syangyong

​विकिपेडियाबारे नसुनेका तथ्य : ‘सेक्स’ सबैभन्दा प्रसिद्ध लेख, एक लाख १५ हजार सक्रिय सम्पादक


Friday, 19 Jan, 2018 12:47 PM
विकिपेडियाबारे अधिकांश इन्टरनेट प्रयोगकर्ता जानकार नहुने कुरै भएन । कुनै ठाउँ, व्यक्ति या विषयको जानकारी लिन पनि विकिपेडियाको सहारा लिने गरिन्छ । तर, दिनहुँजसो विकिपेडियामा प्रवेश गर्ने तपाईंलाई यसबारे कत्तिको थाहा छ । विकिपेडिया कसले सुरु गर्यो, कहिले सुरु भयोदेखि यहाँ सबैभन्दा बढी पढिने लेख र बढि खोजिने व्यक्तिसम्मको जानकारी लिनुहोस् । जान्नुहोस् विकिपेडियाबारे २० तथ्य :

 
  • १. विकिपेडियाको सुरुवात जिमी वेल्स र लेरी संग्रा नामका दुई व्यक्तिले गरेका हुन् । सन् २००१ बाट विकिपेडिया सुरु भएको हो । 
     
  • २. सायद तपाईं अनविज्ञ हुनुहुन्छ कि विकिपेडियामा राखिएको पहिलो लेख कुन थियो । संस्थापक जिमी वेल्सले पहिलो लेख कतै हराएको पुष्टि गरेका छन् । उनका अनुसार त्यो लेख उनी आफैँले सम्पादन गरेका थिए । जसको शिर्षक थियो ‘हेल्लो वल्र्ड’ । 
     
  • ३. विकिपेडियामा ‘विकी’ शब्दको अर्थ ‘छिटो’ हो । यो शब्द ‘हवाई भाषा’बाट लिइएको हो । 
     
  • ४. अंग्रेजी विकिपेडियामा वेबसाइटहरुमध्ये सबैभन्दा बढी ४६ लाख लेखहरु छन् । 
     
  • ५. विकिपेडियामा प्रत्येक दिन ७ हजार नयाँ लेखहरु सार्वजनिक हुन्छन् । 
     
  • ६.विकिपेडियाको पहिलो लोगो १७ वर्षीय पल स्टेनसिफरले बनाएका थिए । यो लोगो २००३ मा डिजाइन प्रतियोगिताबाट चुनिएको थियो । 
     
  • ७. ‘सेक्स’ विकिपेडियाको सबैभन्दा प्रसिद्ध लेख हो । जुन सबै भाषामा उपलब्ध छ । 
     
  • ८. प्रत्येक महिना ५ करोडभन्दा बढी प्रयोगकर्ता विकिपेडिया प्रयोग गर्छन् । प्रत्येक महिना यसलाई २ करोड पटकभन्दा बढी पढिन्छ । 
     
  • ९. विकिपेडियामा सबैभन्दा बढी पढिने पेज एप्पल कम्पनीका संस्थापक स्टिव जब्सको हो । ६ अक्टुबर २०११ मा भएको एक रिसर्चअनुसार एक दिन ७४ लाख र अघिल्लो दिन १६ लाखभन्दा बढी प्रयोगकर्ताले विकिपेडिया हेरेका थिए । 
     
  • १०. विकिपेडियामा ५० प्रतिशत प्रयोगकर्ता गुगलको माध्यमबाट आउँछन् । 
     
  • ११. अमेरिकी पूर्वराष्ट्रपति ‘जर्ज डब्ल्यू बुश’को विकिपेडिया पेज सबैभन्दा बढी सम्पादन गरिएको छ । यसलाई ४६ हजार पटक सम्पादन गरिएको छ । 
     
  • १२. विकिपेडियामा आर्टिकल सम्पादन गर्ने व्यक्तिको नाम सन् २००६ मा पहिलोपटक टाइम म्यागजिनमा जोडिएको थियो । 
     
  • १३. विकिपेडियामा पैसा कमाउनका लागि कुनै विज्ञापन देखाईंदैन ।
     
  • १४. विकिपेडियालाई ‘नो प्रोफिट, नो लस्ट’को आधारमा अगाडिड बढाइएको छ । 
     
  • १५. विकिपेडियाका कुल एक लाख १५ हजार एक्टिभ सम्पादक तथा २ करोड ७० लाख रजिस्टर्ड सम्पादक छन् । 
     
  • १६. विकिपेडियाको थिम गीतको नाम ‘होटल विकिपेडिया’ हो । यसलाई २००४ मा सार्वजनिक गरिएको थियो । 
     
