मनोरन्जन

चलचित्र प्रेमगीत ३ को पहिलो 'हात्ती ढुंगामा' बोलको गीत सार्वजनिक

काठमाडौं । चैत्र २८ गते प्रदर्शनको तयारीको क्रममा रहेको चलचित्र प्रेमगीत ३ को पहिलो गीत सार्वजनिक गरिएको छ । हात्ती ढुंगामा बोलको गीतमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र क्रिष्टिना गुरुङ फिचर्ड रहेका छन् ।  प्रदीपको फरक अवतार रहेको चलचित्र दुई सय वर्ष पुरानो प्रेमकथामा आधारित रहेको छ भने मनाङमा छायांकन गरिएको गीतको मुड, भिडियोमा प्रयोग भएका पहिरण र भेषभुषा फरक छन् । गीतमा कलाकार…विस्तृत समाचार »

स्पेनिस क्लब बार्सिलोनाले प्रियंका कार्कीको फोटो राख्दै लेख्यो; ‘वी लभ नेपाल’

प्रियंका बार्सिलोना र लेभान्टेबीचको खेल हेर्न बार्सिलोना पुगेकी थिइन् ।   स्पेनिस क्लब बार्सिलोनाले सामाजिक सञ्जालमा नेपाली नायिका प्रियंका कार्कीको फोटो राख्दै ‘वी लभ नेपाल’ लेखेको छ । प्रियंकाले आइतबार राति पनि खेलअघि ‘ला लिगा’को फेसबुक लाइभमार्फत नेपाललाई प्रतिनिधित्व गरेको बताएकी थिइन् ।विस्तृत समाचार »

श्रृंखला खतिवडा बिवाह गर्दै

काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडा प्राय चर्चामा आईरहन्छिन् । कहिले आफ्नु सुन्दरता त कहिले उनको प्रेम सम्बन्धलाइ लिएर धेरै चर्चा परिचर्चा हुने गर्दछ । खतिवडा सन् २०१८ की मिस नेपाल हुन् ।  हालै खतिवडाले बिवाह गर्ने कुरा बाहिरिएको छ ।खतिवडा भ्लगर सिसन बानियाँसँग प्रेममा सम्बन्धमा रहेकी छिन् तर उनले आफ्नो सम्बन्ध बारे यसअघि कहिँ कतै खुलाएकी थिईनन् । पछिल्लो समय उनीहरुको प्रेम सम्बन्ध…विस्तृत समाचार »

रामकृष्ण ढकालको गीत ‘आकसकी चरी’ सार्वजनिक

१८ माघ, काठमाडौं । गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ । ‘आकसकी चरी’ बोलको गीतमा शब्द रचना चिरञ्जिवी भट्टको रहेको छ भने संगीत ज्योती प्रकाशले भरेका छन् । स्वर रामकृष्ण ढकालको छ । जिज्दगीका आरोह अवरोहमा आउने दुःखलाई समेटेको गीतले सन्तान गुमाउने बुबाआमाको छटपटीलाई मुखरित गरेको छ । गोविन्द अन्जानले खिचेको भिडियो निर्देशन सुमन बैरागीले गरेका छन् । भिडियोमा सनम कठायत, समीक्षा पोखरेल र…विस्तृत समाचार »

प्रियंका र आयुष्मान यही फागुनमा वैवाहीक सम्बन्धमा बाँधिदै

१७ माघ, काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले यसै वर्ष बिहे गर्ने पक्का भएको छ ।  २ वर्ष अघि इन्गेजमेन्ट गरेका दुई जनाले आगामी फागुनमा विवाह गर्ने भएका हुन । उनीहरु फागुन १७ गते बैवाहिक बन्धनमा बाँधिने तयारीमा छन् । बिवाह अघिको पार्टी ब्याचलर पार्टी केही दिन अघि मात्रै थाइल्यान्डमा प्रियंकाले साथीहरुसँ मनाएकी थिइन् ।विस्तृत समाचार »

​चर्चित अमेरिकी गायिका लेडी गागाले जब संस्कृतमा ट्विट गरिन्

१४ माघ, काठमाडौं । लस भेगासमा भएको एक संगीतिक कार्यक्रममा लडेर घाइते बनेकी अमेरिकन पपस्टार लेडी गागा अहिले आराम गरिरहेकी छन्। आरामकै समयमा उनले आफ्ना भारतीयका प्रशंसकका लागि संस्कृतमा ट्विट गर्दै सबैलाई आश्चार्यमा पारेकी छिन्।  उनले ट्विटरमा लेखेकी छन्, ‘लोकः समस्ताः सुखिनो भवन्तु।’ यस मन्त्रको अर्थ हुन्छ, ‘सबै प्राणी हरेक स्थानमा स्वतन्त्र र खुशी रहनू।’ गागाको पोस्ट लगत्तै उक्त ट्विट भाइरल भएको छ। कसैले यसको…विस्तृत समाचार »

