मनोरन्जन

​ कमल खत्रीले पुजालाई भने तिमीमा डुबी सके

१४,असोज काठमाडौँः  गायक कमल खत्री र गायिका पूजा गुरुङले गाएको गित तिमीमा  डुबी सके  म्यूज़िक भिडियो  सार्बजनिक भयेको छ ।  भिडियो को निर्देशन निकेश खड्काले गरेका छन भने धीरज जंग शाहले  सिनेमा टो  ग्राफी प्रस्तुत गरेका छन ।  भिडियोमा माला लिम्बु र सोयम गुरुंगले अभिनय गरेका छन ।               विस्तृत समाचार »

भिडियो स्क्यान्डलपछि कोही हिट, कोही गुमनाम

१४, असोज काठमाडौं । नेपाली चलचित्र क्षेत्रका कलाकारहरु विवादमा आइरहन्छन् । विशेष गरेर महिला कलाकारहरु विवादमा आउँछन् । नेपाली चलचित्रमा विवादमा आउने महिला कलाकारहरुले छिटो प्रगति गरेका उदाहरण पनि प्रशस्त छन् । यतिबेला ती कलाकारहरु कै नेपाली चलचित्रमा बोलवाला पनि छ । कुनै समयमा मोडलिङमा दबदवा राखेकी नम्रता श्रेष्ठको सेक्स टेप सार्वजनिक भएपछि उनी विवादमा परिन् । त्यही बेला उनले खेलेको फिल्मलाई फाइदा पुग्यो ।…विस्तृत समाचार »

‘बाग्मति’ टिजर हमालको साथमा

  १० असोज,‘बाग्मति’ टिजर  हमालको साथमा   अहिले सम्मकै सर्वाधिक महंगो नेपाली फिल्म बागमतीको टिजर सार्वजनिक गरिएको छ  । ४३ सेकेन्डको सार्वजनिक ट्रिजरमा महानायक राजेश हमाललाई प्रस्तुत गरिएको छ ।दक्षिण भारतीय निर्माण टीमले फिल्मको प्रमोसनको लागि सार्वजनिक ट्रिजरमा हेर्दा  महानायक राजेश हमालको फेरी नेपाली चलचित्रमा पुन कमव्यक हुने देखिन्छ ।धेरै नेपाली चलचित्र दक्षिण भारतीय जस्तो बनाउने कोसिस गरे पनि यसपाली  दक्षिण भारतीय निर्माण टीमले नै सजिकै…विस्तृत समाचार »

किन भागे नायक आर्यन विहे मण्डपबाटै ?

अभिनेता आर्यन सिग्देललाई अभिनेत्री आशिका तामाङले बिहेको मण्डपबाटै उठाउँदा तनाव भएको छ । सुरविना कार्कीसँग विवाहका लागि तयार भईरहँदा आशिकाले आर्यनलाई भगाईदिएपछि उनका दाजुहरुले आर्यनको खोजी गर्दा तनाव भएको हो । तर यो तनाव भने वास्तविक चाहिँ होईन् । आगामी कार्तिक ३ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘सुश्री’को सार्वजनिक ट्रेलरमा यी दृश्यहरु दर्शकले हेर्न पाउनेछन् । ब्बचथबलआशिका फिल्मस् प्रालिको व्यानरमा निर्मित यो फिल्मको…विस्तृत समाचार »

अनलाइन भिडियो यौनशिक्षा सुरु गर्दै अभिनेत्री जेसिका

एजेन्सी । अमेरिकी अभिनेत्री जेसिका बेलले यौनका विषयमा महिलाहरुलाई शिक्षित बनाउने अभिप्रायले अनलाइन भिडियो शिक्षा सुरु गर्न लागेकी छिन्। उनका अनुसार सो भिडियोबाट उनले महिलाका शरीरको बारेमा पर्याप्त जानकारी दिनेछिन्। महिलाका क्षेत्रमा काम गर्दै आएको संस्था ‘विमनकेयर ग्लोबल’ की संस्थापक सान्ड्र पेलेटियरसँग मिलेर उनले यस्तो काम गर्न लागेकी हुन् । उनले गर्भवती हुँदाको समयमा आएका सवालबाट प्रेरित भएर शरिरका कुन अंगले कसरी काम गर्छन् भन्ने…विस्तृत समाचार »

