अन्तर्राष्ट्रिय

हवाई आक्रमणमा परी २२ जनाको मृत्यु

इराक, १३ कात्तिक । इराकको पश्चिमी प्रान्त अन्बारमा भएको एक हवाई आक्रमण र आइएस लडाकूले गरेको दुईवटा आत्मघाती आक्रमणमा परी  २२ जनाको मृत्यु भएको समाचार छ । इराकको राजधानी बग्दाददेखि ५० किलोमिटर पश्चिममा पर्ने फालुजाह सहरमा भएको दोहोरो भिडन्तमा ती विद्रोहीहरु मारिएका जनाइएको छ । प्रान्तीय सुरक्षा स्रोतले शुक्रबार सो जानकारी दिएको छ । इराकी सैनिकको एक शिविरलाई लक्ष्यगरी दुईवटा आत्मघाती भीषण आक्रमण भएको जनाइएको…विस्तृत समाचार »

नेपालीलाई फाइदाः मलेसियामा कामदारको पारिश्रमिक वृद्धि

८, कात्तिक काठमाडौँ ।  मलेसियाले निजी क्षेत्रमा कार्यरत कामदारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ । सन् २०१६, जुलाई देखि  लागू हुने गरि मलेसियालेकामदारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरेको हो । २०१६ को बजेट सार्वजनिक गर्दै मलेसियन प्रधानमन्त्री नाजिब तुन रजाकले निजी क्षेत्रमा कार्यरत सबै कामदारहरुको मासिक न्यूनतम पारिश्रमिक वृद्धि गरिएको घोषणा गरेका हुन् । नयाँ घोषणामा पश्चिमी मलेसिया राजधानी रहेको क्षेत्रमा निजी क्षेत्रमा कार्यरत कामदारका लागि…विस्तृत समाचार »

फ्रान्समा बस र लरी ठोक्किँदा ४२ जनाको मृत्यु

कात्तिक ६ ।फ्रान्समा बस र लरी ठोक्किँदा कम्तिमा ४२ जनाको ज्यान गएको छ । फ्रान्सको दक्षिण पश्चिमी क्षेत्र पुइसिगामा वृद्ध मानिस चढेको बस र सामान बोकेको लरी ठोक्किएका हुन् । दुर्घटनापछि दुवै गाडीमा आगो लागेको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा परे पनि ८ जना मानिस बाँच्न सफल भएका छन् । बाँचेका मध्ये पाँच जना घाइते भएका छन् । एक लेनको साँघुरो सडक भएकाले दुर्घटना…विस्तृत समाचार »

सिरियामा भएको हवाई आक्रमणमा ४० लडाकुको मृत्यु

२ कात्तिक, सिरियामा भएको हवाई आक्रमणमा ४० जना विद्रोही लडाकुको  मृत्यु  गएको छ । इस्लामिक स्टेट आइएसका ४० जना लडाकुको कारबाही अभियानमा मृत्यगएको मानव अधिकारवादी संस्था सिरियन अब्जरबेटरी फर ह्युमन राइट्सले जनाएको छ । संस्थाका अनुसार हामा प्रान्तको पूर्वी भागमा विद्रोही विरुद्ध भएको कारबाही अभियानमा उनीहरु मारिएका हुन् । विद्रोही विरुद्ध सिरिया वा रुसी विमानमार्फत अभियान चलाइएको हुन सक्ने संस्थाले जनाएको छ । सिरियामा लामो…विस्तृत समाचार »

तलब माग्दा पाँच नेपाली युवती कतारको जेलमा

२८, असोज काठमाडौं ।  काम गरेको तलब माग गर्दा पाँच जना नेपाली युवतीहरु जेलमा परेका छन् । कतारको एक कम्पनीले उनीहरुलाई अबैध रुपमा राखेर श्रम शोषण गरेको र तीन महिनादेखि तलब सुविधा नदिएको भन्दै उनीहरुले श्रम विभागमा उजुरी दर्ता गराएका थिए । उनीहरुको उजुरी लगत्तै उनीहरु कार्यरत कम्पनीले नै प्रहरी बोलाएर उनीहरुलाई पक्राउ गर्न लगाएको हो । पक्राउ पर्नेमा दोलखाकी रनकुमारी श्रेष्ठ, स्याङजाकी पिनकुमारी गुरुङ,…विस्तृत समाचार »

एनआरएनएको भूमिकालाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छ

– पुष्पराज तिमिल्सिना  एनआरएनए  महासचिव पदका उम्मेदवार मुलुकमा नयाँ संविधान निर्माण भएको छ र नयाँ सरकार बन्ने क्रममा छ । राजनीतिक संक्रमणको लामो कालखण्डपछि अब नेपाल आर्थिक सम्वृद्धि र विकासको बाटोमा द्रुत गतिमा अघि बढ्नु पर्छ । यो अहम् लक्ष्य प्राप्तिका लागि गैरआवासीय नेपालीहरु र गैरआवासीय नेपाली संघ ९एनआरएनए०को भूमिकालाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने टड्कारो आवश्यकता छ । भूकम्पपछिको पुनःनिर्माण र हालै मुलुकमा सृजित असहज…विस्तृत समाचार »

एनआरएन उपाध्यक्षमा खगेन्द्र क्षेत्रीको उम्मेद्वारी

२२, असोज काठमाडौँ ।  खगेन्द्र क्षेत्रीले आसन्न एनआरएन महाधिवेसनमा उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।  उत्तर अमेरिकामा रहेका नेपालीहरुको प्रतिनिधित्व गर्दै विश्वभरि छरिएर रहेका समस्त गैरआवासीय नेपालीहरुको मन जितेर एनआरएनको ग्लोवल अभियानमा सहभागी हुन उम्मेद्वारी दिएको बताएका छन् ।  मुलुकमा संविधान बनेपछिको समृद्ध नेपाल निर्माण अभियानमा एनआरएनलाई सहभागी बनाउने प्रण गर्दै उनले प्रवासमा रहेको दक्ष नेपाली मानव शंसाधनलाई त्यसमा सक्रिय सहभागी बनाउन ठोस योजना बनाइ…विस्तृत समाचार »

एनआरएनको कोषाध्यक्षमा चिरञ्जीवीको उम्मेदवारी

  १९, असोज काठमाडौं ।गैर आवासीय नेपाली एनआरएन संघको आगामी चुनावको लागि एनआरएन आइसीसी कोषाध्यक्ष पदमा चिरञ्जीवी थापाले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । लामो समयसम्म  एनआरएनमा सक्रिय रहेका थापाले संस्थालाई थप शसक्त र सक्षम बनाउनका लागि उम्मेद्वारी घोषणा गरेका बताएका छन् ।थापाले नेपालबाट विभिन्न देशको रोजगारीमा गएका कामदारको हक, हित र सुरक्षालाई उच्च प्राथमिकता दिने बताएका छन् । ‘अहिले पनि नेपालबाट मलेशिया तथा खाडी…विस्तृत समाचार »

काश्मिरमा तीन भारतीय सैनिकको गोली हानी हत्या

    १८ असोज, एजेन्सी  ।भारत र पाकिस्तान सीमा क्षेत्रको कश्मिरमा संदिग्ध विद्रोहीले तीनजना भारतीय सैनिकको गोली हानी हत्या गरेका छन् ।   भारत प्रशासित काश्मिरी क्षेत्रमा आइतबार रातभरी भएको गोली प्रहारमा परी तीन भारतीय सेनाको मृत्यु भएको हो । भारतीय सेनाका एकजना प्रवक्ताले सोमबार यो जानकारी दिएका छन् ।उत्तरपश्चिमी प्रमुख सहर श्रीनगरबाट १४० किलोमिटर टाढा पर्ने हफ्रुदा जङ्गलमा आफ्ना सहकर्मीहरुले ती तीन सैनिकको शव…विस्तृत समाचार »

जापानमा माई नम्बर कार्ड लागू हुँदै, नेपालीलाई के फाइदा के बेफाइदा

१६, असोज, जापान ।  जापानमा  माई नम्बर कार्ड २०१६ जनवरी देखि लागू हुँदै छ  । त्यसपश्चात सन् २०१६को जनवरिमा माइनम्बर अंकित व्यक्तिगत नम्बर कार्ड प्राप्त हुन्छ । जसको पासवर्ड परिवर्तन नहुने हुदा गोप्य तथा सुरक्षित राख्नु आवस्यक छ ।माई नम्बर’ कार्ड अक्टोबर महिना देखि जारी गरेर आगामी बर्षको २०१६ जनवरी देखि लागू हुने छ ।  जापानमा पछिल्लो समय जापान जाने विद्यार्थीहरुको संख्यामा बृद्धि भएको छ…विस्तृत समाचार »

global ime

BAHATBHATENI

https://www.prabhubank.com/

राजनीति

चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई

८ मंसिर, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्। राजदूत हाउले खुमलटारस्थित प्रचण्डको निवास पुगी आज सोमबार बिहान भेट गरेकी हुन्। चीनबाट उच्चस्तरीय राजनीतिक भ्रमण हुन लागिरहेको र यता नेकपाका दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच तीब्र विवाद भइरहेका बेला राजदूतले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन्।

