यी हुन् सेक्सका फाईदा ?


Saturday, 1 Feb, 2020 9:47 AM
उचित सेक्सको सिधा प्रभाव शारीरिक स्वास्थ्यमाथि पर्छ । विल्किस युनिभर्सिटीका बैज्ञानिकहरुका अनुसार सातामा एक वा दुई पटक सेक्स गर्नाले इम्यूनोग्लोविन नामको एन्टिबडीमा बृद्धि हुन्छ । ११२ विद्यार्थीमा गरिएको अनुसन्धानबाट सर्दी जस्तो इन्फेक्सन रोक्न सहयोग पुग्ने पत्ता लागेको छ ।

स्कटल्याण्डका अनुसन्धानकर्ताहरुका अनुसार सेक्सबाट शारीरिक स्वास्थ्यमा निकै फाइदा पुग्छ । यस्ले एक त रक्तचाप नर्मल रहन्छ भने अर्को मानसिक तनावमा कमी आउछ । २४ महिला र २२ पुरुषहरु वीच गरिएको अध्ययनमा नियमित सेक्सले तनावमुक्त गराउछ भन्ने पत्ता लागेको छ । एक अर्को अध्ययन मुताविक सेक्स गर्दै रहेमा ब्लडप्रेशर नियन्त्रण गर्नमा सहयोग पुग्दछ ।

पिटसबर्ग र नार्थ क्यारोलिना युनिभर्सिटीहरुका अनुसन्धानबाट सेक्सबाट ओक्सीटासिन हार्मोन्सको मात्रा बढाउछ भन्ने पत्ता लागेको छ । यस हार्मोनले आपसी सम्वन्धमा मजवूति आउछ र विश्वास बढछ । यो हार्मोनको यस नेचरले यस्लाई लभ हार्मोन पनि भनिन्छ । ओक्सीटासिन हार्मोनबाट एकार्का प्रति उदारताको भावना पनि बढाउछ ।



उचित सेक्स यौनक्रियाको प्रत्यक्ष असर मानिसको शारीरिक स्वाथ्यमा पर्दछ । विल्किस युनिभर्सिटीका वैज्ञानिकहरुका अनुसार हप्तामा एक या दुईचोटी सेक्स गर्नाले डम्यूनोग्लोबिन नामको एन्टिबडी बृद्धि हुन्छ । एक पुरानो भ्रम के छ भने सेक्सबाट बढी उमेरका मानिसहरुमा हृदयाघातको खतरा बढी हुन्छ । तर ब्रिटेन मा गरिएको एक अनुसन्धानले यस्मा कुनै सत्यता नभएको पाईएको छ । एपिडिमियोलजी एण्ड कम्युनिटी हेल्थको पत्रिकामा छापिएको प्रतिवेदनका अनुसार ९१४ पुरुषमा गरिएको अनुसन्धानबाट यौनक्रिया ती पुरुषहरुमा हुने हृदयाघातसंग कुनै सम्वन्ध नरहेको पत्ता लागेको छ ।

एकार्को अनुसन्धानले के बताएका छ भने सेक्सले राम्रो निद्रा पर्दछ । यौनक्रियापश्चात स्खलित हने ओक्सीटासिनबाट निद्रा राम्रोसंग पर्दछ ।

महिलाहरु प्रायः कमरको आसपास दुख्ने रोगबाट पीडित रहन्छन् । यस्को कारण उनिहरुमा पेल्विक फ्लोर मसल्स कमजोर हुनु हो । यस समस्याबाट पार पाउन महिलाहरु एक्सरसाइज गर्छन जस्ले यो भाग मजबूत हुन्छ ।

एक युरोलोजी इन्टरनेशनलको ब्रिटिश पत्रिकामा छापिएको एक प्रतिवेदन अनुसार सेक्सले पुरुषहरुमा प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ । प्रतिवेदनका अनुसार जो मानिस तीस वर्षभन्दा कम उमेरका छन् उनिहरुलाई सेक्सबाट भविष्यमा प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ । तीस वर्ष माथिका पुरुषहरुमा नियमित यौनक्रियाबाट प्रोस्टेट क्यान्सरको डर कम हुन्छ ।

