अर्थ

द्धन्द्धपीडित परिवारलाई ५ लाख सम्मको सेयर दिने तयारी

१० जेठ काठमाडौ । सरकारले द्धन्द्धकालका द्वन्द्वपीडित परिवारलाई अब बन्न्े जलविद्युत् आयोजनामा ५ लाख सम्मको शेयर लगानी गर्न दिने तयारी गरेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्षको बजेटमा  द्वन्द्वपीडितको सम्मान र उनीहूरुको जीवन गुजारामा सहयोग हुने अपेक्षाको साथ आगामी बजेटमा यो अवधारण ल्याउने तयारी भएको हो। यसको लागि कुनै एक विशेष समयको द्वन्द्वपीडित नभनी देशमा रहेका सबै प्रकारका पीडितहरुलाई समावेश गर्ने तयारी भएको…विस्तृत समाचार »

​खुल्यो खानीखोलाको सेयर, १० देखि एक हजार कित्तासम्म भर्न पाइने

९ जेठ, काठमाडौँ ।  खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर निष्कासन  भएको छ ।  जेठ १६ देखि जेठ १९ गतेसम्म सेयरकालागि आवेदन दिन सकिने छ ।  सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।   पछिल्लो समय आइपीओमा आवश्यकता भन्दा निकै बढी गुणा आवेदन परेकाले खानी खोलामा पनि जेठ १९ मै निकाष्सन बन्द भइसक्ने अनुमान गरिएको छ…विस्तृत समाचार »

आज पनि बढ्यो डलरको भाउ, विस्तृतमा हेर्नुस् आज कुन देशको सटहीदर कति ?

७ जेठ काठमाडौ । पछिल्ला दिनमा उकालो लागिरहेको अमेरिकी डलरको भाउमा क्रमश वृद्धि भइरहेको छ । अघिल्लो साताबाट डलरको भाउमा क्रमश वृद्धि भइरहेको हो । आइतबारका लागि नेपाल राष्ट्रबैंकले अमेरिकी डलर १ को खरिददर १ सय ७ रूपैयाँ ६८ पैसा र विक्रीदर १ सय ८ रूपैयाँ २८ पैसा कायम गरेको छ ।  दुई महिना पहिले १ सय १० भन्दा माथि पुगेको डलरको भाउ १ सय…विस्तृत समाचार »

अन्र्तराष्ट्रिय बजार हेरफेर भएन भने निगमले ४ महिनामा सबै ऋण तिरिसक्ने

८ जेठ, काठमाडौँ । मे महिनाको पहिलो १५ दिनको वास्तविक र आउँदो प्रक्षेपण हेर्ने हो भने आयल निगमले सजिलै १ अर्ब रुपैयाँ नाफा कमाउने देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य धेरै बढेन र यहाँ पनि घटाउन दबाब परेन भने निगमले आगामी ४ महिनाभित्र सबै ऋण तिरिसक्ने छ । मेको पहिलो १५ दिनमा निगमले ६६ करोड रुपैयाँ पेट्रोलियम पदार्थको कारोबारबाट खुद मुनाफा आर्जन गरेको छ । अबको…विस्तृत समाचार »

बैंकलाई क्षमतावान बन भन्ने तर सहयोग नगर्ने राष्ट्रबैंक प्रति आक्रोशित

७ जेठ, काठमाडौ । नेपाल राष्ट्रबैंकले विकास बैंकहरुलाई सक्षम बन्न ,क्षमता बढाउन , ठुलो बन्न भनेपनि उ आफैले खुलेर बैंकलाई कारोबार गर्न नदिएको डेभलपमेन्ट बैंकर्स  एशोसिएसनका अध्यक्ष  कृष्णराज लामिछानेले आरोप लगाएका छन् ।  जोखिम बहन गर्न सक्ने बन भन्ने तर खुलेर कारोबारमा नसघाउने भन्दै राष्ट्रबैंक प्रति लामिछानेले आक्रोश पोखे ।  उनले २ अर्बको पूँजी भएका अहिलेका वाणिज्य बैंकले गर्ने काम २ अर्ब ५० करोड पूँजी…विस्तृत समाचार »

