​सेयर बजारमा सुधार,दोहोरो अंकले बृद्धि


Monday, 2 Jan, 2017 4:26 PM



१८ पुस,काठमाडौ ।
साताको दोस्रो दिन सोमबार  सेयर बजारमा  सुधार आएको छ ।  कारोबारमा आएका होटल बाहेकका सबै समूह बढेको छ । सोमबार नेप्से १७.१३ अंकले बढेर १४८२.८५ अंकमा पुगेको छ ।  सेयर बजार १७ अंकले उकालो लाग्दा एकैदिन लगानीकर्ताको सम्पत्ति २० अर्बले बढेर १६ खर्ब ६० अर्ब पुगेको छ । आइतबार र सोमबार दुईदिनमा नै बजार दोहोरो अंकले उकालो लाग्दा बजार पूँजीकरण ४५ अर्बले बढेको हो । 


 यसदिन तीन कम्पनीको सेयरमूल्य करिब दश प्रतिशतका दरले बढेको छ भने एक कम्पनीको दश प्रतिशतले नै घटेको छ ।बजार उकालो लागेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा ६ करोडले कमी आएको छ । यसदिन बजारमा १३० कम्पनीका १० लाख १७ हजार कित्ता सेयर ५१ करोड ४९ लाख रुपैयाँमा किनबेच भएका छन् ।

 वाणिज्य बैंक समूहको सूचक  २३ अंक बृद्धि भएको छ भने  वीमा २८, विकास बैंक १३, जविद्युत ७, वित्त ६, उत्पादन ५ र अन्य समूह २ अंकले उकालो लागेका छन् । होटल समूह भने ६ अंक बढीले ओरालो लागेको हो ।



Nmc

bijuli

paicho

bussewa

राजनीति

​सल्यानमा १११ वटा मतदान केन्द्र तोक्न सिफारिस

१३ चैत, सल्यान । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १११ वटा मतदान केन्द्र सिफारिस गरी पठाइएकोे छ । संविधानसभाको निर्वाचनमा १३८ वटा मतदान केन्द्र रहेकामा स्थानीय तहको नयाँ संरचनासँगै घटाएर १११ वटा बनाउन सिफारिस गरिएको हो । प्रमुख जिल्ला 

​मुलुकलाई आत्मनिर्भर बनाउन निर्वाचनको विकल्प छैन्– महासचिव पोख्रेल

१३ चैत, पोखरा । नेकपा (एमाले)का महासचिव ईश्वर पोख्रेलले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गराउनका लागि एमालले सरकारलाई सहयोग गर्ने बताएका छन । प्रेस चौतारी नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले देशमा राजनीतिक सङ्क्रमणको 

​सानेपामा कांग्रेसको बैठक जारी, केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसले २९ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको केन्द्रीय कार्यसमितिको बैठकले  २९ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रवास/अन्तर्राष्ट्रिय

​इराकको मोसुलमा हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु

१३ चैत, इराक । उत्तरी इराकको इस्लामिक स्टेट (आईएस) जिहादी समूहको प्रभाव क्षेत्र पश्चिम मोसुलमा सरकारी सुरक्षा कारबाहीका क्रममा पछिल्ला केही दिनमा दर्जनौँ सर्वसाधारणको समेत मृत्यु हुन पुगेको इराकी अधिकारीले शनिबार बताएका छन् । सेनाको हवाई आक्रमणमा मोसुल 

बंगलादेशमा दुई वटा बम विस्फोट, तीन जनाको मृत्यु

१३,चैत । बंगलादेशको शहर सिलहटमा भएको दुई वटा बम विस्फोटनमा परि तीन जनाको ज्यान गएको छ । ज्यान जानेमा एक जना प्रहरी अधिकारी पनि रहेको सरकारी अधिकारीले बताएका छन् । ज्यान जाने अरु दुई जना मध्ये एक जना आक्रमणकारी हुन सक्ने सिलहटका प्रहरी 

अन्ततः ट्रम्प विधेयक फिर्ता लिन बाध्य, आफ्नै पार्टीका सिनेटरले समर्थन गरेनन्

१२,चैत ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले ल्याएको स्वास्थ्य सम्बन्धी विधेयक फिर्ता लिएका छन्। पूर्व राष्ट्रपति बाराक ओबामाको स्वास्थ्य सम्बन्धी विधेयक ओबामा केयरलाई प्रतिस्थापन गर्न ल्याएको नयाँ हेल्थकेयर विधेयक कांग्रेसबाट पारित हुनका लागि आवश्यक पर्ने 

बिचार

ओली र नेपालले यसरी गराएका थिए राष्ट्रघाती महाकाली सन्धि : एमालेकै नेताको बयान

केपीले असहमति जनाएका हुन्थे भने माधवले मात्र राष्ट्रघाती कदम अनुमोदनको हिम्मत गर्ने थिएनन् । पछि झलनाथ खनाललगायत अन्य नेताहरुलाई पनि माधव–केपीहरुले मनाए । मनमोहन अधिकारी अन्तिम समयसम्मै सम्झौताको विरोधमा थिए । पार्टीभित्र विवाद चुलिएपछि एमाले केन्द्रीय कमिटी बैठकमा पक्षरविपक्षमा भोटिङ गर्नुपर्ने अवस्था आयो । २०५२ साल माघ पहिलो हप्ता महाकाली सन्धिबारे एमालेमा अग्निपरीक्षा भयो । 

​स्मरण रहोस क्याम्पस युद्ध अभ्यास गर्ने अखडा होइन

एलिजा उप्रेती
विचार/टिप्पणी ।
 स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नजिकिदै गर्दा विभिन्न क्याम्पसहरुमा झडप, आगलागी जस्ता घटना हुनु समान्य जस्तै भइसकेको छ । एकअ हिसवाले क्याम्पसहरुमा आगो लगाउनु र विद्यार्थी संगठनका कार्यकर्ताहरुले एकआपसमा भिडन्त गर्नु 

​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म 

Top