अन्तर्राष्ट्रिय

तालिवान मुद्दाका विषयमा अफगानिस्तान पाकिस्तान, चीन र अमेरिकाले इस्लामावादमा वार्ता गर्दै

२७,पुस । अफगानिस्तान, पाकिस्तान, चीन र अमेरिकाले आज पाकिस्तानको इस्लामावादमा तालिवान मुद्दाका विषयमा वार्ता गर्दै छन् । चार देशका प्रतिनिधि सम्मिलित वार्ता टोलीले तालिवानसँग रोकिएको शान्ति वार्ता फेरि शुरु गर्ने विषयमा छलफल हुने छ । तालिवानले गत वर्षदेखि अफगानिस्तानमा हिंसात्मक गतिविधि बढाउँदै लगेको छ । सन् २०१४ को डिसेम्बरमा विदेशी सेना फर्किएपछि अफगानिस्तानको सुरक्षा फौजले तालिवानसँग संघर्ष गर्दै आएको छ ।  विस्तृत समाचार »

८० करोड डलरको चिठ्ठा आज खुल्दै

२७, पुस काठमाडौँ ।  अमेरिकामा ८० करोड डलरको  ‘पावर बल’ चिठ्ठा आज खुल्दै छ ।  अमेरिकी इतिहासमै सबैभन्दा ठूलो रकमको चिठ्ठा खुल्ने दिन नजिकिदै गर्दा त्यहाँ यो  चिठ्ठाका विषयमा धेरै वहस भएका छन् ।  हालसम्मकै ठूलो रकमको चिठ्ठा भएकाले ‘पावर बल’ किन्नेको संख्या ह्वात्तै बढेको छ ।  अमेरिकाका बिभिन्न राज्यहरुमा सरकारले सञ्चालन गर्ने पावर बल र मेगामिलियन चिठ्ठा केन्द्र सरकार मातहतको निकाय लोटरी कमिसनले गर्छ…विस्तृत समाचार »

अरब लिगका विदेश मन्त्रीद्धारा इरानको कडा निन्दा

२७,पुस ।  अरब लिगका विदेश मन्त्रीले इरानको कडा शब्दमा निन्दा गरेका छन् । केही दिन अघि इरानको राजधानी तेहरानमा रहेको साउदी अरबको दूतावासमा भएको आक्रमणको विषयमा अरब लिगका विदेशमन्त्रीले इरानको निन्दा गरेका हुन् । साउदी दूतावासमा भएको आक्रमण बारे छलफल गर्न इजिप्टको राजधानी कायरोमा बसेको अरब लिगका विदेशमन्त्रीको आपतकालिन बैठकले घटनाको घोर निन्दा गरेको हो । अरब लिगका विदेश मन्त्रीले इरानका अधिकारीले साउदी दूतावासमा सुरक्षा…विस्तृत समाचार »

अफगानिस्तानमा ४० जना तालिवान लडाकुको मृत्यु

पुस ,२७। अफगानिस्तानको सुरक्षा फौजले दरक्वाद जिल्लालाई तालिवानी लडाकुको कब्जाबाट मुक्त गरेको दाबी गरेको छ ।  ताजकिस्तानको सीमामा रहेको छ । एक प्रान्तीय प्रवक्ताको भनाई उल्लेख गर्दै बीबीसीले दरक्वाद जिल्लालाई मुक्त गर्ने क्रममा गरिएको कारबाहीमा ४० जना तालिवानी लडाकु मारिएको जनाएको छ । यसैबीच अफगानिस्तान, पाकिस्तान, चीन र अमेरिकाले आज पाकिस्तानको इस्लामावादमा तालिवान मुद्दाका विषयमा वार्ता गर्दै छन् । चार देशका प्रतिनिधि सम्मिलित वार्ता टोलीले…विस्तृत समाचार »

जर्मनीमा महिला यौन शोषण बढयो, सरकार तनावमा

पुस २७,काठमाडौं । नयाँ वर्ष सन् २०१६ को शुरुवातसँगै जर्मनीमा महिला यौन शोषणको शिकार भएकाको संख्या बढ्दै गएपछि सरकार तनावमा छ ।  सुरुमा जर्मनीको कोलोन शहरका ८० महिलाले आफूहरुमाथि यौन शोषण भएको भन्दै प्रहरी प्रशासनमा उजुरी दिएकोमा हाल त्यो संख्या बढेर ५ सय पुगेको छ । उनीहरुले आफूहरु सामूहिक बलात्कारको शिकार भएको बताएका छन् । एकपछि अर्को गर्दै यौन शोषणका घटना सार्वजनिक हुन थालेपछि जर्मन सरकार अप्ठेरोमा…विस्तृत समाचार »

‘खुङ्खार’ तस्कर गुस्मान लोएरालाई अमेरिकी कारागारमा पठाइने

२६,पुस । कारागारबाट भागेका खतरनाक मेक्सिकन लागू औषध तस्कर गुस्मान लोएरालाई अमेरिकी कारागारमा पठाइने भएको छ । मेक्सिकाको उच्च अदालतले उनलाई जतिसक्दो छिटो अमेरिका बुझाइने बताएको हो । उनी जुनसुकै देशमा पक्राउ परेपनि आफूलाई सुपुर्दगी गर्न अमेरिकाले सन् २०१४ मा नै अपील जारी गरेको थियो । एल चैपो नामले परिचित लोएरा लागू पदार्थ कोकिनका खुंखार तस्कर हुन् । मोस्ट वान्टेडको सूचीमा रहेका लोएरा छ महिनाअघि…विस्तृत समाचार »

किन क्वाँ क्वाँ रुन्छन् ठुला नेताहरु ?