रिलिज नहुँदै सलमान खानको फिल्मलाई २ सय करोड

मुम्बई । सलमान खान अभिनित पछिल्लो फिल्म ‘प्रेम रतन धन पायो’ले रिलिज नहुँदै दुईसय करोड बढी कमाई गरेको छ । सुरज बड्जात्याको निर्देशनमा बनेको उक्त फिल्म दिपावलीको अवसरमा प्रदर्शन हुने भएको छ । सुरज र सलमानको जोडी ‘मैने प्यार किया’वाट सुरु भएको थियो । त्यसपछि पनि उनीहरुले मह आपके है कौन, हम साथ(साथ जस्ता फिल्ममा काम गरेका थिए । यी सबै फिल्म बक्स अफिसमा हिट…विस्तृत समाचार »

किनगरे रणबीरले दीपिकालाई गाली ?

मुम्बई । रणबीर कपुर र दीपिका पादुकोणको प्रतिक्षित फिल्म ‘तामाशा’ को ट्रेलर सार्वजनिक भएको छ । टे्रलर ३ मिनेटको छ । टे्रलर हेर्दा लाग्छ यसमा रणबीरले पागलप्रेमीको भूमिका निर्वाह गरेका छन् । एकसिनमा त रणबीरले मज्जाको गाली समेत गर्छन् दीपिकालाई । समग्रमा भन्ने हो भने प्रेम, रोमान्स र मस्तीलाई मज्जाको स्थान दिईएको छ फिल्ममा । इम्तियाज अलिको निर्देशन रहेको यस फिल्ममा मुख्य भुमिका दीपिका रणबीरकै…विस्तृत समाचार »

‘वडा नम्बर ६’ चल्नुका कारण

‘वडा नम्बर छ’ चल्नुको कारण खोज्ने हो भने यसको श्रेय दुई ब्यक्तिलाई जान्छ । दीपकराज गिरी र उज्वल घिमिरे । प्रारम्भमा विषय छान्ने काम दीपकले गरेका थिए भने यसलाई परिस्कृत गर्ने काम उज्जवलले गरेका थिए । यसको स्क्रिप्ट लेखनमा मात्रै तीन महिना लागेको थियो । स्क्रिप्टको अन्तिम फाईनल गर्दा निर्देश घिमिरे र गीरिले हात्तीवन रिसोर्टमा १५ दिन बिताएका थिए ।  हाँस्य विधामा प्रभाव जमाएका कलाकारहरुले…विस्तृत समाचार »

अमेरिकामा दर्शकको मन जित्दै ठ्यासकुमारी

अमेरिकामा दर्शकको मन जित्दै ठ्यासकुमारी  अमेरिका । निर्मली वा ‘ठ्यास कुमारी’को नामले चर्चित हास्य कलाकार निरु खड्का दुई महिनाभन्दा लामो दसैँ तिहार धमाका कार्यक्रम लिएर अमेरिकामा व्यस्त छिन् ।  निरुले आफ्नो एक दशक लामो कला यात्रामा ‘मेरी बास्सै’ जस्तो सफल हास्य टेलिचलचित्र, ‘सानीमा मार्देउ बरु बगाइदेउ पानीमा’ जस्तो मार्मिक म्युजिक भिडियोमा अभिनय गरी दर्शकको मन जित्न भएकी छन् ।  जितु नेपाल, बद्री पङ्गेनी, शिला आले…विस्तृत समाचार »

ऋतिककै साथीसँग बिबाह गर्ने तयारीमा सुजैन

मुम्बई । बलिउड नायक ऋतिक रोशन सन २०१४ मा श्रीमति सुजैन खानसंग सम्बन्ध बिच्छेदका कारण चर्चामा रहे । अघिल्लो वर्ष नेभेम्बरमा छुट्टिएका सुजैन र ऋतिक अहिलेसम्म सिंगल छन् । ऋतिकको अहिलेसम्म कुनै युवतिसंग नाम जोडिएको छैन भने सुजैन बिबाहको तयारीमा रहेको चर्चा छ बलिउडमा । उनी को साग बिबाह गर्दैछिन भन्नेमा मिडियाले सार्वजनिक नगरेपनि सुजैनको हुनेवाला श्रीमान ऋतिकको पुराना मित्र रहेको बुझिएको छ । ऋतिक…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top