  • १७. विकिपेडियाको अंग्रेजी तपाईंलाई धेरै गाह्रो लाग्यो भने बायाँतर्फ ‘सिम्पल इंगलिस’ अप्सनमा क्लिक गर्नुहोस् । 
     
  • १८. विकिपेडियामा आउने मानिसको संख्या धेरै विरोधाभाषपूर्ण छ । यस वेबसाइटमा आउने मानिसको संख्यामध्ये पुरुष करिव ९० प्रतिशत तथा महिला ९ प्रतिशत छन् । 
     
  • १९. यो वेबसाइटमा सबै भाषाका आर्टिकल उपलब्ध छन् । विश्वका सबै देशमा विकिपेडिया प्रयोग गरिन्छ । यो वेबसाइटमा केही भाषा यस्ता पनि छन्, जुन इन्टरनेटमा पनि उपलब्ध छैनन् । 
     
  • २०. ‘कोन्सेर्वापेडिया’ नामक वेबसाइटले विकिपेडियालाई सबै लेखहरु चोरेको र सबै जानकारी गलत भएको आरोप लगाएको थियो । तर, यो आरोपले कुनै प्रभाव पारेन । विकिपेडिया आज पनि त्यत्तिकै प्रयोग गरिन्छ, जति पहिले गरिन्थ्यो । 

     


Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

​सुरक्षित मातृत्वसम्बन्धी विधेयक प्रस्ताव स्वीकृत

३० साउन, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ माथि विचार गरियोस् ’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सो प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकको सैद्धान्तिक पक्षमा आफ्ना अभिमत प्रस्तुत गर्दै सांसदले प्रजनन स्वास्थ्यका अधिकार कार्यान्वयन गर्ने संरचना तयार नभएकामा गुनासो गरे। उनप्हरुले एक हजार

​सांसदद्धारा सरकारको ध्यानाकर्षण

३० साउन, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।नेपाली काँग्रेसका विमला नेपालीले देशभरका दलित दिनप्रतिदिन प्रताडित भएको गुनासो गर्दै त्यस्तो अमानवीय व्यवहार अविलम्ब अन्त्य हुने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छिन् । सोही पार्टीका भरतकुमार शाहले सप्ताह भन्ने पण्डितदेखि सर्वसाधारणसम्मलाई करको मारमा

कर्णालीको प्राथमिकतामा जोड दिन आग्रह

२९ साउन सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले गैरसरकारी संस्थालाई कर्णालीको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्न आग्रह गरेका छन् । । आज सुर्खेतको वीरेन्द्रनगरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० कर्णाली प्रदेशको कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री रावलले कर्णाली प्रदेशमा काम गर्ने गैससलाई कर्णालीको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्न आग्रह गरेका हुन् । कार्यालय उद्घाटन कार्यक्रममा

अन्तर्राष्ट्रिय

‘बोल्ड डिसिजन’ गर्दै मलेसियाका प्रधानमन्त्री महाथिर : चीनको अर्बौँ डलर सहयोग नलिने !

२८ साउन, काठमाडौं । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले चिनियाँको सहयोगमा अघि बढाउन लागिएको अर्बौं डलरको पूर्वाधार परियोजना रद्द गर्ने तयारीमा रहेको जानकारी दिए।अघिल्लो सरकारले गरेको सम्झौता रद्द गरी मुलुकलाई ऋणको बोझबाट मुक्त राख्ने प्रयासमा महाथिर छन्।

​पूर्व मुख्यमन्त्री करुणानिधिको अन्त्येष्ठिका विषयमा विवाद

नयाँ दिल्ली । भारतको तमिलनाडु राज्यका पूर्व मुख्यमन्त्री तथा डीएमके पार्टीका अध्यक्ष एम करुणानिधिको अन्त्येष्ठिका विषयमा विवाद भएको छ । चेन्नइस्थित कावेरी अस्पतालमा उपचाररत करुणानिधिको ९४ वर्षको उमेरमा हिजो निधन भएको हो । 

​इरानमाथि नयाँ प्रतिवन्ध लगाउँदै अमेरिका, मनोवैनिक युद्ध भएको इरानको प्रतिक्रिया

२२ साउन, न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौताबाट हटेपछि नयाँ प्रतिबन्धको घोषणा गर्न लागेका छन् ।यो प्रतिबन्ध केही घण्टापछि लागु हुने जनाइएको छ । नयाँ प्रतिबन्ध अटोमोबाइल क्षेत्रसँगै इरानको सुन र बहुमुल्य धातुको व्यापारमा सम्बन्धित छ ।आर्थिक दबाबका कारण इरान नयाँ सम्झौताका लागि तयार हुने र आणविक गतिविधि रोक्ने ट्रम्पको विश्वास छ ।अमेरिकी राष्ट्रपतिले प्रतिबन्ध 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top