अन्तर्राष्ट्रिय

​फेरी बोल्यो राष्ट्रसंघ, पावरबहन नेपालको अधिकार हो, अवरोध हटाउ

काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले नेपाल-भारत सीमा नाकामा भइरहेको अवरोध तत्काल हटाउन आग्रह गरेका छन् । महासचिव बानले स्वतन्त्र पारवहन नेपालको अधिकार भएकोसमेत बताएका छन् । यसअघि कात्तिक अन्तिम साता पनि महासचिव बानले नेपालको स्वतन्त्र पारवहन अधिकार हनन भएको बताएका थिए । महासचिव बानले सीमा नाकाबाट भइरहेको अवरोधप्रति चिन्ता गरेको उनका प्रवक्ताद्वारा जारी वक्तव्यमा जनाइएको छ । बानले नेपाल-भारत सीमामा रहेको अवरोध…विस्तृत समाचार »

भारतको नाकाबन्दी विरुद्ध यसरी उर्लीयो विश्व

५, मंसिर काठमाडौँ ।  भातरले नाकाबन्दी गरेर नेपालीलाई दुःख दिएपछि विश्वले त्यसको विरोध जनाएको छ । यतिखेर विश्वभर छरिएका नेपालीहरु भारतीय नाकाबन्दी विरोधमा उठेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायत भ्रमणका क्रममा नेपालीहरुको विरोध प्रर्दशनले भारत झस्केको थियो । त्यो प्रर्दशनले निकै चर्चा समेत पाएको छ । त्यसको प्रभाव ताजै रहदै गर्दा भारतीय नाकाबन्दीविरुद्ध नर्वेमा पनि प्रदर्शन भएको छ । गैर आवसीय नेपाली संघ,…विस्तृत समाचार »

यस्तो पो छिमेकीः समूद्रसँग जोडिन आफ्नो भूभाग प्रदान

४, मंसिर काठमाडौँ ।  दक्षिण अमेरिकी भूपरिवेष्टित राष्ट्र बोलिभियालाई उसको छिमेकी पेरुले समूद्रसम्म निर्वाध पारबाहन सुविधाका लागि आफ्नो केही भूभाग दिएको छ । यससँगै  समूद्री तटमा आफ्नै बन्दरगाह निर्माण गरी बोलिभियाले निर्वाध पारबाहन सुविधा पाउन सक्ने छ । यससम्बन्धी सम्झौतामा बोलिभियाका राष्ट्रपति इभो मोरालेस र उनका पेरुभियन समकक्षी एलन ग्रासियाले हस्ताक्षर गरेका छन् । सम्झौतापछि बोलिभियाले अब आफू भूपरिवेष्टित राष्ट्र हुनुको पीडा भोग्नुपर्ने छैन । यो…विस्तृत समाचार »

भूकम्पपीडित परिवारलाई सहयोग गर्न मलेसियामा हाइकिङ च्यारिटी

४, मंसिर काठमाडौँ ।  नेपालका भूकम्पपीडित परिवार र विद्यालयहरुको सहयोगका लागि मलेसियामा हाइकिङ च्यारिटी सम्पन्न भएको छ । हाइक फर नेपालको समन्वयमा मलेसियाको बटु पहाडमा हाइकिङ सम्पन्न भएको हो । उक्त हाइकिङ च्यारिटीमा ५ सयजना मलेसियनहरुको सहभागिता रहेको थियो । भूकम्पपछि नेपालको पर्यटन क्षेत्रमा असर परेको बेलामा  हाइकिङ क्षेत्रमा समेत पर्यटक तथा हाइकिङप्रमी आएका छैनन् । भूकम्पपछि पनि हाइकिङका लागि नेपाल सुरक्षित् भन्ने सन्देश दिन…विस्तृत समाचार »

सिरियाली राष्ट्रपति भन्छन् आईएसको जन्मस्थल सिरिया होईन

३, मंसिर काठमाडौँ ।  सिरियाली राष्ट्रपति बशर अल असदले आईएसको जन्मस्थल सिरिया नभएको प्रष्ट पारेका छन् । फ्रान्स आक्रमणपछि पश्चिमा देशहरुले सिरियामा आक्रमण गरिरहेका बेला राष्ट्रपति बशर अल असदले आईएसको जन्मस्थल सिरिया नभएको बताएका हुन् ।  उनले  भनेका छन् कि पश्चिमा देशहरुको नीतिले पनि अलग अलग तरिकाले चरमपन्थिहरुलाई नै सहयोग गरिरहेको छ ।              उनले बेलायति प्रधानमन्त्री टोनी ब्लेयरको बयानलाई…विस्तृत समाचार »

फ्रान्समा फेरि गोली हानाहान

२, कात्तिक काठमाडौँ ।  फ्रान्सको राजधानी पेरिसमा आइएसले आक्रमण गरेको एक साता नबित्तै फेरि उत्तरी पेरिसमा  गोली हानाहान भएको छ । सेन्ट डेनिसमा भएको गोली हानाहानमा केही सुरक्षाकर्मी घाइते भएका छन् ।  प्रहरीले शुक्रवारे हत्याकाण्डमा संलग्न रहेकाहरु लुकेको आशंकामा सेन्ट डेनिसस्थित एक एपार्टमेन्टमा छापा मार्ने क्रममा गोली हानाहान भएको हो । अहिलेसम्म हताहतीका बारेमा कुनै जानकारी आएको छैन । गत शुक्रवार आक्रमणकारीको निशानामा परेको नेशनल…विस्तृत समाचार »

