विश्वको सबैभन्दा सानो देश जुन गाउँ भन्दा पनि सानो छ


Friday, 17 Jun, 2016 1:55 PM
तपाई यी कुनै देशको बारेमा पढ्दै हुनुहुन्छ भने पक्कै एक छिन सोच्नुहुनेछ । कति सानो देश जुन मेरो गाउँ जत्रो नि छैन् भनेर । विश्वका सबैभन्दा सानो देश जुन कुनै एक गाउँ भन्दा पनि सानो छ । हेर्नुस् विश्वका २५ सानो देश । 

१ वेटिकन सिटी ( क्षेत्रफल ४४ बर्ग किमी )  :   इटालीको बिचमा रहेको बेटिकन सबैभन्दा सानो देश हो ।  यो एउटा गाउँ भन्दा पनि सानो छ । जसको पुरा सिमा २ किमी भन्दा पनि कम छ । तपाई २० मिनेटमा एक कुनाबाट अर्को कुनामा जान सक्नुहुनेछ त्यो पनि पैदल मार्फत  ।


 
२.मोनाक्को (२.०२ बर्ग किमी ) :यो फ्रान्सको सात समुन्द्र किनारको देश हो । यहाँ धनी मानिसहरु धेरै जसो घुम्न र रमाइलो गर्न आउँछन् । यो सबैभन्दा सानो देश भएपनि उच्च अर्थव्यवस्था भएको देश हो ।



 ३. नैरु (२१ वर्ग किमी ) : यो विश्वको सबैभन्दा सानो व्दिपिय देश हो । यो प्रशान्त महासागरको विचमा अवस्थित छ । 



४.तुवलु (२६ वर्ग किमी) : हवाइ र अष्ट्रेलियाको विचमा अवस्थित तुवलु देश हो ।



५.स्यान मारिनो (६१ बर्गकिमी) : इटालीको विचमा रहेको यो सबैभन्दा पुरानो र पुर्ण अस्तित्व भएको देश हो । 


६. लिचटेस्टेन (१६ बर्ग किमी ) :  यो देशको बारेमा प्राय कसैले सुनेका छैनन तर यो देश प्रति व्यक्ति जिडीपिमा विश्वको नम्बर १ देश हो । 

७. मार्सल आइल्याण्ड ( १८१ वर्ग किमी ) :  यो कुल १११६ व्दिपको समुह हो । यो एटलान्टिक महासागरमा छ । मार्सल आइसल्याण्डको सुरक्षाको जिम्मा अमेरिकाको भरमा छ । 


८ स्याट किड्स एण्ड नेविस (२६१ बर्गा किमी ) : यो अमेरिकी महाव्दिपको सबैभन्दा सानो राम्रो देश हो । 


९. मालदीप (३०० बर्ग किमी) : यो एशियाको सबैभन्दा सानो देश हो ।  यो जनसंख्या र क्षेत्रफलको हिसाबले नै सानो छ । यो समुद्रको विचमा अवस्थित देश हो । 



१०. माल्टा (३१६ बर्ग किमी) ;  माल्टा युरोपको सानो देश हो तर घना बसोबास भएको देश हो ।



११. ग्रेनाडा (३४४ वर्ग किमी) : यसलाई आइल्याण्ड अफ स्पाइस पनि भनिन्छ ।  यहाँको मसला दुनियाभर परिचित छ । 



१२. सेन्ट विसेट एण्डद ग्रेनाडाइनस ( ३८९ बर्ग किमी ) 


१३ वारवाडोस ( ४३० वर्गकिमी) : यहाँ पर्यटन उद्योग धेरै फस्टाएको छ । 


१४. एण्डिगुवा तथा बरबुडा (४४२ बर्गकिमी) : यसलाई ३६५ विचको जमिन पनि भनिन्छ । 



१५ शेसेल्स (४५२ वर्ग किमी ) : ९० हजार बसोबार रहेको यो देश अफ्रिकी महाव्दिपको सबैभन्दा सानो देश हो ।


१६. पलाउ (४५९ वर्ग किमी) : यो एटलान्टिक महासागरको विचमा छ । यो अमेरीकासँग पुर्ण रुपमा आश्रित छ । रक्षा, सामाजिक सुरक्षा र धन सबै अमेरीकाले दिन्छ । 


१७. एण्डोरा ( ४६८ वर्गकिमी)  : यो फ्रान्स स्पेनको विचमा अवस्थित देश हो त्यसैले यी दुबै देशको प्रभाव एण्डोरा माथि छ ।  एक तर्फ स्पेनको इसाइ गुरुलाई यहाँको राजाको पद मिल्छ भने फ्रान्सको राष्ट्रपति पनि यहाँको राजा हुन्छ । 


१८.सेन्ट लुसिया (६१६ बर्ग किमी ) : यो फ्रान्स र ब्रिटेनको कब्जामा छ ।  यसलाई हेलेन अफ द इण्डिजको नामले पनि चिनिन्छ । 


१९. माइक्रोनेसिया (७०२ वर्ग किमी ) : यो पनि अमेरीकासँग पुर्णरुपले आश्रित देश हो । 


२०. सिंगापुर (७१६ वर्ग किमी ) :  ५० लाख आवास रहेको सिंगारपुर दुनियाँको सबैभन्दा घना बसोबास भएको ठाउँमा पनि चिनिन्छ । यो देश दुनियाको समुन्द्रि व्यापारको केन्द्र हो ।


२१. टोँगा (७४७ वर्ग किमी) 


२२. डोमिनिका (७५१ वर्ग किमी) : यो अत्यन्तै शुन्दर देश पनि हो । यसलाई क्यारिवियन व्युटि पनि भनिन्छ । 


२३. बहरिन (७६५ वर्ग किमी) : साउदी अरबको सबैभन्दा सानो देश हो । यो देशको पुरै अर्थव्यवस्था वित्तिय तथा बैकिङ क्षेत्रबाट टिकेको छ । 

२४. किरिबाती (८११ वर्ग किमी) : यो देशमा ३३ व्दिप छ ।  यो देश एटलान्टिक महासागरमा ३.५  लाख बर्ग माइल सम्म फैलिएको छ । 

२५. साओ तोम एण्ड प्रिंसिप (९६४ वर्गकिमी) : यो विश्वको २५ औ सानो देश हो । यहा पोचुगली भाषा बोलिन्छ ।
 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top