esewa

बाबुराम बुद्धि नभएका बिद्धान हुन्


Sunday, 4 Oct, 2015 4:15 PM
–योगेश पन्थी
एक अब्बल र सक्षम तथा उत्कृष्ट शैक्षिक योग्याता भएका व्यतिmहरु राजनैतिक कार्यक्षेत्रमा सहभागिता भएको तुलनात्मक रुपमा  विरलै भेटिन्छ । यसै कारणले पनि राजनैतिक ड्राइभिङ गर्ने व्यति सक्षम नभएका हुनकि भनेर हिजोआजको राजनैतिक नेतृत्व माथि आम सर्वसाधारण जनताले प्रश्न उठाएको पाइन्छ तर वास्तविकता यो पनि रहेनछ । 

केहिहद सम्मत होला र हो पनि तर सवै बिद्धान तथा विश्वविद्यालयबाट विधाबारिधि गरेका व्यति पनि त राजनैतिक नेतृत्व गर्र्ने असक्षम  हुदा रहेछन्, यसको  ज्वलन्त उदाहरण हुन् आदरणिय नेता डा. क. बाबृराम भट्राई । आजको हिजोको दिनसम्म बाबृराम सक्षम व्याति थिए । शसस्त्र सर्घष गरि राजनैतिक परिवर्तन ल्याई आम नागरिको जीवन स्थरमा सकारात्मक परिवर्तन ल्याई देशलाई समृद्दिमा पुराउने उनको अठोट र  लक्ष्य थियो ।

देशको मुहार फेर्ने लक्ष्यका साथ राजनैतिक सर्घषमा होमिएका बाबुराम एक उदाहरणीय पात्र हुन । तर वास्तबमा उनि एक कुसल राजनैतिक नेतृत्व गर्ने नेता नभई एक वास्तविक कुसल,सक्षम,दुरदृष्टि,योजनाकार र  भिजन भएका व्यतिका रुपमा थिङ्ग्रिएका छन् ।बाबुराम भिजन निर्माण गर्ने जिम्मेवारि समाल्ने किसिमका कार्यकारि प्रमृख भई कार्य गर्ने व्यातिmत्व हुन भन्दा अन्यथा हुन सक्दैन होला किनकि उनि सदैब निश्चित वर्गविशेषको मात्र कुरा गर्दछन् तर वर्गिय कुरा कमै मात्रमा गर्दछन्।

क.बाबुरामलाई नेतृत्वदायी नेता हुनबाट चुकेकै देखिन्छ किनभने आफ्नै पार्टिमा आफ्नो बैचारिक, सांगठनिक मुद्दा उठान गर्ने बाबुराम कार्यन्वयन मा सधै चुकेका छन् । उनि निति कार्यन्वयन गर्न अपनाईने लोकतान्त्रिक विधिबाटपनि पछि हटछन् । उनि एमाओवादीमै रहँदा पनि  प्रत्येक अधिवेशन वा सम्मेलनमा आफ्नो पार्टिमा फरक फरक मुद्दा उठान गरे तर आफ्नै एजेण्डा सफल बनाउन कहिलै अगाडि सरेनन् । कहिले शान्ति, कहिले आर्थिक क्रान्ति,जनसर्घषबाट सत्ताकब्जा,त कहिले नयां शत्ति निर्माण जस्ता गर्ने बाबुरामको वास्तविक लक्ष्य चाहि के हो ?  दुर्ई तिहाई बहुमत सरकारको नेतृत्व  गरिसकेका बाबुरामको जनताले भने परिक्षा लिइसकेका छन् । उनकै नेतृत्वमा  एक युगमा एक चोटि आएको गरिमामय सविधान सभाबाट सविधान नबनाई विघटन भयो फलत दोसो् निर्वाचमा रुपन्देहिबाट लज्जास्पद हारको स्विकार गर्नुपर्यो ।
 
उनले आफु सत्तामा हुदा अर्थमन्त्रि कार्यकालमा राजस्व सकंलन गरि तथा प्रधानमन्त्रि हुदा राजधानिको सडक विस्तार गरि वाई वाई कमाएका थिए यिनित एक साहेक कार्यमात्र र सिमित व्यातिm मात्र लाभान्भित हुनपृगे साच्चिकै सफल हुनत देशका उत्पिडित, गरिब कृषान ,मजदृर तथा पिछडिएका वर्ग समृदायको मुहार फेर्न सक्नृपर्थ्यो भन्ने जनमास पनि कमि छैन् उनि आजको समयमा एक अब्बल ,सक्षम व्यातिm र प्रमुख दलको नेतृत्वदाहि तहमा रहेका नेता हुनुकोे नाताले उनबाट आम नागरिक तथा जनताले केहि अपेक्षा ,आशा र भरोसा गर्नु किमार्थ गलत बुझार्ई चाहि हुने छैन होला त्यसैले उनले आफ्नो आत्मा समिक्षा तथा मृल्याकंङ्न गरि आजको दुनियामा  लोकतान्त्रिक बिधिबाटै नेै सकारात्मक परिवर्तनको आधार हो भनि अगाडि बढ्नु  नै उनको लागि बुृद्दिमानी हृनेछ ।
लेखक पन्थी कानृनका विद्यार्थी हुन्


