cg electronics
nlic

फुटबलसँगै यौन प्यास पनि मेट्न पुग्छन् धेरै दर्शक, यस्तो छ विश्वकप र यौन ब्यापारको सम्बन्ध


Tuesday, 12 Jun, 2018 2:20 PM
पुटबलको महाकुम्भ विश्वकप २०१८ बिहीबारदेखि सुरू हुँदैछ । विश्वकपको चर्चा भइरहँदा चर्चामा आउने अर्को कुरा हो यौन व्यापार । विश्वकप भइरहँदा पर्यटनसँगै यौन बजारपनि फस्टाएको हुन्छ । बन्देज आफ्नै ठाउँमा छ तर विश्वकपको अर्को महत्पूर्ण आकर्षण यौन पनि हो भन्दा फरक नपर्ला । 
विश्वकप हुने देशमा विश्वभरबाट यौनकर्मी पुग्ने गरेका छन् । यसको निरन्तरता रसियामा पनि देखिएको छ । किनकी रसियामा यौन कानूनतः खुल्ला जस्तै छ । विभिन्न प्रतिवेदनले रसिया विश्वकप २०१८ का लागि नाईजेरियाबाट मात्रै १ सय ७० मिलियन यौनकर्मी पुग्ने  बताएको छ । 
रसियामा ५० डलर देखि ६ सय डलरसम्म तिरेर यौनकर्मी उपलब्ध हुने अनुसन्धानकर्ताको प्रतिवेदनमा छ । रसियामा १६ वर्ष माथि यौन कानूनी मानिन्छ,  वेश्यावृती गैरकानूनी मानिँदैन । १९ औँ शताब्दिको अन्त्यबाट रसियामा वेश्यावृतिले कानुनत रुप प्राप्त गर्यो र यौनकर्मीको लागि “एल्लो टिकेट” परिचयपत्र प्रदान गरिएको थियो । प्रोफिलेक्टोरियमस्, मेडिकल ट्रिटमेन्टस आदि सन् १९२५ मा खुले, जसले अल्कोहलिक र यौन क्रियाकलापमा उपचार गर्ने उद्धेश्य राखेका थिए ।

भेनेजुयलाका प्रशिक्षकले खेलाडीलाई विथोल्न यौन व्यवसायी राखिने गरेको आरोप पनि लगाएका थिए । यसका अलवा नाइजेरियाका कोचले आफ्ना खेलाडीलाई विश्वकपभरी कुनै पनि युवतीसँग नजिकिनबाट रोक लगाउने बताएका थिए । तर, भर्खरैको अर्जेन्टिना खेलाडीको पार्टीलाई लिएर अनेक स्क्यान्डल निस्कने अनुमान विश्वका दर्शकले गरेपनि त्यस्तो सो टीम र प्रशिक्षकमा भने देखिएन । यो मुद्धाले माथिका कोचको निरंकुशता भन्न सम्म भ्याएका छन् खेलाडीले ।

यतिमात्रै होइन गत संस्करणको विश्वकप विजेता जर्मनीले पनि आफ्ना खेलाडीलाई विश्वकपको दौरान यौन सम्पर्क गर्न प्रतिबन्ध लगाएको छ । तर, रसियाले खेलाडी बस्ने होटलको कोठामा कण्डम राखिने बताएको छ । सन् २०१४ को विश्वकपमा ब्रजिलले १ मिलियन यौनकर्मीलाई आधिकारीक रुपमा विश्वकपभरी यौन व्यवसाय गर्न अनुमति दिएको थियो । विश्वकपमा कतिपय दर्शक यौनकै लागि आउने बताईन्छ ।

रसियाले एक कदम अगाडी बढ्दै सेक्स रोबोट होटल पनि सञ्चालन गरेको छ । मस्कोमा द डल्स होटलमा यौनकर्मी रोबट राखिएको छ । यौनकर्मी रोबटको लागि ग्राहकले प्रतिघण्टा ८० अमेरीकी डलर तिर्नुपर्ने बताईएको छ । होटलमा विभिन्न साईजका ५ वटा रोबट राखिएको समाचार एजेन्सीहरुले बताएका छन् । सन् २०१० मा अफ्रिकामा भएको विश्वकपमा ४० हजार यौनकर्मीलाई अनुमति दिइएको थियो । सो विश्वकपभरी ४ लाख भन्दा धेरै कण्डम बिक्री भएको बताईन्छ ।

यो वर्षको विश्वकपमा पनि लाखौँको संख्यामा यौनकर्मी रुस आउनेक्रम जारी रहेको बताईएको छ । विश्वकप हुने रसियाका ११ सहरमा कण्डम पसल र कण्डमका विज्ञापन प्रसस्तै खोलिएको छ । रसियाको आफ्नै उत्पादनले नपुग्ने अनुमान गर्दै अन्य देशबाट पनि कण्डम आयात गरिएको न्यूज एजेन्सीहरुले बताएका छन्। यसबाटपनि पुष्टि हुन्छ यौन पर्यटनमा पनि रसिया यसपटक गत्तिलो गन्तब्य बनेको छ ।

