esewa

संघियताको भावना किन बुझिएन ?


Thursday, 24 Sep, 2015 11:34 AM
श्रीराम घिमिरे/विश्लेषण

जनआन्दोलन २०६२/२०६३ सालको मुख्य माग त संविधान सभा को निर्बाचन, राजतन्त्र को अन्त्य तथा लोकतान्त्रिक राज्य व्यवस्थाको लागि प्रतिनिधि सभाको पूनर्स्थापना थियो, फलत अन्तरिम संविधान आयो, जुन संविधान लोकतान्त्रिक गणतान्त्रिक संविधान हुन पुग्यो संघियता जसलाई चालु संविधान मा सम्बोधन गरियो बर्तमान समयमा संविधान सभाबाट संघिय लोकतान्त्रिक संविधान २०७२ जारि भएको छ l
हालका दिनमा आएर सबै कुराको मोटामोटी मिलन भएता पनि संघियता नामक बिषय सबै राजनैतिक दल, नेता,पाटि,कार्यकर्ता तथा नागरिक बीच घम्साघम्सी को बिषय भएको छ,के हो त संघियता सामान्यतयत; एउतै अन्तरास्ट्रिय सिमा तर स्वायत्व तहमा विभाजित राज्य प्रणाली हो अथवा नेपालमा कल्पना गरिएको राज्य पुन संचालन को एक माध्यम, बिधि,तरिका पनि भन्न सकिन्छ तर आज आम जनतामा संघियता के हो भनि बुझाईएको  छ की जसले राज्यका सबै नागरिकको सबै समस्या समाधान गर्छ जसले क्षेत्र,वर्ग,बर्गीय जाति,भाषिक,दलित हक अधिकार पूर्ण समाबेसी तथा देशको बिकाश अन्कगनितिय स्वभावमा हुन्छ भन्ने भ्रम छ तर त्यो त पक्कै होइन होला? केहि हदमा सकरात्मक सुरुवात हो,तर यो राज्य भएको सबै तह तफ्काका नागरिकको बिभेद सामाजिक असमानता तथा समाबेसी कार्यन्व्यन गर्ने पूर्ण औजार चाँही अवस्य होइन l
संघियताको वास्तविक परिचय आम नागरिक जनतमा तथा समाजमा बुझाउने कार्यबाट देशका लोकतन्त्रबादी पार्टी भनाउदा तथा संघियताका  हिमायती मन्त्री वा राजनैतीक दलले चुकेकै हुन, मूलत सामाजिक अगुवा वा  राजनैतीक दलले संघियता अथवा अधिकारको सुनिचितता हुन सकरात्मक तथा बिकासशिल संबिधानको ओकालत गर्नुपर्ने पो हो त,तर यहाँ एउटा क्षेत्र एउटा समुह एउटा जात वा ब्यक्तीबादी मागको लागि पो संघियता खोजिएको छ जस्तो लाग्छ l कि वास्तविक राज्य पुनसंरचनाको कुरा गर्दैनन, सोच्नुपर्ने त राज्य पुनसंरचना हो नी?
अबको  बाटो संघिय लोकतान्त्रिक नेपालमा गईसकेको अस्वथा हो संघियता मात्र अब को सबै समस्या समाधान हो भन्ने भ्रमबाट अन्त्य हुनुपर्छ जुन आमजनतामा पुर्‍याउनु जरुरी छ यती मात्र नभएर मुख्य रुपमा बर्गिय मुद्दाको सम्बोधनबाट सबै नागरिकको राज्यप्रती अपन्त्व बोध हुने राज्य ब्यबस्थाको अबलम्बन साँचो संघियता बुझ्नु जरुरी हुन्छ तव मात्र अबीकसित मुलुकबाट बिकसित मुलुकमा राज्य पुग्नसक्छ वास्तबमा समाबेसी राज्य ब्यबस्था नै यसको मुल आधार मानिन्छ जुन कुराको प्राप्ती संघिय लोक्तान्त्रिक गणतन्त्रात्मक राज्य ब्यबस्थाबाट प्राप्त हुन्छ l  


Ruslan

runner bike

ime

citizens bank

राजनीति

प्रदेश ३ : मन्त्रीमुखी बजेट ल्याएको भन्दै नेकपा सांसदकै विरोध

११ असार, हेटौंडा । प्रदेश ३ को आर्थिक वर्ष २०७६र७७ को बजेटको विरोधमा सत्तारुढ दलकै सांसदहरु नै उत्रिएका छन् । नेकपा संसदीय दलको बैठकमा उनीहरुले बजेट मन्त्रीमुखी भएको आरोप लगाएका छन् । मन्त्रीहरुको क्षेत्रमा मात्र बजेट पारिएको, सांसदको मागलाई अवमुल्यन गरिएको भन्दै उनीहरुले सरकारप्रति आक्रोश पोखे । नेकपा सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेलसहित प्रदेशका मन्त्रीहरुले र पहुँचका आधारमा कार्यक्रमहरु समेटिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सांसदहरुले आफ्नो क्षेत्रमा परेका योजना पनि आफूले भनेअनुसार 

