मनोरन्जन

“रुदै रुन्न भनेनि आँशु झरिहाल्छ”

९, मंसिर काठमाडौँ ।  केहर सिंह प्यासी र देवी घर्तीको स्वरमा “रुदै रुन्न भनेनि आँशु झरिहाल्छ” नामक गीत सार्वजनिक भएको छ । केहर सिंह प्यासीको शव्द रहेको गीतमा महेन्द्र भण्डारीको लय छ । एकिन्द्र सारा शंकरले निर्देशन गरेको उक्त गीतमा मायाँबाट छुडिदाको पीडालाई सम्बोधन गरिएको छ । गीतमा केहर सिंह प्यासी , अनिता बस्नेत र रमेशबाबको अभिनय रहेको छ ।  भिडियो विस्तृत समाचार »

बाग्मती पुस २४ देखि प्रदर्शन हुने

७, मंसिर काठमाडौँ ।  मनोरञ्जनात्मक नेपाली चलचित्र बाग्मती आगामी पुस २४ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । सन्नी केरलाद्वारा निर्देशित तथा दिनेश दर्शनधारी र विजय सत्यालको प्रस्तुति रहेको साउथ इन्डियन प्रविधिमा निर्मित  ‘बाग्मती समाजमा घटेका घटनालाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिएको छ ।          समाजमा रहेका मध्यम वर्ग र उच्च वर्गको पारिवारिक जीवनशैली र भोगाइलाई चलचित्रमा प्रस्तुत गरिएको  छ । मैलिएको बाग्मतीलाई…विस्तृत समाचार »

प्रधानमन्त्री बनिन् गौरी मल्ल

काठमाडौ ।  अभिनेत्री गौरी मल्ल महिला प्रधानमन्त्रीको भुमिकामा रहेको टेलिभिजन शृंखला सिंहदरबार आइतबारदेखि प्रशारण हुने भएको छ । सर्च फर कमन ग्राउन्डद्वारा निर्मित टेलिशृंखला आइतबार देखि नेपाल टेलिभिजनबाट प्रशारण हुने भएको हो । छिरिङ रितार शेर्पाले निर्देशन गरेको यस श्रृखलामा १३ भाग रहेको छ सिंहदरबार रहेका आइतबार प्रसारण हुने बताएको छ ।                     श्रृखलामा पहिलो महिला प्रधामन्त्रीको रुपमा…विस्तृत समाचार »

स्वाभिमान हाम्रो झुक्दैन देउसीरे... नेपालीको शिर झुक्दैन देउसीरे...

२४, कात्तिक काठमाडौँ ।  भारतले नाकाबन्दी गरेर नेपालीलाई दुःख दिइरहेका बेला राष्ट्रिय स्वाभिमान जोगाउ भन्ने सन्देश लिएर देउसीरे गीत सार्वजनिक भएको छ । गायक अनिश श्रेष्ठले तिहारको विशेष अवसर पारेर नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन् । देउसीरे... नामक यस भिडियोलाई अमिर बि कट्टेलले निर्देशन तथा सम्पादन गरेका हुन् । गीतमा खलनको मान्छेले शब्द भरेका छन् । गीतमा चर्चित गायिका सरिता प्रजापतिको पनि स्वर छ…विस्तृत समाचार »

गेष्ट हाउसमा देहव्यापारको कथा

२३, कात्तिक काठमाडौँ ।  पिएनपि मिडियाको प्रस्तुतिमा शंकर अधिकारी घायल को लेखन निर्देशनमा लघु फिल्म गेस्ट हाउस को निर्माण भएको छ । कोहि पनि युवती आफ्नो रहरले देह ब्यापार गर्दैनन् भन्ने विषयलाई यसले उठाएको छ ।  गेस्ट हाउस मुविलाई रमेस्वर हुमागाइले खिचेका हुन भने युबराज खत्री को सम्पदन रहेको यो मुवि मा सुनिल गुरुङ ,ममता शर्मा , राजेस बाडे, हरिस चन्द्र कडेल ,पार्बती कुमाल, र…विस्तृत समाचार »

