अर्थ
दुई घण्टामा ८।८७ अंकले घट्यो सेयर बजार, कारोबार डेढ अर्ब
१७ असार, काठमान्डौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार केही घटेर बन्द भएको छ । शुक्रबार दुई घण्टा मात्र कारोबार हुन्छ । यस दिन ८।८७ अंकले घटेको बजार २०२८।७७ बिन्दुमा आएको छ । यसअघि लगातार तीन दिन बढेको बजारमा लगानीकर्ताले प्रोफिट बुक गर्न खोज्दा बजारमा करेक्सन आएको देखिएको छ । शुक्रबार दुई घण्टाकै बीचमा डेढ अर्बको कारोबार हुनुबाट समेत यो दिन कारोबार धेरै…विस्तृत समाचार »
मौद्रिक नीति अगाडि सेयर बजारमा उछाल, ७४।९३ अंकको वृद्धि
१६ असार, काठमान्डौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहँदा सेयर बजारमा भने निरन्तर उछाल देखिएको छ । बुधबार अर्थमन्त्री जनार्दन शर्मा समक्ष गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिबारे ब्रिफिङ गरेका थिए । बिहीबार सेयर बजार ७४।९३ अंकले बढेर २ हजार भन्दा माथिको बिन्दुमा उक्लिएको छ । सुरुवाती समयबाटै उकालो लागेको बजार २०३७।६४ बिन्दुमा पुगेर रोकियो ।बुधबार सेयर बजार ४१ अंकले बढेको थियो ।…विस्तृत समाचार »
नबिल र एनबी मर्जरका लागि राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति
१५ असार, काठमान्डौँ । नेपाल राष्ट्र बैंकले नबिल बैंक र नेपाल(बंगलादेश (एनबी) बैंकबीचको मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ । कर्मचारी समायोजनमा हेलाहोचो भएको भन्दै विवाद भएपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति रोकेको थियो । तर, बुधबार बसेको राष्ट्र बैंकको सञ्चालक समिति बैठकले अन्तिम स्वीकृति प्रदान गरेको स्रोतले बतायो । कर्मचारीहरुको पदीय हैसियत सम्बन्धमा दुवै बैंकका कर्मचारीमा विवाद छ । राष्ट्र बैंकले नै यसमा चासो दिएपछि…विस्तृत समाचार »
सेयर बजार ४१ अंकले बढ्यो
१५ असार, काठमान्डौँ । बुधबार सेयर बजार नेप्से परिसूचक ४१।३९ अंकले बढेको छ । दोहोरो अंकले बढेर नप्से १९६२।७१ को बिन्दुमा पुग्दा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सुधारिएर एक अर्ब ४३ करोड १४ लाख पुगेको छ ।
बुधबार दोस्रो बजारमा २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता सेयर २९ हजार ४३४ पटक खरिद बिक्री भएको थियो । कारोबारमा आएका सबै उपसमूह बढेको छ ।…विस्तृत समाचार »
थामिएन सेयर बजारको गिरावट
१४ असार, काठमान्डौँ । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ९४।९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११।८२ अंकले घटेर १९२१।३१ को बिन्दुमा झरेको छ । सोमबार परिसूचक २३।८५ अंकले घटेर १९३३।१३ को बिन्दुमा झरेको थियो ।
कुल २३० कम्पनीको २३ हजार १३३ कारोबार मार्फत ३० लाख ३७ हजार…विस्तृत समाचार »
इसेवा मनी ट्रान्सफर र युएईको लुलु इन्टरनेशनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता
१४ असार काठमाडौ । संसारका दुईसय बढी मुलुकबाट नेपालमा रेमिट्यान्स् भित्राइ नेपालभर सेवा प्रदान गरिरहेको इसेवा मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्ज तथा विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको यु.ए.ई स्थित लुलु इन्टरनेस्नल एक्सचेन्जवीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यस सम्झौता सँगै, यु.ए.ईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाह लगायत यु.ए.ई का सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीहरुले लुलु इन्टरनेस्नल एक्सचेन्जका मार्फत नेपालमा रेमिट्यान्स् पठाउन…विस्तृत समाचार »
अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसमा इसेवाको विशेष अफर, बीमाशुल्क भुक्तानी गर्दा दुईसय रूपैया
१३ असार काठमाडौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मंगलबार परेको अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसका अवसरमा विशेष अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत मंगलबार (अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवस) का दिनमा दिउसो १२ बजेदेखि २ बजेसम्म इसेवामार्फत जीवनबीमाको बीमाशुल्क भुक्तानी गर्दा रू २०० क्यासब्याक प्राप्त गर्न सकिनेछ । यसैगरी जीवन बीमा कम्पनीमा गइ सोही दिन क्यूआर मार्फत भुक्तानी गर्दा पनि सोही…विस्तृत समाचार »
अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसमा इसेवाको विशेष अफर, बीमाशुल्क भुक्तानी गर्दा दुईसय रूपैया
१३ असार काठमाडौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले मंगलबार परेको अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसका अवसरमा विशेष अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत मंगलबार (अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवस) का दिनमा दिउसो १२ बजेदेखि २ बजेसम्म इसेवामार्फत जीवनबीमाको बीमाशुल्क भुक्तानी गर्दा रू २०० क्यासब्याक प्राप्त गर्न सकिनेछ । यसैगरी जीवन बीमा कम्पनीमा गइ सोही दिन क्यूआर मार्फत भुक्तानी गर्दा पनि सोही…विस्तृत समाचार »
आई.एम.ई लाइफ इन्स्योरेन्सले ल्यायो बालकिरण जीवन बीमा योजना
१२ असार, काठमाडौं । स्थापनाकालदेखि निरन्तर बजार हिस्सा बढाउँदै आएको आई.एम.ई लाइफ इन्स्योरेन्स कं. लि. ले एक प्रेस बिज्ञप्ति जारी गरी आईएमई बालकिरण जीवन बीमा योजना बिमितहरुमाझ लोकप्रिय हुँदै आएको र पछिल्लो समयमा उल्लेख्य संख्यामा बिक्रि हुनेबीमालेख भएको सार्वजनिक गरेको छ ।
बच्चाको जन्म लगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिकालागि अधिकतम जोखिम रक्षावरण सहित चौथो बर्षदेखि नै प्रत्येक बर्ष…विस्तृत समाचार »
कामना सेवाको KS iMobile अब Nepal Pay QR उपलब्ध
१० असार, काठमाडौं । कामना सेवाविकास बैंक लिमिटेडद्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ National Payment Switch अन्तर्गत NEPAL PAY QR लाई आफ्नो मोबाईल बैंकिङ् (KS iMobile) मा एकीकृत गरिएको छ ।
बैंकले मिति २०७९ साल आषाढ ९ गते बिहीबारबाट Nepal Pay QR का Merchant हरुलाई KS iMobile को QR Scanner बाट सीधै रकम भुक्तानी गर्नु मिल्नेगरी आफ्नो मोबाइल बैंकिङ् Update गरेको छ।
यससँगै कामना…विस्तृत समाचार »
राजनीति
महिला हिंसा नियन्त्रणका लागि विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग

