । यसलाई ‘एबोरजीनी’ संस्कार भन्ने गरिन्छ । यसमा पुरुष आफ्नो लिंगको माथिल्लो छाला निकालेर खानु पर्छ । यसपछि जब घाउ भरिन्छ, एक धारिलो हतियारले उसको लिंगलाई अंडकोषसम्म चिरिन्छ । ताकि पुरुष त्यो भागको तलबाट पिसाब गर्न सकोस् । 

यस समय उक्त ठाँउबाट निस्किएको रगत अग्निलाई चढाइन्छ । यसलाई पवित्र मानिन्छ । प्रश्न यो छ कि यस खतरनाक तरिकाबाट पुरुषको लिंगमा चोट पुर्याउँदा कसरी पुरुषत्व प्राप्त हुन्छ ? 

६ बर्षमा सेक्स गर्न सुरू हुन्छ 
पपुवा न्यू गिनीको ट्रबिएन्डर्स, जनजातीमा केटा ६ देखि ८ बर्ष अनी केटी १२ बर्षको उमेरबाट सेक्स गर्न सुरु गर्छन् । यसलाई यहाँ नराम्रो नजरले हेरिँदैन । 

१३ बर्षको केटोले बनाउन सक्छ धेरै उमेरको महिलासँग सम्बन्ध
दक्षिण प्रशांत महासागरको मंगिया द्धिपमा १३ बर्षको केटो धेरै उमेरको महिलासँग सम्बन्ध बनाउनुपर्छ । उसलाई आफ्नो पार्टनरलाई कसरी खुसी बनाउने भन्ने कुरा सिकाइन्छ । 

भित्रि वस्त्र लगाएर गर्छन् सेक्स
आयरल्याण्डको कतिपय भागमा सेक्सको इतिहास रूढिवादी अनी निरंकुश छ । इनिस बिगमा सेक्सको बेला पनि आफ्नो भित्रि वस्त्र लगाइराख्छन् । यसले सेक्सुअल स्वास्थ्य राम्रो हुन्छ भन्ने उनीहरुको विश्वास छ । 

ग्रीसमा प्राचीन गे लव 
प्राचीन ग्रीसमा बायसेक्सुअल अनी गे लव धेरै सामान्य थियो । यहाँ एक वयस्कको किशोर केटोसँग शारिरीक सम्बन्ध बनाउनु सामान्य कुरा थियो । यहाँ कम उमेरका केटालाई त्यतिबेलासम्म किशोर मानिन्थ्यो, जब सम्म उसको दाह्रि पुर्ण रुपमा विकास हुँदैनथ्यो । प्राचिन एथेन्समा वयस्क मानिसलाई ‘इरास्टेस’ भनिन्थ्यो जो आफ्नो कम उमेरको युवकसँग सुन्दरताबाट प्रेरित भएर उसलाई शिक्षा, सुरक्षा एबम माया प्रदान गरिन्थ्यो । तर १२ सालको उमेरभन्दा कम किशोरहरुस्ँग सम्बन्ध बनाउनु अपराध मानिन्थ्यो ।  

भाडाका पत्नि 
ईरानका केहि समुदायमा यदि तपाईं कुनै महिलालाई सेक्सको लागी आफ्नो पत्नि बनाउन चहानुहुन्छ भने तपाई बनाउन सक्नुहुन्छ । कुनै पनि केटी वा महिलालाई उसको मन्जुरी लिएर केहि पैसा दिएर केहि समयसम्म आफुसँग श्रीमतीजस्तै गरी राख्न सक्नुहुन्छ । 

गैर पुरुषसँग पनि बनाउन सक्छन् पत्निहरु सम्बन्ध 
नाइजेरियामा बसोबास गर्ने ‘वुदाबे’ नामको एक स्थानीय प्रजातीमा अनेक सेक्स परम्पराहरु प्रचलित छन् । यहाँ प्रत्येक बर्ष एक दिनको लागी एक मेलाको आयोजना गरिन्छ । कुनै पुरुष अर्को पुरुषको पत्निको सहमतीमा उसलाई लिएर भाग्न सक्छ । कसैले यस कुरामा रिस गर्दैनन् । यस मेलामा सबै पुरुष, महिला विशेष रुपले सजिएर, तयार भएर आउने गर्छन् ।  

