अन्तर्राष्ट्रिय

शिया धर्म गुरुलाई मृत्युदण्ड दिएको विरोधमा कयौ मुलुकमा प्रर्दशन

१९,पुस,ऐजेन्सी ।  साउदी अरेबियामा शिया धर्म गुरु शेख निमर अल निमरलाई मृत्युदण्ड दिएपछि इरानलगायत विश्वका थुप्रैं राष्ट्रमा बिरोध भएको छ । इरानको राजधानी तेहरानमा प्रदर्शनमा उत्रेका शिया समुदायका ब्यक्तिहरुले सउदी अरबको दूतावासमा प्रवेश गरी आगजनी समेत गरेका छन् । प्रदर्शनकारीहरुले धर्म गुरुको हत्याले निम्त्याउने परिणाम स्वीकार्न सउदी सरकारलाई चेतावनी समेत दिएका छन् ।  इरान सरकारले पनि निमरको मृत्युदण्डमा साउदीले ठूलो मूल्य चुनाउनु पर्ने भन्दै रियादले आतंकवादलाई…विस्तृत समाचार »

युएईमा ६४ जना नेपाली कामदारको मृत्यु

१८, पुस काठमाडौँ । संयुक्त अरब एमिरेट्स युएईमा सन् २०१५ मा ६४ जना नेपाली कामदारको मृत्यु भएको छ । अघिल्लो वर्ष पनि युएईमा ६३ जनाको मृत्यु भएको थियो ।   सन् २०१५ को तथ्याङक अनुसार ज्यान जानेमा सबैभन्दा बढी ४० जनाको प्राकृतिक मृत्यु छ । प्राकृतिक कारण भनेर सुतेको सुत्यै भएर ज्यान गएको, हृदयघात, मस्तिष्क पक्षघातलाई समेटिएको छ । जसअन्तर्गत सातजनाको हृदयघातका कारण र बाँकी ३३…विस्तृत समाचार »

साउदीमा ४७ जनालाई फाँसी, आतंकवादी आक्रमणमा संलग्न रहेको सरकारको दावी

१८, पुस काठमाडौँ । आतंकवादी आक्रमणमा संलग्न रहेको भन्दै साउदी अरेवियाको सरकारले ४७ जनालाई फाँसी दिएको छ । फाँसी पाउनेमा एक जना शिया धर्मगुरु पनि छन् । साउदी अरेबियाको गृह मन्त्रालयका अनुसार फाँसीको सजायँ पाउनेहरु सन् २००३ देखि २००६ को बिचमा साउदी अरवियामा अलकायदाले गरेको आतंकवादी आक्रमणमा संलग्न थिए । फाँसी पाउने धेरै जसो साउदी नागिरक नै छन् । फाँसी पाउने धर्मगुरु शेख निम्रले सन्…विस्तृत समाचार »

भारतको पठानकोट एयरबेसमा आक्रमण हुदा चार चरमपन्थी मारिए

१८ पुस, । भारतको पन्जाबस्थित पठानकोट एयरबेसमा आज विहान आक्रमण भएको छ । आक्रमणमा चार चरमपन्थी मारिएका छन् । पन्जाब बोर्डर रेन्जका पुलिस उपमहानिरीक्षक विजय कुँवर प्रताव सिंहले चार आक्रमणकारी मारिएको पुष्टि गरेका छन् ।  दुई सुरक्षाकर्मीको मृत्यु भएको बताइए पनि पुष्ट भएको छैन । ६ जना गम्भीर घाइते भएको वताइएको छ ।  समाचार एजेन्सी पीटीआईले पन्जाव पुलसका अतिरिक्त महानिर्देशशकलाई उदृत गर्दै मुठभेड समाप्त भएको…विस्तृत समाचार »

​चिनियाँ दम्पत्तिलाई दुई सन्तान जन्माउने अनुमति

१७ पुस । चिनियाँ दम्पत्तिलाई दुई सन्तान जन्माउने अनुमति दिइएको छ । सो कानुन शुक्रबारदेखि नै लागू भएको हो ।  चिनियाँ दम्पत्तिले सन् २०१६ देखि नै दुई सन्तान पाउने अनुमति पाउनेसम्बन्धी कानुन गएको अक्टोबर महिनामा नै चीन सरकारले बनाएको थियो । सोही कानुनबमोजिम आजदेखि चिनियाँ दम्पत्तिले दुई सन्तान जन्माउने अनुमति पाएका हुन् ।  चिनियाँ सरकारको एक सन्तान नीतिको बिगतमा आलोचना भएको थियो । सोही आलोचनापछि चीन…विस्तृत समाचार »

दुबईको ६३ तला अग्लो एक होटलमा भिषण आगलागी

  १७,पुस ।  दुबईको एउटा होटलमा भिषण आगोलागी हुँदा १६ जना घाइते भएका छन् । ६३ तला अग्लो होटलको २० औँ तलामा आगलागी भएको हो । नयाँ वर्षको स्वागत उत्सव चलिरहँदा गए राति लागेको आगो ३ सय मिटर उचाइसम्म पुगेको छ । विश्वकै अग्लो भवन बुर्ज खलिफा अगाडीको होटलमा लागेको आगोले मानवीय क्षति भने भएको छैन ।  बिबिसीका अनुसार के कारण आगोलागि भयो भन्ने एकिन हुन…विस्तृत समाचार »

