norvic
global ime bank

इतिहास /अध्यात्म

नवदुर्गाको पूजा कुन राशि भएकाले कसरी गर्ने ?

हिन्दूहरुको महान् चाड दशैँ सुरु भइसकेको छ । दशैँमा नौ दिनसम्म नवदुर्गाको पूजाआजा गरिन्छ । दुर्गामा विश्वास गर्नेहरु उनको नौ रुपलाई नौ दिनसम्म स्मरण गर्छन् । तर, नवदुर्गाको पूजा गर्नेले आफ्नो राशिअनुसार ध्यान पुर्याउँदा राम्रो हुन्छ :  मेष यो राशि भएकाहरुले स्कन्द माताको पूजाअर्चना गर्नुका साथै दुर्गा चालिसाको पाठ गरे राम्रो हुनेछ । यसो गर्दा दुर्गा खुसी भएर राम्रो फल प्राप्त हुनेछ ।  वृष यो…विस्तृत समाचार »

१ सय ५९ वर्ष अघि वेलायत पुग्ने पहिलो नेपालीको वेलायत वृतान्त : वेलायती महिला अप्सरा जस्ता

आज भन्दा १ सय ५९ वर्ष अघि विक्रम संवत् १९०६ साल माघमा तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणा २५ जनाको टोली सहित वेलायत प्रस्थान गरेका थिए । विश्व साम्राज्य वेलायतसँगको सम्बन्ध विस्तार गर्न राजा सुरेन्द्रको विशेष दुत बनेर उनी वेलायत पुगेका थिए । जंगबहादुर झण्डै ३ महिना वेलायत बसे । फ्रान्स हुँदै स्वदेश फर्केका जंगबहादुरको वेलायत र पेरिस बसाई निकै चर्चित बनेको त्यसबेलाका विभिन्न लिखतमा पाईन्छ ।…विस्तृत समाचार »

​कृष्ण जन्माष्टमीमा जान्नुहोस् भगवान् श्रीकृष्णसँग जोडिएका केहि रोचक तथ्यहरु

आज श्री कृष्ण जन्माष्टमी नेपालमा पनि मनाइएको छ । भगवान विष्णुका अवतार कृष्ण लिलाको बारेमा तपाईले धेरै कुरा सुन्नुभएकै होला, अथवा टेलिभिजनहरूमा देख्नुभएकै होला । के तपाईले श्रीकृष्णको गुरूको बारेमा सुन्नुभएको छ । उनीसँग जोडीएका कथाहरु पढ्नुभएको छ ? कृष्ण जन्माष्टमीमा भगवान् कृष्ण सँग जोडीएका केहि कुराहरु जान्नुहोस् । जुन अचम्मलाग्दा छन् अथवा तपाईले पहिल्यै नसुन्नुभएको हुनसक्छ ।  १. भगवान कृष्णका कुल १०८ नामहरु छन्…विस्तृत समाचार »

आज चन्द्रग्रहण लाग्दै : तपाईको राशी कुन ? जान्नुस् के गर्न हुन्छ के गर्न हुँदैन

२३ साउन, काठमाडौं । आज यो वर्षको पहिलो चन्द्रग्रहण लाग्दैछ । नेपालमा सोमबार राति ११ बजेर ७ मिनेटमा सुरु हुने चन्द्रग्रहण राति एक बजेर चार मिनेटमा सकिने छ । यो चन्द्रग्रहण नेपालसहित दक्षिण र पूर्वी एशियाका देशमा तथा अष्ट्रेलिया, अफ्रिका र सम्पूर्ण यूरोपबाट देख्न सकिने बताइएको छ । चन्द्रग्रहण राति ११ बजेर ७ मिनेटमा सुरु भए पनि दिउँसो २ बजेदेखि नै कुनै पनि भोजन गर्न…विस्तृत समाचार »

​भगवान शिवले धारण गरेका तेस्रो आँखा देखि बाघको छालासम्म, कुन के को प्रतीक ?

भगवान शिवको रुपलाई देखेपछि अलौकिक अनुभव हुन्छ । हाम्रो दिमागमा उनले आफ्नो शरिरमा केहि बिशेष कुराहरुको धारण किन गरेका होलान् भन्ने कुराको विचार पनि आउँछ । उनको हातमा त्रिशुल, किन बाँधिएको छ यसमा डमरु, उनको घाँटीमा नाग किन झुण्डिएको छ, जस्ता कुराहरुको जिज्ञासा सबैलाई लाग्न सक्छ ।    त्रिशुलः भगवान शिवको त्रिशुल तीन शक्तिहरुको प्रतीक हो । ज्ञान, इच्छा अनी परिपालन । डमरुः शिवजीको त्रिशुलमा…विस्तृत समाचार »

​श्रीमद्भगवद्गीताका यी श्लोक, जसले देखाउँछन् जीवनयापनको श्रेष्ठ बाटो

सनातन हिन्दु संस्कृतिमा  श्रीमद्भगवद्गीता न केवल पूज्य छ, त्यो भन्दा बढी अनुकरणीय पनि छ । भनिन्छ, श्रीमद्भगवद्गीता ग्रन्थमा उल्लेखित उपदेश स्वयं भगवान श्रीकृष्णको मुखबाट निस्केको अमृतवाणी हुन्, जसले जीवनलाई सही ढंगबाट अघि बढाउने श्रेष्ठ बाटो देखाउँछन् ।  प्रस्तुत छ, यस महान् दार्शनिक गन्थबाट छानिएका केही महत्वपूर्ण श्लोक :  नैनं छिद्रन्ति शस्त्राणि नैनं दहति पावकः ।  न चैनं क्लेदयन्त्यापो न शोषयति मारुत ।।  (दोस्रो अध्याय, श्लोक २३)…विस्तृत समाचार »

