स्वास्थ्य / जीवनशैली

किन हुन्छ गाडीमा यात्रा गर्दा बान्ता , कारण र समाधानका उपाय

यात्रा आफैँमा रमाइलो हुन्छ । तर, सवारी साधनमा यात्रा गर्दा बान्ता आउने, टाउको दुख्ने, रिंगटा लाग्ने भयो भने यात्रा सजायसरह हुन्छ । यसलाई मोसन सिकनेस भनिन्छ । यसले लामो समय असर गर्दैन । तर, सधैँ यात्रा गरिरहनेहरूका लागि भने यो ठूलै समस्या हो । त्यस्तै भिडियो गेम खेल्दा र माइक्रोेस्कोपबाट हेर्दा पनि मोसन सिकनेस हुनसक्छ । यी सबै अवस्थामा आँखाले गति अथवा चहलपहललाई देख्छ, तर…विस्तृत समाचार »

योनी; ‘लुज र ‘टाइटका भ्रम

मानिसहरू चरम यौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन्। कति पुरुष महिलाको योनी कसिलो नभएको कारणले यौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ। वास्तवमा योनी कसिलो, खुकुलो कस्तो हुनुपर्छरु यसबारे केही चर्चा गरौँ। कसिलो योनी कति पुरुष महिलाको योनीभित्र लिंग पसाउन गाह्रो हुनेगरी कसिलो हुने गरेको अनुभव सुनाउँछन्। महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ। अर्को कारण, पर्याप्त मात्रामा प्राक्क्रीडा…विस्तृत समाचार »

ढाड दुख्ने समस्या छ थाहा पाउनुहोस् समाधानको उपाय

६ कात्तिक ।सुविधाको खोजीमा हिजोआज हामीमध्ये अधिकांशले लगभग हिँड्न छोडिसकेका छौं । सहरतिर मात्र नभएर ग्रामिण क्षेत्रमा पनि एकै ठाउँमा बसेर लामो समय टीभी हेर्ने, कम्प्युटर चलाउने, ल्यापटपमा बस्ने, मोबाइल खेलाउने प्रचलन बढ्दो छ । लामो समयसम्म एकै ठाउँमा बसिरहँदा ढाडमा भार पर्छ । हिँड्ने भन्दा गाडी चढ्ने चलन बढ्दो छ । यसले शरीरमा चाहिने भन्दा रक्त सञ्चालन कम हुने, मांसपेशीहरू एउटै स्थितिमा रहँदा–बस्दा शरीरभित्रबाट…विस्तृत समाचार »

पोलेको मासु खादा क्यान्सर को खतरा

   ३ कात्तिक । काठमाडौ नेपालीले दसैँमा बढी मासु खाने गर्छन् । मासुका विभिन्न परिकार बनाउने क्रममा धेरै पोलेको र भुटेको मासु रुचाउने गरिन्छ । त्यस्ता मासुबाट क्यान्सरको खतरा हुने चिकित्सकले बताएका छन् । मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन उत्पन्न हुन्छ । त्यसले पेट र छालामा क्यान्सर हुन सक्ने बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजी विभागका…विस्तृत समाचार »

झगडाले पनि प्रघाढ बनाउंछ पति पत्नीको सम्बन्ध

३० असोज ,काठमाडौ ।विवाह अगाडि मिठो(मिठो कुरा गर्ने, एकअर्काबाट टाढिन नचाहने जोडी विवाहपछि परिवर्तन हुन्छन् । स(साना कुराले नै जोडीबीच झगडाको बीऊ रोपिन्छ र सानो झगडाले ठूलो रूप लिने गर्छ । यसले सम्बन्धलाई अप्ठ्यारो स्थितिमा पुर्याउँछ । सम्बन्धमा तनाव र चिन्ताको अवस्थाले सधै छोपिरहन्छ । विज्ञहरूका अनुसार जोडीबीच हुने स(साना झगडाले दुईबीचको प्रेमलाई गाढा बनाउँछ । तर, झगडा गर्दा पनि आफ्नो विवाहलाई कुनै असर नपर्ने…विस्तृत समाचार »

