norvic
global ime bank

अर्थ

निजि क्षेत्रले प्रधानमन्त्रीलाई भेटेर भन्यो, उद्योगको चाबी लिनुहोस्

१९, असोज काठमाडौँ ।  प्रधानमन्त्री सुशील कोइरालाले अघोषित नाकाबन्दी खुलाउन भारत सरकारसँग कूटनीतिक पहल थालिएको बताउनुभएको छ ।  मुलुकको असहज परिस्थिति तत्काल समाधान गर्न मागसहित प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका उद्योग वाणिज्य महासंघ प्रतिनिधिलाई प्रधानमन्त्री कोइरालाले नाकाबन्दी यथाशीघ्र खुलाउन आश्वस्त पार्नुभएको थियो ।  प्रधानमन्त्रीसँगको भेटमा उद्योग वाणिज्य महासंघ प्रतिनिधिले नाकाबन्दी र करिब दुई महिनादेखि मधेसमा जारी आन्दोलनले उद्योगधन्दा बन्द हुने अवस्थामा पुगेकाले तत्काल समस्या समाधान गर्न आग्रह…विस्तृत समाचार »

पेट्रोल पम्पमा प्रहरीको ताल्चा

१९, असोज पाल्पा ।  पाल्पाका सबै पेट्रोलपम्पमा प्रहरीले  ताल्चा लगाइदिएको छ । जिल्लामा पुगेको इन्धन अत्यावश्यकीय क्षेत्रका लागि वितरण गर्ने भन्दै प्रहरीले पम्पमा ताला लगाएको हो । अत्यावश्यकीय क्षेत्रका लागि इन्धन दिने भनिए पनि स्थानीय सर्वसाधारणले पहुँचवालालाई मात्रै प्रहरीले इन्धन दिने गरेको आरोप लगाएका छन् । अत्यावश्यकीय क्षेत्रमा वितरण गर्ने भनेर प्रहरीले सबै नियन्त्रणमा लिएर पहुँचवालाहरुका लागि माध वितरण गरिएको स्थानियको आरोप छ ।  इन्धन…विस्तृत समाचार »

जिपी लुब्रिकेन्ट्स नेपाली बजारमा भित्रीयो

१८, असोज काठमाडौँ ।  दक्षिण एशियन मुलुकहरूमा प्रसिद्ध हुँदै आफ्नो  बजार हिस्सालाई तिब्र बनाइरहेकोे जिपी लुब्रिकेन्ट्सको नेपाली बजारमा विक्री वितरण सुरू भएको छ ।  हजुरलाई नमस्ते ट्रेड्रिङले जिपी लुब्रिकेन्ट्सलाई नेपाली बजारमा भित्राएको हो । हजुरलाई नमस्ते टे«डिङ हेवी इक्यूपमेन्ट उद्यमी एशोसियसनका अध्यक्ष तारा बहादुर कुवँरको प्रवद्धनमा संचालन भएको कम्पनी हो ।  जिपी लुब्रिकेन्ट्स मेटल ट्रिटमेन्ट एडिटिभ साइनाटिक प्रविधीबाट अमेरिकी ढाँचामा उत्पादन भएको लुब्रिकेन्ट्स हो ।…विस्तृत समाचार »

ग्यास विक्रेता महासंघले भन्यो, तत्काल अन्य मुलुकबाट ग्यास ल्याऊ

१८, असोज काठमाडौँ ।  नेपाल ग्यास विक्रेता महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले सरकारले तत्काल अन्य मुलुकबाट ग्यास ल्याऊनु पर्ने बताएका छन् । न्यूजसेवा डट कमसँग कुराकानी गदै निवर्तमान अध्यक्ष  अर्यालले बजारमा कहींकतै ग्यास नहुँदा पनि सरकारले आपूर्ति सहज बनाउन प्रभावकारी कदम नचालेको बताए । उनले भने ग्याँसको अभाव चरमचुलीमा पुग्दा पनि सरकार लाचार भयो ।  अभावकै कारण बजारमा ग्यास आपूर्ति गर्न नसकिएकोले बिक्री डिपोहरु बन्द…विस्तृत समाचार »

