syangyong
cg

प्रसारणकर्मीलाई ‘भ्वाइस’ विशेषज्ञको सुझाव : कसरी बन्ने असल प्रस्तोता


Wednesday, 16 May, 2018 8:56 AM
प्रसारणको दौरान आफ्नो आवाजको सही प्रयोग कसरी गर्ने भन्ने जान्न जरुरी छ । केवल राम्रो आवाजले मात्र प्रस्तुति पनि राम्रो हुन सक्दैन । प्रस्तुतिको क्रममा तपाईं शान्त र स्वभाविक सुनिनु जरुरी छ । यसको लागि माइक्रोफोनको प्रयोगजस्ता कुरालाई पनि ध्यान दिनु पर्दछ । यसबारेमा बीबीसीको भ्वाइस विशेषज्ञहरुले दिएको व्यवहारिक सल्लाह यस्तो छ । 

माइक्रोफोनको प्रयोग :

बीबीसीका भ्वाइस विशेषज्ञ एल्सपेथ मारिसन भन्छन्,‘माइकलाई आफ्नो मुखको निकै नजिक राख्नबाट बच्नुहोस । गायकहरुले नजिक राखेको देख्नुभएको होला तर, गाउनु र बोल्नु अलग–अलग कुरा हो । यसको सट्टामा आफ्नो माइक्रोफोनलाई एक व्यक्तिको कान सम्झनुहोस र सोहीअनुसार दुरीको पालना गर्नुहोस । ’
भोल्यूम,यानी आवाज तलमाथि हुने कुरालाई पनि ध्यान दिन जरुरी छ । तपार्ईले कुनै भिडलाई सम्बोधन गरिराख्नु भएको छैन । यसकारण गर्जन आवश्यक छैन । यसको अर्थ यो पनि नसोच्नुहोस, की तपार्ई कुनै विज्ञापनको कलाकार पनि होइन । खासखुस गर्नु परोस । 

सास लिँदा याद राखौं

यदि तपाईले स्वभाविक रुपले स्वास लिनुहुन्न भने तनावग्रस्त सुनिनुहुन्छ । सास लिन विर्सिएमा थाकिन्छ । अनि यस्तो ठाउँमा आवाज रोकिन्छ जुन अस्वभाविक सुनिन थाल्छ । 
कुन ठाउँमा स्वास लिने यसका लागि तपाईंले आफ्नो स्कृप्टमा चिन्ह् लगाउन सक्नुहुन्छ । गहिरो सास लिनको लागि पूर्णविराम राख्न सक्नुहुन्छ । र, जहाँ हल्का स्वास लिने हो त्यहाँ ‘कमा’ लगाउन सकिन्छ । ताकि पुरै वाक्य पढ्न सकियोस । 

आवाजको ख्याल गर्नु 

आफ्नो आवाजको समुचित ख्याल राख्न जरुरी छ । प्रसारणमा जानुभन्दा अघि यसको प्रयास गर्नु झनै जरुरी छ । त्यसो हो भने सबैभन्दा राम्रो के ? पानी– यो तपाईंको आवाजको सबैभन्दा असल साथी हो । प्रसारणको दिन प्रसस्त मात्रामा पानी पिउन जरुरी छ । 

अनि खराब ?

धुमपान, कफी र केही खास प्रकारका खाद्यपदार्थ र औषधीले तपाईंको आवाजलाई रुखोसुखो बनाउन सक्छ । त्यसो त अलग–अलग व्यक्तिलाई यसको फरक–फरक अनुभव हुनसक्छ । त्यसकारण, यसको लागि सबैभन्दा राम्रो उपाय भनेको तपाईं स्वयमले के कुरामा ध्यान दिनुपर्छ भने तपाईंलाई के कुराले ठिक गर्छ के कुराले बेठिक ।