Ruslan

runner bike

ime

citizens bank

राजनीति

प्रदेश ३ : मन्त्रीमुखी बजेट ल्याएको भन्दै नेकपा सांसदकै विरोध

११ असार, हेटौंडा । प्रदेश ३ को आर्थिक वर्ष २०७६र७७ को बजेटको विरोधमा सत्तारुढ दलकै सांसदहरु नै उत्रिएका छन् । नेकपा संसदीय दलको बैठकमा उनीहरुले बजेट मन्त्रीमुखी भएको आरोप लगाएका छन् । मन्त्रीहरुको क्षेत्रमा मात्र बजेट पारिएको, सांसदको मागलाई अवमुल्यन गरिएको भन्दै उनीहरुले सरकारप्रति आक्रोश पोखे । नेकपा सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेलसहित प्रदेशका मन्त्रीहरुले र पहुँचका आधारमा कार्यक्रमहरु समेटिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सांसदहरुले आफ्नो क्षेत्रमा परेका योजना पनि आफूले भनेअनुसार 

कांग्रेसको केन्द्रीय प्रतिनिधिसँगको छलफल १५ घण्टा २५ मिनेटसम्म चल्ने

११ असार, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको ‘जागरण अभियान’मा देशभर खटेका केन्द्रीय प्रतिनिधिसँग बुधबारदेखि छलफल सुरु गरेको छ । ‘राष्ट्रिय जागरण अभियान’ को पहिलो चरणमा खटिएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग छलफल सुरु गरेको हो । कांग्रेसले पहिलो चरणमा वैशाख २५ देखि जेठ २५ गते एक महिनासम्म ‘हिमाल, पहाड, तराइ(मधेश’ नाम दिएर राष्ट्रिय जागरण अभियान चलाएको थियो । अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिका अनुभव र उनीहरुले तयार पारेको प्रतिवेदनमा रहेर छलफल सुरु गरिएको कांग्रेस सभापति 

संघीय निजामति सेवाको पदपूर्तिका लागि शत प्रतिशतलाई भागबण्डा गर्न सकिँदैन : मन्त्री पण्डित

११ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय निजामति सेवाको पदपूर्तिका लागि शत प्रतिशतलाई भागबण्डा गर्न नसकिने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तरगत राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले ५५ र ४५ प्रतिशतको आधार भित्रबाटै छलफल गरेर अघि बढ्नुपर्ने बताएका हुन् । संघीय निजामती सेवाको पदपूर्तिका क्रममा संंविधानले व्यवस्था गरे अनुसार समावेशी समानुपातिक प्रतिनिधित्व गराउनै पर्ने विषय धेरै संवेदनशील भएकाले तत्काल शत प्रतिशतलाई भागबण्डा

अन्तर्राष्ट्रिय

बङ्गलादेशकी प्रधानमन्त्रीले चीन भ्रमण गर्दै

११ असार, बेइजिङ । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आगामी महिना चीन भ्रमण गर्ने भएकी छन् । ‘चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा हसिना जुलाई ३ मा दुई दिने औपचारिक भ्रमणका लागि बेइझिङ आउने कार्यक्रम तय भइसकेको  छ,’ चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेङसुवाङले पत्रकारसँगको नियमित भेटमा मङ्गलबार बताए । चीनको औपचारिक भ्रमणपूर्व हसिनाले उत्तरपूर्वी चीनको दलियानमा हुने १३ औँ गृष्मकालीन डेभोस फोरममा

भारत: मध्यरातमा २ कार ठोक्किँएर थिन्दा फुटपाथमा सुतिरहेका ३ बालबालिकाको मृत्य

११ असार, पटना । भारतको पटनामा मध्यरातको समयमा तिब्र गतिका दुई कार ठोक्किएर थिच्दा फुटपाथमा सुतिरहेका तीन जना बालबालिकाको ज्यान गएको छ। फुटपाथमा सुतिरहेका बालबालिकाको मृत्यु भएसँगै आक्रोशित स्थानीयको कुटाईबाट एक कार चालकको ज्यान गएको छ । कारमा सवार अर्का एक व्यक्ति र फुटपाथमा सुतिरहका एक बालक गम्भीर घाईते भएका छन्। मध्यराति २ बजेतिर अगमकुआँको पार्कको अगाडि पट्टी फुटपाथमा दुई कार एक आपसमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कार जुधेर पल्टिएसँगै तीन

ट्रम्पको भ्रमणअघि दुई कोरियाबीच वार्ता हुने सम्भावना न्यून

१० असार, सियोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई कोरियाबीच शीर्ष तहमा तत्काल वार्ता सम्भव नरहेको दक्षिण कोरियाली एकीकरण मन्त्री किम इयोन चुलले बिहीबार बताएका छन् । संसदमा विदेश मामिला र एकीकरण सम्बन्धमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री किमले तत्काल दुबै कोरियाका नेताहरुबीच भेटवार्ता होला भन्ने आफूलाई नलागेको स्पष्ट पारे । यसअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले उत्तर कोरियाली नेतासँग भेटवार्ता हुन सक्ने बताएका थिए । राष्ट्रपति ट्रम्पले 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top