भारतीय आयल कर्पोरेसनलाइ निगमको पत्र,इन्धन नपठाएको समयको क्षतिपूर्ति चाहिन्छ।

  १८ असोज, काठमाडौं  । यसअघि इन्धन आपूर्ति सहज बनाउन भारतीय आयल कर्पोरेसनलाइ पत्र काटेको नेपाल आयल निगमले यो पटक भने तेल नआउँदा बखतको क्षतिपूर्ति तिर्न माग गरेको छ ।भारतीय आयल कर्पोरेसन मुम्बइका प्रबन्ध निर्देशकलाइ पत्र काटेर नेपाल आयल निगमले तेल नआउँदा बखतको क्षतिपूर्ति तिर्न भनेको हो । पेट्रोलियम पदार्थ रोकेकोमा कडा आपत्ती जनाउँदै निगमले इन्धन नआउँदा घाटा भएको र कम्पनीमाथिको सर्वसाधारणको विश्वास गुमेको पत्रमा…विस्तृत समाचार »

भारतले दियो फेरि अर्को धोका, किन शत्रु बन्न खोज्दै छ भारत ?

१७, असोज काठमाडौँ ।  शनिबार नाकाबन्दी खुलाएको दावी गरेको भारतले  फेरि पेट्रोलियम पदार्थ नेपाल पठाउन अस्वीकार गरेको छ।  इन्डियन आयल कर्पोरेशनले शनिवार राती नेपालले मागेजति पेट्रोलियम पदार्थ दिने भनेरपूर्वप्रतिवद्धता जनाएपनि नेपालमा ट्यांकरहरु छिर्न सकेका छैनन् ।  नेपालले सिलगुडी डिपोमा ४० वटा ट्यांकर तेल भर्न पठाएकोमा भारतले चार वटालाई मात्र तेल दिने जानकारी दिएको छ ।  सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात हुने रक्सौल डिपोमा पुगेका ६३…विस्तृत समाचार »

नाकाबन्दीको नाउँमा कालोबजारी बढ्यो, सरकारी निकाय मौन

१७ असोज काठमाडौ । न्यूजसेवा संवाददाता भारतले अघोषित नाकाबन्दी लगाएसँगै एक साता नेपाल–भारत सीमा ठप्प रह्यो । विगत केही दिनदेखि सुनौली रुपैडिया नाका खुकुलो गरे पनि काठमाडौंमा सहज आपूर्ति हुन सकेको छैन । सार्वजनिक यातायातमा चाप उत्तिकै छ भने सवारीसाधन निकै कम चलेका छन्। काँकडभिट्टा, जोगबनी, रक्सौल, सुनौली र रुपैडियाजस्ता भारतबाट नेपाल भित्रिने प्रमुख नाकामात्र होइन, छोटी भन्सार रहेका क्षेत्रमा पनि गत सातादेखि सीमा नाकाबाट गाडी…विस्तृत समाचार »

सिटिभी मोबाइलको “स्क्रयाच एण्ड वीन अफर”

१६, असोज काठमाडौँ ।  ६० मिनेट केयर सर्भिस तथा एक्सचेन्ज अफरबाट ख्याती कमाएको सिटिभी मोबाईलले दशैं तिहारमा “स्क्रयाच एण्ड वीन अफर” सहित हात खाली नजाने उपहार योजना ल्याएको छ ।  असोज १६ गतेबाट कात्तिक २८ गते सम्मकालागि ल्याएको “स्क्रयाच एण्ड वीन अफर” योजना अन्तर्गत आइफोन ६, सामसुङ नोट ५, बिभिन्न कम्पनीका स्मार्टफोन, म्याकबुक, आइप्याड मिनी, क्यामेरा, गोल्ड  क्वाइन, सिल्भर क्वाइन र मोबाइल एशोसरिज उपहारमा राखिएको…विस्तृत समाचार »

​सुन तोलामा १ हजार ५ सयले घट्यो, चाँदी २० रुपैयाँ

१६, असोज काठमाडौँ ।  यो साता  स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजार ५ सयले घटेको छ । आइतबार ५१ हजार रुपैयाँमा कारोवार भएको   सुन साताको अन्तिम दिन शुक्रबार घटेर ४९ हजार ५ सय रुपैयाँमा कारोवार भयो ।  साताको दोश्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको थियो । मङ्गलबार भने ३ सयले घटेर ५० हजार ७ सय रुपैयाँमा कारोवार भयो ।  बुधबार सुनको मूल्य…विस्तृत समाचार »