​‘बैंक क्षेत्र पारदर्शी भए जनताको विश्वास बढ्छ’

७ जेठ, काठमाडौा ।  बैंक क्षेत्र पारदर्शी भए मात्र जनताको विश्वास बढ्ने सरोकार भएकाहरुले बताएका छन् ।  राष्ट्रिय सूचना आयोग र नेपाल राष्ट्र बैंकको संयुक्त आयोजनामा भएको ‘सूचनाको हक सम्बन्धमा बैंकिङ क्षेत्रको दायित्व’ विषयको अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले हरेक सूचना जनताको माझमा लैजानुपर्ने बताए ।  उनले बैंकका शाखा, एटिएम, सिसी क्यामरा, लकर – सुरक्षा – अनलाइन र काउन्टर सेवा जस्ता बैंकसँग…विस्तृत समाचार »

आयल निगमका कर्मचारीलाई मालामाल , अबको ९० दिन पछि निगमका कर्मचारीले ९० करोड बोनस पाउने

७ जेठ , काठमाडौँ । नेपाल आयल निगमका कर्मचारीले बोनस पाउने भएका छन् । उनीहरुले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने भएका छन्  निगमले सबै ऋण चुक्ता गरेसँगै गत आर्थिक वर्षमा बोनसका लागि भनेर छुट्टाइएको यो रकम कर्मचारीलाई वितरण गर्न बाटो खुला भएको हो । बोनस ऐन २०३३ बमोजिम नाफाको १० प्रतिशत रकम कर्मचारीको बोनसका लागि छुट्टाउनु पर्छ । गत आार्थिक वर्षमा निगमलेको वासलातमा…विस्तृत समाचार »

सेञ्चुरीले ल्याउने भयो असारमसान्त भित्रै हकप्रद सेयर

६ जेठ ,काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको हकप्रद सेयर असार मसान्त भित्रै आउने भएको छ । बैंकले निष्काशन गर्ने भनेको ३० प्रतिशत हकप्रद सेयर असार मसान्त भित्रै आउने भएको छ । सो का लागि बैंकले सेयरको बिक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटललाई नियुक्त गरेको छ । नेपाल धितोपत्र बोर्डले हालै जारी गरेको नयाँ निर्देशन अनुसार बैंकले इक्रा रेटिङ नगरी हकप्रद सेयर निष्काशन गर्न सक्ने भएकोले चाँडै…विस्तृत समाचार »

​आज पनि बढ्यो डलरको भाउ, हेर्नुस् कुन देशको सटहीदर कति

६ जेठ काठमाडौ । पछिल्ला दिनमा डलरको भाउमा केही बृद्धि भएको छ । अमेरिकी डलरको तुलनामा भारतीय रूपैयाँ कमजोर भएका कारण स्थिर विनिमयदर रहेको नेपाली रुपैयाँ पनि स्वत कमजोर भएको हो । बिहीबारका लागि नेपाल राष्ट्रबैंकले अमेरिकी डलर १ को खरिददर १ सय ६ रूपैयाँ ८१ पैसा र विक्रीदर १ सय ७ रूपैयाँ ४१ पैसा तोकेको छ । बैंकहरुले यहि रेटलाई आधार मानि केही तलमाथि…विस्तृत समाचार »

​कलर्सले ल्यायो दश हजारमा पाँच इञ्च स्क्रिन भएको स्मार्टफोन पि८०

५ जेठ काठमाडौं। कलर्स मोबाइलले एक्स फ्याक्टर प्राइड सिरिजको स्मार्टफोन पि ८० नेपाली बजारमा ल्याएको छ। दस हजार रुपैयाँ मुल्य रहेको यो फोन एण्ड्रोइड ललिपप ५ दशमलव १को अपरेटिङ सिस्टमबाट सञ्चालित छ। पाँच इञ्चको ठुलो एचडी आइपिएस स्क्रिन भएको पि ८० मा १२८०८७२० पिक्सल रिसोलुसन रहेको छ। प्राइड सिरिजकै सबैभन्दा ठुदो यो मोबाइल १ दशमलव ३ गिगाहर्जको क्वार्ड प्रोसेसरमा आधारित रहेको कम्पनीले जानकारी दिएको छ।…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

नेकपाको स्थायी कमिटि बैठक बस्दै, ओली र प्रचण्डका अडान कायमै

२२ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज बस्दैछ । आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाइए पनि नेताहरुबीच सहमति नभए बैठक फेरि स्थगित हुने संभावना छ । पार्टी भित्रको विवाद समाधानका लागि नेताहरु छलफलमा जुटेपनि समाधान भने अझै निस्कन सकेको छैन । हिजो नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डवीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको थियो । हिजो बालुवाटारमा भएको छलफलमा सहमतिका लागि दुवै अध्यक्षवीच थप लचकता प्रस्तुत गर्ने सहमति भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, ओली र देउवाबीच भएको गोप्य भेटबारे कुरा उठाउने

२१ असार, काठमाडौं । 
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भनिएको गोप्य भेटबारे पनि केन्द्रीय सदस्यहरुले कुरा उठाउने तयारी गरेका छन् । 

प्रचण्डको अन्तिम कसरत, प्रधानमन्त्रीले राजीनामा देलान् कि पार्टी फुट्ला

१९ असार, काठमाडौँ । 
प्रधानमन्त्री  तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीलाई  दुवै पदबाट राजीनामा दिनुपर्ने कुरा उठेपछि सत्तारूढ नेकपाभित्रको विवाद उत्कर्षमा छ । ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूले राजीनामा दिनुपर्ने बताएपछि नेकपाको परिस्थिति गम्भिर बनेको छ । 

अन्तर्राष्ट्रिय

इरानको आणबिक केन्द्रमा आगलागी, हजारौं उपकरणमाह क्षति

२२ असार, काठमाडौं । 
इरानको आणबिक केन्द्रमा गत बिहिबार भएको आगलागीमा ब्यापक क्षति भएको खुलासा भएको छ । इरानको आणबिक उर्जा निकायका प्रवक्ता बेहेरोज कमलबन्दीले आगलागीमा परि मेसिनरी उपकरणहरु नष्ट भएको बताए । केही इरानी अधिकारीहरुले आगलागीलाई साइबर हमलाको संज्ञा पनि दिएका छन् । गत साता इरानको आणबिक केन्द्रमा भएको आगलागीका कारण त्यहाँ जडान गरिएका हजारौं आधुनिक उपकरणहरु नष्ट भएका थिए ।

पाकिस्तानका विदेशमन्त्रीमा कोरोना संक्रमण

२० असार, काठमाडौं । 
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन् । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका छन् ।  उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ ।  अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोला ।’ उनले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन् । जोन्स हप्किन्स

कारभित्र यौन क्रियाकलाप गरेको आरोपमा राष्ट्रसङ्घका दुई कर्मचारी निलम्बित

१९ असार, काठमाडौँ ।
संयुक्त राष्ट्रसङ्घले इजरेलमा कार्यालयको कारभित्र  यौनिक गतिविधि गरेको आरोपमा  दुई कर्मचारीलाई निलम्बन गरेको छ।  तेल अभिभस्थित समुद्री तटनजिक  सडकमा राष्ट्रसङ्घको चिह्न अङ्कित कारभित्र यौनिक गतिविधि गरेको  भिडियो केहीदिन अगाडि सार्बजनिक भएको थियो । रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा तीमध्ये एक जनासँग यौनिक मुद्रामा बसेको भिडिओमा देखिन्छ। 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top