अर्थ

टेलिफोन सेवा प्रदायक एनसेलको रि–ब्रान्डिङ

३२,साउन,काठमाण्डौं । एक्जिीयटा कम्पनिले आजबाट टेलिफोन सेवा प्रदायक  एनसेलको रि–ब्रान्डिङ गरेको छ ।  उसले आजबाट कम्पनीको नयाँ ब्राण्ड लोगो सार्वजनिक गरेको छ । एनसेलको ८० प्रतिशत सेयर होल्ड गर्ने विदेशी कम्पनी रेन्होल्डस् होल्डिङस्मा आजीयाटाको एकल लगानी  छ ।    रि–ब्राण्डिङसँगै कम्पनीको नयाँ अध्याय सुरु भएको कम्पनीले बताएको छ ।  आजीयाटा सम्बद्ध कम्पनीको रुपमा एनसेल उत्कृष्ट नेटवर्कको विकासमा दीर्घकालीन रुपमा लगानी गर्दै देशका विकट क्षेत्रमा रहेका नागरिकलाई…विस्तृत समाचार »

गत साताबाटै उतारचढाव आएको शेयर बजारले सोमबार पनि प्रगती गरेन्, ३९ दशमलव १२ अंकले गिरावट

|साउन,काठमाडौँ  । साताको दोस्रो दिन  पनि नेप्से राताम्मे भएको छ । आइतबार ४१ र्अकले गिरावट आएको नेप्सेमा सोमबार ३९ दशमलव १२ अंकदे ओरालो लागेको छ ।  आज १४१ कम्पनीको एक अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यो  अघिल्लो दिनको कारोबारको तुलनामा कारोबार रकम भने ५ करोड रुपैयाँले बढेको छ । सोमबार शुरुदेखिनै ओरालो लागेको शेयर बजार विचमा सम्हालिन खोजेको थियो तर…विस्तृत समाचार »

यसरी कमायो सगरमाथा इन्स्योरेन्सले

३१ साउन, काठमाडौँ ।सगरमाथा इन्स्योरेन्स कमपनीले चौथो त्रैमासमा १८ करोड बढी मुनाफा कमाएको छ ।   निजी क्षेत्रको निर्जीवन बीमा कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले चौथो त्रैमाससम्ममा आईपुग्दा मुनाफा १८ करोड ३८ लाख रुपैयाँ कमाएको हो  जुन गत आवको  तुलनामा १ सय ४४ दशमलब ९६ प्रतिशतले बढी हो ।   अघिल्लो बर्षको सोही अवधिमा कम्पनीले ७ करोड ५० लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको थियो ।४४…विस्तृत समाचार »

स्वरोजगार लघुवित्तले ३० दशमलव ४ प्रतिशत बोनश शेयर दिन्, बोनसपछि हकप्रदको प्रस्ताव

३१ साउन काठमाडौ । स्वरोजगार लघुवित्त विकास बैंकले गत आर्थिक वर्षमा कमाएको नाफाबाट शेयरधनीलाई ३० दशमलव ४ प्रतिशत बोनश शेयर दिने भएको छ । साथै कम्पनीले बोनशवितरण पश्चात कायम पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत गरेको छ । कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो परिणामको बोनस शेयरका साथै त्यसको कर प्रयोजनका लागि १।६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो…विस्तृत समाचार »

​कैलाश विकास बेंकले २० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

३०  साउन काठमाडौ । कैलाश विकास बैंकले चुक्ता पुँजीको २० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद शेयर निष्काशन  ग्लोबल आईएमई क्यापिटलले गर्नेछ । शेयर निष्काशनका लागि ग्लोबल क्यापिटल र कैलाश विकास बैंकबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैकका तर्फबाट कृष्णराज लामिछाने र कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरे ।   बैंकको हालको चुक्ता पुँजी १ अर्ब ५८ करोड ३लाख ३६…विस्तृत समाचार »

सेयर बजारमा कालोधन प्रकरणः नेपाल कालोसूचीको उच्च जोखिममा

३० साउन, काठमाडौं । सेयर बजारमार्फत अवैध सम्पत्ति शुद्धीकरण गर्ने कार्य नियन्त्रणमा धितोपत्र बोर्डले प्रभावकारी काम नगरेको भन्दै यो क्षेत्रमा संलग्न अन्य निकायले असन्तुष्टि जनाएका छन् । सेयरमा हुने लगानीको स्रोत खोजी गर्ने कार्यबाट बोर्ड पछाडि हटेपछि अन्तराष्ट्रिय समुदायमा नकारात्मक सन्देश जाने र सम्पत्ति शुद्धीकरण नियन्त्रणको कार्य प्रभावकारी नभएको आरोपमा नेपाल फेरि कालोसूचीको खतरामा पर्ने भन्दै सम्बद्ध निकायले चासे र चिन्ता जनाएका छन् ।  शेयर…विस्तृत समाचार »

एनबी बैंकले ल्यायो एनबी गौरब बचत खाता, जति धेरै रकम राख्यो उती धेरै ब्याज पाइने

२९ साउन काठमाडौ । नेपाल बंगलादेश बैंकले एनबी गौरब बचत खाता संचालनमा ल्याएको छ । बैंकले यो खातामा रकम राख्ने ग्राहकलाई मौज्दात रकम अनुसार ब्याजदर प्रदान गर्ने जनाएको छ । यो खातामा न्यूनतम एक लाख रुपैयाँ रकम राख्नुपर्ने  छ । बैंकका अनुसार तीनवटा श्रेणीगत मौज्दात अन्तर्गत जति धेरै मौज्दात रकम त्यती धेरै व्याजदर प्रदान गरिनेछ । बैंकले यो खाता खोलेवापत भिसा कार्ड जारी गर्न खर्च…विस्तृत समाचार »

वल्डलिंकको अनलाईन भुक्तानी सेवा अझै सहज, अबदेखि इसेवाकै पेजबाट सिधै भुक्तानी गर्न सकिने

२८ साउन काठमाडौ । वल्डलिंक कम्युनिकेशनको अनलाईन शुल्क भुक्तानी अझै सहज भएको छ । इसेवामार्फत् इन्टरनेटको शुल्क मोबाईल तथा इन्टरनेटबाट भुक्तानी गर्न  सकिने सेवा दिँदै आएको वल्डलिंकले आफ्ना ग्राहकलाई अनलाईन रकम भुक्तानीमा अझ सहज बनाएको हो । यसअघि इसेवामा लगअन गरिसकेपछि रकम भुक्तानी गर्न पुःन वल्डलिंंकको वेभसाइटमा लगअन गरेर रकम भुक्तानी गर्नुपर्ने थियो । तर अब देखि इसेवाको वेभपेजबाटै सिधै रकम भुक्तानी गर्न सकिन्छ ।…विस्तृत समाचार »

भाद्र पाँच गते आरसिडी लघुवित्तको आइपिओ निष्कासन हुदै

२८ साउन, काठमाडौँ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर यही भाद्र पाँच गतेबाट हुने भएको छ ।  आगामी भदौ ५ गतेबाट सर्वसाधारणका लागि शेयर निश्कासन गर्ने कम्पनीले जनाएको छ  ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कम्पनीले यसमध्येबाट ८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको साथै २० हजार कित्ता शेयर यसअघि नै सामूहिक लगानी…विस्तृत समाचार »

काठमाडौंसम्म बिजुली ल्याउने प्रसारण लाइन नै अलपत्र

२८ साउन, काठमाडौं ।  मुलुकको सबैभन्दा बढी विद्युत् खपत हुने क्षेत्र काठमाडौंसम्म बिजुली ल्याउनका लागि महत्वपूर्ण मानिएको २२० केभी हेटौंडा–भरतपुर ट्रान्समिसन लाइन निर्माण नभई अलपत्र अवस्थामा पुगेको छ । पूर्व र पश्चिम क्षेत्रमा उत्पादन हुने विद्युत् काठमाडौं ल्याउनका लागि अत्यावश्यक मानिएको यो प्रसारण लाइन ठेकेदार कम्पनीको बेवास्ताका कारण अलपत्र भएको हो । प्रसारण लाइन निर्माणका लागि पाएको चीनको इन्टरनेसनल कम्पनी र तारको निर्माण ठेक्का लिएको…विस्तृत समाचार »

global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा सचिवालय बैठक स्थगित, मन्त्रिमण्डल पुनर्गठनबारे दुई अध्यक्षले थप गृहकार्य गर्ने

५ असोज, काठमाडौं । आज (सोमबार) दिउँसो १ बजे पेरिसडाँडामा बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । थप गृहकार्य गरेर बस्ने भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक स्थगित गरेका हुन् । ​हिजो बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनमा छलफल भएको थियो । 

नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै, मन्त्रिमण्डल पुनर्गठनको मापदण्डबारे छलफल हुने

५ असोज, काठमाडौं । नेकपाको सचिवालय समितिको बैठक आज (सोमबार) पनि बस्दै छ। नेकपा नेताहरूका अनुसार बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दिउँसो १ बजे बस्ने छ। ​हिजो भने नेकपा सचिवालय समितिको बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको थियो। आज त्यही बैठकको निरन्तरता हो। 


नेकपा सचिवालय बैठकः मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल

४ असोज, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल सुरु भएको छ । आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनको एजेण्डामा गम्भीरताका साथ छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाभित्र मन्त्रिमण्डल पुनर्गठनबारे आवाज उठ्दै आएकोमा आजको बैठकमा औपचारिक यस विषयले प्रवेश पाएको हो । यस्तै बैठकले संवैधानिक राजनीतिक 

अन्तर्राष्ट्रिय

पाकिस्तानी प्रधानमन्त्रीले भने– बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्छ

३० भदौ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुन्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्तामा भने, ‘त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुन्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रूपमा नै देखाउनुपर्छ ।’

कोरोना मुक्त भएका भारतका पूर्वमन्त्री सिंहको निधन

२८ भदौ, काठमाडौँ ।
भारतका पूर्वकेन्द्रीय मन्त्री तथा जनता दलका वरिष्ठ नेता रघुवंश प्रसाद सिंहको निधन भएको छ। उनको दिल्लीको एम्स अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो। उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। जूनमा उनी कोरोना संक्रमित भएका थिए। उपचारपछि उनी कोरोनाबाट मुक्त भएका थिए तर सेप्टेम्बरको सुरुवातमा उनको स्वास्थ्यमा समस्या आएको थियो। दुई दिन पहिला उनले लालु प्रसाद यादवको चिठ्ठी लेखेर

भारतमा एकै दिन ९७ हजार बढीमा कोरोना पुष्टि

२७ भदौ, काठमाडौँ ।
भारतमा एकै दिन ९७ हजार बढीमा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी ९७ हजार ५७० जना सङ्क्रमित भएको छ ।  योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४६ लाखभन्दा बढी पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल सङ्या अहिलेसम्म ७७ हजार ४७२ पुगेको छ ।  कुल मृतकमध्ये एक 

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top