खुल्यो तातोपानी नाका

१६ असोज, सिन्धुपाल्चोक ।  वाषिर्क २० अर्बको आयात र साढे दुई अर्बको निर्यात गर्दै राज्यलाई पाँच अर्ब रुपैयाँ राजस्व दिलाउने उत्तरको एकमात्र ठूलो तातोपानी नाका शुक्रबारबाट चीनसँग जोडिएको छ । वैशाख १२ गतेको भूकम्प, शक्तिशाली पराकम्प तथा वर्खाको बाढी पहिरोका कारण पाँच महिनादेखि अवरुद्ध अनरनिको राजमार्ग चीन नाकासँग जोडिएको छ । जारी संविधानको विषयलाई लिएर भारतले गरेको अघोषित नाकाबन्दीपछि तातोपानी नाका खुलाउने विषयमा सरकार गम्भीर भएको…विस्तृत समाचार »

global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

१३ भदौ, काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट को को बन्दैछन् मन्त्री ?

१२ भदौं, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का

१२ भदौं, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय

दक्षिण कोरियासहित २४ देशमा फैलियो ओमिक्रोन

१६ मंसिर, काठमाडौं । डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । केही दिनअघि अमेरिकामा देखिएको ओमिक्रोन पछिल्लो पटक दक्षिण कोरियामा देखिएको छ । प्रायः देशमा दक्षिण अफ्रिकालगायत अन्य देशबाट आएका व्यक्तिबाट नयाँ भेरियन्ट फैलिएको हो । इजरायलमा मालवीबाट बसमा यात्रा गरी फर्किएका एक व्यक्तिमा भेरयन्ट देखिएको छ । त्यस्तै, दक्षिण अफ्रिकाबाट फर्किएका एक

गत महिना दिल्लीको वायु प्रदूषणको स्तर ६ वर्षयताकै खराब रहेको अध्ययनको निश्कर्ष

१६ मंसिर, नयाँ दिल्ली । गत महिना भारत दिल्लीको वायु प्रदूषणको स्तर ६ वर्षयताकै खराब रहेको पाइएको छ । गत महिना दिल्लीमा ११ दिन प्रदुषणको मात्रा अत्यधिक रहेको अध्ययनले देखाएको बीबीसीले जनाएको छ । यसअघि सन् २०१६ को नोभेम्बरमा १० दिन वायु प्रदुषण अत्यधिक रहेको पाइएको थियो ।

अस्ट्रेलियाको संसदमा काम गर्ने एक तिहाई कर्मचारी यौन उत्पिडनमा परेका अध्ययनको निश्कर्ष

१५ मंसिर, अस्ट्रेलिया । अस्ट्रेलियाको संसद्मा काम गर्ने एक तिहाई कर्मचारी यौन उत्पिडनमा परेका अध्ययनले देखाएको छ । एक हजार ७ सय २३ जना र ३३ वटा विभिन्न सङ्गठनसँग गरिएको कुराकानीपछि तयार पारिएको प्रतिवेदन आज संसद्मा पेश भएको हो । प्रतिवेदन अनुसार ५१ प्रतिशत कर्मचारी कुनै न कुनै हिंसामा परेका छन् ।

विचार / ब्लग

के साच्चै सहकारी समाजवादी अर्थतन्त्रको आधार बन्न सक्छन्?

के हो समाजवाद र कस्तो समाजवाद?
हुन त समाजवादका पनि आ आफ्नै ब्याख्याहरु छन्  । नेपालका कम्युनिष्ट पार्टीले व्याख्या गर्ने माक्र्स र लेनीनले अघि सारेको वैज्ञानिक समाजवाद, नेपाली कांग्रसले समेत वकालत गर्ने लोकतान्त्रीक समाजवाद (जुन युरोप तथा अन्य देशका बामपन्थीहरुले आफ्नो मार्गदिशा ठान्दछन्), आजको प्रविधिको विकास र प्रयोगमा बढी जोड दिने प्राविधिक समाजवाद तथा वातावरणीय न्यायको सिद्धान्तमा आधारीत पर्यावरणीय समाजवाद लगायत समाजवादबारे निकै फराकिला र विविध व्याख्याहरु छन् ।

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात
Top