ईन्काउन्टरमा नायक निखिल उप्रेती

२१, कात्तिक काठमाडौँ ।  लामो समय पछि नेपाली चलचित्रमा फर्केर ‘भैरब’मार्फत् वाहा वाहा कमाएका  नायक निखिल उप्रेती पुनः चलचित्र ‘ईन्काउन्टर अफिसर’ मा एक्सन भुमिकामा देखीने भएका छन् ।  शनिबार कोटेश्वर स्थित महादेबस्थान मन्दिरमा चलचित्र ‘ईन्काउन्टर’ अफिसरको शुभ मुर्हत गरी छाँयाकन सुरु गरिएको छ । प्रहरी निरिक्षक धर्मराज भण्डारीले क्ल्याप ठोकेर मुर्हत गरेका हुन् ।  यस अघि चलचित्र ‘कुर्बान’ र ‘संजोग’ निर्देशन गरिसकेका निर्देशक बेद प्रसाद…विस्तृत समाचार »

​अन्जु पन्त को मोडलिङ रहेको म्यूजिक भिडियो सार्वजनिक

गायिका अन्जु पन्त आफैंले मोडलिङ गरेको एउटा गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पत्रकार नृपेश उप्रेतीले लेखेको ‘जुनी जुनी‘’ बोलको गीतमा बनाइएको म्यूजिक भिडियो नेपालमा टिभी च्यानल, यूट्युव, रेडियो, एफएममार्फत सार्वजनिक भएको हो । आफ्ना गीतको भिडियोमा कमै देखिने अन्जुले यसअघिका सबै प्रस्ताव अस्वीकार गरेपनि यस गीतमा भने लन्डन आएका बेला अभिनय गरेकी थिइन् । पत्रकार उप्रेतीको बजारमा आउंदै गरेको एल्बम ‘खुशी’ को उक्त…विस्तृत समाचार »

अचानक प्रेम प्रस्ताब राख्ने भनेको स्वार्थले होः गायिका कोपिला गुरुङ

२०५० सालमा गोर्खा जिल्लाको घ्याल्चोक गाउँ विकास समितिमा पिता पूर्ण बहादुर गुरुङ अनि माता माया गुरुङको कोखबाट जन्मेकी हुन् लोक गायिका अनि मोडल कोपिला गुरुङ दुवै विधामा आफुलाई अब्बल बनाउँदै लोकसंगीतमा लागिरहेकी कोपिलासँग कुराकानीको सम्पादित अंशः के गर्दै हुनुहुन्छ ? . अहिले भर्खर दशैंको कार्यक्रम सकेको छु ,अनि दशैँ बिदा गरेर म मेरो एल्बम बारुली कम्मर लाई बजारमा ल्याउने तरखरमा छु ।  हाल सम्म कति…विस्तृत समाचार »

दिन प्रतिदिन उकासिदै ‘सुश्री’को ब्यापार

हिन्दुहरुको महान पर्ब बिजया दशमीको मौका छोप्दै फुलपातिका दिन सार्बजनिक प्रदर्शनमा आएको चलचित्र ‘सुश्री’को ब्यापार दिन प्रतिदिन उकालो लाग्दैछ । अन्य तीन बलिया फिल्म संग जुध्न पछि नपरेको ‘सुश्री’को कमजोर प्रचार र हल संख्या अत्यन्त न्युन हुदाहुदै पनि पछिल्लो समयमा भने माउथ पब्लिसिटीकै कारण ब्यापार बढ्न थालेको यसका निर्माता तथा बितरक बताउछन् ।     रिलिजको समयमा राजधानीका ४ एकल र केही मल्टिप्लेक्स पर्दा पाएको…विस्तृत समाचार »

थाहा पाउनुहोस् यस्ता केटाहरु रोज्छन् केटीहरुले

विश्वका वैज्ञानिकहरुले गरेको एक अध्ययनले महिलाहरुले यौनसम्पर्कको लागि विशेष गरेर ठूलो लिङ्ग भएको पुरुषहरु रोज्ने गरेको देखाएको छ ।प्रोसिडिङ्गस अफ दी नेशनल एकेडेमी अफ साइन्सेसले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार महिलाहरुले आफ्नो यौन सन्तुष्टिको पूरा गर्नको लागि नरम र लम्बाइयुक्त लिङ्ग रोज्ने गरेका छन् । यसको साथसाथै महिलाहरुले अग्लो कद, शरिरको आकार पनि मिलेको पुरुष मन पराउँछन् । ब्रायम माउजको नेतृत्वमा रहेका वैज्ञानिकहरुले अष्ट्रेलियाका १…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top