​युरोपमा नयाँ वर्षको पूर्व सन्ध्यामा सुरक्षा व्यवस्था कडा, आक्रमणको त्रास

ब्रसेल्स, १६ पुस । नयाँ वर्षको पूर्व सन्ध्यामा सधैँजसो आयोजना गरिने कार्यक्रम यसवर्ष ब्रसेल्समा आतङ्ककारी हमलाको त्रासका कारण रद्द गरिएको समाचार छ ।  प्राप्त समाचारमा नयाँ वर्षको पूर्व सन्ध्यामा बिहीबार राति हुन लागेका आतिसबाजी लगायतका कैयौं कार्यक्रम रद्द गरिएको जनाइएको छ ।  ब्रसेल्समा पनि विगत लामो समयदेखि आतङ्कवादी हमलाको त्रास बढेको बताइएको थियो । गत नोभेम्बर महिनामा फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्ककारी हमलाका कारण ब्रसेल्समा…विस्तृत समाचार »

आइएसको हमलामा ५१ को मृत्यु

१६ पुुस । सिरियाको उत्तरी नगरमा बुधबार भएका बम हमलाहरुमा कम्तीमा पनि १६ जनाको ज्यान गएको छ ।कुर्दिसहरुको बाहुल्यता रहेको सो क्षेत्रमा भएका लगातारका दुईवटा आत्मघाती बम आक्रमणमा परी अरु ३५ जनाको ज्यान गएको बिहीबार बिहान प्राप्त समाचारमा जनाइएको छ । कुर्दिसहरुको बाहुल्यता रहेको भनिदै आएको उत्तरी सिरियाको क्वामिसिलमा सो आक्रमण भएको थियो । आक्रमणमा परी १६ जना मारिएको समाचार सरकारी टेलिभिजन सामा टिभीले जनाएको…विस्तृत समाचार »

२०१६ मा रसियाली अर्थतन्त्र डामाडोल हुने खतरा

१६ पुस ।  रसियाली वित्तमन्त्रीले बुधबार एक अन्तरवार्तामा आफ्नो देशको अर्थतन्त्रका लागि सन् २०१६ कठीन रहनसक्ने पूर्वानुमान गर्नुभएको छ । यस अघिदेखि नै आर्थिक मन्दीको सामना गर्नुपरेको रसियालाई इन्धनको न्यून मूल्यले अझै पनि समस्यामा पार्नसक्ने उहाँले बताउनुभएको छ । बुधबार रसियाको मुद्रामा यस वर्षकै सबैभन्दा कम भई ७३।२४ प्रति डलर कारोबार भएको वित्तमन्त्री एन्टोन सिलुवानोभले रसियाली राज्यद्वारा सञ्चालित एक टेलिभिजनसँगको कुराकानीमा बताउनुभएको हो । यो…विस्तृत समाचार »

लन्डन विस्फोट योजना अभियोगमा बेलायती जोडीलाई जेल चलान

१५ पुस । बेलायती एक जोडीलाई लन्डनमा सामान्य नागरिकलाई लक्षित गरी विस्फोट गराउने योजना बनाएको भन्दै लामो जेल सजाय सुनाइएको छ । लन्डनको एक अदालतको मङ्गलबारको फैसलाले लन्डन आक्रमण योजना बनाएको भन्दै २५ वर्षीय मोहम्मद रहेमान र उनकी श्रीमती साना अहमद खानलाई क्रमशः २७ वर्ष र २५ वर्षको आजीवन जेल सजाय तोकिएको हो । उनीहरुमाथि सन् २००५ को जुलाई ७ मा एउटा व्यापारिक महल र…विस्तृत समाचार »

global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा बैठकः संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह

६ असोज, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।  बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदमापूर्ति हुन 

मन्त्रिमण्डल पुनर्गठनबारे एजेण्डामा छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

६ असोज, काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो। सोहिअनुसार बैठक निर्धारित समयमै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

अन्तर्राष्ट्रिय

चीनलाई भारतको धम्की– सीमामा तिम्रा सेना अगाडि बढे हाम्रा सैनिकले सीधै गोली हान्नेछन्

९ असोज, काठमाडौं । भारतले चीनलाई सीमामा चिनियाँ सैनिक अगाडि बढ्यो भने भारतीय सैनिकले गोली चलाउने चेतावनी दिएको छ। भारतको शीर्ष अंग्रेजी पत्रिका द हिन्दुको रिपोर्टअनुसार भारतले चीनलाई स्पष्ट शब्दमा यस्तो चेतावनी दिएको हो। भारतीय सैनिक अधिकारीले भनेका छन्, ‘हामीले चीनलाई भनेका छौं( यदि चिनियाँ सैनिक हाम्रो नजिक आए भने हामी गोली चलाउँनेछौं। हाम्रा सैनिकलाई आत्मरक्षाका लागि गोली चलाउने अधिकार दिएका छौं।’

डोनाल्ड ट्रम्पको धम्की–मैले चुनाव हारें भने पनि सजिलै सत्ता छाड्दिनँ

८ असोज, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतइि चुनावमा पराजित भए पनि आफूले शान्तिपूर्ण तरिकाले सत्ता नछाड्ने चेतावनी दिएका छन्। किनकि हुलाकी मतदानप्रति आफूलाई शंका भएकाले त्यो मुद्दा सर्वोच्च अदालतमा जाने उनको भनाइ छ। तर कोरोना महामारीका कारण देखाउँदै अमेरिकाका धेरैजसो राज्यले मेलमार्फत मतदानमा जोड दिइरहेका छन्।

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top