स्वास्थ्य / जीवनशैली
किसमिस पानि खानुका फाइदाहरु
काठमाडौं । शरीरलाई स्वास्थ्य राख्न अति उपयोगी हुने किसमिसका गुणका बारेमा सायदै धेरै कमलाई थाहा होला । किसमिसको स्वादमात्र होइन यसको प्रभाव र गुण पनि स्वास्थ्यका लागी लाभदायक हुन्छ । किसमिस मात्र होइन, यसको पानी पनि अत्यन्त लाभदायक मानिन्छ । किसमिसको पानीले हाम्रो शरीरमा मेटाबलिज्मको स्तर नियन्त्रित गर्दछ ।
कसरी तयार पार्ने किसमिस पानी स्वास्थ्यका लागी फाइदाजनक हुने किसमिसको पानी तयार पार्न एक मुठि किसमिसलाई…विस्तृत समाचार »
जाडोमा अदुवा हालेको चिया पिउनुका फाइदा
काठमाडौं । अदुवा स्वास्थ्यका लागि लाभदायक मानिन्छ । अदुवामा धेरै किसिमका औषधीय गुणहरु हुन्छन् । अदुवालाई हामीले दैनिक भान्सामा प्रयोग गर्दै आइरहेका हुन्छौं । अझ चिसोमा अदुवा हालेर चिया खादाका अनेकौँ लाभ छन् । चियामा अदुवा हालेर खाँदा स्वास्थ्यका लागि निकै फाइदा हुने चिकित्सकहरु बताउँछन् ।
अदुवामा भिटामिन सीको मात्रा उच्च हुन्छ भने म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ ।
अदुवाको चिया बनाउँदा मह र…विस्तृत समाचार »
रायोको सागका १० चमात्कारी फाइदा
काठमाडौं । रायोको साग सुन्ने वित्तिकै सायद हामी सबैको मुखमा पानी आउँछ । रायोको सागमा उच्च फाइबर हुन्छ, जसको कारण यसले पाचन प्रणाली ठीक राख्दछ । साथै यसमा पाइने अन्य खनिज, भिटामिन र प्रोटिनले समग्र स्वास्थ्यलाई लाभदायिक हुन्छ । यसमा कम क्यालोरी पाइन्छ, जसका कारण शरीरको तौल घटाउनका लागी महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । जानिराखौं रायोको सागका अन्य फाइदाः
– रायोको सागमा भरपुर मात्रामा क्याल्सियम…विस्तृत समाचार »
चिसोमा बिरामी हुनबाट बचाउने यी हुन् उपयोगी खानेकुरा
एजेन्सी – नेपालका उत्तरी क्षेत्रमा यतिबेला चिसो ह्वात्तै बढेको छ । चिसो मौसम बढेसँगै चिसोको कारण बिरामी हुनेको संख्या पनि बढ्छ । त्यसैले शरीरलाई तातो राख्न अत्यन्त जरुरी छ ।
चिसो मौसममा शरीरको ख्याल राखेमा चिसो, खोकी, रुघाखोकी र ज्वरो जस्ता समस्या हुने सम्भावना कम हुन्छ । साथै, अहिलेको कोरोना भाइरसको संक्रमण समेत फैलिएको अवस्थामा चिसोमा झनै यसको असर बढ्न सक्ने भएकाले चिसो हुन नदिन…विस्तृत समाचार »
किन हुन्छ पायल्स कसरी जोगिने
काठमाडौँ ।
पायल्स भनेको त्यस्तो रोग हो, जुन मलद्धारसँग सम्बन्धित छ। जसमा गुद्वारको बाहिरी र मानिसहरुको भित्री भागमा मुसाजस्तो मासु पलाउने गर्दछ ।
पायल्सको कारण दिसाबाट रगत आउने हुन्छ तर अरु रोगको कारण पनि हुन सक्न । दिसा गर्दा रगत आउनेबित्तिकै पायल्स भन्न मिल्दैन । दिसा गर्दा नमिसिएर अलग्गै रगत आउने भनेको दिसा गर्ने ठाउँका नशाहरू फुल्नु हो । दिसा गर्ने ठाउँमा नशाहरू फुलेर बसेको…विस्तृत समाचार »
स्तनमा गाँठा नभईकन पनि स्तन क्यान्सर हुनसक्छ
एजेन्सी ।
स्तन क्यान्सरको पहिलो र मुख्य लक्षण स्तनमा गाँठा गुठी हुनु हो । तर लण्डनका बैज्ञानिकहरुले स्तनमा गाँठा गुठी नदेखिएका महिलाहरुलाई पनि स्तनक्यान्सर हुन सक्ने दावी गरेका छन् ।
युनिभर्सिटी कलेज लण्डनका बैज्ञानिकहरु भर्खरै स्तन क्यान्सर पत्ता लागेका २ हजार ३ सय महिलाहरुको लक्षण केलाएका थिए ।
