मनोरन्जन

हेर्नुहोस् तासबाट बनाइएको विश्वको सबै भन्दा ठुलो भवन

विश्वको सबै भन्दा ठुलो तासबाट बनाइएको भवन सन् २०१० मार्च १० मा मकाउमा अनावरण गरिएको थियो । वेनेसियन मकाउ, मकाउ प्लाजा तथा स्याण्ड मकाउको स्वरूपमा बनाइएको उक्त तासको भवन करीब १०.३९ मीटर लामो, २.८८ मीटर अग्लो तथा ३.५४ मीटर चौडाई रहेको थियो । अमेरिकी नागरिक ब्रायन बर्ज द्वारा उक्त भवन निर्माण गरेका थिए जून हाल सम्मकै विश्व रेकर्ड कायम रहेको छ । ४४ दिन लगाएर…विस्तृत समाचार »

बन्ने भयो बाहुबली–३

११, कात्तिक मुम्बई ।  निर्देशक एसएस राजामौलीले भारतको सर्वाधिक सफल चलचित्र ‘बाहुबली’ को तेस्रो संस्करणसमेत निर्माण गर्ने भएका छन् ।  बाहुबलीको दोस्रो भागको निर्माणमा जुटेका उनले सोही शृंखलाको तेस्रो चलचित्र पनि निर्माण गर्ने बताएका हुन् । तर तेस्रो चलचित्रको सम्बन्ध अघिल्ला दुई चलचित्रसँग नहुने उनको प्रष्ट पारेका छन् । ‘बाहुबली–२’ को छायांकन ४० प्रतिशत पुरा भइसकेको छ । बाँकी छायांकन नोभेम्बरको मध्य वा डिसेम्बरको सुरुबाट…विस्तृत समाचार »

जीवनमा हरेस र चरेश खानु हुदैनः किरण अधिकारी

किरण अधिकारी नुवाकोटको तुप्चेमा जन्मेका हुन् । सानैदेखि गीतसंगीत भनेपछि हुरुक्क हुने उनको रहर बल्ल पुरा हुदै छ। दशैँ पछी उनको संगीतमा रोईला गीति एल्बम बजारमा आउदैछ । त्यसैको तयारीमा उनि अहिले व्यस्त छन । उनि हाल रास्ट्रीय लोक तथा दोहोरि गित प्रतिस्ठान बागमती अंचलको अध्यक्ष, एभरेस्ट नेपाल कल्चरल ग्रुपको निर्देशक ,वर्ल्ड एसोसियसन अफ प्रफमिंग आर्ट्सको नेपाल सेक्सनको उपाध्यक्ष,नेपाल सास्कृतिक संघ नुवाकोटको महाधिबेशन प्रतिनिधि ,नेपाल…विस्तृत समाचार »

उत्तेजित दृष्य सहित ‘हेट स्टोरी–३’ ट्रेलर सार्वजनिक (भिडियोसहित)

संस्पेन्स–थ्रिलर फिल्म ‘हेट स्टोरी’ सिरिजको तेस्रो फिल्मको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा उत्तेजित एवं गर्मागर्मी दृष्यले सनसनी मच्चाईरहेका छन् । फिल्ममा शर्मन जोशी, जरीन खान, डेजी शाह र करण सिंह ग्रोवर मुख्य भूमिकामा छन् । सिरिजका अघिल्लो संस्करण अर्थात फिल्म ‘हेट स्टोरी’ र ‘हेट स्टोरी–२’ जसरी यसमा पनि कयौं सेक्स र बदलाको दृष्यहरु देखाइएका छन् । ट्रेलरअनुसार यो जान्न सकिन्त कि कथा दुई कारोबारी…विस्तृत समाचार »

लोक गायिका रिता थापाको माया बस्यो

किरण अधिकारी, ३० असोज नुवाकोटः  लोक गायिका रीता थापाले ‘माया बस्यो’ बोलको सालैजो भाकाको गित बजारमा आएकी छिन् । उनका यसअघि मलेवा सरर, रोईला भाका यति बानी सुधार, एउटा सुन्दर घर मागेको छु लगायतका गीत स्रोताले मन पराएका छन् । गायिका रिताले २०५९ साल वाट लाईभ दोहोरी गाउन शुरु गरेकी हुन् । २०६० सालमा मात्रै औपचारिक रुपमा मलेवा सरर बोलको दोहोरी गीत गायक पुरुषोत्तम न्यौपाने संग…विस्तृत समाचार »