करन, एकता, कंगनासहित छ जना बलिउडकर्मीलाई पद्मश्री अवार्ड

१२ माघ, काठमाडौं । भारत सरकारले ६ बलिउडकर्मीलाई पद्मश्रीबाट सम्मान गर्ने भएको छ । गणतन्त्र दिवसको अवसरमा निर्माता तथा निर्देशक करन जोहर, एकता कपुर, गायक अदनाम सामी, अभिनेत्री कंगना रणावत, सुरेश वाडकर र सरिता जोशी पद्मश्रीबाट सम्मानित हुनेछन् । करन जोहरले यो पद्मश्रीबाट सम्मानित हुन पाउँदा खुसी लागेको बताए । उनले ट्विटमा लेखेका छन, ’मसँग कुनै शब्द छैन । यो सम्मान पाउनु गर्वको कुरा हो…विस्तृत समाचार »

भुवन केसीको नजर नायिका जसिता गुरुङ तिर

काठमाडौं । फिल्म ‘लिलिबिलि’ अभिनेत्री जसिता गुरुङ अभिनेता प्रदीप खड्कासँगको जोडीको रुपमा अभिनय सुरुवात गरेकी उनले पहिलो फिल्मबाटै मनग्य चर्चा बटुल्न सफल भइन् । चर्चामात्र होइन, पहिलो फिल्मबाटै रातारात स्टार भएकी उनको डिमान्ड फिल्म क्षेत्रमा पनि बढ्यो । तर पनि उनले बाहिरको फिल्म अभिनय नगरेर ‘लिलिबिलि’ निर्माताको गोबिन्द शाहको ‘लभ स्टेशन’ अभिनय गरिन् ।‘लभ स्टेशन’बाट राम्रो चर्चा बटुल्न सफल भएपनि ब्यवसायिक सफलता भने उनले पाउन…विस्तृत समाचार »

श्रीकृष्ण श्रेष्ठको तस्बिर सजाउन दिनेसँग मात्र विहे गर्छु श्वेता खडका

काठमाडौं । अभिनेत्री श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठको ‘कहाँ भेटिएला’बाट नेपाली फिल्ममा डेब्यु गरिन । श्रीकृष्णकै अर्को फिल्म ‘कोहिनुर’ खेलेपछि उनीहरूले बिहे गरे । तर, विवाहको एक महिनामा नै श्रीकृष्णको निधन भयो । त्यसपछि वि’क्षिप्त बनेकी श्वेता अहिले नयाँ जीवन बाँचिरहेकी छिन । उनी श्वेता श्री फाउन्डेसन’मार्फत माझी बस्ती निर्माण पनि गरिरहेकी छिन । उनि भन्छिन म आजका लागि बाँच्छु । आज जसरी पनि खुसी हुने…विस्तृत समाचार »

पूर्वपत्नीसँग छुट्टिँदाको पीडा यसरी पोखे सैफले

काठमाडौं । पटौदी खानदानका नवाब सैफ अली खान र करीना कपूरको वैवाहिक जीवन खुशीसाथ बितिरहेको छ । उनीहरुको एउटा छोरा पनि छन् ।  तर, करीना सैफकी दोस्री पत्नी हुन् । उनले पूर्वपत्नी अमृता सिंहसँग सम्बन्धविच्छेद भएपछि करीनासँग विवाह गरेका थिए । सन् १९९१ मा विवाह गरेका अमृता र सैफको २००४ मा सम्बन्धविच्छेद भएको थियो ।  सम्बन्धविच्छेद भएको १६ वर्षपछि पुनः एकपटक सैफले अतितलाई सम्झिएका छन्…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

प्रहरी इन्काउन्टरमा श्रीमान् मारिएकोमा श्रीमती नै खुसी !

२७ असार, काठमाडौं । भारतको कानपुरमा डीएसपीसहित आठ प्रहरी हत्याका मुख्य अभियुक्त विकास दुबेको दाहसंस्कार शुक्रबार साँझ भैरोंघाटस्थित विद्युत् शवदाह गृहमा गरियो । उनको अन्त्येष्टिमा उनका पत्नी ऋचा र छोरो पनि सहभागी थिए। त्यहाँ पत्रकार तथा प्रहरीको जमघट बाक्लो थियो। त्यस क्रममा पत्रकारले दुबेकी पत्नी ऋचालाई आफ्ना पतिको इन्काउटर गरिएकोबारे जिज्ञासा राखेका थिए।

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top