राजनीति

को–को आउँदैछन हाइप्रोफाइल विदेशी पाहुना ?

१९,फागुन,काठमाडौं । कांग्रेस महाधिवेशन उद्घाटन कार्यक्रममा भाग लिन भाजपा नेता भगतसिंह कोस्यारी, भारतीय राष्ट्रिय कांग्रेसका महासचिव बिके प्रसाद, प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभालका एक आफन्त बिहीबार लिएर आउँदै छन् । त्यस्तै बिहारका मुख्यमन्त्री नितिस कुमार र उनको दल जनता दल युनाइटेडका महासचिव केसी त्यागी बुधबार आउँदै छन् । त्यस्तै सिपीआईका अन्तर्राष्ट्रिय विभाग प्रमुख पल्लब सेन गुप्ता, समाजवादी नेता विजय प्रताप, मोहन प्रकाशलगायत…विस्तृत समाचार »

लोकेश ढकालद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

१८, फागुन काठमाडौँ ।  नेपाली काग्रेसका यूवा नेता लोकेश ढकालले पार्टीको आसन्न १३ औ महाधिवेशनमा हुने नयाँ नेतृत्वको चयनको निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन ।  मंगलबार पत्रकार सम्मेलन गरे २७ पृष्ठ लामो घोषणापत्रसहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । उनले प्रदेश नम्बर ३ बाट आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । २०३५ सालबाट विद्यार्थी राजनीतिमा होमिएका उनले पार्टीको विभिन्न तहमा रहेर काम गरिसकेकोले अब…विस्तृत समाचार »

महेन्द्र शर्मालाई प्रश्न: तपाईको उम्मेद्धवारी किन ?

नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा युवा नेता  महेन्द्र शर्माले केन्द्रिय सदस्य पदमा उम्मेद्धारी दिएका छन् । “सर्वसाधरणको पहुँचको लोकतन्त्र” भन्ने नारालाई आफ्नो एजेण्डा बनाएर अगाडि बढाएका शर्मालाई न्यूजसेवा डटकमका सुदिप रेग्मीले  तपाईको उम्मेद्धवारी किन ? भनेर प्रश्न गरेका छन् । उनको जवाफ जस्ताको त्यस्तैः  १३ औँ महाधिवेशनबाट कांगे्रस केन्द्रिय समितिमा आउनको लागि थुपै्र आंकाक्षीहरु हुनुहुन्छ । म पनि एक आकांक्षी हु र त्यसको तयारीमा म…विस्तृत समाचार »

अर्जुननरसिंह केसीले भने ज्वाई गगन आएपनि मैदान छाड्दिन

१८, फागुन काठमाडौँ ।  नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले बरिष्ठ नेता शेरबहादुर देउवा प्यानलबाट महामन्त्री पदको उम्मदेवारी घोषणा गरेका छन । राजधानीमा मंगलबार आयोजित साक्षात्कारमा उनले प्यानलको घोषणा औपचारिक रुपमा बुधवार हुने भएपनि आफ्नो उम्मदेवारी महामन्त्री पदमा भएको बताए ।  उनले आफू प्रतिष्पर्घामा उत्रिसकेकोले जो विपक्षमा उम्मेदवार भएपनि अब पछि नहड्ने स्पष्ट पार्दै भने, ‘मेरो ज्वाई गगन थापा वा शशांक कोइराला जो मैदानमा उत्रिए पनि…विस्तृत समाचार »

राष्ट्रियताका विषयमा सरकार नझुकी नाका खुल्यो

१८,फागुन,भक्तपुर । नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले राष्ट्रियताका विषयमा नेपाल भारतसँग नझुकी नाकाबन्दी खुलेको बताउनुभएको छ ।  अनेरास्ववियु सानोठिमी क्याम्पस कमिटीले आज आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उहाँले प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको र भारतले अब नाकाबन्दी नगर्ने जिकिर गर्नुभयो ।  सचिव ज्ञवालीले २२ औँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित अनेरास्ववियुका अध्यक्ष नवीना लामा लगायत पदाधिकारी र सदस्यलाई बधाई दिँदै विद्यार्थीको हकहित र देशको विकासमा युवा विद्यार्थी…विस्तृत समाचार »

यी हुन मोरङ जिल्लाबाट उम्मेदवारी दिने १९ नेता

१८, फागुन काठमाडौँ ।  नेपाली काँग्रेसको  १३औँ महाधिवेशनमा मोरंङ जिल्लाबाट १९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । फागुन–२० गतेदेखि राजधानीमा सुरु हुने महाधिवेशनमा उनिहरुले उमेदवारी दिने घोषणा गर्दै आफ्नो चुनावी प्रचारप्रसार सुरु गरेका छन् ।  वर्तमान केन्द्रीय सदस्यहरु महेश आचार्य, आमोद उपाध्याय, डा मीनेन्द्र रिजाल, गुरुराज घिमिरे, अशोक कोइराला, डा डिला सङ्ग्रौला भुटनीदेवी खवास, कविता सरदारले उम्मेदवारी दिने तयारी गरेका छन् । …विस्तृत समाचार »

एमालेको मधेसी भेला विराटनगरमा सम्पन्न

१८,फागुन,मोरङ । नेकपा एमाले सम्बद्ध मधेसी कार्यकर्ताहरूको सङ्गठन ‘लोकतान्त्रिक मधेसी सङ्गठन’ मोरङको जिल्लास्तरीय भेला सोमबार साँझ विराटनगरमा सम्पन्न भएको छ ।  पार्टी कार्यालय पाञ्चालीमा भएको भेलाले यही फागुन २२ गते हुने पूर्वाञ्चलस्तरीय जनसभालाई भव्यरुपमा सम्पन्न गर्न जिल्लाव्यापी रुपमा कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको सङ्गठनका केन्द्रीय सदस्य एवम् मोरङ अध्यक्ष रामलाल साहले जानकारी दिनुभयो ।  सङ्गठनले पार्टीका हरेक कार्यक्रममा मधेसी समुदायको उपस्थितिलाई बृहद् बनाउन विराटनगर उपमहानगरपालिका,…विस्तृत समाचार »

जसलाई द्वन्द्वकालको घटनाको सम्झनाले सताइरहन्छ

१८,फागुन,नवलपरासी। नवलपरासीको सोमनी गाविस वडा नं ७ बरगदवा गाउँका स्थानीयवासीलाई अझै पनि द्वन्द्वकालको घटनाको सम्झनाले सताइरहन्छ ।  विसं २०६२ वैशाख २ गते एकैराति १२ जना सर्वसाधारणको हत्या भएको घटनाले अझै पनि यस गाउँका स्थानीयवासीले द्वन्द्वको प्रभावबाट मुक्ति पाउन सकेका छैनन् ।  सो गाउँमा २०६२ साल वैशाख २ गते तत्कालीन माओवादी कार्यकर्ताले तत्कालीन प्रतिकार समूहका सदस्यलाई आक्रमण गर्न खोज्दा दुई बालकसहित बरगदवा गाउँका १२ जना सर्वसाधारण…विस्तृत समाचार »

पार्टी एकताका लागि महामन्त्री त्याग्न शशांक तयार

१८,फागुन,काठमाडौं । कांग्रेस नेता डा. शशांक कोइरालाले आफ्नो प्रयास पार्टीलाई एकताबद्ध बनाउनु रहेको भन्दै सो कामका लागि महामन्त्री त्याग्न तयार रहेको बताएका छन्। कांग्रेसलाई एक गराउन महामन्त्रीको उम्मेदवारी छाड्न तयार रहेको उनको भनाई छ। ‘मेरो पहिलो प्रयास कांग्रेसलाई एक गराउनु हो। दोस्रो प्रयास भनेको संस्थापन पक्षधर नेताहरुलाई एक गराउनु हो। दुईवटै प्रयासमा म लागेको छु। त्यसका लागि म चर्चामा ल्याइएको महामन्त्री पद पनि त्याग गर्न…विस्तृत समाचार »

पूर्वप्रधानमन्त्री प्रचण्डलाई चालकसहित विलाशी गाडी

१८,फागुन,काठमाडौं । सर्वोच्च अदालतको आदेशविपरीत सरकारले कानुनी मापदण्डबिना नै पूर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई विलाशी गाडी सुविधा दिएको छ । सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूलाई जथाभावी गाडी, इन्धनलगायतका सुविधा दिन थालेपछि सर्वोच्चले स्पष्ट कानुनी मापदण्ड नबनाई कसैलाई पनि सुविधा नदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका नाममा आदेश जारी गरेको थियो । मन्त्रिपरिषदको निर्णयका नाममा सरकारले दाहाललाई विलाशी गाडी, चालक, इन्धन मोबिल र मर्मत खर्च दिन थालेको हो…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

२६ साउन, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न सुझाएका छन्। भारतमा एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top