अन्जानसँग गर्छन् ७ पटक सेक्स
इन्डोनेसियाको बाली द्धीप आसपास स्थानीय रिवाजको अनुसार माउन्ट केमुकुस मा बर्षमा एक पटक आयोजित हुने मेलामा अन्जान साथीसँग सेक्स गर्नाले एक अर्काको मनोकामना पुरा हुने विश्वास छ । साथै उनीहरुको निजी जिवनमा पनि उनीहरुको परिवारमा खुसी छाउने गर्छ । यसकारण संसारका मानिसहरु यहाँ मेलामा आनन्द लिनको लागी आउँछन् । 


Ruslan

machha bank

ime

MEGA COLLEGE

राजनीति

​कोलम्बो प्रोसेस उच्च अधिकारीस्तरीय बैठक शुरु

२९ कात्तिक, काठमाडौँ । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को उच्च अधिकारीस्तरीय बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ । प्रोसेस सदस्य मुलुकका उच्च अधिकारी सहभागी बैठकले सुरक्षित आप्रवासनका अवसर तथा चुनौतीको बारेमा गहन छलफल गरी कोलम्बो प्रोसेसको भविश्यलाई ठोस आकार दिन प्रस्ताव गर्नेछ । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री 

​‘कोलम्बो प्रोसेस’को बैठक बिहीबारदेखि काठमाडौँमा

२८ कात्तिक, काठमाडौँ । आप्रवासी श्रमिकका साझा हकहित र चासोबारे परामर्श एवं अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा छलफल गर्न भोलिदेखि राजधानीमा ‘कोलम्बो प्रोसेस’को बैठक हुँदैछ । बैठकमा १२ देशका मन्त्री, उच्च अधिकारी एवं सरोकारवालाले गहन छलफल गर्दैछन् । एशिया क्षेत्रका श्रमिक आपूर्ति गर्ने देशको साझा मञ्च ‘कोलम्बो प्रोसेस’ वैदेशिक रोजगारीसम्बन्धी उत्कृष्ट अभ्यास, सिकाइ र अनुभव आदानप्रदान गर्ने 

​नेकपाको बैतडीमा समायोजनको काम टुङ्गियो

२८ कात्तिक, बैतडी । बैतडीमा तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ। पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र छ गाउँपालिकासहित १० स्थानीय तहमा पार्टी समायोजनको संयुक्त खाका तयार गरेको हो । छ स्थानीय तहमा तत्कालीन एमालेले नेतृत्व पाएको छ भने चार स्थानीय तहमा माओवादी केन्द्रले नेतृत्व पाएको कार्यदलका 

अन्तर्राष्ट्रिय

​संसद भवनभित्रै सांसदहरुबीच गोदागोद

२९ कार्तिक, काठमाडौं । श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकार सभामुखसँग नभएको बताएलगत्तै सांसदहरुबीच हात हालाहाल र धक्कामुक्की भएको हो।

​पर्खाल नाघेर अमेरिका : १९ वर्षीया गर्भवतीले पनि नाघिन् यति अग्लो पर्खाल !

२९ कार्तिक, काठमाडौं । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहे पनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ । 

श्रीलंकाका प्रधानमन्त्री राजपाक्षेले संसदमा पाएनन् विश्वासको मत, झन् गहिरियो राजनीतिक संकट

२८ कार्तिक, काठमाडौं । श्रीलंकामा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नियुक्त गरेका प्रधानमन्त्री माहिन्दा राजपाक्षे संसदबाट विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । यो घटनाक्रमसँगै श्रीलंकाको राजनीतिक संकट झन् गहिरिएको छ । श्रीलंकाको संसदमा विश्वासको मतका लागि भएको मतदानमा राजपाक्षेले मत पाउन सकेनन् ।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top