एकपटक ओक्सीटासिन हार्मोन घटन शुरु भयो भने एन्ड्रोफिन हार्मोन बढन थाल्दछ जस्बाट दुखाइमा कमी आउछ । यसैले सेक्सपछि टाउको दुखाइमा या आर्थराइटिसको दुखाईमा कमी आयोभने आत्तिनु पर्दैन यो त सेक्सको कमाल हो ।

सेक्सले मोटाई घटाउन मद्दत गर्दछ । आधा घण्टाको सेक्स कि्रयाबाट मानिसको ८५ क्यालोरिज बर्न हुन्छ । हुनत यो धेरै होईन तर आधा घण्टाको ४२ पटकमा ३५७० क्यालोरिज बर्न हुन्छ यस्ले शरीरको वजन एक पाउण्ड कम गराउछ । अमेरिकन एशोसियसन अफ सेक्सुएलिटी एजुकेटस्र एण्ड थेरापिस्ट्सका प्रेसिडेन्ट पैटी बि्रटनका अनुसार सेक्सबाट शारीरिक एवं मानसिक स्वास्थ्यमा फाईदा पुग्दछ ।

टेक्सस युनिभर्सिटीको अनुसन्धानले सेक्स गर्नाले आत्मसम्मानमा बृद्धि गरेको देखाएको छ । क्याम्व्रिजमा सेक्स थेरापिस्ट जीना आगदेनको भनाइ छ कि उचित यौनकि्रया आत्मसम्माका साथ शुरु हुन्छ र आत्मसम्मानलाई बढाउछ । उनका अनुसार जस्को भित्र आत्मसम्मान पहिलेबाटै हुन्छ उनिहरुलाई सेक्स पछि अर्कै किसिमको सुखानुभूति हुन्छ । धेरै मानिस त्यस्ता हुन्छन जो सुखानुभूतिका निम्ति सेक्स गर्दछन् ।

 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसको माग

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रसंगमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिनस मागेको अडियो सार्वजनिक भएको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कडा प्रतिक्रिया दिएको छ। बिहीबार बिहान प्रेस वक्तव्य जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी प्रकरणको अनुसन्धान अघि बढाउन माग गरेका हुन्।

७० करोड कमिसन अडियोबारे बोले मन्त्री बाँस्कोटा

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रेस खरिद सम्बन्धमा सार्वजनिक अडियो टेपबारे सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रारम्भिक प्रतिक्रिया दिएका छन्। स्विस कम्पनीका नेपाल प्रतिनिधिसँग आफूले गरेको कुराकानीको अडियो टेप  भाइरल भइरहँदा कञ्चनपुरमा रहेका सञ्चारमन्त्री बाँस्काटोले यस विषयमा आफू काठमाडौं पुगेपछि विस्तृतमा बताउने जानकारी दिएका हुन्।

राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : प्रचण्ड

७ फागुन काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन्। नेपाल विश्वमै कम्युनिष्ट शासन भएको देश भएको चर्चा गर्दै उनले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताए।

अन्तर्राष्ट्रिय

जर्मनीमा बन्दुक हमला : ८ जनाको ज्यान गयो

८ फागुन, काठमाडौं । पश्चिम जर्मन शहर हानाउमा भएको दुई भिन्दाभिन्दै बन्दुक हमलामा ८ जनाको ज्यान गएको छ। अज्ञात व्यक्तिले गराएको घटना त्यहाँको दुई सिसा बारमा भएको हो । घटनामा ५ जना घाइते भएको जनाइएको छ।

चक्कु देखाएर सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटपाट

६ फागुन, काठमाडौं । हङकङमा हतियारधारी समूहले ट्वाइलेट पेपर लुटेको छ । कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा भण्डारण गर्दा अहिले चरम अभाव छ । मोङकक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेर लगेका हुन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा

६ फागुन, काठमाडौं । उत्तर कोरियाका सवोच्च नेता किम जोङ उनले रुसबाट एक दर्जन सेता घोडा किनेका छन्। सन् २०१९ उत्तर कोरियाले ७५ हजार ५ सय ९ डलर मूल्यमा ती घोडा किनेको रुसी भन्सारको तथ्यांकमा उल्लेख छ। ​यसअघि सन् २०१५ मा उत्तर कोरियाले रुसबाट झण्डै २ लाख डलरमा ६१ वटा घोडा किनेको थियो। 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top