‘वार्मिङ अप’
तपाईंको शरीरले के अनुभव गरिरहेको छ । आवाज यसैमा निर्भर गर्दछ । अबेर रात या विहानै प्रसारणमा आउनेहरुले आवाज विल्कुल फ्रेस छ भन्ने पार्नु पर्दछ । यद्यपि तपाईले त्यस्तो अनुभव नगरिरहेको भए पनि आवाजमा त्यसको प्रतिविम्ब आउन दिनु हुँदैन । यसका लागि एल्सपेथ भन्छन्–‘ तपाई कसरी बस्नु भएको छ यसको ध्यान राख्नुहोस । यदि सिधा बस्नु भएको छैन भने पनि यसले आवाजमा असर पार्न सक्छ । केही व्यक्तिहरुमा उभ्भिएर बोल्दा सजिलो मान्छन् । यदि तपाईं सामान्य जीवनमा कुनै खास भाव–भंगिमा बोल्नुहुन्छ भने प्रसारणको क्रममा पनि त्यस्तै गर्न सक्नु हुन्छ । अन्यथा तपाईं स्वभाविक सुनिनुहुने छैन । 


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना :तिमिल्सिना

२८ असोज, बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताएका छन् । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताए। उनले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि उचित व्यवस्थापनको अभावमा

​प्रदेशलाई भ्रष्टाचारमुक्त सुशासनयुक्त बनाउछौँ – मुख्यमन्त्री राई

२६ असोज, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यसवर्ष रु छ अर्ब खर्च गर्ने बताएका छन् । प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालय कार्यालयको सुनसरीको इटहरी–४ हलगाँडामा नव स्थापित कार्यालयको आज उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। मुख्यमन्त्री राईले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत रकम प्रदेशको पूर्वाधार निर्माणमा खर्च 

​हाम्रो कर्णाली हामी बनाउँछौ : इन्चार्ज शर्मा

२६ असोज, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताएका छन् । प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेत आएका इन्चार्ज शर्माले विजयादशमीको अवसरमा प्रदेश राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा क्षमता र अधिकार प्रयोग गरेर उत्कृष्ट कर्णाली प्रदेश बनाउने बताए। “हाम्रो कर्णाली हामी आफैँ 

अन्तर्राष्ट्रिय

भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदै

थिम्पु । भुटानको अन्तिम चरणको निर्वाचनका लागि आज मतदान हुँदैछ।  भदौ अन्तिम साता भएको पहिलो चरण चुनावमा पहिलो र दोस्रो भएका दुई दलबीच यो निर्णायक प्रतिस्पर्धा हुन गइरहेको हो ।यो निर्वाचनमा विजयी हुने दलले हिमाली अधिराज्य भुटानमा पाँच वर्षका लागि सरकार निर्माण गर्नेछ ।  

निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु

जर्मनी । जर्मनीमा एउटा सानो निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो । मानिसको भीडभाड भएको ठाउँमा खसेको विमान दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा चार जना यात्रु र एक पैदल यात्री रहेका छन्

फिलिपिन्सको माओवादी युद्ध : लड्दालड्दै ५० वर्ष

फिलिपिन्समा करीब ४५ हजारको ज्यान लिइसकेको माओवादी विद्रोहले ५० वर्षमा पनि गन्तव्य पहिल्याउन सकेको छैन । अमेरिकाको अन्तरिक्ष कार्यक्रम (नासा) को मानव सहितको यान चन्द्रमामा अवतरण गरेर फर्केको ५० वर्ष पूरा हुँदैछ । चन्द्रमाको सतहमा नील आर्मस्ट्रङले पहिलो मानव पाइला राख्नुभन्दा केही महीना अघि दक्षिण पूर्वी एशियाली मुलुक फिलिपिन्समा माओवादीहरूले सशस्त्र संघर्षबाट सत्ता प्राप्त गर्न ‘जनयुद्ध’ शुरू गरेका थिए । धनी र गरीबबीच अचाक्ली ठूलो खाडल रहेको टापुहरूको यो मुलुकमा निरन्तर युद्ध लडिरहेका माओवादीहरूले ५० वर्षमा न सत्ता–प्राप्तिको लक्ष्य पूरा गर्न

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top