कांग्रेसको केन्द्रीय प्रतिनिधिसँगको छलफल १५ घण्टा २५ मिनेटसम्म चल्ने

११ असार, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको ‘जागरण अभियान’मा देशभर खटेका केन्द्रीय प्रतिनिधिसँग बुधबारदेखि छलफल सुरु गरेको छ । ‘राष्ट्रिय जागरण अभियान’ को पहिलो चरणमा खटिएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग छलफल सुरु गरेको हो । कांग्रेसले पहिलो चरणमा वैशाख २५ देखि जेठ २५ गते एक महिनासम्म ‘हिमाल, पहाड, तराइ(मधेश’ नाम दिएर राष्ट्रिय जागरण अभियान चलाएको थियो । अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिका अनुभव र उनीहरुले तयार पारेको प्रतिवेदनमा रहेर छलफल सुरु गरिएको कांग्रेस सभापति 

संघीय निजामति सेवाको पदपूर्तिका लागि शत प्रतिशतलाई भागबण्डा गर्न सकिँदैन : मन्त्री पण्डित

११ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय निजामति सेवाको पदपूर्तिका लागि शत प्रतिशतलाई भागबण्डा गर्न नसकिने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तरगत राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले ५५ र ४५ प्रतिशतको आधार भित्रबाटै छलफल गरेर अघि बढ्नुपर्ने बताएका हुन् । संघीय निजामती सेवाको पदपूर्तिका क्रममा संंविधानले व्यवस्था गरे अनुसार समावेशी समानुपातिक प्रतिनिधित्व गराउनै पर्ने विषय धेरै संवेदनशील भएकाले तत्काल शत प्रतिशतलाई भागबण्डा

अन्तर्राष्ट्रिय

बङ्गलादेशकी प्रधानमन्त्रीले चीन भ्रमण गर्दै

११ असार, बेइजिङ । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आगामी महिना चीन भ्रमण गर्ने भएकी छन् । ‘चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा हसिना जुलाई ३ मा दुई दिने औपचारिक भ्रमणका लागि बेइझिङ आउने कार्यक्रम तय भइसकेको  छ,’ चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेङसुवाङले पत्रकारसँगको नियमित भेटमा मङ्गलबार बताए । चीनको औपचारिक भ्रमणपूर्व हसिनाले उत्तरपूर्वी चीनको दलियानमा हुने १३ औँ गृष्मकालीन डेभोस फोरममा

भारत: मध्यरातमा २ कार ठोक्किँएर थिन्दा फुटपाथमा सुतिरहेका ३ बालबालिकाको मृत्य

११ असार, पटना । भारतको पटनामा मध्यरातको समयमा तिब्र गतिका दुई कार ठोक्किएर थिच्दा फुटपाथमा सुतिरहेका तीन जना बालबालिकाको ज्यान गएको छ। फुटपाथमा सुतिरहेका बालबालिकाको मृत्यु भएसँगै आक्रोशित स्थानीयको कुटाईबाट एक कार चालकको ज्यान गएको छ । कारमा सवार अर्का एक व्यक्ति र फुटपाथमा सुतिरहका एक बालक गम्भीर घाईते भएका छन्। मध्यराति २ बजेतिर अगमकुआँको पार्कको अगाडि पट्टी फुटपाथमा दुई कार एक आपसमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कार जुधेर पल्टिएसँगै तीन

ट्रम्पको भ्रमणअघि दुई कोरियाबीच वार्ता हुने सम्भावना न्यून

१० असार, सियोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई कोरियाबीच शीर्ष तहमा तत्काल वार्ता सम्भव नरहेको दक्षिण कोरियाली एकीकरण मन्त्री किम इयोन चुलले बिहीबार बताएका छन् । संसदमा विदेश मामिला र एकीकरण सम्बन्धमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री किमले तत्काल दुबै कोरियाका नेताहरुबीच भेटवार्ता होला भन्ने आफूलाई नलागेको स्पष्ट पारे । यसअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले उत्तर कोरियाली नेतासँग भेटवार्ता हुन सक्ने बताएका थिए । राष्ट्रपति ट्रम्पले 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top