सो क्रममा हरेक ६ मध्ये १ जनालाई स्तनमा गाँठा गुँठी नै नदेखिईकन क्यान्सर भएको पाइएको थियो ।…विस्तृत समाचार »
खानुहोस् लौका, हटाउनुहोस् तनाव र अनिन्द्रा
काठमाडौँ ।
लौका बारी खेतमा सजिलै फल्ने तरकारी हो । लौकालाई तरकारी मात्र नभई बर्फी, हलुवा, रायता बनाउनका लागि पनि प्रयोग गरिन्छ । यसमा विभिन्न किसिमको पोषक तत्वको भण्डार हुन्छ ।
लौकाले गर्मीमा थकानबाट जोगाउँछ, शरीरलाई चिसो र ताजा राख्दछ । गर्मी महिनामा धेरै पसिना आउने भएकाले शरीरमा घटेको पानी भरपाइ गर्ने काम यसले गर्छ । शरीरभित्रको फोहोर फाल्ने मात्र नभई नाकबाट रगत आउने, डण्डीफोर…विस्तृत समाचार »
यी रोगबाट छुटकरा पाउन खानुहोस् तिते करेला
काठमाडौँ ।
खादा तीतो भएपनि करेला स्वास्थ्यका लागि अति लाभदायक छ । व्लड प्रेसर लो भएकाले धेरै खान नहुने करेला, स्वादमा जति तितो हुन्छ स्वास्थ्यमा उतिनै फाइदाजनक छ । करेलाले खानामा रुचि बढाउँछ । करेला खादा छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ । करेलाले खाएको कुरा राम्ररी पचाउने हुँदा पेटसफा राख्दछ र कब्जियत हुन दिँदैन ।
पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई कम गर्दै लैजान्छ…विस्तृत समाचार »
के हस्तमैथुनले शरीरलाई बेफाइदा गर्छ ?
काठमाडौँ ।
एकथरीको भनाई छ हस्तमैथुनले शरीरलाई बेफाइदा गर्छ । तर यो विल्कुलै गलत हो । हस्तमैथुनले स्वास्थ्यमा कुनै हानी हैन बरु, यसले यौन आवेग शान्त गर्छ । यौन कुण्ठा हटाउँछ । मनोविकार हटाउँछ । अझ हस्तमैथुनले बलात्कार जस्ता आपराधिक कृत्य कम गर्न सघाउ पुर्याउँछ । हस्तमैथुनलाई स्वास्थ्यका लागि राम्रो र सामान्य मानिन्छ ।
हस्तमैथुन आनन्द अनुभूत गर्ने प्राकृतिक तरिका हो । यसले स्वंमलाई आनन्द…विस्तृत समाचार »
१५ प्रश्नको जवाफमा पूर्वयुवराज पारसकी छोरी पूर्णिकाले भनिन्– मैले आफ्नो ‘ड्रिम ब्वाइ’ भेटिसके
२५ वैशाख, काठमाडौं । राजतन्त्र गएपनि पूर्वराजपरिवारको चर्चा छँदै छ । पूर्वयुवाराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाह आफ्नै भूमिकाका कारण चर्चामा छन् । उनीहरुकी जेठी छोरी पूर्णिका शाहमाथि पनि आम नेपालीको नजर छ । उनी अहिले अध्ययनका क्रममा थाइल्यान्डमा छिन् । इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत उनी सामाजिक सञ्जालमा आफ्नो तस्वीर र स्टाटसहरू अपडेट गरिरहन्छिन् ।
१९ वर्षमा हिँडिरहेकी पूर्णिका अहिले धेरै कुरा बुझ्ने भइसकिन्…विस्तृत समाचार »
राजनीति
खुमलटारमा प्रचण्डलाई भेटेर ईश्वर पोखरेलले अनुरोध गरे– दुवै अध्यक्षको साझा प्रस्ताव बनाऔँ

अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई

अन्तर्राष्ट्रिय
ट्रम्पमाथि लाग्यो दोस्रोपटक महाअभियोग

हार स्वीकार गर्दै ट्रम्पले भने – जनवरी २० मा बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार छु

अमेरिकी संसदले प्रमाणित गर्यो राष्ट्रपतिमा बाइडेनको जित

विचार / ब्लग
प्रेमिकाको लिलामी

बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात
सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।
ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस
