मुख्य खबर

नेपालमा संविधान जारी हुँदा भारतको मन बेखुस, भारतलाई तराई आन्दोलनको चिन्ता

नेपालमा नयाँ संविधान घोषणा भएलगतै छिमेकी मुलुक भारतले वक्तव्य जारी गरेपनि संविधानको स्वागत गरिएको छैन ।  संविधान जारी घोषणा भए लगत्तै  भारतीय विदेश मन्त्रालयले वक्तव्य जारी गरिएको विज्ञप्तीमा नेपालमा संविधान जारी भएको घोषणा भन्दा पनि तराईको आन्दोलनमा केन्द्रित छ । वक्तव्यमा नयाँ संविधानको स्वागत र समर्थनमा कुनै शब्द खर्च नगरी तराईमा जारी आन्दोलनतर्फ बढी चासो व्यक्त गरिएको छ । नयाँ संविधान घोषणा भएको विषयमा असन्तोष…विस्तृत समाचार »

नेपालको संविधान २०७२ जारी, आइतबारबाटै नयाँ संविधान लागु, अन्तरिम संविधान स्वतः खारेज

राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान जारी गरेका छन् । संविधानसभामा राष्ट्रपतिले संविधानका प्रतिहरुमा हस्ताक्षर गरी संविधान घोषणा गरेका हुन् । राष्ट्रपतिले संविधानसभामा आयोजित विशेष समारोहमा नेपालको संविधान आजैका मितिदेखि प्रारम्भ भएको घोषणा गरे । राष्ट्रपतिले संविधान घोषणा गरेपछि आजैका मितिदेखि देशले औपचारिकरुपमा नयाँ संविधान पाएको छ भने अन्तरिम संविधान २०६३ स्वतः खारेज भएको छ । संविधान घोषणा गरिसकेपछि राष्ट्रपतिले सम्बोधन गर्दै सबै नेपाली र राष्ट्रको जय…विस्तृत समाचार »

नेपालको संविधान-२०७२

३ असोज, काठमाडौं । नेपालमा ६ दशक लामो जनसंघर्ष, वलिदान एवं सशस्त्र संघर्षलाई विश्राम लगाउँदै आजबाट देशमा नयाँ संविधान घोषणा हुँदैछ । ६५ वर्ष लामो संवैधानिक इतिहासमा आजको दिन नयाँ युगको सुत्रपात हो । देशमा पहिलोपटक जनप्रतिनिधिमूलक संविधानसभाबाट संविधान बनेको हो । जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा आजबाट साकार भएको छ । यद्यपि केही पार्टीहरु यसको विरोध गरिरहेका छन् ।…विस्तृत समाचार »

संविधान घोषणा उत्सवको रुपमा मनाउन तीन दलको आह्वान

प्रमुख तीन राजनीतिक दलले आइतबार घोेषणा हुने नेपालको संविधान–२०७२ लाई उत्सवको रुपमा मनाउन संयुक्त आह्वान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज पत्रकार सम्मेलन गरी तीन दलले लामो सङ्घर्ष र बलिदानपूर्ण, कष्टसाध्य प्रयत्नपछि आफ्नो संविधान आफ्ना प्रतिनिधिमार्फत आफैँ बनाउन नेपाली जनताले युगान्तकारी सफलता प्राप्त गरेको बताएका छन् । तीन दलले संयुक्त विज्ञप्ति जारी गरी नेपाली जनताको चीरप्रतिक्षित आकांक्षा पूरा भइरहेको समयमा कुनै आशंका र आवेगले…विस्तृत समाचार »

​ डा.गोविन्द केसीले फेरि आमरण अनसनमा,सरकारले सम्झौता विपरित कार्य गरेको आरोप

त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले फेरि आमरण अनसन सुरु गेका छन् । आफूसँग भएको सम्झौता सरकारले तोडमोड गरेको भन्दै केसी अनसनमा बसेका हुन् । ‘हिजो हामीले २४ घन्टा अल्टिमेटम दिएका थियौं । तर, सरकारले सच्याएन’ डा। केसीले न्यूजसेवालाई बताए ।सरकारसँग ११ बुँदे सहमति भएपछि डा। केसीले भदौ २० गते १४ दिन लामो अनसन तोडेका थिए ।सरकारले शिक्षा मन्त्रीको अध्यक्षमा चिकित्सा शिक्षा आयोग गठन…विस्तृत समाचार »

लैनचौरमा मधेसी मोर्चाका नेता र जयसंकरवीच छलफल

भारतका विशेष दूतका रुपमा नेपाल आएका विदेश सचिव एस. जयशंकरले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँग छलफल गरेका छन् । विदेश सचिवसँगको भेटका लागि मधेसी मोर्चाका नेताहरु भारतीय दूतावास लैनचौर पुगेका थिए । भेटमा विदेश सचिव जयशंकरले आन्दोलन कस्तो हो ? के-के माग छन् भनेर प्रश्न गरेका थिए । ‘हामीले हाम्रो माग प्रष्ट पार्‍यौं, हामीसँग भएको सहमति नयाँ संविधानमा नसमेटिएकाले आन्दोलन गरेको कुरा राख्यौं’ सद्भावनाका सहअध्यक्ष…विस्तृत समाचार »

नेकपा एमालेको नवौं महाधिवशेन उदघाटस्थल अगाडि कार्यकर्ताले नाराबाजी गर्दै

नेकपा एमालेको नवौं महाधिवशेन उदघाटस्थल अगाडि कार्यकर्ताले नाराबाजी गर्दै मूल व्यवस्थापन समितिको विरोध गरेका छन् । उदघाटन कार्यक्रममा प्रवशे गर्न नदिइएको भन्दे कार्यकर्ताले नाराजुलुस गरेका हुन् । उच्च प्रविधियुक्त भनिएको एमाले महाधिवशेन उदघाटन समारोहमा बन्दशत्र जस्तै कडाइ गरिएपछि मार्यकर्ताहरु रुष्ट बनेका हुन् । महाधिवेशन उदघाटन स्थलमा प्रतिनिधि, आयोजक, अतिथि र पास लिएका पत्रकारहरुलाई मात्रै प्रवेश दिइएको छ । विगतमा महाधिवेशन उदघाटनमा प्रतिनिधिका साथै सामान्य कार्यकर्ता…विस्तृत समाचार »

६ फिट लामो चितुवाको छालासहित चार जना पक्राउ परेका छन्।

६ फिट लामो चितुवाको छालासहित चार जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अुनसन्धान व्युरोको टोलीले काठमाडौं–१५ मा छालासहित कारोबारीलाई पक्राउ गरेको ६ फिट लामो चितुवाको छालासहित चार जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अुनसन्धान व्युरोको टोलीले काठमाडौं–१५ मा छालासहित कारोबारीलाई पक्राउ गरेको ६ फिट लामो चितुवाको छालासहित चार जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अुनसन्धान व्युरोको टोलीले काठमाडौं–१५ मा छालासहित कारोबारीलाई पक्राउ गरेको ६ फिट…विस्तृत समाचार »

तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन

तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन वर्षमा मह उत्पादन वर्षिक पाँच हजार टन तीन…विस्तृत समाचार »

घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी

घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका विजयी, नाइजेरिया र इरान बराबरी घानाविरुद्ध अमेरिका…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

चीनमा फर्कियो कोरोना, शुलानमा संक्रमित बढेपछि लकडाउन

२९ वैशाख, काठमाडौं । चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै  लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् । ४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top