मेट्रो डट यूके न्यूज पोर्टलको लागि एडम स्मिथले लेखेका छन्— विश्वकपमा फुटबलप्रेमीहरु यौनकर्मीहरुसँग रमाइलो गर्न खोजेका छन् तर वेश्यावृतिको व्लाकमेल नहोस भन्नेमा रसियन जासुसहरुको कडा निगरानी छ ।’
रोवोटसँग खेल्ने र आनन्द लिनेले सोहिमा रमाउने तर प्रत्यक्ष भोग्नेको लागि सम्पर्कस्थल पनि टाढा छैनन् । दाशत्व विरुद्धका अभियानकर्ताहरु यौन व्यापार कानूनतः नभएपनि विश्वकपभरी महिला ल्याइएका छन् उनीहरु जे चाहन्छन् त्यो विरुद्धमा छ । जुलिया सिलुआनोभा, रसियन अभियानकर्ताले भनिन् ‘यो बेचविखनको समय हो, हामीले भर्खरै नाइजेरियाका ३० महिलाहरुलाई मस्कोबाट ल्याएका छौँ, उद्धार गरेर ।’ उनी भन्छिन्, यो विश्वकपमापनि यस्तै समस्या दोहोरिन सक्छ ।
रसियामा वेश्यावृतिमा कानूनतः मान्यता प्राप्त छैन । तर जरिवाना कम भएकै कारण महत्वपूर्ण समस्याको रुपमा देखिएको छ किनकी सयौँ वर्ष कानुन खुला थियो जतिवेला महत्वपूर्ण स्वास्थ्य स्याहार फाइदाका लागि आइडी कार्ड वितरण गरिएको थियो । जरिवानाको रुपमा १५ सयदेखि २ हजार रुबेल तिर्नुपर्ने प्रावधान छ ।
रसियन सरकारले दुइवर्ष अगाडि १ मिलियन सेक्स वर्कर रहेको बताएको थियो जसमा अधिक डाक्टरहरु रहेको बताइन्छ । त्यस्तै मौसमीपनि रहेको र यौन वस्तु तथा सेवाको रुपमा बेच्ने र किन्ने गर्छन् ।

६०० मिलियन भन्दा बढी अमेरिकी डलर खर्च हुने अनुमान गरिएको विश्वकप फुटबलले रसियाको अर्थतन्त्रमा ३० अर्ब डलरको योगदान हुने अनुमान गरिएको छ । २०१८ को विश्वकप १० लाख विदेशी नागरिक र ७० हजार रसियनले प्रत्यक्ष रंगशालामै गएर हेर्न सकिने बताईएको छ । आर्थिक क्षेत्रको हब हुने रसियामा अन्य व्यापरसँगै यौन बजारको पनि राम्रै व्यवसाय हुने दृश्यहरु सार्वजनिक भइरहेका छन् । एजेन्सीको सहयोगमा 


Ruslan

sponserworldcup

राजनीति

​नेपालमा चिनियाँ लगानी गणनायोग्य–प्रधानमन्त्री

६ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक र प्रविधिका क्षेत्रमा चिनियाँ लगानी गणनायोग्य हुने बताएका छन् । चीनका लागि नेपाली राजदूतावास र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्ले आज बेइजिङमा आयोजना गरेको ‘नेपाल–चीन विजनेश फोरम’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा ऊर्जा, कृषि, पर्यटन, सेवा क्षेत्र, उत्पादनमूलक उद्योगमा गरिने लगानी वास्तवमै नाफामूलक उद्योगका रुपमा रहने 

हेटौडामा जारी कांग्रेस भेलामा भाँडभैलो, केन्द्रिय सदस्यले धमाधम हेटौडा छाड्दै

६ असार हेटौडा । मकवानपुरको हेटौडामा जारी कांग्रेस जिल्ला सभापतिहरूको भेलामा सहभागी हुन पुगेका केन्द्रीय सदस्यहरू यता न उता भएका छन् ।  उनीहरूलाई भेलामा कसले र किन बोलाएको भन्ने स्पष्टन नभएपछि उनीहरूको बिचल्ली परेको हो । आफुहरूको भूमिका केही नभएको भन्दै धेरैजसो केन्द्रिय सदस्यहरूले हटौडा बाइबाइ भन्दै फर्पिसकेका छन् । भेलामा केन्द्रिय सदस्यहरूको कुनै भूमिका नदेखिएपछि नेताहरू धमाधम बाहिरिएका हु्न् । 

छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने : प्रधानमन्त्री

६ असार, बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताएका हुन् । सरकारी र निजी क्षेत्रका संस्थासँगको सम्झौतामा हस्ताक्षर गर्न बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त लगानी र विभिन्न ढाँचाको लगानी तथा सहकार्यबाट दुवै देशका जनताले लाभ लिन सक्ने बताएका छन्। विभिन्न

अन्तर्राष्ट्रिय

युद्ध अन्त्यको घोषणागर्दै दुई कोरिया

४ असार सोल  । उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । यसै वर्षको अन्त्यतिर उसले युद्ध अन्त्यको घोषणा गर्ने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिनुभएको छ । उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो । दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उनले उक्त 

ग्वाटेमालामा फेरि अर्को ज्वालामुखी विस्फोट, मृत्युहुनेको संख्या ७५ नाघ्यो, १७ लाख मानिस प्रभाव

२३ जेठ काठमाडौ । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ। आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ

अमेरिकी विदेशमन्त्री मनुसीनमाथि जवाफी हमला, व्यापार युद्धका लागि तयार रहन चेतावनी

अमेरिकी विदेशमन्त्री स्टिभ मनुसीनले स्टील र एलुमिनियममा कर लगाउने आफ्नो सरकारको निर्णयलाई लिएर क्रुद्ध बनेका औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका अर्थमन्त्रीहरूबाट कडा आलोचनाको सामना गरेका छन्। जी सेभेनमा आबद्ध सात देशका अर्थमन्त्रीहरूको बैठक संयुक्त राज्य अमेरिकासँग व्यापार युद्ध रोक्न केही दिन मात्रै बाँकी रहेको चेतावनी दिँदै सकिएको थियो। क्यानडाको विस्लरमा भएको बैठकमा इयु र क्यानडाले प्रतिकार गर्ने चेतावनी दिए भने 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top