गायिका सर्मिला श्रेष्ठ भन्छिन् लोक संगीतमा बिकृति आयो

गायिका सर्मिला श्रेष्ठ सँग किरण अधिकारीले गरेको कुराकानी ।  के गर्दै हुनुहुन्छ ?  म अहिले दसैँ आउन लग्यो दसैको गीत तिर नै व्यस्त  अनि स्टेज प्रोग्राम मा व्यस्त  छु् ।   हाल सम्म कति वटा एल्बम बजारमा ल्याउनु भयो ?  हाल सम्म अहिले ४ ओटा एल्बम निकालियो गीत् को संख्या चाही १८ ओटा पुग्यो यसपालिको दसैँ सम्म १९ ओटा हुन्छ ।  कुन कुन एल्बम बजारमा आएको छ ? …विस्तृत समाचार »

लोकसंगीतमा भबिस्य खोज्दै नवगायिका शिला

किरण अधिकारी  नेपाली लोकसंगीतमा आफ्नो स्थान बनाउन र स्थापित हुन संघर्ष गर्नेहरुको भिड बढिरहेको छ । यहि भिडमा एक जना नवागायिका पनि मिसिएकी छिन । उनि हुन् शिला गुरुङ । उनि अहिले एउटी मात्र सपना देखेर लोक संगीतमा संघर्स गरिरहेकी छिन त्यो हो लोकसंगीतमा आफ्नो स्थान बनाएर भोलि गएर गायिकाको पहिचान बनाउने  ।  राजधानी बसेर उनि संघर्स गरिरहेकी छिन । उनको दशैँ पछाडी एल्बम पनि…विस्तृत समाचार »

मोडल रश्मि तामाङ भन्छिन् प्रेमप्रस्ताव आउदा बुवा आमा सम्झिन्छु

नुवाकोट जिल्लाको सामरी गाउ बिकाश समितिमा पिता हरि कुमार तामांग र माता धन्जोम तामांगको कोखबाट जन्मेकी हुन् मोडल रश्मि तामांग । अहिले उनि म्युजिक भिडियोहरुमा आफ्नो बच्रस्व कायम गर्न सफल भएकी छिन । अनि मुलुकमा हुने बिभिन्न अवार्डमा समेत आफुलाई अब्बल साबित गरिरहेकी छिन । हाल उनि दशैँ गीतको छायाकनमा व्यस्त छिन । प्रस्तुत छ मोडल रश्मि तामांगसँग किरण अधिकारीले  गरेको कुराकानीः  के गर्दै हुनुहुन्छ आजकाल ? …विस्तृत समाचार »

​सफल दाम्पत्यका लागि सात सेक्स सिक्रेट

के तपाई सोच्नुुहुन्छ कि मेरो बेडरुम लाइफ सधैं सुखमय छ, त्यसो हो भने आफ्नो सेक्स्युअल ज्ञानलाई धन्यवाद दिनुस् । त्यसो होइन भने सेक्ससम्बन्धी यो सात सिक्रेटलाई ध्यानमा राख्नुस् । यहाँ तपाईका लागि ‘एस’ शब्दसँग जोडिएको सात तथ्य उल्लेख गर्दैछौ । जुन यसअघि तपाईले नसुनेका पनि हुन सक्छन्। यो तथ्यले तपाईलाई आफ्नो यौन जीवनका विषयमा सोच्न बाध्य पार्नेछ । आमरुपमा जोडीहरु एक वर्षमा १३९ पटक सेक्स…विस्तृत समाचार »

रक्सीले मातेर कलाकार स्टेजमा उक्लीएपछि

२७, असोज काठमाडौँ ।  कुरा केही समय अगाडीको मात्रै हो । राष्ट्रिय संगितकर्मी संघले तिज विशेष कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सयौँ सङ्ख्यामा दर्शक थिए भने सभाषद्हरु समेत कार्यक्रममा उपस्थित थिए ।   कलाकार रमेश दुलालले संयोजन गरेको उक्त कार्यक्रममा घुम्ती नेर लेट भयो बोलको गितबाट निकै ख्याती कमाएका गायक नवराज घोरासैनी जब स्टेजमा उक्लिए कार्यक्रमको माहोल विग्रियो , ह्वास्स गनाउँदै स्टेज उक्लिएका गायकले…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top