​शनिवारको दिन भुलेर पनि नगर्नुहोस् यि पाँच चिजहरुको किनमेल

यदि तपाई शनिवारको दिन शपिङ गर्नुहुन्छ, या खाद्यान्नको किनमेल गर्नुहुन्छ भने ख्याल गर्नुहोस् कतै तपाईले गरीरहेको किनमेलबाट शनि देवताको अपमान त भइरहेको छैन । शास्त्रमा केहि यस्ता चिजहरु उल्लेख गरीएको छ जसको शनिवार किनमेल गर्नु उत्तम मानिँदैन । बिशेषगरी बस्तु फलामको छ भने त्यसको किनमेल नगर्नु नै बुद्धिमानी हुन्छ । यस्ता छन् शनिवार किनमेल गर्न नहुने बस्तुहरु १. फलामको किनमेल फलामलाई शनिदेवको धातु मानिन्छ ।…विस्तृत समाचार »

​भगवान शिवका अनुसार मृत्युका यि सात संकेतहरु, तपाई पनि जान्नुहोस्

मृत्युसँग सबै डराउँछन् । कसको मृत्यु कुनबेला हुन्छ, कसैलाइ थाहा नै हुँदैन । आफ्नो मृत्यु कतिखेर हुन्छ भन्नेकुरा सबैले जान्न चाहान्छन् । तर कुनै यस्ता संकेतहरु छन्, जसले मृत्यु आउनुभन्दा पहिले नै चेतावनी दिन्छन् की अब उ धर्तिमा रहने केहीदिनहरु मात्र बाँकी छन् । सायद तपाईलाइ विश्वास नहोला यि कुराहरु भगवान् शिवले स्वयं बताएको धार्मिक विश्वास रहेको छ । शिवमहापुराणमा भगवान शिव स्वयंले  पार्वतिलाइ बताएका…विस्तृत समाचार »

राजालाई सबैभन्दा बढी कोबाट खतरा ?

नेपालमा राजतन्त्रको समूल अन्त्य भइसकेको छ । राजदरबार हत्याकाण्डमा राजा बीरेन्द्रको बंश नै नास भएको केही वर्षमा देशबाट पुरै राजतन्त्र बिदाई भयो । दरबार हत्याकाण्डको मुख्य डिजाइनर या त्यसमा संलग्न व्यक्ति को हो भन्ने आधिकारिक पुष्टी अहिलेसम्म भएको छैन । हत्याकाण्डलगत्तै दरबारले पूर्वयुवराज दीपेन्द्रले अन्धाधुन्धा गोली चलाएर आफ्ना बाबुआमालगायतलाई मारेको र अन्त्यमा आफैलाई पिठ्युँबाट पेस्तोल दागेर आत्महत्या गरेको सार्वजनिक गरेको थियो । तर, त्यसपछि भने…विस्तृत समाचार »

​नेपालका सन्की राजाहरु : तरुनी केटी लिएर वनतिर जानेदेखि छाडा बोल्नेसम्म

इतिहासमा नेपाल एकीकरण अभियानका नायकका रूपमा चिनिएका राजा पृथ्वीनारायण शाहको डरलाग्दो रुप कतिपयलाई थाहा नहुन सक्छ  । उनी एकदमै क्रुर स्वभावका पनि थिए । आफूले भनेको काम पूरा नभए घनघोर रिसको ज्वाला प्रकट गर्दथे । राज्य चलाउन कुशल र निडर व्यक्तित्वको धनी भए पनि उनी रिस उठेको वेला कसैलाई बाँकी राख्दैनथे । आफ्ना नातागोतालाई त तथानाम भन्ने नै भए, रिसाएको वेला सेनापति कालु पाण्डेलाई समेत…विस्तृत समाचार »

global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

१३ भदौ, काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट को को बन्दैछन् मन्त्री ?

१२ भदौं, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का

१२ भदौं, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय

अमेरिकाका उपराष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता

८ असोज, न्युयोर्क । अमेरिकाका उपराष्ट्रपति कमला हैरिस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । उपराष्ट्रपति हैरिस र प्रधानमन्त्री मोदीबीच हिजो अमेरिकाको राष्ट्रपति भवन व्हाइट हाउसमा भेटवार्ता भएको हो ।

आफ्नो सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजना नबनाउने चीनको घोषणा

७ असोज, बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजना नबनाउने घोषणा गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । चीनको यो घोषणा विश्वव्यापी रुपमा हरितगृह ग्यास उत्सर्जन कटौतीमा महत्वपूर्ण हुने ठानिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

वायु प्रदुषण खतरनाक बन्दै गएको डब्लुएचओको चेतावनी

७ असोज, न्युयोर्क । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले वायु प्रदूषण सोचिएभन्दा निकै खतरनाक भएको चेतावनी दिएको छ । मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै डब्लूएचओले एक वर्षमा ७० लाख मानिसको वायु प्रदुषणसँग सम्बन्धीत रोगका कारण मृत्यु हुने गरेको   तथ्याङ्क सार्वजनिक गरेको छ ।

विचार / ब्लग

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।
Top