रविको पार्टी निर्वाचन आयोगमा दर्ता

राष्ट्रपतिबाट जगन्नाथ रथयात्राको अवलोकन

अन्तर्राष्ट्रिय
धार्मिक सद्भाव बिगारेको आरोपमा भारतका पत्रकार जुबैर पक्राउ

टेक्सासमा लरीभित्र ४० जना आप्रवासी मृत भेटिए

अफगानिस्तानमा भूकम्पमा परी हजारभन्दा बढीको ज्यान गएपछि नेपालद्वारा दुःख व्यक्त
विचार / ब्लग
के साच्चै सहकारी समाजवादी अर्थतन्त्रको आधार बन्न सक्छन्?

हुन त समाजवादका पनि आ आफ्नै ब्याख्याहरु छन् । नेपालका कम्युनिष्ट पार्टीले व्याख्या गर्ने माक्र्स र लेनीनले अघि सारेको वैज्ञानिक समाजवाद, नेपाली कांग्रसले समेत वकालत गर्ने लोकतान्त्रीक समाजवाद (जुन युरोप तथा अन्य देशका बामपन्थीहरुले आफ्नो मार्गदिशा ठान्दछन्), आजको प्रविधिको विकास र प्रयोगमा बढी जोड दिने प्राविधिक समाजवाद तथा वातावरणीय न्यायको सिद्धान्तमा आधारीत पर्यावरणीय समाजवाद लगायत समाजवादबारे निकै फराकिला र विविध व्याख्याहरु छन् ।
नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा
