huwai hospital
nlic

के तपाई पनि ट्वाइलेटमा गर्नुहुन्छ यस्ता गल्ती ? आजै बानी बदल्नुस्


Wednesday, 21 Nov, 2018 9:36 AM
ट्वाइलेट जानु हाम्रो हरेक दिनको यस्तो नियमित बानि बनिसकेको छ । तर कसैले सोच्न पनि सक्दैन कि ट्वाइलेट जाने क्रममा हामी केही गल्ती पनि गर्न सक्दछौ । यदि तपाई ट्वाइलेट गर्ने क्रममा कुनै प्रकारको स्ट्रेस छ वा तपाईको पेट सफा रहन्न वा ट्वाइलेट प्रयोग गर्ने क्रममा कुनै प्रकारको समस्या महशुस भइरहेको छ भने त्यसले पनि तपाईको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्दछ । त्यसमध्ये केही यस्ता गल्ती छन् जुन बानी तपाईमा छ भने तत्काल छोड्नु नै उपयुक्त हुनेछ ।

लामो समय ट्वाइलेटमा बस्नु

सबैजसो मानिसका लागि ट्वाइलेटमा गएर बस्नु रिल्याक्सिङ्ग लाग्दछ । तर यदि तपाई लामो समयसम्म ट्वाइलेटको सिटमा बसिरहनुहुन्छ भने यो थाहा पाएर तपाई आश्चर्यमा पर्नुहुनेछ कि यसकै कारण तपाईको भेन्स अर्थात नशामा जलन हुन सक्दछ । र, यसबाट हैमरेजसम्मको खतरा उत्पन्न हुन सक्दछ । एउटै पोजिशनमा लामो समय बसिरहनु जसमा तपाईको खट्टाका साथसाथै रेक्टममा पनि दबाव सिर्जना भइरहेको होस, त्यसका कारण रेक्टमबाट ब्लिडिङ्ग हुने आशंका रहन्छ ।

ट्वाइलेटमा फोन लैजानु

मोर्डन एजमा स्मार्टफोन एउटा यस्तो आवश्यकता बनेको छ, मानिसहरु यसलाई हरेक स्थानमा आफ्नो साथमै लएिर जाने गर्दछन् । यहाँसम्म कि शौचालय जाँदा पनि । यद्यपि यो गलत बानी हो, जुन तपाईले तत्काल परिवर्तन गर्नु जरुरी छ। ट्वाइलेटमा कयौ प्रकारका किटाणु र ब्याक्टेरिया हुन्छन् जुन तपाईको स्मार्टफोनमा टाँसिन सक्दछ । ट्वाइलेट प्रयोग गरेपछि हात त धुनु हुन्छ तर स्मार्टफोनमा टाँसिएको ब्याक्टेरिया फोनको माध्यमबाट हाम्रो खाना र शरीरभत्र प्रवेश गर्न सक्दछ।

बढी नै जोड लगाउनु

धेरै यस्ता मानिस जसलाई कब्जियतको समस्या हुन्छ, उनीहरु आफ्नो अक्सर स्टुल पास गर्ने बेला आवश्यकताभन्दा बढी जोड लगाउने गर्दछन् । यस्तो गर्नु पनि पूर्णरुपमा गलत छ । यस्तो यसकारण किनकि जब तपाई अलि बढी नै जोड लगाउनु हुन्छ र फेरि स्वास लनु हुन्छ तब यसबाट तपाईको नशामा प्रशेर निकै नै बढ्दछ । त्यसबाट टिशुजहरु फुट्ने खतरा रहन्छ । यदि तपाईलाई कान्स्टिपेशनको समस्या छ भने आफ्नो फाइबर इन्टेक बढाउनुस्, बढीभन्दा बढी पानी पिउनुस् र स्क्वाट्स एक्सरसाइज गर्नुस् ।

शौचालय सफाईमा ब्लीजको प्रयोग

यसमा कुनै शंका छैन क आफ्नो वाशरुम र ट्वाइलेट सफा र किटाणुमुक्त राख्ने अत्यन्त जरुरी छ। तर धेरै मानिसको यस्तो बानी हुन्छ कि उनीहरु आफ्नो ट्वाइलेट सफा राख्नका लागि क्लीनिङ्ग एजेन्टको प्रयोग गर्दछन्, जसमा ब्लीच हुन्छ । वास्तवमा ब्लीच प्रयोग गरेपछि त्यसले केमिकल्स र विषालु ग्यास रिलिज गर्दछ, जसलाई यदि तपाईले स्वासको माध्यमबाट निल्नु भयो भने छातीमा जलन, आँखा पोल्ने, रैशेज र स्वाससँग सम्बन्धित अन्य रोग लाग्न सक्दछ । त्यसैले ट्वाइलेट सफाईका लाग ब्लिचवाला क्लिनिङ्ग एजेन्टको साटो प्राकृतिक क्लिनर्स प्रयोग गर्नु उपयुक्त मानिन्छ ।