कर्णालीमा ‘जबज’ को पक्षमा ओली पक्षको बृहत भेला, पाँच सय जनालाई निम्तो

६ मंसिर, काठमाडौं । सत्तारुढ नेकपामा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्षसहित शीर्ष नेताहरुबीच वारपारको लडाइँ चलिरहेका बेला कर्णालीमा पूर्वएमालेले आत्मसाथ गरेको विचार जनताको बहुदलीय जनवाद (जबज) का पक्षमा शनिबार दिउँसो १२ बजे देखि भेला हुँदैछ। पाँच सयजनालाई निमन्त्रणा गरिएको भेलाको नाम ‘स्वागत तथा प्रदेश भेला’ राखिएको छ। निमन्त्रणा पत्रको नारामा भनएिको छ– जनताको बहुदलीय जनवाद–जिन्दावाद।

महासचिव पौडेललाई भेटे लगत्तै नेम्वाङसँग नेकपा कार्यकारी अध्यक्ष प्रचण्डको भेटवार्ता

५ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल र उपप्रधानमन्त्री इश्वर पोखरेललाई भेटे लगत्तै स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई भेटेका छन् । पार्टी कार्यालयमा ओली पक्षका नेतासँग एकपछि अर्को गर्दै भेटिरहेका उनले ‘परिस्थिति गम्भीर’  रहेको प्रतिक्रिया दिएका छन्।

अन्तर्राष्ट्रिय

हङकङ मामलामा चीनको चेतावनी– हाम्रो आलोचना गर्नेको आँखा निकालिदिन्छौँ

६ मंसिर, काठमाडौं । हङकङका विषयमा आफूविरुद्ध आरोप लगाउने अमेरिकालगायत पश्चिमा मुलुकलाई चीनले कडा चेतावनी दिएको छ। गत हप्ता चीनले एक प्रस्ताव गरेको छ, जसका आधारमा हङकङ सरकारले ती नेतालाई बर्खास्त गर्न सक्छ, जो राष्ट्रिय सुरक्षाका लागि खतरा छन्। नभन्दै हङकङले लोकतन्त्र समर्थक चार सांसदलाई बर्खास्त गरिसकेको छ।

बाइडेनको चेतावनी– ट्रम्पले सत्ता छाड्न इन्कार गरिरहे भने धेरै मानिसको मृत्यु हुन सक्छ

२ मंसिर, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हार अस्वीकार गर्दै आफूलाई सत्ता सम्हाल्नबाट रोकिरहे भने धेरै मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका छन्। नयाँ राष्ट्रपतिले कार्यभार सम्हाल्ने तयारी गर्नुपर्ने बेला भइसक्दा पनि ट्रम्पले बाइडेनको जित अस्वीकार गर्दैै ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय) बारे जानकारी लिनबाट वञ्चित गरिरहेपछि बाइडेनले सोमबार डेलावेयरमा सम्बोधन गर्दै यसले हिंसा भड्काउन सक्ने चेतावनी दिएका हुन्।

बाइडेनको चेतावनी– ट्रम्पले सत्ता छाड्न इन्कार गरिरहे भने धेरै मानिसको मृत्यु हुन सक्छ

२ मंसिर, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हार अस्वीकार गर्दै आफूलाई सत्ता सम्हाल्नबाट रोकिरहे भने धेरै मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका छन्। नयाँ राष्ट्रपतिले कार्यभार सम्हाल्ने तयारी गर्नुपर्ने बेला भइसक्दा पनि ट्रम्पले बाइडेनको जित अस्वीकार गर्दैै ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय) बारे जानकारी लिनबाट वञ्चित गरिरहेपछि बाइडेनले सोमबार डेलावेयरमा सम्बोधन गर्दै यसले हिंसा भड्काउन सक्ने चेतावनी दिएका हुन्।

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top