भारत विश्वकै फोहोरी देश, १ नम्बरमा दिल्ली

१, मंसिर काठमाडौँ ।  नेपालीलाई नकाबन्दी गरेपछि भारतलाई मन फोहोरी भएको देश भनेर विश्वले बुझेको छ । संयुक्त राष्ट्र संघ देखि विभिन्न अन्तर्राष्ट्रिय निकायले नाकाबन्दी नगर्न आग्रह गर्दा पनि नाकाबन्दी जारि राख्ने भारतको मन मात्र होइन शहर पनि विश्वमै फोहोरी छन् ।   हालै प्रकाशित एक रिपोर्टले भारतको  दिल्ली विश्वकै फोहोरी शहरका रुपमा सुचिकृत गरेको छ ।  विश्व स्वास्थ्य संगठन डब्लुएचओले दिल्ली विश्वको सवैभन्दा बढी फाहोर…विस्तृत समाचार »

चीनमा पहिरो, कम्तीमा २५ जनाको मृत्यु

३० कार्तिक बेइजिङ ।  चीनको पूर्वी झेझियाङ प्रान्तको लिडोङ गाउँमा पहिरो जाँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ । हालसम्म  १२ जना हराइरहेका छन् । केही दिनदेखि परेको लगातारको बर्षाका कारण गएको पहिरोले ३० वटा घर पुरिएका हुन् । पहिरोको चपेटामा नपरेको गाउँको बाँकी भागमा बाढी पसेको छ । रातको समयमा गएको पहिरोमा पुरिएकाहरुको खोजीका लागि २ हजार भन्दा बढी खोजकर्ता परिचालन गरिएको छ ।   …विस्तृत समाचार »

मारिएका भनिएका आइएस प्रमुखको नयाँ अडियो सार्वजनिक

२९, कात्तिक काठमाडौँ ।  हालै गरिएको हवाई आक्रमणमा मारिएको दावी गरिएका इस्लामिक स्टेट लडाकू समूहका प्रमुख अबु बकर अल बगदादीको नयाँ अडियो टेप सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक १७ मिनेट लामो अडियोमा आइएसविरुद्ध अमेरिकी नेतृत्वको आक्रमण असफल भएको बताएका छन्। प्रत्यक्ष र इराकी फौजको सहयोगमा गठबन्धन सेनाको हवाई आक्रमणले आइएस विद्रोहीको कमाण्ड र नियन्त्रण तथा उसको नेतृत्व एवं आर्थिक स्रोतमाथि असर पुर्याएको छ…विस्तृत समाचार »

यिनै हुन् पेरिस हमलाका मुख्य योजनाकार

२९, कात्तिक काठमाडौँ ।  पेरिसमा हमलाको योजना बनाउने आतंककारीको तस्विर सार्वजनिक भएको छ । सलिम बेन्गहैलेम नै त्यो आतंककारीको नाम हो । फ्रान्सको एक नागरिकलाई यहि आतंककारीले ट्रेनिङ दिएको बताईन्छ ।  आतंककारी  सलिम को पछिल्लो सालको शार्ली हेब्दो संचारमाध्यममा भएको हमलामा पनि हात रहेको थियो ।  सलिमको  अमेरिका र फ्रान्सका सुरक्षा एजेन्सीहरुलाई पहिले देखि नै उनले आतंकारीहरु संग सम्बन्ध राख्दै आएको बारेमा जानकारी रहेको जनाएका…विस्तृत समाचार »

global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा बैठकः संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह

६ असोज, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।  बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदमापूर्ति हुन 

मन्त्रिमण्डल पुनर्गठनबारे एजेण्डामा छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

६ असोज, काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो। सोहिअनुसार बैठक निर्धारित समयमै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

अन्तर्राष्ट्रिय

चीनलाई भारतको धम्की– सीमामा तिम्रा सेना अगाडि बढे हाम्रा सैनिकले सीधै गोली हान्नेछन्

९ असोज, काठमाडौं । भारतले चीनलाई सीमामा चिनियाँ सैनिक अगाडि बढ्यो भने भारतीय सैनिकले गोली चलाउने चेतावनी दिएको छ। भारतको शीर्ष अंग्रेजी पत्रिका द हिन्दुको रिपोर्टअनुसार भारतले चीनलाई स्पष्ट शब्दमा यस्तो चेतावनी दिएको हो। भारतीय सैनिक अधिकारीले भनेका छन्, ‘हामीले चीनलाई भनेका छौं( यदि चिनियाँ सैनिक हाम्रो नजिक आए भने हामी गोली चलाउँनेछौं। हाम्रा सैनिकलाई आत्मरक्षाका लागि गोली चलाउने अधिकार दिएका छौं।’

डोनाल्ड ट्रम्पको धम्की–मैले चुनाव हारें भने पनि सजिलै सत्ता छाड्दिनँ

८ असोज, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतइि चुनावमा पराजित भए पनि आफूले शान्तिपूर्ण तरिकाले सत्ता नछाड्ने चेतावनी दिएका छन्। किनकि हुलाकी मतदानप्रति आफूलाई शंका भएकाले त्यो मुद्दा सर्वोच्च अदालतमा जाने उनको भनाइ छ। तर कोरोना महामारीका कारण देखाउँदै अमेरिकाका धेरैजसो राज्यले मेलमार्फत मतदानमा जोड दिइरहेका छन्।

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top