ट्वाइलेटको ढक्कन बन्द नगर्नु

यो सबैभन्दा आम गल्ती हो, जुन अधिकांश मानिस गर्दछन्, उनीहरु यो कुरा सोच्दैनन् कि यसो गर्दा स्वास्थ्यसँग सम्बन्धित कति ठुलो चुनौति मोलिरहेका छन् । यदि तपाई ट्वाइलेटको ढक्कन खुला राखेर फ्लश गर्नु हुन्छ भने ट्वाइलेटको फोहोर पानी र त्यसका साथमा कयौ कुरा, किटाणु र ब्याक्टेरियाका छिटा तपाईमाथि आउनेछ, जसबाट तपाईलाई कयौ प्रकारका इन्फेक्शन र रोग लाग्न सक्दछ । त्यसैले सधैं ट्वाइलेटको ढक्कन बन्द गरेर मात्र फ्लश गर्नु उचित मानिन्छ । एजेन्सी


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

प्रतिनिधिसभा बैठक: गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न माग

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गाबहादुर राउतले गुठी जमीनमाथिको द्वैध स्वामित्व अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए । उनले गुठी जमीनलाई रैकरमा लैजाने प्रक्रियालाई वैधानिकता प्रदान नगरेसम्म किसानलाई सधैँ मर्का पर्ने बताए । विसं २०६४ माघ १० गते सर्वोच्च अदालतले गुठी जमीनलाई रैकरमा परिणत गर्न नमिल्ने फैसला गरेको थियो । सांसद नरबहादुर धामी, नारायणप्रसाद खतिवडा र पवित्रा निरौलाले कृषिमा राज्यको लगानी बढ्दै गए पनि उत्पादन वृद्धि

बेलायती रक्षामन्त्री र प्रचण्ड बिच भेट, गोर्खा सैनिकको समस्याबारे चासो व्यक्त

१० फागुन, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गरेका छन् । आज आफूसँग शिष्टाचार भेटका लागि पुगेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरसँग अध्यक्ष दाहालले गोर्खा सैनिकले उठाएका माग र तिनको समाधानका बारेमा जिज्ञासा राखेका थिए । अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्यबीचका आपसी सम्बन्ध र समृद्ध नेपाल निर्माणमा बेलायती सहयोगका

स्वतन्त्रताको सीमा हुँदैन– मन्त्री बाँस्कोटा

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गरेका थिए । सैद्धान्तिक छलफलमा सांसद नवराज सिलवालले विधेयक समय सापेक्ष भएको बताए । सांसद पुष्पा भुषालले संविधानको भावना विपरीत सो विधेयक आएको भन्दै संशोधनको माग गरिन् । सांसद गगन थापाले सामाजिक सञ्जाल दर्ता गर्न आवश्यक नरहेको 

अन्तर्राष्ट्रिय

पाकिस्तानी दुई संस्था प्रतिबन्धित

१० फागुन, इस्लामावाद । पाकिस्तान सरकारले यहाँका दुइ ओटा संगठनलाई पुनः प्रतिबन्ध लगाएको जनाएको छ । ती संस्थालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि आर्थिक प्रतिबन्ध लगाउनुपर्ने सूचीमा राखी सकेको छ । आर्थिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउन राष्ट्रसंघले यसअघि नै सिफारिश गरेका ती दुई संस्थालाई पाकिस्तानको सरकारले पनि प्रतिबन्ध लगाएको हो । भारत प्रशासित काश्मिरमा भएको हालैको आतंककारी हमलापछि ती संस्थालाई प्रतिबन्धित गरिएको बताइएको 

​मोल्दोभा र सेनेगलमा आइतबार मतदान

१० फागुन, चिसिनाउ । मोल्दोभामा आइतबार संसदका लागि मतदान हुँदैछ । सोभियत रुसबाट टुक्रिएको मोल्दोभामा हुने यस चुनावमा रुस समर्थक र युरोप समर्थकबीच कडा टक्कर हुने अनुमान गरिएको छ । सोभियत युनियन सन् १९९१ मा विघटन भएसँगै स्वतन्त्रता प्राप्त गरेको मोल्दोभा रुस र युरोपेली मुलुकको तानातानमा फसेको छ । करिब ३५ लाख जनसंख्या रहेको मोल्दोभाका बहुसंख्यक जनता मस्कोसँग घनिष्ट सम्बन्ध बनाउन चाहन्छन्, तर रोमानीयाको मोडेल पछ्याउन उपयुक्त

सुरक्षा कारबाहीमा नाइजेरियामा ५९ जना लुटेराहरु मारिए

१० फागुन, नाइजेरिया । सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन् । लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाही गरेको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन् । ‘५९ जना लुटेराहरु मारिएका छन् र भिडन्तका क्रममा हाम्रा सात जना गाउँलेको पनि ज्यान गयो । यो भिडन्त झण्डै चार घण्टा चलेको थियो,’ डानिजिग्बा गाउँका निबासी बुबे शेगुले बताए । स्थानीय सञ्चार माध्यमहरुले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top