पत्थरीबाट छुटकारा पाउन पालकको साग उपयोगी

२५ असोज ,पालकलाई गुणकारी तरकारीमा मानिन्छ । यसले हेमोग्लोबिन मात्र होईन पत्थरीबाट समेत छुटकारा दिलाउन महत्वपूर्ण भूमिका खेल्ने तथ्य सार्वजनिक भएको छ । यसको वनस्पतीय नाम स्पीनेसिया हो । १०० ग्राम पालकमा २६ किलो क्यालोरी, २ प्रतिशत प्रोटीन र २।९ प्रतिशत कार्बोहाइटेड पाइन्छ । साथमा खनिजका साथमा यसमा प्रसस्त लवण पनि पाइन्छ । यही गुणका कारण पालकलाई ‘लाइफ प्रोटेक्टिव’ तरकारीमा मानिएको छ । पालकको पातको…विस्तृत समाचार »

अनियमित जीवनशैलीले बढाउंछ ग्यास्ट्रिक

  २१  असोज ।झन्डै ८० प्रतिशत नेपालीलाई कुनै न कुनै बेला   ग्यास्ट्रिक लागेको अनुमान छ । सबै समुदाय र उमेर समूहका मानिस ग्यास्ट्रिकबाट पीडित भएको चिकित्सकहरू बताउँछन् । मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनेर चिनिने यो रोगलाई बोलीचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिन्छ । विज्ञहरूका अनुसार खाएका खाना पचाउन शरीरभित्र विभिन्न प्रकारका पाचन रस हुन्छन् । खाना खाँदा ‘हाइड्रोक्लोरिक एसिड’ नामक एक खालको अम्ल पनि उत्पादन भइरहेको हुन्छ…विस्तृत समाचार »

मिर्गौलाको पत्थरी, लक्षण र उपचार

१९ असोज, काठमाडौं । मिर्गौलाको पत्थरीबाट ४० देखि ७० वर्षसम्मका पुरुष बढी पीडित भएका छन्। महिलाहरू भने ५० वर्ष काटेपछि यो रोगको शिकार भएको देखिन्छ। पत्थरीको समस्या दोहोरिने हुनाले खानपानमा ध्यान दिनुपर्छ। एकपटक उपचार गराइसकेका करीब २० प्रतिशतमा तीन, ३० प्रतिशतमा पाँच र ७० प्रतिशतमा २० वर्षभित्र पत्थरी दोहोरिन्छ।आकस्मिक शल्यक्रियाहरूमा एपेन्डिक्स सुन्निएको, आन्द्रा फुटेको र पित्तथैलीको पत्थरी पछि मिर्गौलाको पत्थरीकै हुन्छ। मिर्गौलामा क्याल्सियम, फोसफेट, अक्जालेट…विस्तृत समाचार »

नयाँ रोग स्क्रब टाइफसको आतंक मुलुकका विभिन्न जिल्लामा

  १८ असोज, काठमाडौं  । मुलुकका विभिन्न जिल्लामा एक महिनायता फैलिएको स्क्रव टाइफस नामक नयाँ रोगले आठजना बालबालिकासहित एक गर्भवतीको ज्यान लिएको छ।टाइफसको संक्रमणबाट ४० जना अस्पतालमा भर्ना भएको र एक सयभन्दा बढीको उपचार भइसकेको स्वास्थ्य सेवा विभाग, महामारी तथा रोग नियन्त्रण महाशाखाले आइतबार पुष्टि गरेको छ।लगातारको तराई बन्द, नाकाबन्दीजस्ता समस्याले रोग नियन्त्रणमा कठिनाइ भएको महशाखा प्रमुख डा। बाबुराम मरासिनीले बताए।‘देशको खराब स्थितिले रोगका लक्षण…विस्तृत समाचार »

तुलसी ले हाम्रो स्वास्थ्यमा पुर्याउने फाइदा

 १६ असोज, काठमाडौं । तुलसीलाई हिन्दूधर्मालम्वीहरुले विष्णुका रुपमा पूजा गर्ने गर्छन । हरेकका घरको आँगनमा तुलसी रोपिएको हुन्छ । तर, यसको उपयोग गर्न सके हाम्रो स्वास्थ्यमा निकै लाभदायक हुन्छ ।  १ ज्वरो र सर्दीका लागि तुलसी तुलसीको ६५ पत्ता र आठ ओटा मरिचको दानालाई २५० मिलीलिटर पानीमा राम्रोसँग पकाएर छान्ने । यसमा दूध र चिनी राखेर चियाको रुपमा पिउँदा ज्वरो र सर्दी ठिक हुन्छ । फेरि…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

२६ साउन, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न सुझाएका छन्। भारतमा एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top