siddhartha

यो ६ तरिका अपनाउनुस्, जीवन सहज बनाउनुस्


Friday, 1 Sep, 2017 9:11 AM
हाम्रो दैनिकी यति हलचलपूर्ण र व्यस्त हुन्छ जसले हामीलाई निकै थकाउने गर्दछ । बिहान उठेर काम सुरु भयो साँझ परिहाल्छ यति थाकिन्छ कि केही नयाँ कुरा सिक्ने त ऊर्जा नै बच्दैन । तर, केही यस्ता तरिका पनि छन् तपाईले पनि चाहनु भयो भने मात्र एक मिनेट सिक्न सक्नुहुनेछ । यहाँ त्यस्तै ६ वटा तरिका उल्लेख गरिएको छ–

फोनको ब्याट्री बचाउनुस्
तपाई जहाँ पनि जानु हुन्छ तपाईका स्मार्टफोन वा ट्यावलेट कम्प्युटरमा वाइफाई खोज्न एउटा फंक्शन हुन्छ । यो सधैं काम लाग्ने कुरा हो । तर, यसबाट तपाईको फोनको ब्याट्री निकै खर्च हुने गर्दछ । यदि तपाईलाई लाग्छ कि कुनै स्थानमा वाइफाई फाइने सम्भावना छैन वा तपाईलाई त्यस्तो आवश्यकता छैन, तब वाइफाई फंक्शन बन्द गरेर राख्नुस् र ब्याट्री बचाउनुस् ।

प्रिन्टरको मसी बचाउनुस्

पेपरमा प्रिन्ट निकाल्नका लागि प्रिन्टरको प्रयोग अब करिबकरिब सबै स्थानमा हुन्छ । धेरै प्रयोग गर्दा मसी निकै चाँडै सकिने गर्दछ । मसीको खपत कम गर्नका लागि तपाई गाढाका सट्टा हल्का मसीको चयन गर्न सक्नु हुन्छ । यसका साथै यदि सेटिङमा नर्मलको सट्टा ड्राफ्ट कपी प्रिन्ट गर्नुभयो भने मसी निकै बचत हुनेछ । साथै कही मसी बचत गर्ने फन्टहरुको प्रयोग पनि गर्न सक्नुहुनेछ ।

हाछ्यु रोक्ने उपाय

तपाई कुनै यस्तो अवस्था वा माहोलमा तपाईलाई हाछ्यु आइरहेको छ र रोक्न चाहनुहुन्छ । त्यसो हो भने यो तरिका अपनाउनुस् । नाकलाई दुवैतिरबाट दबाउनुस् । कोशिस गर्नुस कि कार्टिलेज पकडमा आओस, फेरि त्यसलाई अनुहारको उल्टो दिशामा घुमाउनुस, यस्तो होस कि तपाई अनुहारबाट नाक उखेल्न चाहनुहुन्छ । स्पष्ट छ, नाकलाई उखेल्ने उद्देश्य होइन, उद्देश्य नाकको कार्टिलेज तान्नु हो । यसो गर्दा हाछ्यु आफै रोकिनेछ ।

अधुरो इमेल त छैन ?

के तपाईले कुनै बेला गलत इमेल पठाउनु भएको छ ? गल्ती त हुन सक्छ । तर, गलत व्यक्तिलाई इमेल पठाउनुबाट बच्नका लागि सबैभन्दा पहिला इमेलको पूरा सामग्री लेख्नुस र सबैभन्दा अन्त्यमा उक्त व्यक्तिको इमेल ठेगाना राख्नुस् । यो बानीले गलत इमेल ठेगानामा इमेल जाने सम्भावना रहँदैन ।

अफिसमा मांसपेशीहरु

आफ्नो छातीमा दुवै हात राख्नुस रफेरि जति जोडले हुन सक्छ दबाउनुस् । यो सरल तरिकाले छाती, काँधको मांसपेशीहरुमा निकै दबाव महशुस हुनेछ । यसलाई आइसोमिट्रिक अभ्यास भन्ने गरिन्छ, जसमा कमभन्दा कम हरकत हुन्छ तर मांसपेशीहरु बलियो बन्ने गर्दछ ।

आफैलाई सोध्नुस् ‘किन?’

तपाईको दिनचर्याका काम र चयनको असर तपाईको स्वास्थ्य, खुसी र पूरै जीवनमा पर्दछ । उदाहारणः खानपानको चयन, त्यस्ता कुरा किन खानु जुन स्वास्थ्यका लागि राम्रो छैन ? कुनै काम किन त्यसै गर्ने जस्तो कि हामी कतिपय काम गरिरहेका हुन्छौ । शायद यो सजिलो तरिका हो तर सबैभन्दा राम्रो होइन । र, कुनै काम नगर्नु नै कतिपय अवस्थामा सबैभन्दा सही हुनसक्छ । मात्र एक मिनेट रोकिनुस र आफैलाई सोध्नुस् ‘किन?’
 


Ruslan

paicho

bussewa

राजनीति

​यी हुन् एमाले माओवादीबीच भएका भागवण्डा, मन्त्रालयका सूचीसहित

 १० फागुन काठमाडौ। विहीबार सम्पन्न एमाले–माओवादी केन्द्रका शिर्ष नेताहरुको बैठकले मन्त्रालयको भागवण्डा  टुङ्ग्याएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले आज विहान बाँडफाँट गरेको स्रोतको भनाई छ । 

ओलीसँग वार्ता सकिएलगत्तै प्रचण्डले किन बोलाए पूर्वहेडक्वार्टर सदस्यहरुको बैठक ?

१० फागुन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको पूर्वहेडक्वार्टर सदस्यहरुलाई आफ्नो निवासमा बोलाएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि प्रचण्डले आफ्ना नेताहरुलाई खुमलटार निवासमा जम्मा हुन सर्कुलर जारी गरेका हुन् । बैठकका लागि नेताहरु खुमलटारमा जम्मा भएका छन् ।

पार्टी एकता र मन्त्रालय भागवण्डामा अझै सहमति जुटेन, दुई कार्यदलको बैठक बालुवाटारमा जारी

१० फागुन, काठमाडौं । पार्टी एकताको प्रारम्भिक आधार तयार पारेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बिहीबारबाट एकताको थप गृहकार्य सुरु गरेका छन् । पार्टी एकताको लागि संगठनात्मक र प्रतिवेदन तयार पार्न बनाइएका दुई कार्यदलले आजबाट काम सुरु गरेका हुन्

अन्तर्राष्ट्रिय

कन्या क्याम्पसमा बोको हरामको आक्रमण, अनुसन्धान थाल्न बुहारीको निर्देशन

१० फागुन, अबुजा । नाइजेरियाको एउटा कन्या क्याम्पसमा आतंकबादी समूह बोकोहरामले यसै हप्ता गरेको आक्रमणको तत्काल अनुसन्धान थाल्न नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले निर्देशन दिएका छन् । राष्ट्रपति बुहारीले मन्त्रिपरिषद्का तीनजना सदस्यलाई बुधबार घटनाका बारेमा अनुसन्धान गर्न निर्देशन दिनुभएको सरकारका प्रवक्ताले जानकारी दिए । 

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अब पार्टी अध्यक्ष बन्न नमिल्ने

१० फागुन। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रुपमा रहिरहन नमिल्ने फैसला सुनाएको छ । सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाजको अध्यक्षका रुपमा उनले अब केही पनि निर्णय गर्न नमिल्ने अदालतले ठहर गरेको हो । प्रधानन्यायाधीन मेन साक्विब निसारको नेतृत्वमा 

भारतीय फिल्मस्टार हसानले खोले नयाँ राजनीतिक पार्टी

१० फागुन ।  भारतीय फिल्मस्टार कमल हसानले नयाँ राजनीतिक पार्टी खोलेका छन् ।भारतको दक्षिणी राज्य तामिलनाडूमा हसानले नयाँ पार्टी खोलेको घोषणा गरेका हुन । ६२ वर्षका  हसानले तामिलनाडूको मदौरी शहरमा आफ्ना समर्थको भीडमा नयाँ पार्टी खोलेको घोषणा गरेका हुन् । सो राज्यमा अभिनेता राजनीतिमा प्रवेश गर्ने संस्कार नै बनिसकेको छ ।

विचार / ब्लग

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 

१२ वर्षपछि प्रचण्डले सम्झिएकी दिपा

आफ्नो बच्चा बिरामी भएर धौलागिरी अन्चल अस्पताल बागलुङमा उपचार गराउँदै थिइन् दिलमाया रोका दिपा । बिहानको समय, त्यस्तै सवा आठ भएको हुँदो हो, उनको मोवाईलमा घण्टी वज्यो । उनले मोवाईल हेरिन कुनै परिचित नम्वर त थिएन, तै पनि फोन उठाईन । उनले हेलो भन्दा नभन्दै उताबाट आवाज आयो कतै परिचित जस्तो । हेलो दिपा जि हो ?

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :
Top