नेपालका मात्र होइनन्, संसारका अन्य देशका धेरै नेता पनि सार्वजनिक स्थलमै आफ्नो भावनामाथि नियन्त्रण गुमाउँछन् । यस्तो मामिलामा सबैभन्दा कमजोर सायद अमेरिकी राष्ट्रपति बाराक ओबामा हुन् । केही दिनअघि बन्दुक नियन्त्रणसम्बन्धी नयाँ प्रावधान घोषणा गर्ने क्रममा राष्ट्रपति बाराक ओबामाका आँखा रसाए । सन् २०१२ मा स्यान्डी प्राइमरी स्कुलमा भएको गोलीकाण्डबारे कुरा गर्दै उनी रोएका थिए । उनीसँगै उभिएका उपराष्ट्रपति जो विडेन पनि भावुक भए ।…विस्तृत समाचार »

इजिप्टको होटलमा आक्रमण हुदा दुई पर्यटक घाइते,एक बन्धुकधारी मारिए

पुस ,२६। इजिप्टको एक होटेलमा बिदेशी पर्यटकलाई लक्षित गरी गरिएको आक्रमणमा दुई जना विदेशी पर्यटक घाइते भएका छन् । समुद्री मार्ग हुँदै होटेल प्रवेश गरेका अज्ञात बन्दुकधारीले इजिप्टस्थित सिटी हुरगाडामा प्रवेश गरी बिदेशी पर्यटकमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।गोली प्रहारबाट घाइते भएका पर्यटकका एकजना डेनमार्क र अर्को जर्मनीका रहेको बताइएको छ ।  आक्रमण गर्ने एक बन्दुकधारी सुरक्षा कारबाहीमा मारिएका छन् । घटना लगत्तै इजिप्टभर सुरक्षाब्यबस्था…विस्तृत समाचार »

पहिलोपटक मस्जिदमा गैर मुसलामनलाई निमन्त्रणा

२६,पुस – फ्रान्समा पहिलोपटक मुसलमान विरोधी भावनालाई अन्त्य गर्ने उद्देश्यले मुस्लिमले अरु समुदायका व्यक्तसँगको सम्बन्ध बिस्तार गर्न थालेका छन् । इस्लाम धर्मलाई बुझ्न भन्दै मुस्लिमहरुले अरु समुदायका व्यक्तिलाई मस्जिदमा आउन निमन्त्रणा दिन थालेका छन् ।  मस्जिदमा आमन्त्रण गरिएकाहरुका लागि विशेष स्वागतको व्यवस्था गरिएको छ । फ्रान्सको राजधानी पेरिसमा पोहोर हास्यव्यंग्य पत्रिका शाली एब्दोमा इस्लामिक बिद्रोही संगठनले आक्रमण तथा गएको नोभेम्बरमा पेरिसामा एक सय ३० जनाको…विस्तृत समाचार »

मोदीले पठानकोट सैनिक शिवीर भ्रमण गर्ने

नयाँँ दिल्ली, २५ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार उत्तरी भारतीय राज्य पञ्जावको पठानकोटमा अवस्थित पठानकोट हवाई सैन्य शिविरको भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री मोदीले गत हप्ता त्यहाँ भएको आतङ्ककारी हमलाबाट दिवंगत सैनिकलाई श्रद्धान्जली अर्पण गर्न त्यहाँ जान लाग्नुभएको बताइएको छ । प्रधानमन्त्री मोदी शनिबार अपरान्ह त्यहाँ पुग्नुहुने कार्यक्रम रहेको भारतीय सैनिक स्रोतले जनाएको हो । उक्त सैन्य शिविरमा गत हप्ता पृथकताबादी सशस्त्र…विस्तृत समाचार »

global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा बैठकः संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह

६ असोज, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।  बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदमापूर्ति हुन 

मन्त्रिमण्डल पुनर्गठनबारे एजेण्डामा छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

६ असोज, काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो। सोहिअनुसार बैठक निर्धारित समयमै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

अन्तर्राष्ट्रिय

चीनलाई भारतको धम्की– सीमामा तिम्रा सेना अगाडि बढे हाम्रा सैनिकले सीधै गोली हान्नेछन्

९ असोज, काठमाडौं । भारतले चीनलाई सीमामा चिनियाँ सैनिक अगाडि बढ्यो भने भारतीय सैनिकले गोली चलाउने चेतावनी दिएको छ। भारतको शीर्ष अंग्रेजी पत्रिका द हिन्दुको रिपोर्टअनुसार भारतले चीनलाई स्पष्ट शब्दमा यस्तो चेतावनी दिएको हो। भारतीय सैनिक अधिकारीले भनेका छन्, ‘हामीले चीनलाई भनेका छौं( यदि चिनियाँ सैनिक हाम्रो नजिक आए भने हामी गोली चलाउँनेछौं। हाम्रा सैनिकलाई आत्मरक्षाका लागि गोली चलाउने अधिकार दिएका छौं।’

डोनाल्ड ट्रम्पको धम्की–मैले चुनाव हारें भने पनि सजिलै सत्ता छाड्दिनँ

८ असोज, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतइि चुनावमा पराजित भए पनि आफूले शान्तिपूर्ण तरिकाले सत्ता नछाड्ने चेतावनी दिएका छन्। किनकि हुलाकी मतदानप्रति आफूलाई शंका भएकाले त्यो मुद्दा सर्वोच्च अदालतमा जाने उनको भनाइ छ। तर कोरोना महामारीका कारण देखाउँदै अमेरिकाका धेरैजसो राज्यले मेलमार्फत मतदानमा जोड दिइरहेका छन्।

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top